The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, December 28, 2021
नेपाली मतदाता माझ भ्रष्टाचार को मुद्दा
Monday, December 27, 2021
December 27: Kisan Andolan
पौष १३ गतेदेखि विभिन्न जिल्लामा शान्तिपूर्ण र्याली र कोणसभा गर्दै किसान आन्दोलनको शुरुवात् गरिनेछ।
— Dr. CK Raut (@drckraut) December 27, 2021
किसान आन्दोलन - जिन्दाबाद !
जनमत पार्टी - जिन्दाबाद !
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद ! 📢📢📢 pic.twitter.com/4QA7YouIwd
जनमत पार्टी सिरहाले पौष १३ र १४ गते (मंगलबार र बुधबार) समेत #चक्काजामको घोषणा गरेको छ। किसान र आन्दोलनकारीमाथि प्रहरीले घोरदमन गरेको छ। किसान र आन्दोलनकारीहरूलाई पक्राऊ समेत गरेको छ। त्यसको विरोधमा किसान आन्दोलन #अरू #जिल्लामा पनि #शुरू हुने भएको छ।
— Dr. CK Raut (@drckraut) December 27, 2021
किसान एकता - जिन्दाबाद ! 📢
किसानले प्रहरीलाई चामल खुवाउन जानेको छ भने लखेट्न पनि जानेको छ - आज सिरहामा भएको किसान आन्दोलनका केही दृश्यहरू pic.twitter.com/STZglirTi3
— Dr. CK Raut (@drckraut) December 27, 2021
वृहत् राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा हुँदै गर्दा #जनमत पार्टीद्वारा राखिएका मागहरू pic.twitter.com/iLq8Bt5KY8
— Dr. CK Raut (@drckraut) December 27, 2021
वृहत् राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा हुँदै गर्दा #जनमत पार्टीद्वारा राखिएका मागहरू pic.twitter.com/XZVDulHfrS
— Dr. CK Raut (@drckraut) December 27, 2021
गाउँ गाउँ यसरी आन्दोलित हुँदैछन् छोटेराजाहरूको विरूद्धमा। #सप्तरी #हनुमाननगर
— Dr. CK Raut (@drckraut) December 27, 2021
जनमत पार्टी - जिन्दाबाद !
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद ! 📢📢📢 pic.twitter.com/GTkoaELdNS
लाइभ: सप्तरी हनुमाननगर: भ्रष्टाचारी वडाअध्यक्ष र मेयर बिरुद्ध आन्दोलन तथा नगरपालिका घेराउ गर्दै #जनमत पार्टी।📢📢📢https://t.co/moQh4cdQZY
— Dr. CK Raut (@drckraut) December 27, 2021
आन्दोलनको उल्लंघन गरे कारबाही हुन्छ - सीधा कुरा pic.twitter.com/GCnb7wEUGf
— Dr. CK Raut (@drckraut) December 27, 2021
सिराहा कसैको बुबाको निजी सम्पति हो र !
— dipendra mandal (@dmandal049) December 27, 2021
जसले जति बेला चाहे बन्द गर्ने , सर्व साधारण निमुखा जनतालाई परेशान गर्ने। के चाहना छ नेता ज्यु, मन्त्री की प्रधान मन्त्री बन्ने? जनतालाई सुकुनले जिउन दिनुस, तपाई र तपाईको ट्रेडमार्क वा copyright होइन ई साधारण जनता।
कसैलाई घर बनाउनु पर्ने आवश्कता छ भने नेता ज्युलाई संपर्क राख्नुहोस घरमै सिमेन्ट उत्पादन गर्ने व्यवस्था मिलाइदिनेछ वा अगर घर बनाउनु पर्ने छ भने नेता ज्यू सँग हरतालको दिनांक (datesheet)सोधपुछ गरी घर बनाउने प्रयास गर्नु होला।
— dipendra mandal (@dmandal049) December 27, 2021
कसैलाई घर बनाउनु पर्ने आवश्कता छ भने नेता ज्युलाई संपर्क राख्नुहोस घरमै सिमेन्ट उत्पादन गर्ने व्यवस्था मिलाइदिनेछ वा अगर घर बनाउनु पर्ने छ भने नेता ज्यू सँग हरतालको दिनांक (datesheet)सोधपुछ गरी घर बनाउने प्रयास गर्नु होला।
— dipendra mandal (@dmandal049) December 27, 2021
कारबाही गर्ने निकाय होला, चित्त नबुझे अदालत हाेला, आफै कारबाही गर्छु भन्नु मूर्खता होइन?
— पत्रकार पोपटलाल (@popatlal50) December 27, 2021
नेपालमा अरु कुनै व्यक्ति,नेता ज्यु जति पढेका छैनन् होला त्यसैले नेता ज्यू नै वकिल, मजिस्ट्रेट र जज पनि हुन। कोई भस्ताचरी गरे सडकमै mental harassment गर्ने, कोई गल्ति गरे गाडी नै जलाउने।(1/2)
— dipendra mandal (@dmandal049) December 27, 2021
ई सब विद्वान को पहचान हाे र आफनो समर्थकलाई पनि स्वा सरह कानुनको र अदालत मा विश्वास नगरी आफै जज बन्ने नयाँ University को उग्यन् (development) हाे।(2/2)
— dipendra mandal (@dmandal049) December 27, 2021
Yo manxey Nikai viral vako dekhiyo!Herda ta sarkar manxey kuna angle bata dekhi raxaina! Yasko Nuksaan ko bharpaii kasley garney???Sir pic.twitter.com/M1rSfx1rQ2
— Abhishek chaudhary (@Abhishe73436790) December 27, 2021
sadhai adhikar kai ladai ladna sikaunus...bikash ko mukh kaille herna napaun hai 2 no. pradesh ka janata le..natra neta hune karkhana banda huncha
— sandeshpokharel (@SandesPok) December 27, 2021
https://t.co/d6ZK8pP0y3 डा.सापका किसानहरु प्रष्ट देखिन्छन् यो विडियोमा। मधेशलाई अझै कति पछाडि लाने हो हौ नासाका भू. पू. वैज्ञानिक ज्यू? गरीब भनेर परिचित प्रदेशलाई अझै अशान्त र अराजक भनेर पनि परिचित गराउने हो??
— Madheshi Laala (@Madheshi_Laala) December 27, 2021

के गरेको यस्तो? तिम्रा अान्दोलन सक्छै भने बाल्वाटार मा गर। "पोन्" रातो पारेर दिमाग ठिक पार्छन् ।https://t.co/qY667CDOfq
— ¯\_(ツ)_/¯ (@vi2vk) December 27, 2021
Jay Madhesh
— Dr Arbind अरविंद (@PhysioAKY) December 27, 2021
मावोबादीले १० वर्ष सम्म जनताका छोरा झुक्याएर दु:ख दिई दिई रुवायो अब तिमीहरुले दुख पाउने दिन आएछ । नेताको पछि नलाग केही हुने वाला छैन । यिनीहरु जनतालाई प्रयोग गरेर सत्ता पाएसि जनतालाई लोप्पा खुवाउछन् । के को जय मधेश ? स्वाँठहरु ।
— 🙏🙏 🙏काशीराज गौतम 🙏🙏🙏 (@kapil_gtm) December 27, 2021
Well said. I admire but you can't say I am wright because I am doing lesser wrong than you.
— Rocky Chaudhary (@Rockych69088290) December 27, 2021
अरुले जे गरे आफुले पनि तेहि गर्ने भए अरुलाई फोहोरी भन्न मिल्ला र?
— Krishna Neupane( कृष्ण न्यौपाने) (@krishna_4060) December 27, 2021
— Umesh Sah Sah (@UmeshSahSah5) December 27, 2021
चुपलाग मुजी! किसानको ट्रक जलायर किसान को हित मा आन्दोलन भन्ने? सरम पचेको डा॰
— Bidur काश्यप Adhikari (@Me_Biduuuuur) December 27, 2021
नागरिकलाई दु:ख र सास्ती नदिनुस् दाजु😔
— shristisy (@dwarika_nepal) December 27, 2021
Abkibar janta raj janmat ki sarkar
— amresh sharama (@SharamaAmresh) December 27, 2021