Friday, December 04, 2015

यो चक्रव्युह होइन आंदोलन हो

मुलुकलाई चक्रब्यूहबाट कांग्रेसले निकाल्छ : गगन
उनले तत्काल दुई तिहाई मतले संविधान संशोधन गरी समानुपातिक समावेशी र निर्वाचन क्षेत्रको कुरा टुंगो लगाउनु पर्ने र समय तोकेर सीमांकनको कुराको टुंगो लगाउनुको अर्को विकल्प नभएको बताए । ....... ‘मधेशका कुरा धेरैमा सहमति गर्न सकिने खालका भए पनि संघीयताको कुरामा मधेशवादी दलले समेत अप्ठेरो बुझिदिनुपर्छ,’ थापाले भने ।


तीन बेईमान दल



तीन दलको साझा प्रस्ताव तयार, तीन महिनामा सिमांकन टुंग्याइने

एक मधेस दो प्रदेश नै नंबर एक मुद्दा भएको आंदोलन हो यो। मधेसी मोर्चा को ११ बुँदे माग हामी सहर्ष स्वीकार गर्छौं र तत्काल संविधान संसोधन गरेर लागु गर्छौं भन्ने एक बुँदे विज्ञप्ति निकाल। यो के नौटंकी हो?

त्यसरी संविधान संसोधन भए पछि बल्ल आंदोलन टुङ्गिन्छ। होइन भने १२ वर्ष सम्म नाकाबंदी चल्छ।