Saturday, July 17, 2021

जसपा संसदीय दल मा उपेन्द्र यादव को बहुमत पुगे पछि




जसपा संसदीय दल मा उपेन्द्र यादव को बहुमत पुगे पछि त देउबा सरकार संसद को बाँकी कार्यकाल बलियो हुने भो। उपधारा (२) को सरकार बन्ने पो देखियो। नेका, माओ, जसपा। विश्वास को मत माधव का २३ ले दिए पछि पनि सरकार पंगु हुने भएन। 


सबैभन्दा बढ़ी उठापटक एमाले भित्र

वार्ता समिति का १० जनाले नै मिलेर अब हाम्रो संसदीय दलको नेता मा उपनेता नेमबांग लाई लगौं भने भने जाबो त्यति का लागि माधव को अनुमति लिनुपर्ने, ओली को अनुमति लिनुपर्ने? पार्टी एकता सम्म पुग्ने अर्को बाटो के?