व्हिप जारी गरिएको संविधान सभा त संविधान सभा नै होइन। देश ले आफ्नो प्रथम संविधान सभा खोजेको छ।
यो एउटा अवैध संविधान ले पैदा गरेको अवैध सरकार हो। यो अवैध संविधान ले देश को घाँटी अँठ्यायेयर बसेको छ। यो संविधान र यो सरकार आर्थिक क्रान्ति को बाटो मा तगारो हो।
संविधान समाप्त भएर मधेस मा कंसराज पनि समाप्त हुन्छ। प्रत्येक कंस को पद जान्छ।
संविधान सभा ले न्यायपालिका को पनि पुनर्संरचना गर्छ। राज्य को प्रत्येक अंग को पुनर्संरचना गर्छ।
विवेकशील ले पञ्च मिश्र लाई बाई बाई गर्दै काठमाण्डु तताउनु पर्ने जस्तो देखियो।