Saturday, June 05, 2021

बहुराष्ट्रिय राज्य








अदालतको मुद्दा निरुपण हुँदासम्म नयाँ पार्टी गठनका लागि पर्खने माधव नेपाल समूहको निष्कर्ष शाक्यले वार्ताको ढोका बन्द नगरेको तर, अध्यक्ष केपी शर्मा ओलीले नै नै वार्ताबाट एमाले एकताबद्ध गर्न नचाहेको उल्लेख गरिन्। पार्टी एकता जरुरुी रहेको र अहिलेको राष्ट्रिय आवश्यकता पनि त्यही भएको उल्लेख गर्दै उनले भनिन् ,‘हामी एकता बलियो पार्न अन्तिमसम्म प्रयास गर्छौं। तर, वार्ता भनेर सँधै पर्खिरहन त सकिन्न।’

‘बहुल राष्ट्रिय राज्य’ बनाउने महतोको भनाइमा गोकर्ण र योगेशको आपत्ति
सर्वोच्चको फैसला आएपछि नेपाल समूहले नयाँ पार्टी गठन गर्ने-नगर्ने निर्णय लिने पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने ....... ‘हाम्रो चाहना पार्टी एकता गर्ने नै हो। ओलीले एकता गर्न चाहेका छैनन्। उनले एकतालाई दाउपेचको रुपमा लिएका छन्। हामी एकताका लागि अन्तिम समयसम्म इमान्दार भएर लाग्छौं,’ नेपाल निकट नेता युवारज ज्ञवालीले भने, ‘सर्वोच्च अदालतको फैसलाले देशको राजनीतिक कुन रुपमा जान्छ भन्ने एउटा तस्बिर दिन्छ। त्यो अवस्थामा समेत ओली एकताका लागि तयार भएनन् भने हामी नयाँ पार्टी गठन गर्छौं।’ ...... शनिबार बसेको स्थायी कमिटी बैठकले उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले बहुराष्ट्रिय राज्यको माग गर्दासमेत प्रधानमन्त्री ओली मौन रहेको भन्दै भर्त्सना गरेको छ।

राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका खनाल-नेपाल समूहका ११ जना विद्यार्थी नेता बानेश्वरबाट पक्राउ
७६ को (५) कसको अधिकार हो? संवैधानिक राष्ट्रपतिले कसरी दाबी गर्न मिल्छ?
‘ओली दृष्टि’ : पहिले अक्षम र विवादित मन्त्री, अहिले तिनै क्षमतावान् !
ओलीलाई नेपालपक्षका १४ स्थायी कमिटी सदस्यले भने- महतोको संविधानविरोधी अभिव्यक्तिको जवाफ देऊ
विपक्षी पाँच दलको साझा धारणा : चुरे उत्खनन् घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म
नवनियुक्त पर्यटनमन्त्रीद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन कार्यदल गठन



'चुरेबिना नेपालको तराई र पहाड कल्पनै गर्न सकिँदैन'
चौपट राजनीति, बिलखबन्द दल निरंकुश शासकको कामलाई संविधान, प्रणाली वा कुनै राजनीतिक मूल्य–मान्यतामा हेर्न खोज्नु मूर्खता हो । निरंकुशताको कुनै प्रणाली हुँदैन । ......... प्रधानमन्त्री केपी शर्मा ओलीको एकल राज पूर्ण रफ्तारमा छ । गत शुक्रबार मात्र उनले मन्त्रिमण्डलमा व्यापक फेरबदल गरे । ........ तीन–तीन जना उपप्रधानमन्त्री भएका छन् । जसपा ठाकुर–महतो समूहका दस जना सरकारमा भित्र्याइए, महतो उपप्रधानमन्त्री भए । सिंगो सजपा आउँदा पनि बढी अनुपात ठाकुर–महतो समूहले पाएको छ । कुन दिन अरू को–कति थपिन्छन्, हेर्न बाँकी नै छ । ......... एक वर्षदेखि प्रधानमन्त्री ओलीका कामलाई पछ्याउन निकै कठिन भएको छ । उनका काम र शैलीसँग संविधान, ऐन–नियम, राजनीतिक मूल्य–मान्यताको कुनै सरोकार देखिँदैन । संविधान उनले मानेका होइनन्, दिएका हुन् । मान्ने काम हाम्रो हो, उनको होइन ।

विगत सत्तरी वर्षको इतिहासमा ओलीजस्तो निरंकुश शासक अर्को कोही भएन भन्ने अवस्था बनेको छ ।

जुन वाणी र शैलीमा उनी प्रस्तुत हुन्छन्, त्यसले सबैलाई माथ गरिदिन्छ । चन्द्रशमशेर पनि उनको अगाडि होचा ठहरिन्छन् होला । .......... मात्रा मिले यो आत्मविश्वास मानिन्छ, नमिले अहंकार । सत्तामा पुगेपछि त्यही अहंकार निरंकुश प्रवृत्ति बन्छ, शासकीय निरंकुशता जन्मिन्छ । ........ प्रतिनिधिसभा विघटित छ, सरकारले चुनावको घोषणा गरेको छ । दलहरू विभाजित र अन्योलग्रस्त छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर, जे फैसला गरे पनि अगाडिको बाटो केवल प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले जता ‘डिक्टेट’ गर्छन्, त्यही हुने सम्भावना देखिन्छ ।

ओलीतन्त्रको विध्वंस मच्चिएको त छ नै, अरू खेलाडीको पनि कुनै दम र हैसियत देखिएन । यो थप चिन्ताको कुरा हो । सशक्त प्रतिवादको त कुरै छाडौं, अलि सुन्न र देख्नलायक प्रतिक्रिया पनि पाउन सकिन्न विरोधी र विपक्षीहरूबाट । ......... एमालेमा माधव–झलनाथ समूहको एकता अलमल र विभाजित जसपाको ठाकुर–महतो टोलीका कारण संसद् पुनःस्थापना हुँदैमा ओली हट्छन् भन्न सकिन्न ।

अब त, ठाकुरको कथित ‘तटस्थता’ पनि सकियो ।

....... वास्तवमा उनी विश्वासको मतका लागि प्रयत्नशील पनि छैनन् । उनी त्यो बाटामै हिँड्न चाहेका छैनन् । केवल आफूविरुद्ध अर्काले बहुमत देखाउन नपाओस् भन्नेसम्म हो । त्यसपछि यही प्रतिनिधिसभाको तेस्रो पटक विघटन गर्न कुनै संवैधानिक पर्दा बाँकी रहनेछैन । तसर्थ अदालतको रिहर्सलले पनि ओलीतन्त्रलाई पाको बनाउनेबाहेक अरू केही होला जस्तो लाग्दैन ।

राजनीतिमा विकल्प दिनुपर्नेहरू नादान भएपछि अदालतले गरिदिएर मात्र के हुन्छ र ?

...........

भारत कहिले थिएन र नेपालको राजनीतिमा ?

........ भारत वा चीनतर्फ औंला देखाउँदैमा अहिलेको राजनीतिलाई बुझ्न र यसबाट पार पाउन सकिन्न ।

ओलीका रूपमा अहिले जुन पात्रको उदय भएको छ, यो बुझिनसक्नु छ ।

सायद भारतीय सुरक्षा संयन्त्र, खास गरी ‘रअ’ ले ओलीको गहिरोसँग मनोविश्लेषणात्मक अध्ययन–अनुसन्धान गरेको हुनुपर्छ । त्यसैले त नेपालको राजनीतिमा प्रत्युत्पादक हुन पुगेको भारतीय कूटनीति अहिले फेरि चमचमाएको छ । पात्र उनै छन्, व्यवहार र परिणाम बदल्न पात्रको मनोविज्ञान जान्नु आवश्यक हुन्छ । ............ यो संकटको स्रोत व्यक्तिको व्यवहार हो, संविधान वा प्रणाली होइन । व्यक्तिमा यो प्रवृत्ति रहेसम्म जुनसुकै प्रणाली अपनाए पनि आउने परिणाम यस्तै हुन्छ । ......... राजनीतिमा विचलन र विकृति बढेको छ ........ राजनीति फूलैफूलको संसार होइन । अनेक किसिमका गलत प्रवृत्ति पनि सँगै पलाउँछन् र बेलाबेलामा झाँगिन्छन् पनि । जिम्मेवारीमा बस्ने मानिसले त्यसको थोरै छाँटकाट गरे मात्र पनि राजनीतिले त्यति बाटो बिराउँदैन । .......... सञ्चारमाध्यमले धर्म छाडेका छैनन्, सबै बाहिर आएको छ । हामी सबैले देख्न–जान्न पाएका छौं । ......... खुला समाजका अरू अवयव विकसित भइनसकेको हाम्रोजस्तो मुलुकमा लोकतन्त्रकै दुरुपयोग गरेर चुनाव र दलको आडमा निर्वाचित तानाशाह (अटोक्र्याट÷डेस्पोट) पैदा हुने भय हुन्छ । अटोक्र्यासी÷डेस्पोटिजम कुनै प्रणाली होइन, व्यक्तिमा अन्तर्निहित शासकीय दुष्प्रवृत्तिको एउटा प्रकट रूप हो । प्रधानमन्त्री ओली यतिखेर त्यसको नेपाली भर्सन बनेका छन् । हामीले यसरी चर्चा गर्न पाउन्जेल उनको अझ चर्को रूप आइसकेको छैन भनेर मान्नुपर्ने हुन्छ । .......... विकृति, विचलन नियन्त्रण गर्नुपर्ने विषय हुन्, पूरै फाल्न सकिन्न । तर निरंकुशताको नियन्त्रण हुँदैन, त्यसलाई फाल्नैपर्छ । ......... पार्टी एकताका नाममा एक थरी आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न चाहन्छन्, जोखिम मोल्न चाहँदैनन् । एमालेमा माधव–झलनाथ समूहको अलमल त्यसकै परिणाम हो ।

विपक्षी नेपाली कांग्रेस पनि सत्तामा रहुन्जेल ओलीबाट लिने फाइदाको मोलमोलाइमै छ ।

जब राजनीति गर्ने मानिस जोखिम मोल्न तयार हुँदैन, निरंकुश शासनलाई रोक्ने कसले ? ........ निरंकुशता र विकृति मिसिएपछि विकृतिको चर्चा गर्नुको अर्थ रहँदैन । निरंकुशताले सबैलाई उछिन्छ । ......... के प्रचण्डमा छैन मनोव्यवहारको प्रभाव ? किन होला, उनले आफूलाई भेट्न आउने मानिसका बीच नेपालको झन्डा र बुद्धको मूर्ति सधैं प्रदर्शन गर्छन् ?


Yadav
शंकर पोखरेल भन्छन्– जसपासँग कतिपय नीतिगत विषयमा विमति छ ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै । आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ । तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ ।’



ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेर रमिता देखाए,हटाइएका मन्त्रीहरु नेपाल पक्षसँग नजिकिदै अहिले देशमा संविधान र कानुन नभएर ओली तन्त्र चलेको छ । आफूलाई जे लाग्यो त्यो गर्दै हिँडेका छन् । यस अघि कहिल्यै नदेखिएको विचित्र अहिले देखिएको छ । उनी अहिले सिंगो पार्टी नै आफू भए जसरी मनलाग्दी निर्णय गरेका छन् । अंक गणितको आधारमा कुर्सी बचाउन उनले यतिसम्म गरेका छन् कि जसपाको महन्थ ठाकुर पक्षलाई मालदार मन्त्रालय सुम्पेर आफ्ना राम्रा मन्त्रीहरुलाई समेत पत्तै नदिइ हटाइदिए । उनले आफनो पार्टीमा त असन्तुष्टिको विजारोपण गरे नै जसपाभित्र समेत सत्ताको ललिपप बाँडेर भाँडभैइलो मच्चाइदिएका छन् । ....... गुट बदल्न माहिर शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ,वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठको मन्त्री पद कायमै रहेको छ । ....... ओलीले आफनो कुर्सीका लागि सफल र योग्य मन्त्रीहरुलाई बिना जानकारी हटाउँदा उनीहरुलाई हियुमिलेट फिल भएको छ । ......... काेरोना माहामारीको यो समयमा अरु भन्दा पनि स्वास्थ्य र परराष्ट्र मन्त्रीलाई कायमै राखेको भए उनीहरुले आफ्नो काम देखाउने क्रममा थिए । अब नयाँले सुरुबाट पहल गर्नु पर्ने देखिन्छ । ....... ओलीले पत्तै नदिइ हटाएका एमालेका मन्त्रीहरु के अब नेता माधव नेपालतर्फ जाने सम्भावना छ त? स्रोतका अनुसार भर्खरै हटेका कतिपय मन्त्रीहरु नेता नेपालसँग सम्पर्क गर्न थालेका छन् । पदका लागि मात्र वरपर भएका ओलीका मान्छेहरु विस्तारै टाढिने अवस्था देखिएको छ । आफूलाई राजनीतिका चातुर खेलाडी ठान्ने ओली एक दिन पत्तै नपाइ उठ्नै नसक्ने गरी लड्ने राजनीतिका जानकारहरु बताउँछन् ।



जसले मन्त्रीको ‘अफर’ अस्वीकार गरे उनले भने, हिजो मात्र होइन, पहिला पनि मलाई प्रधानमन्त्री अ‍ोलीले सरकारमा आउन आग्रह गर्नुभएको थियो । तर मलाई सरकारमा सहभागी हुने कहिले इच्छा नै आएन । अहिले आएर त झन प्रतिनिधिसभा विघटन भएकाले म सांसद छैन त्यही भएर नैतिकताको हिसाबले म मन्त्री बन्न चाहिनँ ।’ ......... उनले अद्भुत र उच्च नैतिकता गुप्तामा भएको भन्दै फेसबुकमार्फत सलाम पनि गरेका छन् । ....... सत्ताकै खिचातानीले नेकपा विभाजन भयो । एमाले पार्टीमा विभाजनको स्पष्ट घेरा छ भने जसपा नेपाल पनि विभाजनको संघारमा पुगेको छ । सत्ताको लागि यतिसम्म खिचातानी हुँदा गुप्ताले भने मन्त्री बन्ने इच्छा नदेखाएका हुन् ।

राजेन्द्र महतोलाई गोकुल बास्कोटाको जवाफ : नेपाल बहुराष्ट्रहरुको योगफल होइन

राजेन्द्र महतो ले भनेको विविधता तिब्बत को हकमा पनि लागु हुन्छ

चीनको आतंरिक मामिला चीनको आतंरिक मामिला होला। तर कर्णाली को गरीबी त चीन को आतंरिक मामिला होइन। ५०० वर्ष अगाडि समृद्ध कर्णाली। अहिले त कल्पना गर्न पनि गारहो। अहिले पाल्पा त्यति समृद्ध छैन जति समृद्ध ५०० वर्ष अगाडि कर्णाली थियो। गरीव कसरी भयो? चीनले बोर्डर बंद गरदिएर। नेपाल भारत बोर्डर सील गरिदिने हो भने (बामदेव ले चाहेको कुरा) मधेसको साँस बंद हुन्छ। कर्णाली को साँस बंद भएको छ। 

नेपाल भारत बोर्डर जस्तै हिमाल तिब्बत बोर्डर पनि साबिक झैँ खुला हुनुपर्छ। 







The Straw Man of Tibet-Xinjiang Equivalence: A Response the experience of ordinary Tibetans, who are routinely deprived of their freedom of expression, movement, religion and assembly. .......... Freedom House has ranked Tibet as one of the least free places in its 2021 “Freedom in the World” report, assigning it a combined score of 1 out of a possible 100 for civil liberties and human rights –– by comparison, Syria scored 1/100 and North Korea scored 3/100 ......... Chen Quanguo, the architect of the Uyghur internment camps, was deploying against the Uyghurs the tools of tyranny he had sharpened in Tibet ......... Tibet served as a laboratory of repression for Chen’s dystopian vision ........ In the voluminous literature on the strategy of conflict, coercion is said to operate when the threat of retaliation plays a role in getting someone to do something against their will. The direct use of brute force is not necessary for coercion to obtain; the threat of punishment often lurks in the shadows without ever appearing onstage. ...........

in the highly repressive climate of Tibet, the line between choice and coercion is extremely blurry

..... Photos of the Dalai Lama have long been banned in monasteries and homes, but now Chinese authorities are seeking to expunge him altogether from Tibetan Buddhism, which goes far beyond merely “insulting the Dalai Lama.” (To understand what Tibetan Buddhism without the Dalai Lama might actually mean, imagine the Catholic Church without the Pope.) ........... Whereas once the monastery used to be a liminal space relatively impervious to the state, now it is a panopticon filled with surveillance cameras watching the monastics at all times. Instead of spending their day studying the scriptures, monks and nuns are forced to attend political indoctrination programs and immerse themselves in Xi Jinping thought, which can hardly be called a “popular adaptation” of what the Buddha taught. .......... Even more pernicious than Beijing’s attack on Buddhism is its assault on the Tibetan language, a campaign that bears all the hallmarks of a multigenerational project to render a language dead and thus eliminate a people’s identity. ........... What Beijing calls “bilingual education” is more accurately described by the International Tibet Network as a “cradle to grave” education system, where “new methods of 'controlling minds' have been imposed from an early age, with Tibetan toddlers increasingly being subjected to ideological education in hundreds of new and expanded kindergartens across Tibet.” ........ A Tibetan toddler, after attending the “bilingual kindergarten” for a couple of months, came home one day speaking only in Chinese. Her parents were horrified when they realized that their daughter could no longer communicate with her grandparents, who spoke only Tibetan. ........... if children inherit genes from their parents, they inherit culture from their grandparents ........ the vast and growing network of state-led “bilingual kindergartens,” which permanently damage the children’s relationship with their grandparents, are clearly designed to stem the intergenerational transmission of culture and fundamentally reconfigure Tibetan identity. ....... Tibet remains an information black hole. Even North Korea, the hermetically sealed nation, has allowed the Associated Press and the Agence France-Press to establish bureaus on the ground, but

there is not a single foreign reporter in Tibet

. .......... Beijing uses big-data technology of surveillance and state-of-the-art infrastructure of repression –– including the “convenience police stations” and the “double-linked households system,” innovated by Chen Quanguo during his tenure in Tibet –– to keep Tibetans, much like Uyghurs, in a general state of fear. ........ Calling its ethnic unity education “an engineering project of the soul,” Xi Jinping’s China aims for nothing less than to “transform ethnic cultures and identities” as a permanent solution to what it views as the two biggest challenges to its cultural unity and political stability: Tibet and Xinjiang. ......... To conclude, imagine a detective who, after failing to find a gun or a knife in the house of an abusive husband, decides that his battered wife calling for help has no reason to fear for her life. When, in fact, any number of items in the house can be retooled into a deadly weapon. ........... as China wages its multifaceted campaign to displace Tibetan language, erase Tibetan Buddhism, and relocate the nomads from the grasslands into the ghettos, Tibetans get the unmistakable feeling that their culture is undergoing death by a thousand cuts. There is no single policy that destroys a people, no single bullet that kills a culture. It is the totality of state policies and strategies whose interaction creates a complex process that ultimately chokes a culture and lowers it into its coffin, not overnight but over time.