‘मानिस ठुलो दिलले हुन्छ जातले हुॅदैन।’ महाकवि ळक्ष्मीप्रसाद देवकोटाका यी शब्दहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। महाकविको जन्मजयन्तिको अवसरमा नेपाली समाजमा अझै पनि लिसो झैं टाॅसिएर बसेको जातपातजन्य विभेदको समूल अन्त्य गर्न प्रण गरौं! pic.twitter.com/A43mwGq2cX
— Baburam Bhattarai (@brb1954) November 4, 2021
प्रचण्डमा ठुलै भ्रम रहेछ-एमसीसीकाे विराेध गरे भाेट पाईएला भन्ने।उहिले बामदेव गाैतमले यस्तै भ्रममा एमाले फुटाएर माले बनाए,महाकाली सन्धीकाे विराेध गर्दा भाेट पाउँने आशामा।अन्तर्राष्ट्रिय सन्धीसम्झाैता बुझेर भाेट हाल्ने हाम्रो स्तर बनिसकेकाे छैन।ठीक,बेठीक, तथ्य सत्य हेराै, भाेट हैन।
— dambar khatiwoda (@dambarkhatiwoda) November 5, 2021
यसपालिको बसाइमा जेनेभा तालसंग घनिष्ठ मित्रता भयो। हरेक बिहान यहि बाटो भएर UN जाने गरेको छु। बिहानी को चिसो हावाले दिनभरिको विभिन्न राष्ट्रहरु संग गरिने #CEDAW स्ंवादमा निकै ताजगि र उर्जा मिल्ने गरेको छ 🙏 pic.twitter.com/P5tfBbDzsk
— Bandana Rana (@bandanarana2014) November 4, 2021
#COP26 has been named the must excluding COP ever.
— Greta Thunberg (@GretaThunberg) November 4, 2021
This is no longer a climate conference.
This is a Global North greenwash festival.
A two week celebration of business as usual and blah blah blah.
गोबर्धन पूजा अर्थात लोककालागि विजय पर्व । इन्द्र जो शासक हुन तिनका कुचेष्टाको पतन । साच्चिकै देहातमा आज लोकपर्वकारूपमा लोकतंत्र दिवस । हामीले हाम्रा रैथाने पर्वका अन्तर्यलाई अहिले कतिको बुझ्न र बुझाउन सकेका छौ ? pic.twitter.com/tNRaZFOs8q
— Chandrakishore चन्द्रकिशोर (@Kishore_chandra) November 5, 2021
One of the most important issues before us now is voting rights.
— Kamala Harris (@KamalaHarris) November 4, 2021
We must protect the right to vote at all costs.
सामाजिक सन्जालमा कलीला छोरा-छोरीको फोटो प्रदर्शनीले लाइक र अटेन्सन त बटुल्ला तर त्यसले छोरा छोरीको मानसिक स्वास्थ्यमा कस्तो असार पार्न सक्छ भन्ने बिषयमा सचेत बनौ।
— Yub Raj Sedhai (@Sedhai007) November 5, 2021
देशको मौलिक सम्बत् नेपाल सम्बत्११४२को शुभारम्भको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! देशका सबै मौलिक सम्पदाहरूको रक्षा र सम्मान गरौं!निरन्तर परिवर्तनशील जीवन र जगतमा मानवजातिले आबिष्कार गरेका सबै भौतिक र अभौतिक सम्पदाहरूको यथोचित प्रयोग गर्दै समाजलाई उन्नत बनाऊॅ! न्हूदॅया भिंतुना! pic.twitter.com/GQtc9LaaMP
— Baburam Bhattarai (@brb1954) November 5, 2021
न्हूदँ राष्ट्रिय नेपाल संवत् ११४२ या लसताय् सकल नेपा:मि पिन्त भिन्तुना देछाना च्वना🇳🇵 pic.twitter.com/GyLz1ZLWAZ
— Sher Bahadur Deuba (@SherBDeuba) November 5, 2021
नेपालीहरूको महान पर्व शुभ दिपावली,नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सुख, शान्ती,समृद्धि, सु स्वास्थ्य एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना 🙏🙏
— krishna Pokhrel (@kpokhrel77) November 5, 2021
Happy Deepawali 🪔 to all !!
Hope this Deepawali lightens up every corner of your house. pic.twitter.com/IsT4v6H7iA