सत्तामा बस्नेले सबैको कुरा सुनिदिए पनि कहाँ आन्दोलन हुन्छ र ? सरकारले जनताको कुरा नसुनेर त आन्दोलन हुन्छ @nepalviewsnv @Navin_reporter @drckraut
— Rajaram Gautam (@Rajaramgautam) January 31, 2022
मधेशी दलहरूले मधेशी जनताका एजेण्डा र अपेक्षा पूरा गरेनन्ः सीके राउत (भिडिओ) https://t.co/mk04Zo1Lly
किसान आन्दोलन गोरुगाडा जुलुस - माघ १७, सिरहा सदरमुकाम। pic.twitter.com/7ZRn2HICEq
— Dr. CK Raut (@drckraut) January 31, 2022
जय जवान, जय किसानको नारा ई. १९६५ को भारत-पाक युद्ध दौरान भारतका प्रम शास्त्रीले दिएका थिए।
— Dr. CK Raut (@drckraut) January 31, 2022
तर हाम्रो किसान आन्दोलनमा 'जय जवान' नारा सर्वथा अनुपयुक्त छ। केहीले नबुझेरै लगाउँछन्, तर यस्तै रहे हामी भन्छौं: किसानमाथि दमन गर्ने प्रहरी जवान - मुर्दाबाद ! @NepalPoliceHQ @nepalnhrc pic.twitter.com/qVUvSwpn3W
खै के ! pic.twitter.com/hTe5E2rLkj
— Dr. CK Raut (@drckraut) January 31, 2022
बारम्बार जसपा हामी विरुद्ध लागिपरेको छ । जनकपुरधाममा भ्रष्टाचारमा जनताले जनकारबाही गरेपछि त्यसको विरुद्ध विरोध जुलूस निकाल्ने, पार्टी कार्यालयमा हमला गर्ने काम जसपाले गर्यो । @drckraut को अन्तर्वार्ता ; https://t.co/92hdkKEmVl
— Onlinekhabar (@Online_khabar) January 31, 2022
किसान आन्दोलन अन्तर्गत आज गोरुगाडा जुलुस। अपडेटका लागि: https://t.co/xNqaGWCqCv pic.twitter.com/1W1jaIq8W3
— Dr. CK Raut (@drckraut) January 31, 2022
चिसो मौसममा मधेशको गामघरमा घुर ताप्दै किसान आन्दोलनको पक्षमा वोल्दै किसानले स्थानिय प्रतिनिधी/नेताहरु संग यसरी बहस
— बृषेश (@Brikhesharma) January 31, 2022
गरेको देखिन्छ। किसानको समस्या हल नगरी नेताहरुले भोट माग्न आए बाऊको वियाह देखाईदिने भन्दै एक किसान। @drckraut @hamrorabi @PM_nepal_ pic.twitter.com/oFHlmmFHcV
स्था तह निर्वाचन ऐन २०७३ को धारा २६(५ )मा निर्वाचन आयोगमा दर्ता भएको दललाई उसको निर्वाचन चिन्ह दिने स्पष्ट व्यवस्था हुँदाहुँदै २६(६) र २६(७) को जालझेल दफा सत्ताधारी पार्टीले अरू दललाई पाखा लगाउनैका लागि जोडजाड गरेको प्रष्ट छ। सो दफा खारिज हुनुपर्दछ।@SherBDeuba @ECNepal @EOCNEPAL pic.twitter.com/BowiQ3psmE
— Dr. CK Raut (@drckraut) January 31, 2022