भुइँमान्छेको सरकार ‘गाउँगाउँमा सिहंदरबार’ भन्ने कथ्यले त्यसका सबै विसंगतिलाई सोझै भुइँतहमा पुर्याइदियो । ........ पछिल्लो अभ्यास हेर्दा, लोकतन्त्रले आम मान्छेलाई जिज्ञासु बनाएको छ । आफ्नो छेउछाउको विकास–निर्माण वा सेवासुविधाबारे के, किन, कसरी, कति भनेर उनीहरू जान्न चाहन्छन् । स्थानीय जनप्रतिनिधिबाट लुकाइएका तथ्यहरूबारे प्रश्न गर्छन् । कतै कमसल काम भयो वा जे हुनुपर्थ्यो त्यो भएन कि, जे भनिएको थियो त्यो गरिएन कि भन्ने पक्षको लेखाजोखा राख्ने प्रवृत्ति बढेको छ । सबैभन्दा नोटिस हुने कुरा— आम मान्छेमा त्यस्ता दुष्प्रवृत्ति उजागर गर्ने साहस पलाउँदै गएको छ । अरू केही नभए सामाजिक संजालमा राख्छन्, त्यस्तै परे अख्तियारमा उजुरी हाल्छन् । आम नागरिकलाई लाग्छ बढिया प्रबन्धनका लागि स्थानीय शासनलाइ अधिक दबाब दिन सकिन्छ । स्थानीय सरकारले राजनीतिक शिक्षणलाई भुइँतहमा पुर्याएको छ । आम नागरिक राजनीतिक रूपमा सजग बन्दै आएका छन् । करहरूको औचित्य, निर्वाचनको तरिका र शासनको कार्यशैलीबारे बुझ्न थालेका छन् । ...... स्थानीय सरकारले लोकतन्त्रको प्राथमिक पाठशालाको काम गर्छ । ...... सबै दल केन्द्रबाटै उम्मेदवार छनोट वा गठबन्धन थोपर्न उद्यत छन् । स्थानीय सरकारको परिकल्पना साँच्चिकै साकार पार्ने साझा सोच भएको भए यसको आकार सानो र शक्ति बढी तुल्याउन संविधान संशोधनको सवालमा एकमत हुनुपर्थ्यो । यथार्थमा ‘भुइँमान्छेको सरकार’ मन्त्र जपे पनि बर्कोभित्र, च्यादरभित्र सबैले छुरी बोकेका छन् र स्थानीय तह घाइते भएर छटपटाउँदै छ ।
मधेसका मसिहाहरु लाज पचाएर सरकारमा बसेका छन् : ओली ओलीले मधेसका जनताका लागि नागरिकता विधेयक पास नहुँदा पनि सत्ताको लोभमा मधेसवादी दल सरकारमा बसेको आरोप लगाए । ..... उनले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको समेत आरोप लगाए ।
स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ : महत 'तर हामी एकअर्कामा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं । अरु दलसँग गठबन्धन गर्ने छैनौं । त्यही नै सहमति शीर्ष तहमा भएको छ ।’
साताका ७ तस्बिर
स्थानीय निर्वाचनमा तालमेलको राजनीति एमालेले मधेश प्रदेशमा नयाँ शक्तिका रूपमा संगठन विस्तार गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग पनि तालमेलका लागि अनौपचारिक प्रयास गरिरहेको छ । तर, जनमत पार्टीले कुनै पनि दलसँग तालमेल नगरी आफ्नै सामथ्र्यमा चुनाव लड्ने निर्णय गरेकाले एमालेसँग तालमेल होला या नहोला भन्न सकिने अवस्था छैन । ...... तर तालमेललाई उच्च प्राथमिकता दिएको एमालेले सिके राउतको जनमत र महन्थ ठाकुरको लोसपासँग तालमेल गर्नका लागि हरसम्भव प्रयास गर्नेछ । जनमत पार्टीले मधेश प्रदेश, काठमाडौं उपत्यकाका तीन जिल्लासहित ३४ जिल्लामा संगठन विस्तार भएको निर्वाचन आयोगलाई दल दर्ता गराउँदा जानकारी दिएको छ । ..... तीन वर्ष अघि मात्रै संसदीय राजनीतिमा प्रवेश गरेको
सीके राउत नेतृत्वको जनमत पार्टी पनि यो निर्वाचनबाट मधेसको बलियो शक्ति बन्ने ध्याउन्नमा लागेको छ ।
सरकार–जनमत वार्ता : सहमति कार्यान्वयन गर्न आग्रह वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गरेका थिए । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी रहेका थिए । ...... विभिन्न आरोपमा थुनामा पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने माग पार्टीले राखेको थियो । त्यस्तै जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहा र कृषिसम्बन्धी आफूहरूका माग प्रस्तुत गर्दै पूरा गर्न आग्रह गरेको थियो । ...... उनले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमति बमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । ..... अदालतमा रहेका बन्दी रिहा गर्न पनि पहल गर्ने गृहमन्त्री खाणले बताएका छन् । त्यस्तै संविधान संशोधन गर्न गठबन्धन सरकार सकारात्मक रहेको उनले बताएका छन् ।
जनकपुरधामको मेयरमा दर्जनभन्दा बढी आकांक्षी जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलियो छ ।
Residents in #Shanghai screaming from high rise apartments after 7 straight days of the city lockdown. The narrator worries that there will be major problems. (in Shanghainese dialect—he predicts people can’t hold out much longer—he implies tragedy).pic.twitter.com/jsQt6IdQNh
— Eric Feigl-Ding (@DrEricDing) April 10, 2022
Proud Boys leader admits plan to storm Capitol, will testify against othershttps://t.co/T4x5bApf3H
— Amy Hyslop-Stover (@dancingnancy43) April 8, 2022
🎶 Love Me Tender 🎶
— Elon Musk (@elonmusk) April 16, 2022
Aside from being a billionaire, why does Elon Musk get so much hate?
— Cale 🥬 (@CaleCrypto) April 16, 2022
having trouble raising money for your startup? two quick tips for founders:
— Turner Novak 🍌🧢 (@TurnerNovak) April 16, 2022
1) grow faster
2) become profitable
It’s crazy that companies will offer benefits like gym memberships, massages, happy hour etc before they offer the one benefit that will make a huge difference for people:
— Amy ☀️ (@amysundae) April 16, 2022
CHILDCARE
The Twitter Board doesn't care about the poison pill because they won't be swallowing much of it. Collectively, they own less than 3%, yet they are voting to poison the other 97% of shareholders. Talk about a misalignment.
— Tyler Winklevoss (@tyler) April 16, 2022
Go Putin Go https://t.co/pD6OZENNUX #Ukraine #UkraineWar #Ukraine️ #UkraineInvasion #UkraineRussia #UkraineConflict
— Paramendra Kumar Bhagat (@paramendra) April 16, 2022
I have just the thing for you. Invest 1M now, harvest 1B in about 10 years. https://t.co/ADxzpQtUwT
— Paramendra Kumar Bhagat (@paramendra) April 16, 2022
@ronniemrtnz photographer? my photos on Google Maps have 29M views. #JustSaying
— Paramendra Kumar Bhagat (@paramendra) April 16, 2022
@ronniemrtnz the chimp pic is the tops https://t.co/Pnogcntmp8
— Paramendra Kumar Bhagat (@paramendra) April 16, 2022
very impressive soccer skills, i watched the video https://t.co/2tIeN8Ou2e @ronniemrtnz
— Paramendra Kumar Bhagat (@paramendra) April 16, 2022
My five-year-old niece got her cowboy/cowgirl boots (from her mother, my sis). A week or so later she demanded the hat. I ordered it.
— Paramendra Kumar Bhagat (@paramendra) April 16, 2022
Term sheets are meant to be simplified, modified, distilled, and tokenized. #therevolutionwillbetokenized
— Paramendra Kumar Bhagat (@paramendra) April 16, 2022
LOOK: Emergency workers rush to treat injured people in Kharkiv Saturday following a Russian strike on Ukraine’s second-largest city pic.twitter.com/kjrnW4ZyYM
— Bloomberg Quicktake (@Quicktake) April 16, 2022
Roman #Abramovich has flew back to Kyiv to try to breathe life into the peace talks between Russia and Ukraine, Fortune reports.
— Jason Corcoran (@jason_corcoran) April 16, 2022
● The Russian oligarch, who is chalking up more air miles than Santa over Xmas, has acted as an informal middleman since late February. pic.twitter.com/sB3KRIqV5m
Why are so many Russian generals dying in Ukraine? https://t.co/SRrzpvG9Qv from @TheEconomist https://t.co/SRrzpvG9Qv
— Adam Roberts (@ARobertsjourno) April 16, 2022