Tuesday, November 22, 2022

22: Gagan Thapa

समानुपातिक मतगणना : काठमाडौंमा घण्टीको अग्रता घण्टी चुनाव चिह्न भएको सो पार्टीले हालसम्म ६ हजार ५७८ मत पाएको हो भने दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ ।

सप्तरी–२ मा सीके राउतको पक्षमा कसरी आयो लहर? उपेन्द्र यादव पछाडि पर्नुका यी हुन् कारण गत चुनावमा २१ हजारभन्दा बढी मतले जितेका उपेन्द्र यादवलाई यसपटक स्थानीय तहको चुनावमा आफ्नै पार्टीले पाएको मतसमेत जोगाउन कठिन देखिएको छ । मधेस मामिलाका जानकार तुलानारायण साह (सप्तरी) ले सीके राउतले विगत १० वर्षदेखि गर्दै आएको तयारीलाई उपेन्द्र यादवले नजरअन्दाज गर्दै आएको कारण आज यो अवस्था आएको बताए । ...... ‘उपेन्द्र यादवमा जातीय अहंकारदेखि लिएर मधेस आन्दोलन गरेर आएको जस्ता अहंकार थियो ।’........ उपेन्द्र यादव पछाडि पर्नुमा जातीय फ्याक्टरले पनि ठूलो काम गरेको छ । उनी यादव समुदायका हुन् र उनले यादव समुदायलाई मात्र संरक्षण गरेको आरोप लाग्दै आएको छ । पार्टीमा पनि यादव समुदायकै हालीमुहाली रहेको कार्यकर्ताहरुको गुनासो छ । ....... उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेका थिए । जबकि एमालेप्रति मधेसमा राम्रो सोच छैन । त्यो जान्दा जान्दै एमालेसँग गठबन्धन गर्नु नै उपेन्द्र यादवका लागि ठूलो भूल भएको धेरैको विश्लेषण छ । ....... नागरिकता विधेयकमा मधेसले एमालेलाई दोषी देख्छ तर उपेन्द्र यादवले सोही एमालेसँग गठबन्धन गरे । ........ ‘यदि भारतले उपेन्द्र यादवलाई हराउन तागत लगायो भने महन्थ ठाकुरलाई किन बचाउन सकिरहेको छैन त ? त्यो गलत प्रचार हो, जनताको अगाडि कसैको केही चल्दैन । उपेन्द्र यादवले जनतालाई विश्वासमा लिएको भए कुनै शक्तिले केही गर्न सक्नेवाला थिएन ।’ ...... २०५६ यता कुनै पनि नेता त्यहाँ दोहोर्‍याएर जितेका छैनन् । ...... सीके राउतले पनि ठूला ठूला सपना बाँडेका छन् ।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविताले अग्रता बढाउँदै
कैलाली ३ बाट विजयी सुरुवात गरेको नागरिक उन्मुक्तिको प्रदेशतर्फ पनि अग्रता
गगन थापालाई बधाई दिँदै विश्वप्रकाशले भने–जसलाई मैले प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ
आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु : गगन थापा उनले अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

गगनको ह्याट्रिकको खुसीयाली, तस्बिरहरु हेर्नुहोस्



उपेन्द्र यादव जस्तै महन्थ ठाकुर पनि संकटमा, स्वतन्त्रका कापर १३ सय मतले अगाडी
रमेश खरेल : खरो प्रहरीको राजनीतिमा चलेन जोर
जनताले स्थिर सरकारमात्रै होइन, नयाँ चालक खोजेका छन् : थापा चुनावअगाडि नै आफूलाई भावी प्रधानमन्त्रीकोरुपमा प्रस्तुत गरेका नेता थापाले चुनाव जितेलगत्तै अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा जुट्ने बताए । ........ ‘जो नेपाली कांग्रेसबाट चुनाव जितेर आउदै हुनुहुन्छ, तपाईलाई तपाईका मतदाताले मतमात्रै दिनुभएको छैन, मन पनि दिएर पठाउनुभएको छ । तपाईको मतदाताले के चाहान्छ ? मनन् गरेर, सोधेर आउनुहोला भन्न चाहान्छु ।’

संसदीय यात्रामा अपराजित गगन : प्रधानमन्त्रीको कुर्सी कति नजिक? व्यक्ति आफैँले प्रधानमन्त्रीको उम्मेदवारकारुपमा प्रस्तुत गरेका उदाहरण झनै कम छन् । ....... महामन्त्री गगनकुमार थापा भने आफूलाई चुनावपछिको प्रधानमन्त्रीे उम्मेदवारको रुपमा उभ्याएर भोट मागे । काठमाडौंमा स्वतन्त्र र नयाँ पार्टीको दबदबा बनिरहेका बेला तेस्रोपटक मैदानमा उत्रिएका थापा मतदाताबाट आफूलाई अब प्रधानमन्त्री उम्मेदवारको रुपमा अनुमोदन गराएका छन् । ....... काठमाडौं–४ बाट ‘हृयाट्रिक’ जित निकालेपछि मंगलबार उनले अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा लागेको घोषणा समेत गरे । ...... भर्खरै खुलेका दल, युवा र नयाँ अनुहारले देशभर स्थापित दल र नेताहरूलाई चुनौती दिइरहेका बेला पार्टीमा नयाँ पुस्ताको नेतृत्व गर्ने ४६ वर्षे थापाको घोषणाले शीर्ष नेताहरूमाझ दबाब सिर्जना गरेको छ । गणतन्त्र स्थापनाको आन्दोलनमा पार्टीभन्दा पहिले फ्रन्टलाइनमा उभिएका थापा अहिले नेतृत्व पुस्तान्तरणको दबाब बढाउँदै देशको नेतृत्व गर्न सक्ने युवा पुस्ताको अग्रपंक्तिमा छन् । ...... पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेर लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थापाको यो घोषणाले अब राष्ट्रिय राजनीतिमै पुस्तान्तरणको दबाब सिर्जना गर्ने देखिएको छ । ....... टिकट वितरणमा सभापति देउवाको दबदबा जमाएका छन् । सभापति देउवाले नै फेरि दलको नेता बन्न चाहे अहिलेकै समीकरणमा उनलाई कसैले रोक्न सक्दैन । ..... विगतमा संसद्मा हुँदा चर्को खबरदारी र निर्णायक मोडमा बलियो गरी जिम्मेवारी निभाएका थापा वाचाल समेत छन् । ....... अहिले कांग्रेसमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै कतिपय मुद्दामा उनको बोली यति अर्थपूर्ण बन्ने गर्दछ कि कुनै विवादास्पद मुद्दामा गगनले के बोल्छन् ? त्यो हेरेरमात्रै उनको पार्टी र अन्य राजनीतिक दलका नेताहरूले धारणा बनाउँछन् । ...... गणतन्त्र स्थापनापछि पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भए । प्रत्यक्ष टिकट वितरणमा उनले टिकट नपाएपछि आन्दोलनका 'फ्रन्टलाइनर'लाई नै टिकट नदिइएको भनेर आलोचना भएपछि उनी सा‌ंसद भएका थिए । ...... उनी उम्मेदवार मात्रै होइन, आगामी पाँच वर्षमा देश यसरी चलाउँछु भन्ने खाकासहित प्रस्तुत हुँदैछन् । ....... कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको उपाध्यक्ष र महामन्त्री भएर काम गरेका थापा ०६४ सालमा ३१ वर्षमै संसद् छिरे ।संविधानमा प्रभावकारी देखाएका थापा ०६७ को कांग्रेस महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्य भए । ०७२ मा एकैपटक महामन्त्रीको चुनाव लडेका थापा यसपटकको महाधिवेशनमा भने सर्वाधिक मतसहित महामन्त्री बनेका हुन् । उनको संसदीय यात्रा पनि अहिलेसम्म अपराजित छ । ....... ‘फेरि हाम्रा पार्टीका महामन्त्रीहरू मन्त्री पनि नभई राजनीतिबाट बाहिरिएका उदाहरण पनि छन् ।’ .

'पुरानै अनुहारको नेतृत्वमा जान्नौं, बलियो प्रतिपक्षको खाँचो छ' हाम्रो लागि अबको चुनौती भनेको संगठन हो । हामीले चुस्त संगठन बनाउन पाईसकेका छैनौं । हुन त हामी क्याडरबेस्ड पार्टी होईनौं । हाम्रोमा भातृ संगठन छैन, कार्यकर्ता हुँदैनन् । हाम्रोमा अधिकारसम्पन्न सदस्यहरु हुन्छन् । उनीहरुले 'प्राईमरी ईलेक्सन'मा भोट हाल्न पाउँछन् । ....... अहिले ६४ वटा जिल्लामा हाम्रो जिल्ला समितिहरु बनेका छन् । ...... हाम्रो ध्यान यतिबेला अलिकति प्रतिपक्षमा छ । तर त्यसो भन्दै गर्दा एउटा जिम्मेवारी लिएर भोलि सरकारमा सहभागी भएर नागरिकलाई डेलिभरी दिने कुरामा पछाडि हटनु पनि सार्न्दभिक नहोला । ...... तर त्यहाँ भोलि प्रतिबद्धताहरु होलान्, नागरिकसँग उत्तरदायी हुने कुनै नयाँ टिम बन्न सक्ला वा त्यस्तो केही भएको खण्डमा वा हामीले नै नेतृत्व गर्ने कुराहरु आउन सक्ला । ...... तर यही चिजमा, यिनै पुराना अनुहारहरुको नेतृत्वको सरकारमा जाने रुचि छैन ।

मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ । ..... निर्वाचन आयोगद्वारा मंगलबार ११स्१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ ।


रवि लामिछाने उक्लिए दोस्रो स्थानमा, कृष्णभक्तको अग्रगता कायमै
चितवन–२ मा एमालेको अग्रता, रवि झिनो मतले पछाडि
समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ । ....... राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन् ।

Monday, November 21, 2022

21: Nepal

०५१ कै संसदको पुनरावृत्ति हुने त होइन? घण्टीमा परेको अप्रत्यासित मतले एकल बहुमत दावी गर्ने एमाले र गठबन्धन सरकार बनाउने कांग्रेसको हिसाब बिग्रन पुगेको छ । यतिमात्रै होइन, यसले आउँदो संसदको भविश्यमाथि पनि सोच्न बाध्य बनाउँछ । ........ सोमबार साँझसम्म गणना चलिरहेको सय निर्वाचन क्षेत्रको प्रारम्भिक रुझानले नयाँ राजनीतिक समीकरणबारे संकेत दिन थालेको छ । ...... आगामी संसदमा नयाँ राजनीतिक शक्तिका रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महत्वपूर्ण उपस्थिति हुनेछ । ......... त्यो भनेको कुनैपनि दलले आफनो गठबन्धन समेतबाट बहुमत ल्याउने संभावना न्यून हुदै जानु हो । ........ साझा उम्मेदवारी दिने क्रममै सत्तारुढ गठबन्धनमा आवद्ध कुनैपनि दलले एकल बहुमत नल्याउने प्रष्ट थियो । ........ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रारम्भिक नतिजा निराशाजनक छ । ....... हुनत राप्रपाले अग्रता लिएको ५ सिट ठूलो संख्या होइन । तर, गणतन्त्र स्थापनापछि कुनैपनि चुनावमा राजावादी पार्टी राप्रपाले यस्तो सफलता पाएको थिएन । ......... यो चुनाव हुँदै गर्दाको पृष्ठभूमि पनि ०५१ सँग मेल खान्छ । ०४८ को चुनावबाट पाएको बहुमतलाई कांग्रेसले पार्टीभित्रको आन्तरिक कलहका कारणले जोगाउन सकेन । ....... त्यो मध्यावधिबाट ८८ सिट सहित पहिलो दल बनेको एमालेले सरकार निर्माण गर्न पुग्ने संख्या जित्न सकेन । २०५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १०३ सिट आवश्यक पथ्र्यो । ८३ सिटसहित दोस्रो बनेको कांग्रेस एक्लैले सरकार बनाउने कुरै भएन । ...... २०४६ सालमा बहुदल आएपछि पूर्वपञ्चहरुले गठन गरेको राप्रपाले २० सिट ल्याउँदा ‘हङ पार्लियामेन्ट’ बन्न पुगेको थियो । ....... त्यसबेला पनि सात जनाले स्वतन्त्र, नेपाल मजदुर किसान पार्टीबाट चार र नेपाल सद्भावना पार्टीबाट तीन जनाले चुनाव जितेका थिए । तर यी सान दलहरु भन्दा तुलनात्मक ठूलो राप्रपाले जसलाई साथ दिन्छ, त्यही दल बहुमतमा पुग्ने अवस्था थियो । ........ चुनावपछि मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको एकल सरकार बनाएपनि नौ महिना मात्रै टिक्यो । संसदमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आउनासाथ अधिकारीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटन गरे । ........ यो चुनावले पनि २८ वर्ष अगाडिकै जस्तो नतिजा दिने संकेत देखिन्छ । ...... नयाँ संसदले मुलुकलाई राजनीतिक स्थीरता दिन नसक्ने सम्भावना धेरै छ । ..... संसदमा सरकार बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नपाइने, थ्रेसहोल्ड, पहिलोपटक प्रधानमन्त्री बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नपाइने व्यवस्था संविधानमा लेखिनुमा राजनीतिक स्थीरता नै मुख्य उद्देश्य हो । .

राजनीतिमा ‘ज्येष्ठ नागरिक’को हालीमुहाली
दबाबमा मूलधारका दल सोमबार मध्यरातिसम्म मतगणना भइरहेका प्रत्यक्षतर्फका एक सय सिटमा स्वतन्त्र पार्टीले नौ स्थानमा अग्रता लिएको छ भने समानुपातिकमा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १३१ स्थानमा स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको थियो । ....... प्राप्त मत र जित्ने सिटका आधारमा स्वतन्त्र पार्टी भव्य पार्टी बन्ने सम्भावना छैन । तर, उसको उपस्थितिले अब कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन पनि अपूरो हुनेछ । त्यस्तै एमाले, माओवादी, एकीकृत समाजवादी मिले पनि समीकरण पूरा हुन झन् गाह्रो हुनेछ । यस्तो अवस्थामा स्वतन्त्र पार्टीको अडान अर्थपूर्ण हुने सम्भावना छ । त्यस्तै सीके राउत नेतृत्वको जनमत, रेशम चौधरी नेतृत्वको उन्मुक्ति पार्टीले पनि संसद्मा प्रतिनिधि पठाउने र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बढाउने सम्भावना छ । ....... ‘लामो समय शासन गर्दै आएका राजनीतिक दलहरू जति पखाले पनि रङ नबदल्ने अफ्रिकाका जेब्राजस्ता भए । ........ पाँच वर्षअघिको आमनिर्वाचनमा प्रत्यक्षमा २३ सिट मात्र जितेको कांग्रेस पाँचदलीय गठबन्धन गरेर सबैभन्दा बढी लाभ लिने पार्टी हुने भएको छ । प्रारम्भिक परिणामले गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी खुम्चिने देखिएको छ । पार्टीप्रति आस्था राख्ने मतदाताले मत ‘ट्रान्सफर’ गर्ने शीर्ष नेतृत्वको निर्देशन अवज्ञा गर्नाले कांग्रेसबाहेकका गठबन्धन दललाई जित्न मुस्किल परेको हो । ....... २०५२ मा सशस्त्र संघर्ष सुरु गरेर २०६३ मा शान्ति प्रक्रियामा आएको माओवादीलाई डेढ दशकमै अस्तित्व जोगाउन हम्मे पर्दै गएको छ । ...... एमालेबाट विभाजन भई एक वर्षअघि गठन भएको एकीकृत समाजवादीलाई गठबन्धन गर्दा राष्ट्रिय पार्टी बन्न मुस्किल पर्ने देखिएको छ । ....... विश्लेषक पुरञ्जन आचार्यले पार्टी युवा पुस्ताको नेतृत्वमा जानुपर्ने अभिमत चुनावमा व्यक्त भएको टिप्पणी गरे । ‘राष्ट्रिय राजनीतिमा एउटा नयाँ पार्टीको उदय हुन खोजिरहेको छ । नेपालको राजनीतिमा युवाले जबर्जस्त हस्तक्षेप गरेर कम्पन पैदा गरेका छन्,’ उनले भने, ‘यसले युवाको पार्टी बनाउन कांग्रेसलाई सुधार गर्न ठूलो दबाब पर्छ । एमालेभित्र पनि केपी ओलीजीको अहंकार झन्डै–झन्डै समाप्त हुँदै छ । युवाले यसपटक जबर्जस्त प्रभाव देखाएका छन् ।’

कांग्रेस–एमाले नै मुख्य प्रतिस्पर्धी बरू ५ महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको चामत्कारिक उदयले परम्परागत दललाई झस्काएको छ ....... यसपटकको निर्वाचनको प्रारम्भिक परिणाम हेर्दा कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो दल हुने करिब निश्चितजस्तै देखिन्छ । बरु ५ महिनाअघि स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चामत्कारिक उदयले कांग्रेस र एमालेजस्ता परम्परागत दललाई झस्काएको छ । माओवादी, एकीकृत समाजवादीलगायत दललाई संकटको घण्टी बजाएको छ ।

बाबुराम र रवीन्द्रले वैकल्पिक धार बिगार्दा रवि उदाए
गगनले प्रधानमन्त्री पदको बाजा बजाएर हिँडिरहन आवश्यक छैन

5 of my all-time favorite books I’m lucky enough to call Bono a friend, but a lot of the stories he tells in Surrender were new to me. ....... I can’t read enough about Abraham Lincoln ....... your state of mind is just as important—if not more important—than your physical fitness. He gives excellent advice about how to move on constructively from mistakes, which I’ve tried to follow both on and off the court over the years. ....... The history of chemistry is filled with quirky characters like Dimitri Mendeleyev, the Russian scientist who first proposed the periodic table after it allegedly came to him in a dream. Strathern’s book traces that history all the way back to its origins in ancient Greece. It’s a fascinating look at how science develops and how human curiosity has evolved over the millennia.



The best memoir by a rock star I actually know I’m lucky to call Bono a friend. But his autobiography still surprised me. ....... I went into this book knowing almost nothing about his anger at his father, the band’s near-breakups, and his discovery that his cousin was actually his half-brother. I didn’t even know that he grew up with a Protestant mom and Catholic dad. .......... “There are only a few routes to making a grandstanding stadium singer out of a small child. You can tell them they’re amazing, that the world needs to hear their voice, that they must not hide their ‘genius under a bushel.’ Or you can just plain ignore them. That might be more effective. The lack of interest of my father, a tenor, in his son’s voice is not easy to explain, but it might have been crucial.” (It also helped that he has, as he later learned from a doctor, freakishly large lung capacity.) ........ His key to survival was embracing the concept of spiritual surrender, as the title of the book suggests. ........ e eventually came to see that he’d never fill his emotional needs by playing for huge crowds or being a global advocate. His faith in a higher power helped him a lot. So did his wife, Ali. He writes that when his mom died during his childhood, his home “stopped being a home; it was just a house.” Ali and their four children gave him a home once again......... Bono writes that his surrender is still incomplete.



The best guide to leading a country There are significant parallels between the current moment and the 1860s, when the nation was dealing with violent insurrection, difficult questions about race, and ideological divides between states and regions. ....... It is amazing for example to read about how Lincoln was able to push the Thirteenth Amendment through a Congress made up exclusively of white men. Although Lincoln does not have a clean record on race—some modern critics in fact label him a racist because of some positions he held—I came away from Team of Rivals more convinced than ever that Lincoln was a profoundly moral man who ranks as America’s greatest president. ......... Lincoln’s private persona was exactly what he conveyed in public. ....... Lincoln called Douglass “one of the most meritorious men in America” and treated him that way, inviting him to the White House to get his advice. Although Douglass had previously criticized Lincoln’s slowness to act on behalf of enslaved people, Goodwin reports that he was impressed by their long meeting. “The president is a most remarkable man,” Douglass told a friend. “I am satisfied now that he is doing all that circumstances will permit him to do.” ............. He was secure enough to pack his Cabinet with the rivals he had defeated in the presidential campaign, and he was able to ignore or absorb their backstabbing. ........ Lincoln was intellectually secure. Despite having a cumulative total of one year of formal schooling and none of the pedigree that his Cabinet members enjoyed, he never had to prove that he was the smartest guy in the room (even though he almost always was)......... Lincoln also controlled his emotions. Because he suffered a lot of loss throughout his life—the death of his mother when he was only 14, the death of two sons, and the carnage he saw on battlefields throughout the war—he was prone to falling into deep melancholy. But his losses fueled his empathy and never left him incapacitated........ Finally, he was great about learning from his mistakes. After the Union Army suffered a humiliating defeat in the first full-scale battle of the Civil War, Lincoln visited with his officers and troops so he could learn first-hand what had gone wrong. Then he stayed up all night “drafting a memo incorporating the painful lessons of Bull Run into a coherent future military policy,” as Goodwin writes....... Whenever I have tried to solve a tough problem, whether it’s in technology or philanthropy, I’ve started by looking for great examples from history. In these turbulent times, Abraham Lincoln is as good a model as you will find.

21: Kailali