The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, January 05, 2016
शान्तिपूर्वक राजनीतिक क्रियाकलाप गर्ने लाई मुद्दा हाल्ने पंचायती व्यवस्थामा हो
सिरहाको एउटा खेतमा पाल टाँगेर ५०० जनाले गरेको निर्वाचन अभ्यास एउटा शान्तिपूर्वक राजनीतिक क्रियाकलाप हो। त्यस्तै सीके राउत को आह्वान मा मार्च पास पिटी हरु भएको फोटो हरु आएका छन। ती सब शान्तिपूर्वक राजनीतिक क्रियाकलाप हुन। ती मानव अधिकार अंतर्गत पर्छन। त्यस्ता क्रियाकलाप विरुद्ध राज्य परिचालित हुन पाउँदैन। मुद्दा फिर्ता लेउ।
बरु सप्तरी मा एउटा पुलिस इंस्पेक्टर को हत्या को खबर आएको छ। त्यो आपराधिक क्रियाकलाप हो। त्यहाँ बरु धरपकड़ किन नगरेको?
- Right to peaceful assembly
- Right to free speech
बरु सप्तरी मा एउटा पुलिस इंस्पेक्टर को हत्या को खबर आएको छ। त्यो आपराधिक क्रियाकलाप हो। त्यहाँ बरु धरपकड़ किन नगरेको?
Subscribe to:
Posts (Atom)