what can nepali subjects expect from criminalized political parties and un-ethical Gov??..... they are not suffering so why should they care... ... they promote 'kalabazari'
झापा त Sensitive Zone हो, चीनले बुझ्नुपर्छ। चीनले नेपालमा बनाउन चाहेको Special Economic Zone जसमा उ तीन खरब खर्च गर्न चाहन्छ, त्यसका लागि झापा भन्दा अनुपयुक्त ठाउँ अर्को हुनै सक्दैन। चीन ले मधेस सँग सम्बन्ध निर्माण गर्ने तर्फ सोच्नुपर्छ। Special Economic Zone का लागि सबै भन्दा उपयुक्त ठाउँ जनकपुर हो।
जनकपुर जयनगर ब्रॉड गेज रेल बने पछि कलकत्ता बाट काठमाण्डु पुग्ने सबै भन्दा छोटो बाटो जनकपुर को बाटो हुनेछ। झापा देखि नारायणी नदी सम्म को जुन मधेस प्रदेश बन्न लागेको छ त्यसको राजधानी जनकपुर हुन्छ। भविष्य मा धनुषा र महोत्तरी सारा जिल्ला छोप्ने गरी एउटा महानगर बनाउने कुरा को कल्पना गर्न सकिन्छ, सारा नेपालको २५% मानिस अटाउने, ताकि पहाड़मा ७०% forest cover गर्न सकियोस्। त्यस्तो ठाउँ मा पो Special Economic Zone बनाउने हो।
पहिला जनकपुर मा बनाउने। पछि बिहार को दरभंगा मा पनि बनाउने। हिन्द-चीनी भाइ भाइ।
झापा का बाहुन जात मात्र बाहुन, दिमाग खाली छ सबको। त्यहाँ Special Economic Zone का लागि शिक्षित मैनपावर नै पाउँदैन। एका कुनामा रहेको झापा।
जनकपुर सारा मधेस को सांस्कृतिक र राजनीतिक राजधानी। चीन-मधेस सम्बन्ध बलियो पार्ने उत्तम उपाय हो जनकपुर मा चीनले Special Economic Zone बनाउने।
झापा कुछ नहीं है।
A lady while buying firewood at TCN "सबै जंगल जलाउनु पर्यो, अनि मात्र थाहा पाउछँ यो मधिसेहरूले, के के रोक्दा रहेछन् हेरौं " #MadheshSpeaks
भारतले भन्दा कर्मचारीले सताइराछ अहिले नेपाललाई...आफ्नो कर्मचारी तह लगाउन नसक्ने छ हाम्रो सरकार....भकाभक छान्दै सक्याउनु नि देश द्रोहको अभियोगमा....:@#BeBoldOliGovt