Saturday, December 19, 2015

मधेसी मोर्चा के मांग में दो छुट गए हैं

देशके संविधान में से हिन्दु धर्म को हटा कर उस जगह पर सनातन धर्म को लिखने के लिए १७,००० को मार दिया देखो। तो देश को तो धर्म निरपेक्ष होना है। धर्म निरपेक्षता मधेस के हिन्दु को भी चाहिए, मुसलमान को भी, और पहाड़ के जनजाति को भी। मधेसी कहते हैं जनजाति जग क्यों नहीं रहे हैं? धर्म निरपेक्षता को एजेंडा आइटम बनाओ, देखो किस तरह जगते हैं। धर्म निरपेक्षता का लॉजिक बहुत सिंपल है। धर्म निरपेक्षता के बगैर आधुनिक लोकतंत्र नहीं। आधुनिक लोकतंत्र के बगैर आर्थिक क्रांति नहीं। 

दुसरा है मधेसी महिला के सम्बन्ध में। मधेसी मोर्चा के जो पुरुष नेता लोग हैं वो सोंच रहे हैं बाघ को ऊँगली खिला दो तो शायद हाथ नहीं खाएगा। सब खा गया तब कह रहे हैं शायद नहीं खाएगा। आधुनिक लोकतंत्र में सब नागरिक बराबर होते हैं। अगर A क्लास, B क्लास नागरिकता का प्रावधान है तो वो एक आधुनिक लोकतंत्र नहीं। और बगैर आधुनिक लोकतंत्र के आर्थिक क्रांति नहीं। और ये आर्थिक क्रांति का मुद्दा बाद में है पहले तो महिला अधिकार और भारत के साथ अद्वितीय सम्बन्ध की बात है। जो कहता है भारत फरक देश है वो जाओ चीन जाओ भुटान जाओ। मधेसकी बहु देश के किसी भी पद की आकांक्षा कर सकती है। क्यों नहीं कर सकती? 



Friday, December 18, 2015

मधेसी मोर्चा ११ बुँदे माग का पक्षमा तर्क हरु: Talking Points

माग १. पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायसँग भएका सम्झौता र नेपालको अन्तरिम संविधान–२०६३ को धारा १३८, १ क अनुरुप तराईरमधेसमा मेचीदेखि महाकालीसम्म २ स्वायत्त प्रदेश लगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा अन्य स्वायत्त प्रदेशहरु निर्माण हुनुपर्ने । स्वायत्त प्रदेशहरु अधिकार सम्पन्न हुनुपर्ने ।
एक मधेस दो प्रदेस चाहिएको ५३ पहाड़ी जिल्ला लाई हो
माग २. संघ, प्रदेश लगायत राज्यको सम्पूर्ण अंग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनुपर्ने ।
समानुपातिक समावेशी लक्ष्य हो, आज को भोलि हुने कुरा होइन। लक्ष्य समानुपातिक समावेशी भए पछि त्यो प्राप्ति का लागि आरक्षण हुन्छ: ५१% खुला प्रतिस्प्रधा, ४९% आरक्षण। समानुपातिक समावेशी सम्म पुग्न लाग्ला २०-३० वर्ष।
माग ३. मौलिक हकमा समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्था सहितको अलग धाराको व्यवस्था गर्नुपर्ने । 
माग ४. प्रतिनिधि सभाको निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्था बमोजिम गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसंख्याको आधारमा प्रदेशको सदस्यहरु प्रदेश सभाको सदस्यहरु मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्ने ।
अंतरिम संविधान मा मधेसमा ५१% पनि थियो, अनि प्रत्येक जिल्ला मा कम्तीमा एउटा थियो त। क्या मजाले काम गरेको थियो। राष्ट्रिय सभा मा अहिले को व्यवस्था ले मधेस लाई परमानेंट उपनिवेश बनाउँछ। प्रतिनिधि सभा मा जस्तो सुकै बहुमत भए पनि राज्य सभा मा पनि बहुमत चाहिने हुन्छ।
माग ५. न्यायपालिकालाई संघ राज्यको आधारभूत मान्यता अनुरुप संघीय ढाँचामा रुपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नुपर्ने । साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधिशहरुको नियुक्ति प्रादेशिक कानून बमोजिम हुनुपर्ने ।
न्यायपालिका संघीयता ले नछुने --- यो कुन जीनियस को आईडिया हो?
माग ६. वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनु पर्ने र संवैधानिक पदहरुमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप हुनुपर्ने ।
भारत सँग दुनिया मा नभएको अद्वितीय सम्बन्ध खोज्ने, खुला बॉर्डर खोज्ने, नेपालको मान्छे भारत मा काम गर्न पाउने हुनुपर्ने। रोटी खोज्ने बेटी चाहिँ गायब पार्ने? मधेस को बॉर्डर पारि बिहे भएको होइन। फरक देश होइन त्यो। २२ औं शताब्दी मा दुनियाको प्रत्येक बॉर्डर नेपाल भारत जस्तो हुन्छ। आफु सँग के छ त्यो appreciate गर्ने।
माग ७. संघ, प्रदेश र स्थानीय निकायका सबै अङ्गहरुमा बहुभाषिक नीति लागू गर्नुपर्ने ।
एक भाषा महेंद्र राष्ट्रवाद का दिन गए। भन्ने बेलामा नेपाल लाई स्विट्ज़रलैंड बनाउँछु भन्ने व्यवहार चाहिँ।

माग ८. समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरुको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेखित हुनुपर्ने । साथै प्राकृतिक श्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरुको प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने ।
माग ९. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्दै लोकतान्त्रिकरण गर्ने तथा सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु समानुपातिक समावेशी गर्नुपर्ने ।
पहाड़ी को समूहगत प्रवेश त भएको छ नि अहिलेसम्म।
माग १०. स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानुन बमोजिम हुनुपर्ने । 
माग ११. नेपाललाई एकल राष्ट्रिय राज्यको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नुपर्ने ।
State एउटा, नागरिकता एउटा, तर nationality फरक फरक। त्यो हो त। खस र मगर को nationality एउटै हो? Nationality सांस्कृतिक कुरा हो, state र citizenship राजनीतिक कुरा हो। विविधता मा एकता।