The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, January 02, 2022
"कृषि विश्वविद्यालय बन्दै गर्छ अहिले एक बोडा मल दिनोस श्रीमान् …"
किसान आन्दोलन बारे वरिष्ठ पत्रकार श्यामसुन्दर शशीको टिप्पणीः
.......दशकौं देखि किसान यी समस्याहरु जुझ्दै छन र यिनै किसानको भोट पाएर राजनीतिक दलका नेताहरु शासन गर्दै छन् । कल्पना गर्नोस् मुलुकका आधा भन्दा अधिक जनसंख्या भएको किसानको भोंटविनाको तपाईको पार्टी ?
मुलुकका सबभन्दा पुराना भनिएका नेपाली कांग्रेस होसकि आफूलाई कम्युनिष्ट भन्न रुचाउने नेकपा एमाले र संघीय समाजवादी पार्टी वा यिनै किसानको बुई चढेर जनयुद्ध लडेका एकिकृत माओवादी अथवा अन्नको भण्डार भनिने तराई मधेसका मतदाताहरुको मतमा रजाई गर्ने जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी । तमाम पार्टीका किसान संगठन छन् । किसानले समयमा बिउ र मलखाद नपाउदा यी पार्टीका नेताहरु के हेरेर बसेका थिए ?
पछिल्लो समय जनमत पार्टीले किसानको आक्रोशलाई स्वर दिने प्रयास गरेको छ । ...जनमतको यस आन्दोलनबाट केही राजनीतिक दल भने दवावमा परेका छन् । किसान आन्दोलनको नाममा हुने जुनसुकै अराजक गतिविधिको विरोध गर्नु पर्दछ तर नेपालको राजनीतिक इतिहासमा धेरै पछाडि सुरु भएको किसान आन्दोलनलाई पञ्चायती शैलीमा प्रतिकार गर्नु किम्मार्थ उचित होईन । जसपाका नेता कार्यकर्ताहरुले सप्तरीमा निकालेको प्रतिकार जुलुस यसको उदाहरण हो ।
स्मरण रहोस् , फूसको आगो भनिएपनि आन्दोलनको स्वरुप र जनभावना देख्दा यो गुंइठाको आगो जस्तै विस्तारै विस्तारित हुदैछ । अन्तमा सप्तरीका किसानले मुख्यमन्त्री लालबाबू राउतसंग गरेको अनुनय विनयबाट विषयको समापन गर्न चाहन्छु – कृषि विश्वविद्यालय बन्दै गर्छ अहिले एक बोडा मल दिनोस श्रीमान् …
January 2: Kisan Andolan
पौष १८ गते #आइतबार, बेलुका ९ बजे, Himalaya TV मा डा. सी. के. राउत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँका साथमा कार्यक्रम #यक्षप्रश्न मा pic.twitter.com/83jAFEqFbX
— Dr. CK Raut (@drckraut) January 2, 2022
— Dr. CK Raut (@drckraut) January 2, 2022
चिल्ला कारको चिन्ता हुने, उद्योगपतिको ट्रकको चिन्ता हुने तर करोडौं किसानको भोका छोराछोरीको चिन्ता नहुने ? #किसानआन्दोलन pic.twitter.com/robEpLGzVk
— Dr. CK Raut (@drckraut) January 2, 2022
किसान आन्दोलनका माग:
— Dr. CK Raut (@drckraut) January 2, 2022
🧑🌾#किसानकार्डको व्यवस्था🧑🌾किसानको #पेन्सन, 🧑🌾बालीनालीको स्वत: #वीमा 🧑🌾कृषि मीटरको #बिजुली #निशुल्क🧑🌾मलखाद र बीउबिजनको व्यवस्था🧑🌾बालीक्षतिपूर्ती वापत् #राहत🧑🌾फसलको #समर्थन_मूल्य 🧑🌾#उखु किसानको भुक्तानी🧑🌾#मुद्दा फिर्ता🧑🌾 #दमन बन्द, 🧑🌾#उच्चस्तरीय समिति गठन pic.twitter.com/RB7kRFJDS2
झापादेखि बर्दियासम्म #किसान आन्दोलनका दृश्यहरू - पौष १७ गते शनिबार pic.twitter.com/HHmaakhVfK
— Dr. CK Raut (@drckraut) January 1, 2022
आधारातसम्म ननाची सुतेरै नयाँ वर्षमा प्रवेश गर्ने तपाँइ एक्लै हुनुहुन्न!
— Madhu Raman Acharya (@MadhuRamanACH) January 1, 2022
हामीजस्ता थुप्रै छौं!!
१० मा कति ? https://t.co/dvKiT3t60k
— Rupesh Shrestha (@Roopess) January 2, 2022
यो पनि नखानु उ पनि नखानु आयु लम्बिन्छ भनेर डाक्टरदेखि कन्डक्टरसम्मले सल्लाह त दिन्छन्!
— Madhu Raman Acharya (@MadhuRamanACH) January 2, 2022
तर पहिले उमेरमा नखाएर र पछि बुढेसकाल लम्बिएर थपिने दुखमा भने कसैको ध्यान जान्न बा!
नसकिने भो!!
In America, it’s socialism for the rich, cold, hard capitalism for everyone else.
— Robert Reich (@RBReich) January 1, 2022
Beautiful Falcon 9 launch 💫 @elonmusk pic.twitter.com/CQH4IDUCHm
— Pranay Pathole (@PPathole) January 1, 2022