Monday, August 27, 2007

जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह

Jay Prakash Gupta

मधेस आन्दोलनका आग्रह

जयप्रकाश गुप्ता

मधेसको तनाव कम भएको छैनमधेसमा राजनीति परिचालन गर्न माओवादीले कुरुक्षेत्र युद्धकैहाराहारीमा दुई-तीनवटा एकल आमसभा आयोजना -योआठवटै दलको संयुक्त आमसभा गर्न अघि सारेकोप्रस्तावको मसी सुक्न नपाउँदै हालै सम्पन्न पाँचौं विस्तारित बैठकबाट "मधेसमा माओवादीक्रान्तिकारीमाथि सामन्तवादी साम्राज्यवादीहरूको इसारामा कायरतापूर्ण हमला गर्ने आपराधिकतत्त्वहरूका योजनाबद्ध प्रतिरोध मधेसको अपरिहार्य आवश्यकता हो" भनेको शासन प्रमुखसमेतरहेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको मधेसमा बहुप्रचारित दुइटा आमसभा बाध्यतावश अन्तिम समयमा रद्द गर्नुपर्‍यो एमालेका फरर्र भोजपुरी बोल्नसक्ने महासचिव माधवकुमार नेपालले कोठे कार्यकर्ता भेलाबाहेक मधेसमा आफूलाई बाहिर्‍याउन सकेका छैनन् सरकार मधेसबीच वार्ता छैनकांग्रेस एमाले मधेसको समस्या समाधानका लागि सोझै भारतसँग कुरागर्ने पक्षमा छन्केही अघिसम्म मधेसमा जताततै देखिएको मधेसी जनअधिकार फोरमलाई अहिले मधेसीहरूले दर्शनार्थ खोज्नु परिरहेको छ यसका अध्यक्ष उपेन्द्र यादव अर्धभूमिगत हुनुपरेको छ संविधानसभा चुनावमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएर चुनाव चिह्नसमेतथापेको यो फोरम अहिले चुनावमा भाग लिने कि नलिने विवादमा विभाजित रहेको खबर आएको सूर्यबहादुरथापा पशुपतिशमशेर जबराहरू मधेसी हितको रट लगाई-लगाई काठमाडौंका गल्लीमा खाली बोतल पुरानोगोरखापत्र किन्नेझैं रूपान्तरित भएका छन्

संसदीय अभ्यासक्रममा एक हदसम्म मधेसको हित संरक्षण गराउन सशक्त आवाज उठाएका केही मधेसीसांसद अहिले मौन भएका छन्यिनीहरू मुलुकको भावी संघीयतालाई ध्यानमा राखेर संस्थागत विकल्पदिनसकेका छैनन् विजय गच्छदार लगायत हामीहरूको क्षेत्रीय दलको सोच खतरनाक किंकर्तव्यविमूढताको सिकार भएको छसद्भावना पार्टी -आनन्दीदेवी) भने जनआन्दोलनपछिलोकतान्त्रिक धारको एक कमजोर विकल्प अवश्य थियोतर हालैको विवादास्पद एकतापछि यो पार्टीमधेसी समस्याको घाटे वैद्यमात्र भएको जनमोर्चाले झन् मधेसको अन्तरमन -?) नै बुझेरसंविधानसभा निर्वाचनमा संघीयताविरुद्ध एकात्मकताको पक्षमा जनमत नै बनाउने भनिसकेको आज मधेसमा कुनै सशक्त नागरिक समाज छैन काठमाडौंका नागरिक समाजमा मधेसीहरूको कुनै भूमिकास्वीकार नगरिएकोले मधेसमा यसको कुनै पहुँच बन्न सकेनमानवअधिकारवादीको कार्यक्षेत्र पनि मधेसभएनजनआन्दोलनपछि खुम्चेर बस्नुपरेको नेपाली सेनाले मधेसको जागरणलाई मुलुकको विखण्डनकोप्रयास भन्दै यही निहँुमा मुलुकको अखण्डता रक्षकको रूपमा आफूलाई जगाउने औचित्य खोजिरहेको देशको जनसंख्याको आधी भाग बस्ने मधेसमा राजनीतिक दल, सत्ता, सेना नागरिक समाजको चिन्तन एवंक्रियाशीलताको अवस्था यही होमधेसलाई कांग्रेस, एमालेजस्ता संसदवादी दलले वर्षौंसम्म आफ्नाआधारक्षेत्र मानेका थिएमाओवादीको नजरमा पनि मधेस मुलुकको टाउको राजधानीलाई हान्ने ढाड थियोसबैले मधेसमा Ïनो प्रभावलाई कायम नराखी सिंहदरबारलाई हासिल गर्न नसक्ने भन्थेयही मधेस आज राजनीतिक दलका लागि एक परजीवी एवं अविश्वसनीय भूभाग, रूपान्तरित राज्यसत्ताको नजरमा दमनबाट मात्र उपचार गरिनसक्ने रोग, नयाँ सत्ताको नजरमा सामन्तवादी र साम्राज्यवादीको इसारामा काम गर्ने अपराधीको क्रियास्थल, नेपाली सेनाका लागि उर्लंदो विखण्डनलाई रोक्ने नाममा आफ्नो पुनरुत्थान हुने माध्यम, उत्तरी उकालावासीका लागि तलको असुरक्षित वासस्थल करुण हृदयवाला सर्वजाति- समभाववादीका लागि अहिले सामाजिक विद्वेसको वेदनाभूमि भएको

जातीय, भाषिक तथा क्षेत्रगत समुदायबाट राज्यप्रदत्त विभेदविरुद्ध राज्ययन्त्रमा न्यायपूर्णसहभागिताका लागि आवाज उठाएको मुलुककै पहिलो क्षेत्र मधेस होमधेसमा ०१४ मा भएको भाषाआन्दोलनपछि कम्युनिष्टहरूले मधेसको समस्यालाई शास्त्रीय माक्र्ससेली चिन्तनअनुसार "वर्गीय" रूपमा विश्लेषण गर्दै मधेसको जागरणलाई नेपाली राज्यसत्ताझैं प्रारम्भदेखि नै मुलुक विखण्डनको सूत्रमाहेरेतर यसको तीन दशकपछि नेपालका माओवादीले भने श्रीलंकाको तमिल सशक्तताबाट लोभिएर उत्तरीभारतका राज्यमा भएको "वर्गीय चिन्तनको घोर पतन"बाट चेतेर पहाडमा जनजाति दलित तथा तराईमामधेसीमा संगठन निर्माणका लागि जातीय मुक्तिको एजेन्डालाई रणनीति बनाएअरू कम्युनिष्टले भनेयतिन्जेल मधेसलाई जनवर्गीय विषयमात्र ठानिरहे, जबकि गैरकम्युनिष्ट फाँटमा मधेसको सवाललाईअगाडि सारेर राजनीति गर्नेहरूले केही अपवादबाहेक विभिन्न पार्टीमा मधेसी अनुहारमात्र देखाउने भएयिनीहरूले मधेस समस्याको पहिचान गर्न सकेनन्सबल संगठनात्मक ढाँचासाथ मधेसमा उपस्थित भएनन्नत मधेसी आबद्धताको विकास गरेविभिन्न पार्टीमा रहेर मधेसलाई सबल नेतृत्व दिन सकेनन्तत्कालीन प्रतिनिधिसभाको कुल २०५ सदस्य संख्यामध्ये मधेसमा ८८ सिट थियोप्रतिनिधिसभाकोतीनवटै निर्वाचन परिणामअनुसार २० प्रतिशतभन्दा बढी मधेसी किमार्थ पनि जित्न नसकिने यथार्थबिर्सेर गजेन्द्रनारायण सिंहले चुनावमा संसदको "आधी सिट जितेर सरकार बनाउने" अव्यावहारिक सपनाबेचेयस सर्वथा असम्भव नारालाई मात दिन राजनीतिक दलहरूले १५ वर्षसम्म मधेसका समस्या भनेकैनागरिकताको समस्या" हो भनी अपव्याख्या गर्दै मधेसका जायज मागबाट विमुख रहेनागरिकताको सवालसर्वसम्मतिको अभावमा सरकारका लागि संविधान संशोधनको एजेन्डा बनाउन नसकिएको बाध्यता प्रतिपक्षका लागि सत्तापक्षको देश बेच्ने कार्यको रूपमा प्रचारित भइरह्योवास्तवमा जयकृष्णगोइतको आँखा पूरै रातो नहुन्जेलसम्म मधेस समस्याको गर्भस्थ भार पुरानो सत्ता, नयाँ सत्ता, दल, । " दलका दास मधेसी नेताहर, नागरिक समाज कसैले पनि ठम्याउन सकेनन्

हिजो पनि मुलुक र मधेस हिंसामय थियो । आज मधेसमात्र डरलाग्दो हिंसामय छ हिजो राजनीतिक ध्येयका लागि सुरु गरिएको हिंसाको तापमा तातिएको मधेसको हिंसा अब सामाजिक-राजनीतिक उद्देश्य र अपराधको समिश्रति प्रयोगशाला भएको छसरदर २२ किमिचौडाइ १६ सय किमि लामो मधेसमा उत्तर-पूर्वी उच्चक्षेत्रबाट सशस्त्र लिम्बुवान खम्बुवान दक्षिणीओरालोमा झरेका छन्माओवादीका केन्द्रीय सदस्य गोपाल खुम्बु यसका जन्मदातामध्ये भए पनि यससवाललाई उनले माओवादी मूलधारमा राजनीतीकरण गर्न सकेनन्मधेसको पूर्व-दक्षिणी भागमामाओवादीहरू कोचिला प्रदेशको भेष धारण गरेका छन्लामो समयसम्म सिलिगुडी प्रवासमा रही माओवादीनेता मोहन वैद्यले मधेसी राष्ट्रिय मुक्तिमोर्चा सँगसँगै विरोधाभाष रूपमा कोचिला प्रदेशको मागलाईजन्माएकेही अघिमात्र माओवादी नेता रामबहादुर थापाले कोचिला मुक्तिमोर्चाको अधिवेशनको उद्घाटनगरेउनै मोहन वैद्यले नै हालका तराई जनतान्त्रिक मुक्तिमोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई माओवादीमा प्रवेश गराएको समयकै हाराहारीमा हालका मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समेत माओवादी पार्टीको सदस्यता दिने सन्दर्भमा मेची-काली तराई फाँटमा एकीकृत मधेसी स्वशासनको प्रत्याभूति दिएका थिए यसको केही पछिमात्र माओवादी अध्यक्षप्रचण्डले सर्लाहीमा मधेसी राष्ट्रिय मुक्तिमोर्चाको विधिवत् उद्घाटन गर्दै मधेसमा जातीय होइन, वर्गीयमुक्तिको एजेन्डालाई अघि सारेत्यस भेलामा प्रचण्डले समग्र मधेसमा वर्गीय मुक्तिको प्रकल्पनाप्रस्तुत गर्दाका बखत उनैले पश्चिमी मधेसका थारू क्षेत्रमा जातीय मुक्तिका लागि खडा गरिएको थारूवानमुक्तिमोर्चाको गठन औचित्यबारे केही भनेनन्यहींबाट प्रचण्डको नाम माओवादी मधेसीहरूलाई बिझ्नथालेको होजयकृष्ण गोइतको आँखा राताम्य हुँदै गएको देखेपछि प्रचण्डले मधेसी राष्ट्रियमुक्तिमोर्चालाई मध्यमधेसको दक्षिणमा मिथिलाञ्चलको नाममा खुम्च्याए यसको समानान्तर उत्तरकोभित्री मधेसका क्षेत्रमा माझी राष्ट्रिय मुक्तिमोर्चा जन्माएयस दृश्यलाई टुलुटुलु हेर्ने "पहिले मधेसी अनि माओवादी" स्वभावका मातृका यादवको बाध्यता थियो, जुन अहिले निकास खोज्दैछ

सुदूर पश्चिममा उत्तरी पर्वतीय क्षेत्रकाको बहुलता रहेको माओवादी नेतृत्व पंक्तिले सत्तरी प्रतिशतपर्वते जनसंख्याको छायामा सधैं पहाडी मुखापेक्षी बनाइराख्न त्यस क्षेत्रका लगभग तीस प्रतिशतजनसंख्या भएका थारूका लागि थारूवान प्रदेशको प्रस्तावित प्रारूपलाई संगठित पारेफेरि अहिले यसैकोसमानान्तर दक्षिणी सीमावर्ती क्षेत्रमा मुसलमान मुक्तिमोर्चा जन्माएका छन्मुसलमानमुक्तिमोर्चालाई मधेसको सीमावर्ती दक्षिणी भागमा केन्दि्रत गरी मधेसलाई अर्को विखण्डन -डिभाइड इनस्टि्रप्स) गर्न चाहेको माओवादी सोचको थारूवान मुक्तिमोर्चाका अध्यक्ष तथा हालका विधायक रामचरणचौधरीले भलै नबुझुन्, तर माओवादीबाट अलग्गिएका रोशन थारूले संगठित गर्नलागेको सशस्त्र समूहको योएक एजेन्डा बन्नेछन्यता थारू कल्याणकारी सभाले पनि राज्यको पुनःसंरचनालाई एजेन्डा बनाएको थारू कल्याणकारी सभाको गर्भबाट झापादेखि महाकालीसम्मको मधेसको उत्तरी चुरे फेदको थारू बसोबास, जोपूर्व-पश्चिम राजमार्गको बढी उत्तर कम दक्षिणमा , यस क्षेत्रलाई थरूहट राज्य बनाउनुपर्ने मागअगाडि आएको चुरे मुनिका केही भावर क्षेत्रलाई अपवाद नमान्ने हो भने "थरूहट" भनी मागिएका यहीक्षेत्रमा "चुरेभावर प्रदेश"को स्थापनाका लागि चुरेभावर एकता समाज सात दलको लगानीमा हिंसाको राजनीतिलाई दुरुत्साहन दिनथालेको भर्खरै एक माओवादी नेताले चुरेभावर एकता समाजलाई "नेका, एमाले गृह मन्त्रालयले सञ्चालन गरेको" बताएका छन् । यस एकता समाजका अध्यक्ष नेका पृष्ठभूमिका संगठन प्रमुख एमाले पृष्ठभूमिका रहे पनि यसले विभिन्न स्थानमा माओवादीले प्रयोग गर्दै आइरहेका अत्याधुनिक हतियार पाएको प्रमाणित यसका साथै प्रातःस्मरणीय हुँदैगएका तराई जनतान्त्रिक मुक्तिमोर्चाहरू तराई टाइगर्स, कोब्रा तथा अन्य सेनामेनाहरूले आफ्नोसंघर्षको मुख्य शत्रुको निर्धारणसमेत गर्न नसकेर कुनै बेला मधेसी सशस्त्र समूहबीच आपसमै कहिले मधेसमा परस्पर जातीय प्रतिशोध प्रतिहिंसामा आफूलाई ढालिसकेका छन्आज मधेसमाभइरहेको असरोकारको व्यक्तिलक्ष्यित हिंसा शस्त्रबलको अन्यायपूर्ण प्रयोगबाट गरिने अर्थोपार्जनको कार्य वस्तुतः "राज्यविरुद्ध जनयुद्ध" नै हो भनी प्रमाणित गर्नुपर्ने गुरुत्तरदायित्वमधेसका सशस्त्र समूहले लिनुपर्ने भएको

मधेस द्वन्द्वका कारक तत्त्वको लामो चर्चा हुनसक्छअहिले मधेसमा भइरहेका घटना ठीक-बेठीक भन्नेदाबी भिन्नाभिनै हुनसक्छन्मुलुक भित्रका राजनीतिक पक्ष, तिनका पृष्ठपोषक, विभिन्न शक्तिकेन्द्रतथा विदेशी शक्तिका लागि उनीहरूको राजनीतिक-सामरिक अभीष्ट पूर्तिको सन्दर्भमा मधेसका घटनाक्रमसहयात्री-सहयोगी हुनसक्लान्अहिलेको मधेसको अवस्था विभिन्न पार्टीका मधेसीका लागि पार्टीभित्रैमानमर्यादा पाउने अवसर हुनसक्छराजाको लागि संविधानसभा निर्वाचन रोक्ने उपाय माओवादीको लागिनिर्वाचन नटेक्दै राजा हटाउने उपक्रम हुनसक्छ मधेसी जनअधिकार फोरमले अहिले गोप्य रूपमा प्रधानमन्त्रीलाई प्रस्ताव गरेअनुसार व्यवस्थापिका संसदमा तीस सिट पड्काउने माओवादी शैलीको उनको "महान छलाङ" पनि हुनसक्छ सेनाको निम्ति मुलुकको अखण्डता जोगाउने नाममाआत्मश्लाघा जगाउने आधार हुनसक्छधेरैका लागि अनेकन प्राप्ति हुनसक्छ, वर्तमान मधेसकोयथास्थितिमातर आजको मधेसको सर्वथा महत्त्वपूर्ण सत्य भने मधेस शेष मुलुकसँग सामाजिक- राजनीतिक-सांस्कृतिक सांगठनिक ऐक्यबद्धताको सन्दर्भमा बिलगाव -डिट्याचमेन्ट) को चरमतिर बढ्दै गएको सत्य होमधेसको यस प्रक्रियाले कसैको लागि पनि सजिलो बाटो दिएको छैन

मधेसमा पार्टी मान्यता, नेतृत्वको प्रभाव, दर्शन वा विचारको सान्दर्भिकता, समस्याहरूको शान्तिपूर्णसमाधानका लागि अवसरको विकास, नयाँ सम्भावनाका साथ जनसंगठनको निर्माण यी सबै आशा गम्भीरक्षयीकरणको तीव्र क्रममा छन् बितेका १३ वर्षमा १४ हजार मानिसको हत्या भई, मुलुकको ८० प्रतिशत भूभाग शस्त्रबलबाट कब्जा गरेर, बसमा सवार अबोध बालकदेखि आकाशमा उडेका शस्त्रसज्जित हेलिकप्टरसमेत ढालेर पनि सामन्तशाहीलाई ढाल्न नसकेको माओवादीको जनयुद्धभन्दा १९ दिनको शान्तिपूर्ण जनआन्दोलन निणर्ायक भएको वर्षदिन अघिको आफ्नैमुलुकको सत्यलाई उदाहरणको रूपमा मधेससम्म पुर्याउने सबै खाले क्षमता अहिले मुलुक तथा मधेसमासमाप्त भएको भू-सतहमा अत्यधिक ताप उत्पन्न भएर वायुको चाप घट्न गई त्यसलाई पुर्न बन्नेवायुको चक्रपात, यसलाई मधेसमा "बिरो" भनिन्छ, बिरोले सतहको सबै थोकलाई उडाएर लानुअघि मधेस समस्या समाधानका लागि आन्दोलनको एजेन्डासहित राजनीतिक क्षेत्रबाट जनआन्दोलनको सत्य सन्देश मधेसमा पुर्याउन निणर्ायक भूमिका खेल्नुपर्ने बेला आएको


In The News

Speaker accelerates political discussions NepalNews
YCL starts "collecting" taxes Maoist aligned Young Communist League (YCL) has started collecting duties from cross border businessmen and local people after taking the Rasuwagadhi Custom Office in Rasuwa under their control .... They have been levying taxes of up to Rs 270 in every 20 kilograms of goods. .... 13 YCL cadres in the custom office are collecting duties at their own will.
Three ethnic fronts join hands for CA Limbuwan, Khambuwan and Tamsaling autonomous councils have agreed to cooperate with each other for the upcoming Constituent Assembly election scheduled for November 22. Signing in the agreement they reached on Sunday, Federal Limbuwan State Council's central member Janak Chemjong, Khambhuwan Rastriya Mukti Morcha's central vice-chairman Kiran Khambu and Tamsaling Council general secretary Amardhwaj Lama put forward a 4-point "political agenda." All three groups demand announcement of federal democratic republican set up before the constituent assembly election, ethnic federal autonomous state with the right of self-determination and adoption of proportional representational election system.
YCL mobilises cadres to remove city garbage

YCL cadre, brother injured in Mahottari shootout Kantipur A group of 10-15 armed people, shot at YCL cadre Krishna Hari Pokharel, 24
Tharuwan protestors vandalize two buses in Dang
Bhutanese refugees flee camps in droves
Nobody can stop Nov polls: Minister Mahara
Four JTMM factions in Terai now another splinter group from the Janatantrick Terai Mukti Morcha -Goit (JTMM-G) has surfaced. .... the group announced a 21-member central committee led by one Prithvi Raj Singh. .... the Liberation Tigers of Terai Ilam (LTTI), named Mohammad Ziya-ul as the secretary, Swamiji as the in-charge of eastern command, Arjun Thakur as the in-charge of western command ..... four hundred cadres and armed combatants who parted ways with the JTMM-G under the leadership of Swamiji ..... six-point demand-- autonomy with right to self-rule, demarcation of the whole Terai as one single federal state, federal republic, recognition of all those living in Terai except feudal elements as Terai inhabitants, conservation of culture of the Terai and gender equality
Koirala, Deuba on expressway to party unity
कांग्रेस एकता छिट्टै
संघीय संरचनामा अर्थमन्त्री असहमत अर्थमन्त्री डा. रामशरण महतले जात र क्षेत्रको आधारमा हुने संघीय संरचनाप्रति आफू असहमत रहेको बताएका छन् । ..... 'मुलुक संघीय हुनेबित्तिकै जातीय र क्षेत्रीय समस्या समाधान हुन सक्दैन,' उनले भने- 'संघीय पुनःसंरचना सजिलो छैन, मुलुकलाई एक गर्न पनि सक्छ, टुक्राटुक्रा पार्न पनि सक्छ ।' .... आठ दलले संघीय संरचना मुलुकको आवश्यकता हो कि हैन भन्ने राम्रोसँग छलफल नगरी निर्णय गरेको महतले आरोप लगाए । 'संघीय संरचना स्वीकार गरेपछि कस्तो स्वरूप हुने भन्ने बहस गरी सहमतिमा पुग्नुपर्छ,' उनले भने ।
समानुपातिक प्रतिनिधित्वको माग
दलित बस्तीमा आक्रमण
मधेस आन्दोलनका आग्रह

Sunday, August 26, 2007

An Open Letter To NAC



Goal Has To Be To Stay As One Country
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
Mantra: Economic Revolution

Dear Ambikaji.

Sorry it took me a while, but this is in response to your email that said "NAC is open to new ideas" that was a response to my blog post Democracy, Transparency, And The Nepali Diaspora.

I am glad you took the time to write. Here is my suggestion. (Surfacing)

Globalization and the internet are the two megatrends of these times. People are going to move around. Diasporas are going to be created. The concept of immigration has to be reimagined.

The First Major Revolution Of The 21st Century Happened In Nepal

We Nepalis did something amazing during the April Revolution 2006 and its second chapter, the Madhesi Kranti early this year. We invented nonviolent militancy.

Like I said to Howard Dean not longer after the April Revolution, "Governor, Iraq has 27 million people and Nepal has 27 million people. We have to spread democracy like in Nepal, not like in Iraq."

There have been many theories about who should get credit for the April Revolution. To ask that very question is to not understand the April Revolution and how it was brought about. Everyone anywhere on earth who participated should get credit. The April Revolution was like the physical universe. There was no center. But the primary credit goes to those who actually came out into the streets in large numbers.

The reason I am trying so hard to establish the April Revolution's due place in world history is to suggest we did it, and we can do something equally wonderful for the diaspora itself.

Some say there are 120,000 Nepalis in America, some say there are 200,000. Let's assume there are 150,000. If we had to start from scratch, how would we organize that crowd?

I believe some basic principles will have to be established. I propose two simple ones. One, democracy. Two, transparency.

One person, one vote, one voice: that is what democracy means. Equality is a political concept. All human beings are equal. That premise has to be the starting point.

The barrier to entry for Nepalis to join existing organizations and launch new ones should be as low as possible. The barrier to entry for new and old Nepali organizations in America to join NAC - the closest thing to what we have as an umbrella organization - should be as low as possible.

Organizations may or may not register with the American state. Those who might register might or might not seek non-profit status. It is all good. It is for the individual organization to decide. But no matter what course an organization chooses, one person, one vote is still valid. The concept of all human beings being equal is still valid.

Transparency is necessarily to do with the internet in this day and age. Creating and hosting a website is free at Google Pages. Devnagari script options are available: Blogger, Script. There is no excuse for any Nepali organization in America to not have an online presence.

All organizations should have a web presence. All book keeping of all organizations should be transparent. All decision making should be transparent. All it would take is to take and publish minutes of the key meetings.

Once you bring this about, NAC is going to have many more member organizations. And existing member organizations are going to have to change the way they operate, slightly.

NAC leadership will have to be elected by all member organizations. I don't know if it happens every year or every two years right now. But the only democratic way would be to say each member organization's voting weight is the total number of members it has. And that gets verified by the organization listing all its members and at least one piece of contact information for each at its website, either email address, or phone number or snail mail address.

There are several large and many small Nepali organizations all across America that are not members of NAC. And there are some obvious regional rivalries among the various regional groupings. All those will have to be encouraged to consolidate. And NAC will have to partly take over the ANA Convention to give it added legitimacy. Regional conventions are no problem, the more the merrier. And those are for the regional organizations to do or not.

What I am doing is basically creating a mathematical postulate. What happens when you take democracy and transparency to its logical conclusion? What does the organizational model look like? People have the option to agree, or disagree and express those disagreements right here in the comments section. People might also exercise the option to ignore and continue with the same old, same old. I hope not.

I hope we can start a conversation and bring about some basic changes in the ways we organize ourselves. The most important immediate positive fallout of adopting the twin basic principles will be that forces will be created to make sure many many more Nepalis in America get organized.

Unless we get organized we can not improve our political situation locally. And we should. Why can't Nepalis vote in the city elections in New York? Makes no sense to me.

Our organizations have to become democratic, transparent and mass-based. There is work to be done at home before we can go out there and engage in the conversation that will empower us.

Personally I don't believe I would have any leadership ambitions within a reorganized NAC. My organization Hamro Nepal is a digital, global organization. It is not exactly a diaspora organization, we also have members in Nepal. But we might create a US chapter and become a member organization. My interest is in creating the democratic, transparect process, not in seeking a leadership role. I have neither the time nor the inclination.

A better organized diaspora could also play a more meaningful role in Nepal's economic revolution, to last decades. But my organization's insight there is that as long as Nepal can create a policy framework friendly to FDI - foreign direct investment - it can tap the regional and global financial markets, and so the Nepali diaspora's role could only be marginal, and to that end Hamro Nepal intends to organize an online think tank, to help create that policy framework.

The primary motivation for the diaspora has to be self interest, not some sorry feeling towards the Nepalis in Nepal. The diaspora has to organize because the diaspora intends to empower itself in its local habitats.

To summarize.
  1. NAC should reorganize itself as the umbrella organization for all Nepali organizations in America.
  2. All member organizations must be democratic and transparent.
  3. The voting weight of each member organization will be how many members it has.
I believe the proposal is simple but far reaching, and it has implications for the ongoing national debate on immigration. We have to become part of it. We have to help shape it. We have to seek allies among other communities and groups.

I hope this is the beginning of a meaningful conversation.

Thank you.

Paramendra Bhagat.

PS. And while we are at it, I would encourage you and others to come into the seed money round of my tech startup, I am accepting $500, 1K and 2K per person. I believe my company is the single best thing I can do for the Global South. My projection is 2K becomes 200K in 5-7 years. I am listing this baby on Nasdaq. Food, water, internet access: every human being deserves these three basics. There is a market way of getting there. Evey human being has mindspace arond which the advertising industry rotates. First World ra Third World beech ko khadal purne bhanekai internet le ho.

Barack In Brooklyn
DL21C Annual Summer Bash: Barack Won The Straw Poll