Sunday, January 17, 2016

लोकतान्त्रिक प्रक्रिया को महँगो पाठ





लोकतान्त्रिक प्रक्रिया को महँगो पाठ

अझै पनि द्विविधा छ। हुन्छ। हुँदैन। के हुन्छ के हुन्छ। जति जन धनको क्षति भएको छ के त्यो जरुरी थियो? म न्यूट्रल मान्छे होइन। मलाई मधेसी मोर्चा को पक्षधर भन्न सकिन्छ। तर सन २००५ मा सन २००६ मा मैले तिनै शक्ति हरुको पक्षमा बोलें जो अहिले मेरो विरुद्ध उभिएको देख्नुपरेको छ। म मधेसी मोर्चा को पक्ष मा भन्दा पनि अधिकार को पक्ष मा बोले जस्तो लाग्छ। संघीयता र समावेशीता न्यायसंगत ढंगले संविधान मा आइसक्दा त मेरा लागि सबै पार्टी बराबर। अनि मैले नया ढंग ले हेर्छु। मापदंड एउटा मात्र रहन्छ। आर्थिक क्रांति का लागि को छ नंबर वन? बस। त्यति मात्र।
राजनीतिक संयन्त्रले अहिले नै मधेसमा दुई प्रदेश भएको मान्नुपर्ने र तत्कालीन राज्य पुनर्संरचना आयोगको टिओआर, संविधानको राज्य पुनर्संरचना तथा शक्तिको स्रोत बाँडफाँड समितिले तय गरेको पहिचानका पाँच र सामथ्र्यका चार आधार र मोर्चासँग भएका सम्झौतालाई सन्दर्भसूची मान्नुपर्ने मोर्चाको प्रस्ताव छ । तर, तीन दलको कार्यदल यसमा सहमत भइसकेको छैन । ‘राजनीतिक संयन्त्रको टिओआरमा मोटामोटी सहमति भएको छ,’ मोर्चाका कार्यदल सदस्य मंगलसिद्धि मानन्धरले भने, ‘शीर्ष तहमा छलफलपछि सोमबार सहमति हुन्छ ।’
लोकतंत्र मा आफुले खोजेको सबै कुरा पाइँदैन। तर त्यो त अधिकार को मुद्दा मा लागु हुँदैन। त्यो त बजेट बाँडफाँड को कुरा मा लागु हुन्छ। अधिकार को लड़ाई त सत्य र असत्य बीचको लड़ाई हो।

लोकतंत्र भनेको एक व्यक्ति, एक मत, एक विचार। सही विचार भनिएको छैन। सही व्यक्ति भनिएको छैन। सही विवेकपूर्ण मत भनिएको छैन। अंक गणित को कुरा गरिएको छ। एक व्यक्ति, एक मत, एक विचार। नेपालमा त तीन करोड़ विचार आउने भो। अनि तिनलाई समायोजन गरेर लाने पद्वति लोकतंत्र। शांतिपूर्ण समायोजन। प्रतिस्प्रधा हुन्छ। तर लेनदेन पनि हुन्छ। चुनाव मा प्रचंड ले मलाई वोट दिनुस् सुशीलजी लाई पनि वोट दिनुस् भनेर त भन्दैन। तर चुनाव पछि एक्लो बहुमत आयेन भने सुशील र प्रचंड ले एक अर्का को मतदाता लाई वजन दिनु पर्ने हुन्छ।

Democracy is messy भनिन्छ। खींचातानी हुन्छ। झगड़ा नै पनि पर्छ।

In The News (29)



राजेन्द्र महतोलाई काठमाण्डौमा भब्य स्वागत.....

Posted by सदभावना पार्टी on Sunday, January 17, 2016

Just visited Pannalal Yadav who is admitted in Orthoplast Hospital, Gwarko (Next to B&B Hospital). He has bullet injury...

Posted by Dipendra Jha on Sunday, January 17, 2016

had a long chat with dr. baburam bhattarai today...he seems to be a changed man...i wish him luck with the "new force"!

Posted by Kosmos Biswokarma on Sunday, January 17, 2016

राजेन्द्र महतोलाई काठमाण्डौमा भब्य स्वागत.....

Posted by Upendra Mahato on Sunday, January 17, 2016

http://kantipur.ekantipur.com/news/2016-01-17/20160117082956.html

Posted by Brikhesh Chandra Lal on Saturday, January 16, 2016

فلنتحد جميعا ضد المفسدين.شاهد فيديو يعطيك ثقة في النفس ،يمكننا جميعا أن نوقف الفساد في هذا الوطن.

Posted by ‎Rassd Maroc | رصد المغربية‎ on Monday, November 30, 2015

इंडियामा अब मोबाइल फोनबाटै नयाँ कम्पनी दर्ता गर्न सकिने #hamropartyजस्ले जे भने पनि मोदीले आफ्नो देशमा अनेकन सिर्जनशी...

Posted by Rudra Pandey, PhD on Sunday, January 17, 2016

हावाबाट बिजुली निकाल्ने यन्त्र जडान !! ओलीको बोली जस्तो सजिलो त हैन, :)तर असम्भव पनी त छैन। (Y)

Posted by Prasanna Parajuli on Sunday, January 17, 2016

राजेन्द्र महतो को २ दिने काठमाण्डौ बसाईको कार्यक्रम माघ 3 गते, आइतवार*****************12:30 PM Arrival @ TIA from...

Posted by Upendra Mahato on Saturday, January 16, 2016

#AllMen #NoCountryforWomen #Nepal

Posted by Manjushree Thapa on Saturday, January 16, 2016

Skill not size matters :)

Posted by Ujwal Thapa on Saturday, January 16, 2016


A Big Earthquake On The Way
मधेशलाई समर्थन गर्न विहार पूर्णरुपले तयार छ : अध्यक्ष झा
झाले विहारका अधिकांश शिर्ष नेताहरुसँग छलफल भएको र तिनीहरु मधेश आन्दोलन बारे अवगत रहेको बताए । झाले विहारका ठूला पार्टीहरु नै मधेश आन्दोलनको समर्थनमा कार्यक्रमहरु गरिरहेको जनाए । ...... लालुप्रसाद यादवदेखि केन्द्रीय स्तरका नेताहरुले मधेशी जनतालाई समर्थन गर्न आतुर रहेको र भोलिका दिनमा पनि गरिरहने बाचा गरेको झाले सुनाए । ......

हामीले विहारमा एउटा तरंग ल्यायौं । विहारलाई नै मधेशमय बनायौं । अव मधेश आन्दोलनलाई सफल हुनबाट कसैले रोक्न सक्दैन ।’







मधेशी मोर्चाले गरे फेरि अर्को उधारो सहमति