Pages

Monday, November 07, 2016

६ जिल्ला टुक्राएर कुरा मिलाउनु पर्छ

बाँकी मुद्दा मा कुरा मिलेको र नवलपरासी देखि बर्दिया थरुहट बनाउने सम्म कुरा भएको अवस्था छ। विवादित जिल्ला विवादित नै छन। भने विवादित जिल्ला टुक्र्याउनु पर्छ। समाधान आयोग र जनमत संग्रह होइन। ६ जिल्ला टुक्राएर कुरा मिलाउनु पर्छ।  अनि बल्ल देश चुनाव तर्फ जान्छ र संविधान कार्यान्वयन तर्फ।


Friday, November 04, 2016

हॉन्गकॉन्ग चीन ले फिर्ता पायो

जगजाहेर कुरा हो, हॉन्गकॉन्ग चीन ले फिर्ता पायो।

मधेश भारत को भुमि, भारत ले फिर्ता पाउन सक्छ। 1816 को सन्धि मा भनिएको छ, मधेसी सन्ग दुर्व्यवहार गरिने छैन। Human Rights Watch को रिपोर्ट र नेपाल को सम्विधान को स्विट्जरलैंड मा भएको मानव अधिकार ऑडिट को आधार मा भारत ले प्रमाणित गर्न सक्छ कि 1816 को सन्धि को उल्लंघन भएको छ। अनि चितवन सहित छ तथाकथित विवादित जिल्ला को विवाद आफ्सेआफ समाप्त हुन्छ।

लगे हाथ त्यस पछि 1950 को सन्धि खारेज गरे भो ।नेपाल ले चाहेको त्यही होइन? अनि भिसा लाग्छ ।