Monday, January 07, 2013

नेपालमा आर्थिंक क्रांति र न्यु यर्कका नेपाली


म 2005 मा न्यु यर्क आएको आफ्नो टेक्नोलॉजी कम्पनी स्थापना गर्न, तर फुल टाइम नेपालको लोकतान्त्रिक आन्दोलनमा लाग्न पुगेछु। नेपालको अप्रिल क्रांति, मधेसी क्रांति सकिएपछि, ओबामाले दुई दुई पटक चुनाव जितिसकेपछि, अमेरिकाको आर्थिक मंदी अलि साम्सुम भैसकेपछि अब त आफ्नो काममा लागौं कि भन्ने अवस्थामा नेपाल फेरी front and center भएर आइदिएको छ। नेपालमा संबिधान र संघीयता आइसकेपछि त्यस पछिको 20-30 बर्ष त आर्थिक क्रांति नै हो। आर्थिंक क्रांति भनेको टन्न पैसा कमाउने भनेको हो।

टेक्नोलोजी कम्पनी भनेको software हो तर software मा Google र Facebook जस्तो cutting edge काम गर्न सक्ने मेरो पृष्ठभूमि छैन। Software पछिका next big things मा clean energy, biotech , nanotech पर्छन। Clean Energy मा Hydroelectricity पर्छ। Hydro मा ब्राजिल पछि नेपाल कै स्थान छ। 2005 मा नेपालका लागि सोंच्दा पैसा खर्च हुन्थ्यो। आगामी 20-30 बर्ष नेपालका लागि सोंच्दा पैसा कमाउने बाटा हरु देखा परेका छन। नेपालका hydro प्रोजेक्ट हरु का लागि न्यु यर्क मा funding खोज्ने काम फलदायी हुने मैले सोंचेको छु।

Software छोड़ने भनेको होइन। Hydro पनि गर्ने भनेको हो। न्यु यर्क का विभिन्न नेपालीका website मेरो टीम ले बनाई दिया छ। मोबाइल app को राम्रो स्कोप छ। जैक्सन हाइट्स मा एउटा पान दोकान खोल्न लाग्ने पूँजी भन्दा कम पूँजी मा एउटा app बन्न सक्छ, र idea राम्रो हो र त्यसले hit खान्छ भने त्यसले पटेल Brothers लाई  डाउन पार्न सक्छ।

दुनियाको office भारत, दुनियाको फैक्ट्री चीन। इम्पोर्ट बिज़नस को पनि राम्रो स्कोप छ।

न्यु यर्क जस्तो opportunity भएको ठाऊँमा आफ्नो व्यक्तिगत आर्थिक क्रांति गर्न नसक्नेले नेपालमा आर्थिक क्रान्तिको नारा दिनु खोक्रो हुन्छ। त्यही भएर साथी हो पैसा कमाऊं।
Enhanced by Zemanta

Thursday, January 03, 2013

Trying To Break The Deadlock

English: leaders of CPN maoist of Nepal.
English: leaders of CPN maoist of Nepal. (Photo credit: Wikipedia)
Given that January 9 is the absolute deadline. The Election Commission must have all it needs by then for it to be able to conduct elections in April-May.

Given that elections must be held in April-May.

Given that the last constituent assembly has to be taken into account in terms of saying today how much strength each party has.

UCPN(M) -- 119 (Prachanda-Baburam)
MJF(D) ---- 13 (Gachhadar)
MJF(R) ---- 12 (Raj Kishor)
TMLP ------ 11 (Mahantha Thakur)
TMLP(N) --- 10 (Mahendra Yadav)
SP -------- 5 (Rajendra Mahato)
SSP ------- 4 (Anil Jha)
Others ---- 40 (15 parties)

CPN(M) --- 110 (Baidya-Badal)

NC ------- 65 (Sushil-Deuba-Ramchandra)
UML ------ 58 (Jhalanath-KP)
Others ---- 6 (2 parties)

Ashok Rai - 50 (FSP)
Kumar Rai - 50 (SDP)

MJFN ------ 14 (Upendra Yadav)
NMSP ------ 13 (Sharad Singh)

RPP ------- 8 (Pashupati)

CPN(ML) --- 5 (CP)
CPN-ML(Samajwadi) - 4 (Bogati)

The numbers don't look good for the NC and the UML at all. It is still 214 versus 129. Political arithmetic says the FDRF is by far the largest political alliance in the country today.










Enhanced by Zemanta