किसान आन्दोलनद्वारा अनिश्चितकालीन् बन्दको घोषणा pic.twitter.com/KzZUa2NGR5
— Dr. CK Raut (@drckraut) December 29, 2021
किसान आन्दोलन सम्बन्धी मिडिया ब्रिफिङका लागि #काठमाडौंमा pic.twitter.com/0qLBYbQuYd
— Dr. CK Raut (@drckraut) December 29, 2021
सरकारले मन्त्रीस्तरीय वार्ता टोली गठन नगरेको र आन्दोलित किसानको मुद्दा सुन्दै नसुनेकोले किसान आन्दोलन जारी छ।
— Dr. CK Raut (@drckraut) December 29, 2021
आज पौष १४ गते सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लामा #चक्काजाम छ भने मोरङ्ग, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, रूपन्देही, बाँके र बर्दियामा #र्याली. 📢 pic.twitter.com/mp6B04kEc8
人々が理解できない言語で話すことは無駄です。だから私たちは彼らが理解できる言語を話します。
— Dr. CK Raut (@drckraut) December 28, 2021
⬇️
⬇️
⬇️
⬇️
त्यसैले जुन भाषामा बुझ्छन्, त्यसमै बुझाइनेछ।
भोलि पौष १४ गते ६ वटा जिल्लाले #चक्काजाम घोषणा गरेको छ।📢📢📢 pic.twitter.com/jVBgEnPo98
प्रहरीले हत्या गरेको व्यापारी रामकुमार कुशवाहाको लाश माग्दा प्रहरीले उल्टै ३ जनामाथि आज गोली ठोकेको छ - सर्लाही, ईश्वरपुरमा। pic.twitter.com/fasKqUBzor
— Dr. CK Raut (@drckraut) December 28, 2021
प्रहरीद्वारा व्यापारीको हत्या गरिएको हो
— Dr. CK Raut (@drckraut) December 28, 2021
सर्लाहीको ईश्वरपुरमा व्यापारीहरूबाट लेवी संकलन र लेनदेनको विवादको कारणले प्रहरीले व्यापारी राम कुमार कुशवाहालाई बोलाएर, गाडी ब्याक गरीगरी, हत्या गरेको हो र लाश समेत लुकाएको हो। अडियो प्रमाण नाम खुलाएरै प्राप्त। @nepalpolicehq @hello_sarkar pic.twitter.com/rYgqxOqtLQ
प्रहरी गाडीले किचेर मार्ने, अनि लाश नदिने ! माग्दा ३ जनामाथि गोली चलाउने। र कर्फ्यू लगाउने। शक्तिको कति दम्भ हो सरकार?
— Dr. CK Raut (@drckraut) December 28, 2021
जनतालाई गाडीले किचेर, छातीमा गोली चलाएर र कर्फ्यू लगाएर कहिले सम्म राज चल्छ ?
प्रहरी आतंकवाद - मुर्दाबाद !
जनता जनार्दन - जिन्दाबाद !
जनमत पार्टी - जिन्दाबाद pic.twitter.com/TNinIbF4Gb
किसान आन्दोलन - #महोत्तरी, पौष १३ 📢📢📢 pic.twitter.com/ZCEY3LHd2Q
— Dr. CK Raut (@drckraut) December 28, 2021
किसान आन्दोलन - #सप्तरी, पौष १३ 📢📢📢 pic.twitter.com/v5Zs3l2kDY
— Dr. CK Raut (@drckraut) December 28, 2021
पौष १३ - सिरहामा आन्दोलनकारीले कर्फ्यू तोड्दै र प्रहरीलाई धपाउँदै ।
— Dr. CK Raut (@drckraut) December 28, 2021
हम अम्न चाहते हैं मगर ज़ुल्म के ख़िलाफ़
गर जंग लाज़मी है तो फिर जंग ही सही
-साहिर लुधियानवी
किसाब आन्दोलन - जिन्दाबाद !
जनमत पार्टी - जिन्दाबाद ! 📢📢📢 pic.twitter.com/UJ8pux81hr
प्रहरीको गाडीले किचेर #सर्लाही #ईश्वरपुरका रामकुमार महतोको मृत्यु पछि भइराखेको प्रदर्शनमा प्रहरीले #गोली चलाएको छ - एक युवकलाई गोली लागेको भिडियो समेत सचिवालयलाई प्राप्त भएको छ। pic.twitter.com/Ee3gShGcxD
— Dr. CK Raut (@drckraut) December 28, 2021
— Dr. CK Raut (@drckraut) December 28, 2021
पौष १३। सिरहाको मिर्चैयामा कर्फ्यू तोडेर आन्दोलनकारीद्वारा प्रदर्शन र कोणसभा। दोहोरो झडप। आन्दोलकारीद्वारा सडक कब्जा।
— Dr. CK Raut (@drckraut) December 28, 2021
जनता जनार्दन - जिन्दाबाद !
किसान एकता - जिन्दाबाद !
जनमत पार्टी - जिन्दाबाद !📢📢📢 pic.twitter.com/pBOBghzryT
#cp #रौतहटमा किसान आन्दोलनका कार्यक्रमहरु :-
— Dr. CK Raut (@drckraut) December 28, 2021
१. २०७८/०९/१३ - जिल्लाको मुख्य बजारहरु गौर, गरुडा, बंकुल, चपुर लगायतका ठाउँहरुमा बेलुकी मसाल जुलुस प्रदर्शन
२. २०७८/०९/१४ - खाना-नास्ता, औषधि पसल र अति आवश्यक सवारी साधन वाहेक रौतहट जिल्ला भरि आमहड्ताल र सदरमुकाम गौरमा किसान जनप्रदर्शन pic.twitter.com/R4D6mdwBaE
सिरहामा निषेधाज्ञामा किसानप्रति भइराखेको दमन। किसान एकता - जिन्दाबाद ! pic.twitter.com/Pod6tlUz3z
— Dr. CK Raut (@drckraut) December 28, 2021
सिरहाका SP हिरा बहादुर पाण्डे जी, @NepalPoliceHQ @Hello_Sarkaar @MoHAGunaso
— Dr. CK Raut (@drckraut) December 28, 2021
गिरफ्तार गरिएकासँग जाडोमा कपडा समेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र उपचार समेत गर्न नदिएको भनेर समाचार आएको छ। सुधार होस्, अन्यथा राम्रो हुनेछैन। pic.twitter.com/Zf80lv4GIE
— Dr. CK Raut (@drckraut) December 28, 2021
https://t.co/f6CBrIzi5J @NepalPoliceHQ
— Dr. CK Raut (@drckraut) December 28, 2021
— Dr. CK Raut (@drckraut) December 28, 2021
सिरहा जिल्लामा २ दिन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ।
— Dr. CK Raut (@drckraut) December 27, 2021
बन्दुकको बलमा किसानको मुख कति दिन थुन्छौ, सरकार? हेरौंला। pic.twitter.com/pcHlv76cbo
आधा बोरा लिनु पर्नेमा एक बोरा लिए होलान्, लूट भयो! तर मेयर/सांसदले करौडौंमा लूट्दा लूट भएन!
— Dr. CK Raut (@drckraut) December 27, 2021
अख्तियारलाई हिसाब गर्न लगाउ न! अनि किसानले पनि आफ्नो जिम्मेबारी लेला!
तर अख्तियारले ५-१० हजार खानेलाई मात्रै समात्ने, र प्रहरीले आधा बोरा गहुँ बढी लिनेलाई मात्र! यस्तो रहे आगो त जल्छ।
पौष १३ गतेदेखि विभिन्न जिल्लामा शान्तिपूर्ण र्याली र कोणसभा गर्दै किसान आन्दोलनको शुरुवात् गरिनेछ।
— Dr. CK Raut (@drckraut) December 27, 2021
किसान आन्दोलन - जिन्दाबाद !
जनमत पार्टी - जिन्दाबाद !
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद ! 📢📢📢 pic.twitter.com/4QA7YouIwd
जनमत पार्टी सिरहाले पौष १३ र १४ गते (मंगलबार र बुधबार) समेत #चक्काजामको घोषणा गरेको छ। किसान र आन्दोलनकारीमाथि प्रहरीले घोरदमन गरेको छ। किसान र आन्दोलनकारीहरूलाई पक्राऊ समेत गरेको छ। त्यसको विरोधमा किसान आन्दोलन #अरू #जिल्लामा पनि #शुरू हुने भएको छ।
— Dr. CK Raut (@drckraut) December 27, 2021
किसान एकता - जिन्दाबाद ! 📢