याज्ञवल्क्यको सन्तान भनेर हुन्छ ? अहिले हाम्रो ज्ञान स्तर कति छ ? : डा. राउत
पुर्व राजा शाहद्वारा श्री जानकी मन्दिरमा दर्शन र पुजापाठ, समर्थकको भिड
माधव नेपाल सोचेजस्ता रहेनछन्, देउवाले धोका दिए : प्रचण्ड जता पनि अप्ठेरो पार्ने माधव नेपालको स्वभाव रहेछ
गठनबन्धनको निरन्तरता किन भएन ? देउवाले चित्त बुझ्दो जवाफ दिनुपर्छ : शेखर कोइराला
शेखर कोइरालाको टिप्पणी– प्रचण्डको अस्थिर चरित्र फेरि एकपटक उदाङ्गियो
माओवादी छाडेकी ज्वालाकुमारी प्रचण्ड क्याबिनेटमा एमालेबाट मन्त्री
देउवाको ‘आत्मघाती’ अडान
गठबन्धन टुट्यो, हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल
ओली र प्रचण्डलाई देउवाको फोन प्रचण्ड बालुवाटारबाट हिँडेपछि देउवाले ओलीलाई फोनमा भने– ‘पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री हुनुस्, कांग्रेसले लिखित सहमति गरेरै समर्थन गर्छ, धेरै दल मिलाएर सरकार चलाउनुभन्दा एकल सरकार चलाउन सजिलो हुन्छ ।’ ओलीले जवाफ फर्काए– ‘तपाईंको सद्भावका लागि धन्यवाद, अहिले प्रचण्डजी आइसक्नुभएको छ, उहाँको कुरा सुन्छु, अहिलेलाई होइन, तपाईंले अर्कोपटकका लागि गर्नुहोला ।’ ओलीको जवाफ सुनिसकेपछि देउवाले प्रचण्डलाई फोन गरेर भने, ‘तपाईंलाई नै पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय भइसक्यो, फर्किनुस्, थप सल्लाह नै नगरी तपाईं हिँड्नुभो ।’ प्रचण्डले जवाफ फर्काए, ‘व्यक्तिगत रूपमा मेरो त्यस्तो केही छैन, मिलेर जाऊँ भन्ने मात्र हो, तपाईंको प्रस्ताव ढिलो आयो, म साथीहरूसँग छु, निचोडमा पुगिसकेकाले आउने सम्भावना छैन ।’
सत्ता राजनीतिमा उथलपुथल : यसरी बन्यो नयाँ गठबन्धन तत्कालीन नेकपाभित्रको खिचातानी र आन्तरिक संघर्षले करिब दुईतिहाइ बहुमतको सरकार गुमाएका एमाले अध्यक्ष केपी ओलीको कांग्रेस नेतृत्वको गठबन्धन जुनसुकै मूल्यमा पनि भत्काउने रणनीति र जस्तोसुकै समीकरणमार्फत भए पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने माओवादी अध्यक्ष प्रचण्डको अर्जुनदृष्टि थियो । आ–आफ्नो हित हेरेका ओली र प्रचण्डले विगतको तिक्तता भुल्दै सहकार्यका लागि संयोगको खोजी गरिरहेका थिए । र, त्यो संयोग प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसकिने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अडानले बनाइदियो । देउवाको खेमाबाट बाहिर निस्कँदा–निस्कँदै ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरे, जसमा गठबन्धन भत्काउने ओलीको र प्रधानमन्त्री बन्ने प्रचण्ड दुवैको चाहना एकसाथ सम्बोधन भएको छ । .......... कांग्रेसले गडबड गरे विकल्पमा जाने योजनासहित प्रचण्डले पनि बालकोटसँग संवादका लागि दोस्रो तहका नेता परिचालन गरेका थिए । अर्थात् ‘ट्र्याक टु’मा एमाले र माओवादीका दोस्रो तहका नेताबीच संवाद पनि जारी थियो । .......... पौडेल, नेम्वाङ र पृथ्वीसुब्बा गुरुङले वाम नेतृत्वमा बन्ने सरकारमा एकीकृत समाजवादीलाई पनि सामेल गराउन कुराकानी गरेका थिए । तर, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पहिले ओलीले गरेको कमजोरीसहितको लिखित प्रतिबद्धता आएपछि मात्र सोच्न सकिने जवाफ फर्काएका थिए ....... ‘हामी अहिलेको जनादेशलाई मसिनो ढंगले हेरेर चुप लागेरै बसेका थियौँ, पुरानो गठबन्धनलाई मात्र सरकार बनाउने जनादेश थिएन, हामी हाम्रा एजेन्डामा मात्र प्रस्ट थियौँ, कांग्रेसलाई पनि बनाए बनाउनुस्, हामीलाई प्रधानमन्त्री अहिले चाहिएको छैन भनेकै हो, जुन–जुन दल हामीसँग वार्तामा आउनुभयो खुलेरै कुरा गरेका हौँ,’ रिमालले नयाँ पत्रिकासँग भने, ‘तर, गठबन्धनभित्र दाउपेच सुरु भयो, टुट्ने स्थिति बन्यो, एमालेको नेतृत्वमा नयाँ गठबन्धन बन्यो, यसलाई सरप्राइजकै तहमा बुझ्न आवश्यक छैन ।’ ......... माओवादीले गठबन्धन तोडेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले फोनमार्फत प्रचण्ड र ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । सुुरुमा देउवाले ओलीलाई धेरै दल मिलाएर सरकार बनाउनुभन्दा कांग्रेसको समर्थनमा पाँचवर्षे कार्यकाल प्रधानमन्त्री बन्न प्रस्ताव राखेका थिए । ‘पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री हुनुस्, कांग्रेसले लिखित सहमति गरेरै समर्थन गर्छ, धेरै दल मिलाएर सरकार चलाउनुभन्दा एकल सरकार चलाउन सजिलो हुन्छ,’ देउवाको प्रस्ताव र ओलीको जवाफ उद्धृत गर्दै बालकोट स्रोतले भन्यो, ‘तर, अध्यक्षले तपाईंको सद्भावका लागि धन्यवाद, अहिले प्रचण्डजी आइसक्नुभएको छ, उहाँको कुरा सुन्छु, अहिलेलाई होइन, तपाईंले अर्कोपटकका लागि गर्नुहोला ।’ ........ त्यसपछि बालकोटमै रहेका प्रचण्डलाई देउवाले प्रधानमन्त्री बनाउने सर्वसम्मत निर्णय भएकाले फर्किन आग्रह गरेका थिए । ‘तपाईंलाई नै पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय भइसक्यो, फर्किनुस्, थप सल्लाह नै नगरी तपाईं हिँड्नुभो,’ देउवाको प्रस्ताव र प्रचण्डको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘व्यक्तिगत रूपमा मेरो त्यस्तो केही छैन, मिलेर जाऊँ भन्ने मात्र हो, तपाईंको प्रस्ताव ढिलो आयो, म साथीहरूसँग छु, निचोडमा पुगिसकेकाले आउने सम्भावना छैन ।’ ........ हात हल्लाएर दुवै नेताले बार्दलीबाट खुसी साटेपछि बालकोटनिवासमा भेला भएका दुवै पार्टीका नेताहरूले नेकपा जिन्दावाद, पार्टी एकता छिटो गर भन्दै नारा लगाएका थिए । .......... एकीकृत समाजवादी पर्ख र हेरको नीतिमा छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अघि बढ्ने निर्णय गरेको छ । ‘स्वाभाविक रूपमा अगाडि बढ्नुपर्ने गठबन्धन ठूला दुई दल कांग्रेस–माओवादीको असमझदारीले टुट्यो र नयाँ गठबन्धन बन्यो । यसबारे हामीले ठोस रूपमा कुनै निर्णय गरिसकेका छैनौँ । नयाँ गठबन्धन कसरी जान्छ, सरकार कसरी जान्छ भन्ने हेरिरहेका छौँ । त्यसकै आधारमा हामी धारणा बनाउँछौँ,’ उपमहासचिव प्रकाश ज्वालाले भने, ‘परिस्थितिअनुसार हामी निर्णयमा पुग्छौँ ।’
China congratulates Mr. Prachanda on his appointment as the new Prime Minister of Nepal. pic.twitter.com/Az0EwIR6wy
— Spokesperson发言人办公室 (@MFA_China) December 26, 2022
#नेपाल में बदले राजनीतिक घटनाक्रम में सबसे बड़ी पार्टी वहां सरकार बनाने से चूक गई और चीन समर्थक #Prachanda और केपी शर्मा ओली की सरकार बनी।
— Neeraj Kumar Dubey (@neerajdubey) December 26, 2022
भारत को लगातार नजर बनाए रखनी होगी क्योंकि #KPSharmaOli की पार्टी ने चुनावों के दौरान कई #भारत विरोधी वादे किए थे।#Nepal #Breaking_News pic.twitter.com/4zU7i96Bsc
Describe this in one word#PrimeMinister #nepalipolitics #Prachanda #rabilamichhane #Congress pic.twitter.com/VPAigvKfgf
— Ankit (@ankitdotkarki) December 26, 2022
In riveting political drama in Nepal, PK Dahal ‘Prachanda’ named Prime Minister, to be sworn in today with 7 parties in his coalition, including Oli's UML and the newbie RSP. Reporting with @janusmyth https://t.co/BVD85JUpGL
— Suhasini Haidar (@suhasinih) December 26, 2022
Heartiest felicitations to Rt Hon’ble Pushpa Kamal Dahal Prachanda on becoming Prime Minister of Nepal. As regional partners, Pakistan & Nepal enjoy cordial relations. I look forward to working with him to further strengthen our bilateral ties & regional cooperation. @cmprachanda
— Shehbaz Sharif (@CMShehbaz) December 26, 2022
This parliamentary speech by late Promod Mahajan in India exposes the reality of multi party democratic government system in our part of the world. #Nepal #election #prachanda pic.twitter.com/rRZYscIuBE
— Maheshwar Giri (@maheshwargiri) December 25, 2022
"how can someone continue to lie on a national television with confidence?"
— ඞ (@memnistry) December 26, 2022
Prachanda: Hold my हँसिया हथौडा! ☭ pic.twitter.com/qYIGeeqfrt
Kudos @IAF_MCC for inducting #Prachanda into the #indianairforce .
— Arun Deshpande 🇮🇳 75🇮🇳 (@ArunDeshpande20) December 26, 2022
Light, but it’s capable of causing heavy damage through a precision strike at high-altitude targets.#BolsteringDefence #ModiHaiToMumkinHai pic.twitter.com/GI0fav72LA
Gagan Thapa had told about the partnership with Maoist Centre a long time ago. 😈
— No Next Question (@NoNext_Question) December 26, 2022
Prachanda has been elected as the new Prime Minister of Nepal. Prachanda’s Maoist Centre party won just 32 seats in the 275-member House of Representatives.
Thoughts? pic.twitter.com/0ZBNaDA0uB
— ☭ Comrade Prachanda (@cmprachanda) December 25, 2022
By tradition, the first foreign visit of any Nepal PM is Delhi. Prachanda's last visit to Delhi was this July. During the visit he met BJP President & EAM Jaishankar. https://t.co/PGOHEd0nun
— Sidhant Sibal (@sidhant) December 25, 2022
The not-so-surprise political development & 'Prachanda' becoming the Prime Minister in Nepal is being analyzed as a power tussle between China and India. Don't forget the US, and the competition between BRI and MCC.
— Ashok Swain (@ashoswai) December 26, 2022
On #Christmas and Sunday while most of the world is taking a break, in #Nepal Santa migrated from Baluwatar to Balkot and Prachanda gets his gift from foe turned friend turned foe turned friend KP Oli
— Sujeev Shakya (@sujeevshakya) December 25, 2022
That's my question, too. It'll be interesting to see how Lamichhane justifies supporting Prachanda who has been accused by his own long-time second-in-command Baburam, of misusing a whopping Rs. 20 billion Cantonment fund to manage ex-combatants. I want to hear from Lamichhane. https://t.co/MDwVVNOGGy
— 𝘼𝙟𝙖𝙮 ★ 𝙋𝙧𝙖𝙙𝙝𝙖𝙣 🧢 (@ajayspradhan) December 25, 2022
"Prachanda's Maoist Centre Party won 32 seats in the 275-member House of Representatives.."
— J.J. McCullough (@JJ_McCullough) December 25, 2022
Now THERE'S one for the political compass... https://t.co/QSJxoxhkmv
Our neighbour Nepal has a new PM. Ex-Maoist rebel leader Pushpa Kamal Dahal 'Prachanda' becomes Nepal PM for the third time. He will head the new government until 2025. A former Maoist, he had led a decade-long rebellion against Nepal’s monarchy. #NewsMo #Nepal #PM pic.twitter.com/Ik2MhrI0Kq
— IndiaToday (@IndiaToday) December 26, 2022
President Bidya Devi Bhandari has appointed CPN-Maoist Centre Chairman Prachanda as the new Prime Minister of the country. This is his third time becoming the Prime Minister. The swearing in ceremony of the newly-appointed Prime Minister will take place at 4 pm on Monday. pic.twitter.com/GtfbtUGmH9
— No Next Question (@NoNext_Question) December 25, 2022
I gotta say, I will never like Prachanda but this guy is a master at playing politics in Nepal, makes an alliance with NC during election and then strikes a deal with UML to become PM for 3rd time now https://t.co/C4MPizIFJI
— Sulav Karki 🇳🇵 (@SulavKarki) December 25, 2022
In riveting political drama in Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ named Prime Minister Seven parties and three independent MPs led by former Prime Minister Sharma Oli come together in a dramatic move for a post-poll alliance ........ “The RSP got the votes by promising to get things done: improving rule of law, reducing corruption, improving government services, providing access to high quality healthcare and education for all, creating jobs, etc.,” RSP Central Committee member Arnico Panday told The Hindu, when asked about the turnaround. “We cannot achieve those by sitting in the Opposition. We have been talking to all parties to find the best way to move forward on our agenda. The new coalition provided us with the best opportunity” .
‘प्रचण्ड बाहिरिएपछि देउवाले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न अफर गर्नुभयो’
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि बने गृहमन्त्री
रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायिक छानबिन
भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने
भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने
सत्ताको पहिलो क्लास आज - पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।
— Dr. CK Raut (@drckraut) December 25, 2022
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला।
तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति। pic.twitter.com/roMKEvSJ73
के होला एकीकृत समाजवादीको भविष्य ?
चार्ल्स शोभराज जेल र प्रेमबाट एकसाथ ‘रिहा’ ‘प्रेमिका’ निहिता दिनभरि गेटमा कुरिरहिन्, शोभराज नभेटी फ्रान्स उडे