Saturday, July 03, 2021

प्रचंड ले २००५ बारे झुठ बोले

कहिले काहीं याददास्त ले नै बदमाशी गर्छ। जानी जानी झुठ नबोलेर याददास्त ले नै दिमाग मा खेल खेल्छ। त्यो पनि हुन सक्छ। तर इतिहास साक्षी छ। 

माओवादी ले सन २००५ को मध्य पछि एकतर्फा युद्द विराम को घोषणा गरे पछि (युद्ध त राजा पक्ष सँग भैराखेको थियो) बल्ल १२ बुँदे को वार्ता अगाडि बढेको हो। भारतीय पक्ष लाई चकमा दिएर सुटुक्क दिल्ली मा गिरिजा लाई भेटें भन्ने न्यारेटिव हास्यास्पद हो। प्रचंड भुमिगत होला तर दिल्लीमा गिरिजा कोइराला कति बेला कहाँ छ भन्ने कुरा भारतीय खुफिया एजेंसी हरु लाई थाहा हुँदैन? भारतीय खुफिया एजेंसी ले प्रचंड र बाबुराम लाई देखा अनदेखा गरेको चाहिं हो। १२ बुँदे गरेको सात पार्टी र माओवादी ले नै हो तर दुबैलाई होस्ट गरेको दिल्ली ले हो। त्यसमा लाज मान्नुपर्ने कुरा के छ? छ भने बीपी र पुष्पलाल ले बनारस मा पार्टी स्थापना किन गरेको? प्रचंड का सेफ हाउस हरु दिल्ली मा किन राखेको? दिल्ली यथार्थ हो। 

नेपाल का तीन शक्ति राजा, माओवादी र सात पार्टी मध्ये दुई एक ठाउँ मा आउँदा त्यसको पलड़ा भारी भएको हो, त्यसैलाई १२ बुँदे भनिएको हो। तीन शक्ति तीन ठाउँ मा रहिरहे प्यारलाइसिस कायम रहने र ज्ञानेंद्र कायम रहने स्थिति थियो। 

१२ बुँदे मा सही गरे पछि पनि  सात पार्टी ले शाकाहारी आंदोलन गर्दै गए, हामीले मांसाहारी आंदोलन गर्दै गयौं भन्ने ठुलो झुठ हो। माओवादी ले एकतरफा युद्ध विराम नगरेको भए १२ बुँदे वाला वार्ता नै हुने थिएन। १२ बुँदे को शर्त नै थियो माओवादी ले युद्ध विराम कायम राख्ने। माओवादी ले राखे पनि। होइन भने १२ बुँदे टुटथ्यो। बरु अप्रिल २००६ को १९ दिने क्रांति को रापताप शुरू भए पछि माओवादी ले एक पटक फेरि बन्दुक उठाउने कुरा गरेका हुन। सात पार्टी सहमत भएन। 

बन्दुक ले गणतंत्र ल्याएको माओवादी को अडाण हो। सात पार्टी को कथन हो माओवादी ले बन्दुक बिसाए पछि बल्ल गणतंत्र को संघर्ष सफल भएको हो। र हो पनि। 

त्यो एउटा पाटो हो। र यो अहिले पनि समस्या यस मानेमा हो कि प्रचंड जबज नमान्ने जज मानने अड़ान मा छन। त्यो बहुदल र समाजवाद नमान्ने अड़ान होइन भने के हो? त्यो वैचारिक समस्या हो। सानो पार्टी माओवादी ले ठुलो पार्टी एमाले सँग एकीकरण गर्ने अनि पार्टी भित्र का गुट हरु सँग खेलेर प्रचंड ले पार्टी र सरकार कब्ज़ा गर्ने र ५० वर्ष नेपाल भित्र कम्युनिस्ट पार्टी को शासन चलाउने नै उद्देश्य त हो नि। घोषित उद्देश्य। पुरा नहुने उद्देश्य। तर देश लाई लथालिंग पार्ने उद्देश्य। प्रचंड को सोंच अचम्म होइन। देउबा को साथ कसरी पाए त्यो अचम्म हो। 

प्रचंड ले जबज मानन करै लाग्छ होइन भने १२ बुँदे प्रचंड ले गरेको बेइमानी थियो भन्ने पुष्टि हुन्छ। माओ ले चियांग काइशेक सँग पनि सम्झौता गरेकै हो तर त्यो रणनीतिक मात्र थियो। बहुदलीय संसदीय व्यवस्था सँग को शान्ति सम्झौता नेपाल को गोंजालो ले त्यस्तै रणनीतिक रुपमा गरेका हुन त? 

गिरिजा राष्ट्रपति भएको भए कटुवाल प्रकरण मा मलाई साथ दिन्थे भन्ने हिन्ट हास्यास्पद हो। कटुवाल प्रकरण ले प्रथम संविधान सभा समाप्त पारेको हो। दोष प्रचंड को हो। देश लाई संविधान सभा दिएको प्रचंड ले होइन। देश ले पाएको संविधान सभा हरण गरेको प्रचंड ले हो। 

अब त ढिला पनि भयो। उमेर बाँकी छैन। संगठन गैसक्यो। बादल पानी पार्न एमाले छिरिसक्यो। तर बहुदलीय संसदीय व्यवस्था ले गारंटी गर्ने वाक स्वतंत्रता को खुबी यो नै हो कि प्रचंड लाई शांतिपुर्वक जनता को जनवाद को पक्षमा वकालत गर्दै आफ्नो बाँकी जीवन व्यतीत गर्ने पुर्ण छुट छ। 

बरु प्रचंड ले बाबुराम लाई जनता को जनवाद सिकाउने, बाबुराम ले बाँकी जीवन प्रचंड लाई नया समाजवाद सिकाएर बस्ने गरे हुँदैन? जसपा को एकता जोगि पो हाल्थ्यो कि? प्रचंड ले बाबुराम लाई अल्झाएर राखे? 

जसपा को एकता जोगिनु भनेको यो संसद पुर्ण अवधि चल्नु हो। महामारी को समय मा चुनाव गराउने प्रयास नहुनु हो। 


गिरिजाबाबुसँगको पहिलो भेट, संक्रमणकालको भित्रीकथा जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो । हामी त भुमिगत नै थियौं । हामी युद्धमै थियौं । हामी फौजी आक्रमण र राजनीतिक आक्रमण दुईटै भन्थ्यौं त्यतिबेला । र, सात राजनीतिक दल शान्तिपूर्ण आन्दोलनको स्थितिमै थिए । जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो, देशभरि जनतामा एउटा उत्साहको सन्देश त गइ नै हाल्यो ।  अब शान्ति पनि हुन्छ, अब परिवर्तन हुन्छ भन्ने रक्तसञ्चार र आत्मविश्वास जनतालाई भयो । किनभने, ग्रामीण इलाका करिब– करिब हाम्रो कन्ट्रोलमा थियो । देशैभरि यो कुरा सबैले मानेकै कुरा हो । हामीले देशभरिका जनता, कार्यकर्ताहरुमा सर्कुलर गरेका थियौं कि काठमाडौंको प्रदर्शनमा अब सक्रियतापूर्वक सहभागी हुने । .........  मेरो र गिरिजाबाबुको प्रायः बिहान र बेलुका दैनिक फोनमा कुराकानी हुन्थ्यो । म नेपाल भएका बेलामा, रुकुम–रोल्पामा भएको बेलामा गिरिजाबाबुलाई फोन गर्न स्याटेलाइट फोन प्रयोग गर्थें । दिल्लीमा भुमिगत भएका बेलामा टेलिफोनबाट नै कुराकानी गर्थें । बिहान–बेलुका नै कुरा हुन्थ्यो । हामीले फौजी आक्रमण यहाँ–यहाँ गर्दैछौं, यो–यो ठाउँमा हाम्रो हमला हुन्छ भनेर मैले भन्ने गर्थें । सर्लाहीको सदरमुकाममा हमला हुँदैछ भन्ने कुरा भनेको छु । तौलिहवामा हमला हुँदैछ, पाल्पामा यसरी हमला हुँदैछ भन्ने कुरा मैले सबै गिरिजाबाबुलाई रिपोर्ट गरिराखेको हुन्थें । माधवजीलाई रिपोर्ट गरिराखेको हुन्थें । उहाँहरुले आन्दोलनका कार्यक्रमका बारेमा आज यो, भोलि यो भन्ने कुरा पनि भनिराख्नुहुन्थ्यो । त्यसकारण नेपालमा यो एउटा विचित्रको भएको हो । यस्तो संसारमा कमै हुन्छ । शान्तिपूर्ण आन्दोलन र युद्ध सँगसँगै मिलेर, तालमेल गरेर गर्ने भनेको यो संसारमा विरलै देख्न पाइन्छ । यो हिम्मतचाहिँ गिरिजाबाबुले गरेकै हो । सात राजनीतिक दलहरुले पनि गरेकै हो ।





Friday, July 02, 2021

Remote Relay अनसन: चुँकि रामलीला मैदान उपलब्ध नहीं है

लेजर फोकस का मतलब होता है एक मुद्दा को पकड़िए और कस के पकड़िए। लोकपाल और साथ साथ बिजली पानी की भी बात नहीं की गयी। शिक्षा स्वास्थ्य की बात नहीं हो रही थी। इसका मतलब तभी बिजली पानी शिक्षा स्वास्थ्य महत्वपुर्ण नहीं थे ऐसी बात नहीं। लेकिन लेजर फोकस अच्छा राजनीतिक कदम माना जाता है। लोकपाल के मुद्दा को कस के पकड़ने से ही आप ने क्लीन स्वीप किया और बिजली पानी शिक्षा स्वास्थ्य पर काम कर सकी। 

कुछ ड्रामाटिक करने होते हैं। जैसे गाँधी का सॉल्ट मार्च। बहुत ड्रामाटिक था। नहीं तो लोगों को लगने लगा था स्वराज आंदोलन गहरी निदं में पहुँच चुकी है। कि यकायक साल्ट मार्च हो गया और सारा देश जैसे इलेक्ट्रिफाइड हो गया। सब अख़बारों में खबर छा गया। 

अभी महामारी के समय में बारह बिघा मैदान में या खुला मंच पर अनसन करना, भीड़ इकट्ठा करना गैर जिम्मेवार कदम होगा। सभा जुलुस निकाल नहीं सकते। तो क्या कर सकते हैं? रिमोट रिले अनसन। २४ घंटे अनसन पर बैठने वाले भोलन्टियर अपना अपना नाम दर्ज करेंगे और अपने अपने घरों में ही अनसन पर बैठेंगे। झापा से कंचनपुर लोग साइन अप करेंगे। बाद में ७७ जिल्ला पहुँचिए। भ्रष्टाचार तो राष्ट्रिय समस्या है। संगठन जाग उठेगा। संगठन विस्तार होगा। 

अनसन पर बैठने के लिए कोइ भी नागरिक कहाँ और कैसे साइन अप करे उसको अच्छी व्यवस्था करना चुस्त संगठन का परिचायक होगा। 

लगातार ३६५ दिन करिए। अनसन पर बैठने वालो का नाम और शहर रोज सीके के पब्लिक फेसबुक पेज पर छापिए। क्रांति आ जाएगी देशव्यापी। संगठन अपने आप विस्तार होगा। 







THE FORMIDABLE STRATEGIST – Bishnu Rimal The Chief Advisor to PM KP Sharma Oli, Bishnu Rimal is ostensibly the mind behind some of the PM’s major political decisions. Rimal entered into politics through the student movement in 1979 and joined the then underground Communist Party of Nepal (Marxist-Leninist). Rimal is also the current patron of the trade union confederation having provided leadership to the General Federation of Nepalese Trade Unions (GEFONT) as its founding Secretary General. Rimal has had a long and interesting career in the politics, actively involved in the CPN UML for over 35 years. A civil engineer by profession, he is soft spoken with a steely resolve, someone who chooses not to shine the light on himself, but a clear political strategist. ......... We have made adjustment of more than 55,000 civil servants as per the federal setup .......... I have no reference of any country in the world executing an entire federal setup including fiscal federalism within a year. .........

At a time when we were set to expedite project executions, service delivery, bring in investments, we started facing internal conflict within the ruling party.

......... Around 2,700 km of blacktopped roads have been constructed in the last three years. ........ Nepal ranked in the top 10 countries in terms of inoculation when compared to size of population. ....... we are able to construct the much talked about

Motihari-Amlekhganj petroleum pipeline

that has substantially reduced the cost of transportation of fuel (two billion rupees per annum), mitigated other risks as well reduced traffic congestion at the Birgunj checkpoint because of fuel tankers. ......... Almost every government in the last two decades were talking about installing pipeline to import fuel from India, however the project is now completed in 17 months since we commenced work. ......... we are trying our best for power commissioning from Upper Tamakoshi (456 MW) by mid May. Other big-ticket projects like Gautam Buddha International Airport, Pokhara Regional International Airport will be accomplished timely ......... the Sunkoshi-Marin diversion, this includes diverting the water of Sunkoshi river to Bagmati through Marin Khola for irrigating the terai plains of Eastern Nepal along with construction of irrigation canals. ........ Some of the national pride projects are in execution from years, we are monitoring them from the action room established in the Prime Minister’s Office ............ Customer should not have to interact with the staff of the land registration office; they can now avail service through digital platforms. Along with digital mapping of land, we have also started digital soil testing facility. We are going to develop a similar digital system in transport offices too. People can renew their bill book, licenses and permits through digital platforms. Some of the local government offices have started online billing system and delivering services through digital platforms. ............ We’ve launched the Nagarik App, people are not required to carry documents to avail services like citizenship certificate or academic certificates among others. ............ we will be able to create 12 million National ID cards within a year. National ID card can be used as a barcode ....... We are on the road to supply 24/7 reliable electricity and we will have excess electricity after completion of 456 MW Upper Tamakoshi Hydel Project. ....... MCC is going to provide us grant aid to execute transmission highway with cross-border power trade infrastructure. .........

Even educated and academic people said that the US military will come to Nepal and camp along the transmission line’s right of way; such baseless and provocative propaganda was designed and disseminated by anti-development forces or by those who don’t want the country to progress.

............ KP Sharma Oli was presented as the future Prime Minister. .......... It took over a month until March 16 to appoint all the ministers. In between that time, the Maoist Centre had looked into the option of forming government by making coalition with other political forces despite the fact that the Communist parties had contested the election under joint manifesto ......... For stability, Prime Minister Oli had expressed commitment with the Maoist Centre Chairperson Pushpa Kamal Dahal to hold a general convention of the Unified Party from April 7-12, 2021 and that he will not contest for the Chairmanship of the Unified Party. PM Oli had also ensured Pushpa Kamal Dahal that he will be the face of the next election as the next Prime Minister, and that commitment was given in writing. ...... stability is a critical factor for expediting development works, bringing in investment, delivering quality service and expanding access for the overall progress of the country.




CATALYST OF CHANGE – Dr. Prativa Pandey She completed her MS/Ph.D. in Organic Chemistry from Northwestern University and holds a Management Certificate from the Kellogg School of Management. ........ holds three US patents. ...... She also co-founded Daayitwa, Nepal Public Service Fellowship in 2012 and is an advisor at Nepal Leadership Academy (NLA). She has co-founded two platforms for women scientists and youth scientists, Women Scientists Forum Nepal (WSFN) and Young Scientists Forum Nepal (YSFN) respectively as an initiation of Nepal Academy of Science and Technology (NAST), Nepal. She is an active member of Intellectual Property Protection Society Nepal (IPPSON), and on the advisory board of Nepal Economic Forum (NEF). ........ Pandey believes that the ecosystem here is not ready to accept returnees; they feel rejected by it. “I do think that if I were still in the US, I could have done a lot better professionally; but on an individual level. I always remind myself that the ecosystem is always greater than an individual. I strongly feel that I can do much better here in Nepal at an ecosystem and impact level.” she states. ..........

When I was in the US, I knew that I wanted to work on making the ecosystem stronger in Nepal.

........ “It is not about if my husband has more authority than me. It is that the society gives him more authority. At times, I leverage his authority and that of others championing gender equity to

lead with informal authority and navigate the system.

......... my unique disposition as I represent research, academia and industry and only few people are operating in that intersection ......... there are so many micro-biases and hurdles in the society for women who want to pursue a degree and career in STEM ......... To some extent, she envies the scientists abroad who can just focus and deep dive in the world of research. That is hardly the case in Nepal where the research ecosystem is very fragile. So, she decided to take on the journey of leveraging technological interventions as a researcher to solve market problems as an entrepreneur. ............

we export highly potent medicinal plants as raw materials at such a cheap price.

...... We plucked the low-hanging fruits and invested initial capital in research and development,” shares Pandey ....... “Herveda gets the raw materials directly from the farmers and farmer corporative reducing 3-4 middlepersons in the supply chain. Besides, we are planning to source from each of the 77 districts and prepare other sophisticated products. ......... India where she found well-documented knowledge in the form of ancient texts on Ayurveda. “It kept me wondering why we talk about doing research at the forefront, but have not been able to even institutionalise and capitalise on the already existing knowledge from thousands of years.” ...........

She toils in the lab to come up with formulae; then she labours to translate them into products; she runs two businesses; she conceptualises plans to brand her products nationally and internationally; she is involved in policy making and implementation process; she is doing this and that and everything in between… And she is a mom.

....... if the policies don’t change for the good of innovative companies like ours, then it will be a continuous struggle for us to survive the bureaucratic and corrupt loopholes that rewards less innovative companies and encourages unethical business practices ........ 10-year-old Prativa Pandey used to keep the cut-outs of female SLC board toppers and other female role models in her diary to inspire her to achieve greater things in life. Today, many 10-year-old girls can keep the cut-out of Prativa Pandey ....... “Research shows that till the secondary school until they hit puberty, there are no identifiable differences between male and female students in what they score in math and science tests. But as they mature, only few females go into Science, Computers. One of the reasons, probably is when they are young, they are not exposed to many biases. But as they grow old, there are biases at play because of the social setting. And girls start doubting themselves. They start developing the habit of questioning their ability more. ......... as I grew old, the common understanding was that boys are naturally good at computer and maths. To deconstruct that myth, I started a computer club in my school in class 9.” ........... less than 5% Nepali PhD holders are females. And most of them are abroad. I have talked to many members of female diaspora who are PhD holders who do not want to come back home but their husbands do and the reason is that we have empowered women but we haven’t been able to empower our society at the same rate. These educated women don’t want to face the same old social and gender biases. ............ I was discouraged by a Class “A” bank without inquiring about my business or my background. ......... the mantra I practice is to leave guilt at home .......... I am not the only person who should be responsible to manage both home and office. ....... I have enabled my husband, my family to take care of things that I cannot take care of – like in the case of cooking or taking care of our daughter. I forgot to pick up my daughter from her school thrice. First time, I cried. Second time, I felt extreme guilt. Third time I said, ‘I am not going to pick up my daughter every time, I am going to share the load.’ ............ One individual cannot change the ecosystem. I understand that. That’s why I want to bring in other entrepreneurs and innovators so that we can work collaboratively on projects.” ........... “We have done MOUs with other research organisations, cosmetic companies and pharmaceutical companies to share instrument and equipment down times so that we can up-scale when the opportunity arrives.” ......... Women who import skin care products were not able to do so and we were their solution and that is how we capitalised on that during the pandemic.”




कांग्रेस ‘कर्पोरेट मोडल’मा गइसक्यो : सीके लाल [अन्तर्वार्ता] तोकिएको समयमा महाधिवेशन हुनेमा अद्यापि आशंका छ। ........ सधैं झैं महाधिवेशन नेतृत्व चयनको विषयमा केन्द्रित हुँदै गएको छ, नीतिका विषय बेवास्तामा परेको छ। ....... व्यवस्था परिवर्तनमा नेतृत्वदायी भूमिका पनि खेल्यो। तर, कांग्रेसले त्यही ब्याज खान खोज्छ, भविष्यमुखी हुन सकेन भनिन्छ। ........ अहिलेको ‘कर्पोरेट मोडेल’ देख्दा त नेपालको विविधतालाई समात्न गाह्रो हुने देखिन्छ। कांग्रेस विरासतमै बस्ला जस्तो लाग्छ। भविष्यमुखी हुनसक्ला जस्तो लाग्दैन। भविष्यमुखी कार्यक्रम ल्याउन सक्ला जस्तो मलाईचाहिँ लागिरहेको छैन। ........ अब त सोझै मसँग यति ‘फलोअर्स’ छन् भन्छन्। त्यसैको आधारमा लेनदेन हुन्छ। ....... त्यसलाई समूह नभनेर कोटरी भनिन्छ। किचन क्याबिनेट खालको कोटरी हो। त्यसलाई प्रभामण्डल पनि भनिन्छ। विचारमा आधारित समूह नभएर प्रभामण्डलको लेनदेन हुने भयो। ........ कांग्रेसलाई किन समर्थन गरिस्? भन्दा त हामी त परिवारै कांग्रेस हो भन्ने बाहेक त अरु बाँकी छैनन् नि त। ........ आफ्नो राजनीतिक क्षमता भएका तेस्रो पुस्ताका नेताहरु धेरै डराउनु पर्दैन। कोटरीको भर नपर्दा पनि हुन्छ उनीहरु। ........ व्यक्तिगत र समूहगत लाभहानीको आधारमा जब लेनदेन हुन्छ भने त्यो त तत्कालका लागि न हुन्छ। ....... चुनाव भयो भने टिकट प्राप्त गर्न अर्को समूहको निर्माण होला। त्यहाँ पनि लेनदेन नै हुने हो। जितिहालेको अवस्थामा सरकार बनाउन अर्को लेनदेन होला। प्रतिपक्षमै भए पनि अर्को लेनदेन होला। अब हरेक कुरा लेनदेनबाट निश्चित हुन्छ। किनकी, समर्पणबाट लेनदेनमा प्रवेश गर्ने ‘कर्पोरेट मोडल’मा कांग्रेस गएको छ। ........

कांग्रेसको हातबाट मधेस फुत्कियो। पहाड र हिमाल एमाले र माओवादीले लग्यो। मधेस त्यहीँका मधेसवादी दलहरुले लगे। कांग्रेसचाहिँ परम्परागत रुपमा जुन पुस्तैनी भरमा चलेको हो। पुस्तैनी कांग्रेस हुनेहरु युरोप अमेरिका पुगे। तल्लो तहमा भएकाहरु अरब मलेसिया गए।





एमाले केन्‍द्रीय कमिटी बैठकको निष्‍कर्ष एकताको आधार : देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता
खनाल–नेपाल समूहको स्थायी कमिटीको निष्कर्ष : ओलीको एकतर्फी कदमले एकता असम्भव, सहमतिबाट सम्भव अर्को समूहले बाध्य बनायो भने मात्र नयाँ पार्टी बन्ने हो : माधव नेपाल, वरिष्ठ नेता, एमाले



चार मन्त्रीलाई १९ मन्त्रालयको भार : एउटा मन्त्रालयलाई सातामा तीन घन्टा