Thursday, December 03, 2015

साढ़े तीन बाहुन दल सँग देशले २० वर्ष हिसाब मागिरहन्छ

खड्ग कमल, पुष्प कमल, कमल, सुशील कमल। कति धेरै कमल। कमल थापा बाहुन हो? हिन्दु राष्ट्र हिन्दु राष्ट्र भन्छ। बाहुन नै होला। इतिहासको रद्दी टोकरी मा फालिने साढ़े तीन बाहुन दल। जनताले साढ़े तीन बाहुन दल लाई साढ़े तीन सीट मा झार्छ। थ्याच्च। नामोनिशान मेट्छ।




ए ओली कमल प्रचंड पथ सरकार, के पर्खेको? कसलाई पर्खेको?


कलंकी -सार्बजनिक यातयात दुर्गति भन्न परेन साइबर -बिदेस जना डकुमेन्ट मिलाउने को भिड बसमा -कोचाकोच, बच्चा र आमा को बेहा...
Posted by Sarala Gautam on Wednesday, December 2, 2015




ए ओली कमल प्रचंड पथ सरकार, के पर्खेको? कसलाई पर्खेको? यो त क्रांति हो। क्रांति ले वार्ता गर्दैन। क्रांतिले विजय प्राप्त गर्छ। अर्को कुनै गंतव्य हुँदैन। यो त क्रांति हो। कि एक मधेस एक परदेस लाई पर्खेको? वो दिन दुर नहीं। तेरे पास ताकत कहाँ जो रोक सके तु!