Friday, August 21, 2015

Kapilvastu



Akram Pathan: 50,000 jansailab madheshi janta Chandrauta Kapilvastu me moid khan chawk per

बमण्डले (बामदेवका मंडले) हरु लाई वापस ब्यारेक मा लग

बमण्डले (बामदेवका एकात्मक व्यवस्था का मंडले) हरु लाई वापस ब्यारेक मा लग।



भिजिलान्ते को प्रयोग गर्ने सरकार -- मुर्दाबाद

भारदह मोटरसाइकिल रैली



२०७२/५/२ गते सप्तरीको भार्दह मा मधेसी मोर्चा सप्तरीको बिरोध सभा मा सहभागी जनसागर ।गजेन्द्र मण्डल ,अध्यक्ष ,राष्ट्रिय मधेस समाजबादी पार्टी सप्तरी तथा मधेसी मोर्चा सप्तरी ।
Posted by Gajendra Mandal on Wednesday, August 19, 2015




राजीव राउत का आफन्त ले टाउको खौरनु परे जस्तै मधेस बाट काँग्रेस एमाले लाई बिलकुल सफाचट गर्नु पर्ने भएको छ। पत्ता साफ करो। एकाए साफ करो। दैनिक संगठन विस्तार करो




मधेशको अधिकारको लागि म गोली खान तैयार छु। यदि सरकारमा हिम्मत छ भने मेरो छातीमा गोली हान। मधेशी/थारूको पहिचान र अधिकारका लागि म सडकमा ओर्लिएको छु।
-राजेन्द्र महतो, सप्तरीको भारदहमा बीबीसीका पत्रकार संग कुरा गर्दै।


मधेसी अधिकार संघर्ष समिति को अगुवाईमा जनकपुरमा के पी ओली को पुतलाको शव यात्रा


के पी 'शव' यात्रा,MASS द्वारा
मधेसी अधिकार संघर्ष समिति को अगुवाईमा जनकपुरमा के पी ओली को पुतलाको शव यात्रा
Posted by Madhesi Community on Friday, August 21, 2015


सप्तरी के सीडिओ और प्रहरी प्रमुख द्वारा हुलाकी न्यूज में प्रकाशित एक खबर को लेकर हुलाकी न्यूज के बीपी साह सहित कुछ अन्य पत्रकारों को मानसिक यातना देने, गिरफ्तारी का वारण्ट जारी करने से लेकर वेबसाईट को बंद करने तक का दुस्साहस किया है। जिसका मधेशी पत्रकार संघ घोर भर्त्सना करता है।

सप्तरी पुलिस प्रशासन के द्वारा किए गए इस कार्य का संयुक्त लोकतांत्रिक मधेशी मोर्चा ने ना सिर्फ सार्वजनिक रूप से विरोध किया है बल्कि किसी भी मधेशी पत्रकारों को किसी प्रकार से परेशान नहीं करने की चेतावनी दी है।

मोर्चा से आबद्ध राजेन्द्र महतो, महन्थ ठाकुर और उपेन्द्र यादव ने आज राजविराज में सप्तरी के सीडिओ, एसपी और सशस्त्र एसपी को बुलाकर मधेशी पत्रकारों को परेशान नहीं करने की सख्त हिदायत दी है।



जनकपुरका ६४ जना प्राध्यापकले जारी आनदोलनलाई समर्थन गरे

जनकपुरका ६४ जना प्राध्यापकले जारी आनदोलनलाई समर्थन गरे
जनताको न्यायोचित मांग सम्वोधन गर्नुको सट्टा राज्य दमनमा उत्रिरहेको र जनताले स्वीकारै नगर्ने संविधान लेखनको कुनै अर्थ नरहेको भन्दै जनकपुरका ६४ जना प्राध्यापकले जारी आनदोलनलाई समर्थन गरेका छन् । भोली बुद्धजीवी र पेशागतहरु आन्दोलनको समर्थनमा प्रदर्शन गर्ने भएका छन् ।