२०४६ मा वीरेंद्र ले बहुदल बारे विज्ञ हरुको टोली बनाउने प्रस्ताव गरेका हुन? कि बहुदल हुन्छ भनेका हुन? अहिलेको मधेस आंदोलन को प्रमुख माग नै एक मधेस दो प्रदेस हो। के को विज्ञ? कस्तो विज्ञ? कताको विज्ञ? खुरुक्कन यो सात प्रदेस मा जाने।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, January 16, 2016
नया सहमतिको सीमांकन अंतिम हुँदै होइन
मधेस आंदोलन लाई सम्बोधन गर्ने गरी हुने नया सीमांकन अंतिम हुँदै होइन। दश वर्ष भित्र फेरि एक नजर हेर्नु पर्ने हुन्छ। सम्पुर्ण लाई नया ढंग ले एक पटक फेरि छलफल गर्नु पर्ने हुन्छ। लामो छलफल र बहस हुन्छ। देशमा तीन चार पटक चुनाव भएर, स्थानीय, प्रदेस, केंद्र सबै तहमा पटक पटक चुनाव भएर पार्टी हरुको वास्तविक जन धरातल सामुन्ने आइसकेको हुनेछ। विज्ञ हरुको विचार सामुन्ने हुन्छ। एउटा प्रक्रिया मा पहिला शुरू सहमति हुन्छ। बिभिन्न पार्टीले बिभिन्न सीमांकन लिएर जनता को मा गयेको हुनेछ।
भने पछि एक मधेस दो प्रदेस भने पछि किन आत्तिएको?
Subscribe to:
Posts (Atom)