Tuesday, January 12, 2016

In The News (16)

नेपालका कम्युनिष्टहरुले पृथ्वी एकता दिवस मनाउन भनेको मार्क्स,लेनिन पढन छोडेर गरुड पुराण पढ्ने र यिनको बार्षिक श्राद्ध गर...

Posted by Vijay Kant Karna on Tuesday, January 12, 2016

Here's Nepal's PM Oli talking about how Nepali daughters are ruined by marrying the "low caste" or the poor.

Posted by Manjushree Thapa on Tuesday, January 12, 2016

Advocate bikash thakur says" madheshi are discriminated by state and cheated by madheshi leaders."

Posted by Rajesh Ahiraj on Monday, January 11, 2016

“स्थानीय भाषाहरुको अध्ययनले नेपालीको विकासमा अवरोध खडा गर्नेछ, किनकि विद्यार्थीहरुले ती भाषाहरु आफ्नो घर र समाजमा नेपाली...

Posted by Luisang Waiba Tamang on Tuesday, January 12, 2016

भाषाको राजनीति कि राज्य कब्जाको नीति ?बेलाबेलामा मधेसी मनमा अनेकौ प्रश्नहरु उठ्ने गर्दछ । नेपालको न्याय क्षेत्र, निजाम...

Posted by Tula Narayan Shah on Tuesday, January 12, 2016

बिरोध प्रदर्शन सप्तरी

Posted by सदभावना पार्टी on Tuesday, January 12, 2016

The Art Of Negotiating A Final Deal






के हुदै छन कार्यदलमा ?
कतिपय भित्रियाहरुका अनुसार काग्रेसले पेश गरेको संशोधन प्रस्ताव मोर्चाको सहमतीमा अघि वढाउदै सिमाकंनका लागी कार्यदल बनाएर अघि वढने अन्तिम कसरतमा दुवै पक्ष अघि वढन खोजेको देखिन्छ । सिमाकंनका लागी बनाइने भनिएको समितीको वैद्यता मोर्चाले खोज्दै त्यसको टिओआर प्रष्ट रुपमा बनाउन माग गरेका छन । कार्यदल सदस्य तथा तमलोपा नेता हृदेश त्रिपाठी भन्छन, हामीले उक्त समितीले काम गर्ने वारेको विश्वसिनयता खोजीरहेका छौ । त्रिपाठी भन्छन, हामीले आफनो तर्फवाट त्यसका लागी प्रस्ताव गरिसकेका छौ । उनी भन्छन, हामी आन्दोलनकारीहरुले विश्वासको वातावरण मात्रै खाजेका छौ, त्यो उहाहरुले गर्नु पर्ने हुन्छ । त्रिपाठीका अनुसार प्रमुख दलहरुको कार्यदलले पर्सी गम्भिरतापुर्वक गृहकार्यका साथ आएको खण्डमा सहमती फ्रेमबर्क अगाडी वढने सम्भावना छ । मोर्चाले सिमाकंनका लागी बन्ने समितीको टिओआरका लागी के प्रस्ताव गरेको छ भन्ने कुरा अहिले गोप्य राखिएको छ । त्रिपाठी भन्छन, अहिले भन्दा पक्ष वा विपक्षमा मत वाझिने भएकाले हामी दुवै पक्षले त्यसमा गोप्य नै राख्ने समझदारी गरेका छौ । मोर्चावृतमा रहेको चर्चा अनुसार मोर्चाले समितीको टिओआरमा राज्यपुर्नसंरचना समिती वा आयोगले सिफरिस गरेको अनुसार मधेशमा दुइ प्रदेशको सुनिश्चितता अथवा हाल विवादित देखिएको झापा, मोरड, सुनसरीको तल्लो भाग दुइ नम्बर प्रदेशमा र पश्चिमको कैलालीको थरुहट भाग ५ नम्बर प्रदेशमा गाभ्ने उल्लेख गर्न माग गरेका छन । तमलोपा नेता तथा कार्यदल सदस्य त्रिपाठीले आफुहरुले सिमांकनका लागी बन्ने समितीले भोली गर्ने कामको विश्वासिलो आधार प्रमुख दलहरुवाट खोजेको उल्लेख गरे । त्रिपाठी भन्छन, यो वा त्यो भन्ने कुरा अहिले नै नभनौ । ......... काग्रेसले हाल पेश गरेको संशोधन विद्येयकमा थप संशोधन गर्दै अर्को पनि एउटा संविद्यान संशोधन मोर्चाको सहमती अनुसार बनाउनु पर्ने भएकाले त्यसको आन्तरिक गृहकार्यमा कार्यदल काम गरीरहेको छ । कार्यदल सदस्यहरु विचमा हाल आन्तरिक रुपमा भइरहेको गृहकार्यवारे वाहिर सार्वजनिक नगर्ने आन्तरिक सहमती छन । काग्रसको संशोधन प्रस्तावमा समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र मात्रै भएकाले कार्यदलले एउटा थप संशोधन प्रस्ताव तयार पार्दै छन, जसले नागरिकता देखि सिमाकंनको लागी बन्ने समिती सहित अन्य पनि केहि कुराहरुलाई समेटिने छन । ...... पछिल्लो चरणमा भइरहेको कार्यदल स्तरमा वैठकहरुलाई लिएर मोर्चा भित्र सहमती हुन लागेको भनेर गाइगुइ चल्न थालेको देखिन्छ ।