Who will take care of these kids? Their father was recently killed in Bhairhawa during the Madhes movement . Four...
Posted by Dipendra Jha on Friday, November 13, 2015
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, November 14, 2015
प्रत्येक शहीद को घर मा १० लाख न पुगेसम्म सीमांकन बारे छलफल हुँदैन
Friday, November 13, 2015
In The News (37)
रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे. Gaur goes unstoppable with massive protests of teli samaj after Yadavs and Rajputs. JAY #MADHESH. #MADHESHANDOLAN
Posted by Subhash Chandra Shah on Thursday, November 12, 2015
Posted by Mahesh Yadav Adhikari on Thursday, November 12, 2015
Posted by सदभावना पार्टी on Friday, November 13, 2015
रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे
मधेश आन्दोलन प्रति समर्थन र एक्यवद्धता जनाउदै तेली समाज कल्याण रौतहले गौरमा सरकार विरुद्ध कडा नारावाजी गर्दै विशाल विरोध रैली निकालेका छन् । तेली समाजका अध्यक्ष महेश साहको नेतृत्व तथा समाजका अगुवा धर्मेन्द्र कुमार साह ,उधोग्य वाणीजय संघ रौतहटका सचिव सुनिल साह र विरवहादुर साहको सक्रियतामा लगभग ४० हजारको संख्यामा उपस्थिति भई नयाँ वसपार्क गौर ७ गढवा टोलबाट जुलुस निकालिएको थियो । मधेशी एकता जिन्दावाद,जागो मधेशी छिनो मधेश
सहित अनेकौ नारावाजी गर्दै जुलुस मितेरी पुलमा पूगी कोण सभामा परिणत भएको थियो । सकडौको संख्यामा ट्राक्टर र चार चक्का मा डिजे बाजा सहित आएका सर्वसाधारणको आक्रोश र नारावाजीले प्रसासनहरुको पसिना छुटेको देखिन्थ्यो । हात हातमा घरेलु हतियार र बासँको भटा बोकेर प्रदर्शन गरिएको थियो !
Subscribe to:
Posts (Atom)