Wednesday, August 12, 2015

Six States

२००८ देखि २०६८ सम्म

CK Raut, Narendra Modi, Arvind Kejriwal

पश्चिम तराई बंद

Dolpa

हिन्दूत्वका नाममा फेरि राजतन्त्र फर्काउने कोसिस भएको छ : डा.बाबुराम भट्टराई
अखण्ड भन्ने जुन खालको नारा उचालिँदै छ, त्यो अत्यन्तै घातक छ
सुर्खेतलाई प्रादेशिक राजधानी माग गर्दै तेस्रो दिन पनि डोल्पा बन्द
आफुहरुको माग पुरा नहुन्जेलसम्म अनिश्चतकालिन आल्दोलन जारी राख्ने

नागरीक समज अध्यक्ष शेर बहादुर बुढा

ले बताए । ..... आन्दोलमा बिभिन्न जिल्लामा आबद्ध सम्पुर्ण राजनैतिक दल,नागरीक समाज,पत्रकार,ब्यबसाहिहरुले पुर्ण रुपमा साथर समर्थन दिएकाले आन्दोलन शसक्त रुपमा अगाडि बडिरहेको समेत उनले बताए ।

संविधान सभा बाट मधेसी दल बाहिरीने सही समय कुन?

संविधान सभा बाट मधेसी दल बाहिरीने सही समय कुन? शीतल निवास ले पनि यदि धोका दिएछ भने अनि मधेसी सभासद जति सबै जनकपुर मा भेला हुने, त्यसमा सीके राउत पनि रहेको, केही अरु शीर्ष मधेसी रहेको नया संविधान सभा को घोषणा गर्ने अनि त्यस संविधान सभा को पहिलो बैठक ले मधेस अलग देश को घोषणा गर्ने।

अहिले काठमाण्डु को संविधान सभा छोड्ने समय आएको छैन। अहिले त लडाइ नै संविधान सभा मा छ। मैदान कहाँ छोड्ने?

संविधानसभाबाट राजिनामा दिने कुरा तमलोपामा पनि उठ्यो
संविधानसभाबाट राजिनामा दिनुपर्छ भने मुद्दा तराई मधेश लोकतान्त्रिक पार्टीमा पनि प्रवेश गरेको छ । यसअघि राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले मात्र संविधानसभाबाट राजिनामा दिनुपर्ने कुरा जोड तोडले उठाएको थियो । सद्भावना पार्टीले जसरी अन्य कुनै मधेशवादी दल राजिनामा बारे खुलेर बोलिरहेका थिएनन् तर मंगलबार तमलोपामा औपचारिक रुपमै राजिनामाको विषयले ठाउँ पाएको छ । .......... तमलोपाका अध्यक्ष महन्थ ठाकुर आफ्नो कार्यकक्षमा बसिरहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका अध्यक्ष सुरेश मण्डल प्रवेश गरेका थिए । उनले नै अध्यक्ष ठाकुर समक्ष जनताको चाहना मधेशवादी दलहरु संविधानसभाबाट राजिनामा दिएर सडकमा आउनु पर्ने हो तर मधेशवादी दलहरुले यस विषयमा हालसम्म कुनै निर्णय लिन नसकिरहेको र तमलोपा पनि चुपचाप रहेको कुरा राखेका थिए । ‘मधेशवादी दलले राजिनामा दिएन भने मधेशी जनताले साथ दिँदैनन्’ भन्ने कुरा मण्डलले राखेपछि अध्यक्ष ठाकुर गम्भिर भएका थिए र काठमाडौमा उपलब्ध पदाधिकारी र सभासद्को बैठक तत्कालै बोलाएका थिए । ....... बैठकमा मुख्य रुपमा संविधानसभाबाट राजिनामा दिने कुरा नै उठेको थियो । बैठकमा सहभागि सभासद्हरुले पार्टीले निर्णय गरे त्यसलाई स्वीकार गर्ने धारणा राखेका थिए । ...... राजिनामा दिने विषय संवेदनशिल विषय भएकाले यस विषयलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नै टुगों लगाउने छलफल भएको बताए । एक्लै पार्टीले राजिनामा दिएर केही हुँदैन, मधेशी मोर्चामा आवद्ध दलले संयुक्त रुपमा राजिनामा दिए राम्रो सन्देश जाने भएकाले यस विषयमा मोर्चामा ब्यापक छलफल पछि टुगों लाग्छ, उनले भने ।

केपी ओली ले सर्वोच्च को निर्णय नबुझेको बिभिन्न तह हरु

उफ्रिनेहरू उफ्रिन छोड्नुपर्छ, उफार्नेले उफार्न छोड्नुपर्छ : केपी ओली
जेठी माग्छे पानी कान्छी माग्ने घाम, म कतातिर जाम ...... म आफूलाई कुनै जिल्ला वा प्रदेशमा सीमित राख्दिनँ । जन्म भएकै जिल्लाकै मैले काम सुरु गरेको जिल्लाको मात्रै प्रतिनिधि भन्ने कुरा हुँदैन । म जिविस सभापति होइन । के म वडाको कुरा गरौं, देशको कुरा नगरेर ? जनताको कुरा नगरेर के मेरो साइलो भाइ, माइलो भाइ, कान्छो भाइको कुरा गरौं ? मामा, छोराको कुरा गरौं ? ..........

केपी ओलीले मेची, कोसी, सगरमाथाका पहाडी जिल्लाहरू एक ठाउँ राख्यो भनेर । सप्तरी सिराहा पनि त्यसैमा लगिदिन पर्यो भनेर माग आइराखेको छ । जति राखियो ती राखिएकोमा किन राखियो भन्नेमा कुनै विरोध त छैन ।

...... नेताहरूको विज्ञताले काम नगरेर तल जनताहरू पनि आफू–आफू विज्ञ भएर नै सबैको हातमा रंगीन पेन्सिल कागज देखिन्छ । यसरी काट्नुपर्छ सीमा । अनि

हाम्रा स्थापित संस्थाहरूले विज्ञहरूबाट गर्नुहुँदैन भनेर फैसला ठोकिसके । आदेश ठोकिसके ।

....... म ००८ सालमा जन्मिन्छु भनेर ००७ सालमा प्रधानमन्त्री बनाउनका लागि संविधानका कुरा गरेका हुन् कि जस्तो त मलाई पनि शंका छ । ...... कहिलेबाट असन्तुष्ट हुनुभयो उहाँहरू ? .... कहाँको सोह्रबुँदे ? उहाँहरू बहुदल आएदेखि नै असन्तुष्ट हुनुहुन्छ । राजतन्त्र गएदेखि नि असन्तुष्ट हुनुहुन्छ । कस्तो असन्तुष्ट हो बुझिँदैन । जहिले पाखुरा सुर्केको मात्र देखिन्छ । हिजो माओवादीले उग्रपन्थी नीति र व्यवहार देखाउँदा मैले उहाँहरूको विरोध गरें, आलोचना गरें । उहाँहरू अहिले संविधान बनाउने कुरामा आइसक्नुभयो । म उहाँहरूप्रति खुसी छु । अब अरु किन उफ्रिएका हुन् । यसबाट तपाईंहरू राष्ट्रिय राजनीतिमा आउनुस् भन्न चाहन्छु । ...... १०/१५ दिन लाग्न सक्छ कि ! ... भदौको दोस्रो हप्ताभित्र संविधान जारी गर्छौं ।
केपी ओली ले सर्वोच्च को निर्णय नबुझेको बिभिन्न तह हरु रैछन्। सर्वोच्च ले संविधान तिमीले लेख, नक्शा तिमीले कोर भनेर भनेको होइन। विज्ञ हरु लाई बीचमा नल्याऊ भनेर भनेकै छैन। सीमांकन नामांकन नटुंगिए सम्म संविधान सभा कायम रहन्छ भनेर मात्र भनेको हो। सीमांकन बिज्ञ ले गरोस, नामांकन प्रदेश सभा ले गरोस् -- त्यो सर्वोच्च को टाउको दुखाइ होइन।

मधेशी मोर्चा र मोहन वैद्यको कार्यगत एकता : पहिलो गाँसमै ढुंगा
मोर्चाबाट महन्थ र राजेन्द्र ब्याक !
साउन १८ गते घोषणा भएको कार्यगता एकताप्रति महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका नेताहरुले विरोध जनाएका थिए । ..... यस विषयमा तमलोपा र सद्भावना पार्टीका नेताहरु भन्छन्, ‘आजको कार्यक्रमको बारेमा जानकारी नै भएन ।’