तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेस अधिकारका लागि लडिरहेका सबै दल मिलेर एक ठूलो शक्ति निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । सिरहाको लहानमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेसवादीहरुको एउटा बेग्ले शक्ति बने मधेसको मुक्ति सहज हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “कहीँ संविधान कार्यान्वयन भएर निर्वाचन भयो भने मधेसवादी शक्ति मिल्नैपर्ने हुन्छ । त्यसैले अहिले नै एउटा शक्ति भएर अगाडि बढ्न जरुरी छ ।” उहाँले भन्नुभयो –
“अशोक राईको पार्टीसँग उपेन्द्र यादवले एकीकरण गर्दा जति सजिलो ढङ्गले भयो त्योभन्दा सजिलै मधेसवादी दलहरुको शक्ति बन्न सक्छ ।”
एक छुट्टै प्रसङ्गमा महामन्त्री सोनलले मधेसका २२ जिल्ला पुग्ने एक स्वतन्त्र र निष्पक्ष मिडियाको आवश्यकता रहेको बताउनुभयो । देशभर पुग्ने पत्रिका धेरै रहे पनि स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगर्ने गरेको उहाँको गुनासो थियो ।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, January 21, 2016
के एउटै मधेसी पार्टी बन्न संभव छ?
Nepal News (35)
आज फेरी तीन जना मधेसी शाहीद भए रङोलीमा ।कती जना मधेसी शाहीद भए पछी यि खसवादिको पाप नाश हुन्छ? आज उनिहरु मौज मस्ती गरेर खुशीयाली मनाउदैहोला ?
Posted by Mahesh Yadav Adhikari on Thursday, January 21, 2016
Posted by सदभावना पार्टी on Wednesday, January 20, 2016
Posted by Subhash Chandra Shah on Wednesday, January 20, 2016
हर करम अपना करेंगेए वतन तेरे लिएदिल दिया है जान भी देंगेए वतन तेरे लिए
Posted by Subhash Chandra Shah on Thursday, January 21, 2016
Posted by Subhash Chandra Shah on Thursday, January 21, 2016
Posted by Subhash Chandra Shah on Wednesday, January 20, 2016
This is outrageous! Seriously #NepalGovernment, what the hell are you thinking?
Posted by Khushbu Mishra on Thursday, January 21, 2016
दिल्लीबाट फर्केको ३ दिन नबित्दै महतो फेरि बिरामी
Posted by Rato Pati on Wednesday, January 20, 2016
Posted by Mahesh Yadav Adhikari on Thursday, January 21, 2016
Posted by eKantipur on Tuesday, January 19, 2016
Posted by सदभावना पार्टी on Thursday, January 21, 2016
Posted by Subhash Chandra Shah on Wednesday, January 20, 2016
Posted by Subhash Chandra Shah on Wednesday, January 20, 2016
Posted by Subhash Chandra Shah on Thursday, January 21, 2016
Posted by सदभावना पार्टी on Thursday, January 21, 2016
Posted by Subhash Chandra Shah on Thursday, January 21, 2016
केपी ओलिले मधेसिसँग वार्तागर्छ ।इश्वर पोखरेले पुलिसलाई लिएर रङोलिमा मधेसी माथी गोली चलाई तीन जनाको हत्यागर्छ । त्यतिले पनि नपुगेपछी युवा सङ्हले मधेसिलाई घेरा हाली हत्याको प्रायस गर्छ ।
Posted by Mahesh Yadav Adhikari on Thursday, January 21, 2016
ऐ मेरे वतन के लोगों, तुम खूब लगा लो नाराये शुभ दिन हैं हम सब का, लहरा लो तिरंगा प्यारापर मत भूलो सीमा पर, वीरों ने हैं...
Posted by Subhash Chandra Shah on Thursday, January 21, 2016
Posted by सदभावना पार्टी on Thursday, January 21, 2016
ऐ नेपाली स्थायि राज्यसत्ता,तुम क्या चाहते हो,तुम खुकुरी अौर बन्दुक कि बल पे खुन कि होली खेल्ते रहो हम मधेसियों के साथ,तु...
Posted by Yuor Mallik Uday on Thursday, January 21, 2016