The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, May 22, 2021
Janamat: Horn Chhap
दलीय चुनाव पनि निर्वाचन आयोग ले गर्ने व्यवस्था
ओली, देउबा: दुइदलीय भ्रष्टाचारतंत्र का चन्द र थापा
CK: Corruption Killer
ली कुआन यु भ्रष्टाचारके बारे में क्या बोले?
रविन्द्र मिश्रको नया पुस्ता को प्रतिगमन
जनमत पार्टी का समय और भ्रष्टाचारका मुद्दा
जनकपुर से काठमाण्डु, काठमाण्डु से न्यु यॉर्क
जनमत पार्टी के लिए सुनहरा मौका
एमाले दुई फ्याक, कांग्रेस ५६ व्यंजन, माओवादी विसर्जन, जसपा दुई फ्याक
NRMA USA
महामारी को दोष: नेता को कि जनता को?
३० वर्षपछि पंचायत ढल्यो, ३० वर्ष पछि अब कांग्रेस कम्युनिस्ट ढल्नुपर्यो
मेरा परिचय: मैं एक प्रवासी डिजिटल एक्टिविस्ट
शिक्षा, संस्कार र आर्थिक क्रांति
MCC: Perspectives
Janamat Party Leaders And Who They Remind Me Of
BP To CK
एम सी सी बहस
नेपालमा राष्ट्रियता छैन
एक चुनावमा देश कब्ज़ा: भ्रष्टाचारको मुद्दामा
Madhesi Che
थारू: टमाटर
मेलम्ची को श्रेय कांग्रेस र कम्युनिस्ट लाई दिउँ
Arvind Kejriwal, Prashant Kishor, Nitin Gadkari
Kejriwal
देश ज्ञानेंद्र लाई सुम्पिने देउबा
धर्म निरपेक्षता भनेको नास्तिकता होइन
CK, Hridayesh, Yuval, Gyanendra
जसपा र जपा बीच फरक
जनमत पार्टीका पहला महाधिवेशन
Non Resident Madhesi Association
भ्रष्टाचारको राजनीतिक मुद्दा
कम्युनिस्ट सोंच र वर्तमान समस्या
डेडलॉक होइन स्पॉटलाइट: भयंकर प्रगतिको समय
Lee Kuan Yew
मदन भण्डारीको टनकपुर
जनमत पार्टी को आउन लागेको समय
चार वटै पार्टी नग्न भए
गलती त बीपी कोइराला र मदन भण्डारी को हो
नेपालको सन्दर्भमा न्युनतम आम्दानी (Universal Basic Income) को अवधारणा
तरल राजनीति, ठोस जनता
जनमत पार्टी वास्तविक नया शक्ति
दुई नम्बर प्रदेश को नाम जनकपुर राखिहाल्नुपर्छ
जनमत पार्टी: क्षितिज मा देखिएको लाली
शान्ति प्रक्रिया टुङ्ग्याउने अंतिम कदम
दुई चार वटा आँप झरेर जाने भए
KP Oli: Super Patriot
सीके राउत: एक आलोचना
आगामी चुनावमा जसपा र जपा का लागि उत्तम बाटो के होला?
संसद पुनर्स्थापनाको मधेस आन्दोलन सँगको सम्बन्ध
यस संसद र अर्को संसद का संभावित अंक गणित हरु
सीके राउतको जनमत पार्टीका थुप्रै थुप्रै संभावनाहरु
ओली प्रचण्डको झगड़ा: सीके र रविन्द्र का लागि मौका मा चौका
अन्यौलमा जसपा
जसपा विवाद मत्थर : सरकारमा नजाने, ८ र ९ जेठमा केन्द्रीय कार्यकारिणी बस्ने
ठाकुर समुहसंग ओलीको चुनावी गठबन्धन हुने, यि हुन चुनावी सरकारका नयाँ मन्त्रीका प्रत्यासीहरु महन्थ समूहसँग चुनावी गठबन्धन सम्म बनाउने गरी सरकार निर्माण हुनलागेको बुझिएको छ । मन्त्रिमण्डलमा महन्थ ठाकुर आफै उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर जाने सम्भावना पनि छ । तर, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने सम्भावना बलियो रहेको बुझिएको छ । महतोले गृह मन्त्रालयको दाबी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ...... पूर्वमाओवादी ७ मन्त्रीहरु सर्वोच्च अदालतको ६ जेठको आदेशबाट पदमुक्त भएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली स्वयंले लिएका छन् । ती मन्त्रालयहरुमा जसपाको महन्थ ठाकुर पक्षधरलाई व्यवस्थापन गर्ने तयारी ओलीले गरेका छन् । ..... मन्त्री बन्ने सूचीमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अगरिया, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी अग्रपंक्तिमा छन् । ...... जसपाले कम्तिमा १० मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । उसको माग सम्बोधन गर्न ओली तयार भएपछि हिजो नाटकीय रुपमा बहुमतको सरकार गठनका लागि समर्थनको प्रस्तावमा ठाकुर र महतोले समेत हस्ताक्षर गरेका थिए । ...... इश्वर पोखरेलले गृह मन्त्रीको चाहना राखेको बुझिएको छ । महेश बस्नेत र गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने सम्भावना रहेको छ । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि अवसर पाउने सम्भावना रहेको छ ।
यादवको आरोप ‘राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिगमनको दोस्रो शृङ्खला सुरु गरयो’
१४९ सांसद सहित शिर्षनेता सर्वोच्च जाने तयारीमा, गगनले दिएको थियो सुझाव विपक्ष संग रहेको १ सय ४९ सवै सांसद सहित स्र्वोच्चमा रिट लिएर जानु पर्ने सुझाव र वक्तब्य युवा नेता गगन थापाले आजै विहानै दिएका थिए ।
माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
राजेन्द्र महतोको भारतीय दुतावासमा दुई घण्टा छलफल
सामाजिक सञ्जालमा आक्रोशपूर्ण प्रतिक्रिया : ‘नहुने चुनाव, सत्ता लम्बाउने खेल !’ ‘चुनाव घोषणा बाहेक केपीसँग कुर्सि लम्बाउने अन्य उपाय सकिइसकेको थियो । दिउँसै भनेका थिए–मलाई विश्वास देउ, नत्र म चुनावमा जान्छु । चुनावमा भन्नेछन्– मलाई भोट देऊ नत्र म चुनाव गर्दिनँ । संकटको समयमा यो चुनावको घोषणा विद्याओली गुटको अनवरत शासन गर्ने सोच बाहेक केही होइन ।’ ...... ‘कथित निर्वाचन गर्ने कुरा त उनले बेसार पानी र बेलौतीको पातसमेत नखाइकन चट पार्नेछन् । होस गरौं ।’ ...... ‘यो नाङ्गो नाच हो । फेरि पनि प्रम र राप मिलेर राष्ट्रपति संस्था र संसद्को हत्या गरियो । प्रतिपक्षको दाबी आउनासाथ प्रधानमन्त्री हतार–हतार शितलनिवास पुगेर फेक दाबी गर्नु र दुवैको दाबी पुगेन भन्नु भनेको संविधानको हत्या गर्ने नियत हो । सत्ता कब्जा गर्ने षड्यन्त्र हो । हामी चुप बस्दैनौं’
They recovered from Covid, only to die of 'black fungus.' What we know about the disease sweeping India.$50 Billion Spent On Global Vaccinations Will Save Trillions https://t.co/gRW5gm5wvo @IMFNews @IMFLive @WorldBank @UN @POTUS @VP @KamalaHarris @AndrewYang @AOC @JLo @WHO @narendramodi @PM_Nepal @PMOIndia @PakPMO @JPN_PMO @SrilankaPMO #COVID19 #Covid #CovidVaccine #pandemic
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2021
ओलीलाई समर्थन गर्न ठाकुर–महतोले सबैथोक लगाए दाउमा
संसद विघटनबारे आगामी रणनीति तय गर्न विपक्षीको संयुक्त बैठक बस्दै
प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : माधव नेपाल
देशघाती जोडी यत्तिमै रोकिने वाला छैनन्, प्रतिरोध गरौं : गगन थापा
ओली-विद्या कुकर्मको एकजुट होऊॅ, प्रतिवाद गरौं : बाबुराम भट्टराई
संसद विघटनको मजाक : प्रतिगमन भाग– २ यी हुन् प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता
किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?
सत्ता स्वार्थले जसपा एकता धरापमा
जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल
बजेट अध्यादेशमार्फत आउने निश्चित तर, मतदातालाई प्रभावित पार्ने कार्यक्रम बजेटमा राख्न नमिल्ने
बानेश्वरमा विपक्षी गठबन्धनको बैठक, तस्बिरमा हेर्नुहाेस्
जसपाको ठाकुर-महतो समूहले गर्यो संसद विघटनको स्वागत https://t.co/CMxYGhAk9a
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2021
संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीको डकैती: शम्भु थापा 'दु:ख होला तर लोकतन्त्र हामीले यति सजिलै निमोठ्न दिने छैनौं'
अदालतले संसद विघटनको निर्णयलाई पहिलेझैँ खारेज गर्ने नागरिक अगुवाहरुको आशा निरङ्कुशतन्त्रको आकांक्षालाई प्रतिकार गर्न अपिल
सर्वोच्च जानुअघि सिंहदरबारमा विपक्षी दल प्रारम्भिक छलफलमा
विपक्षी ५ दलको बैठक : १४९ सांसद सहितका नेता सर्वोच्च जाने तयारीमा
महन्थले नबस्ने भनेको जसपाको कार्यकारिणी समिति बैठक जारी
प्रतिनिधिसभा विघटन : संविधानसम्मत छ ? https://t.co/6900vlC0ZX
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2021
जसपा यादव पक्षको कार्यकारिणी समिति बैठक जारी, प्रतिनिधिसभा विघटन र पार्टी विवादबारे छलफल https://t.co/znSdm7IFY1
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2021
खुराफाती ओलीलाई धुन्धुकारी ओली बनाउनमा पुकदाकाे चाकरी,माकुनेकाे लाचारी र शेबदेकाे अकर्मण्यताकाे ठूलाे भूमिका छ।यी त्रिमूर्तिले याे कुरा आत्मालाेचनाका रूपमा नस्वीकारी धुन्धुकारी ओलीका सर्वनाशक कृत्य विरूध्द लड्न यिनकाे आह्वानलाई कसैले किन टेराेस्?ओलीकाे विकल्प ओली हाेइन केरे!
— Khagendra Sangroula (@belakoboli) May 22, 2021