Wednesday, April 14, 2021

Mahantha Thakur, Madhav Nepal

मेलम्ची को श्रेय कांग्रेस र कम्युनिस्ट लाई दिउँ

मेलम्ची को श्रेय कांग्रेस र कम्युनिस्ट लाई दिउँ। जसपा र जपा यसमा स्पष्ट हुनुपर्छ। एक युग बित्यो काम शुरू भएको। त्यो गतिमा देशको विकास हुन्छ भने विकसित देशको नागरिक बन्न प्रत्येक नेपाली ले तीन चार पटक पुनर्जन्म लिनुपर्ने भो।