Please join today's peace and harmony march at 10am in front of Lainchaur field. The march will proceed to the Indian Embassy and to the Prime Minister's office in Baluwatar and deliver a letter. #M4C
Posted by Darshan Rauniyar on Sunday, November 8, 2015
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Monday, November 09, 2015
Some Kathmandu Action: What The Country Needs Right Now
बाबुराम को पार्टी को नाम: नवनिर्माण (एक सुझाव)
बाबुराम भट्टराई ले आफ्नो अध्यक्षता मा पार्टी खोल्ने भएका छन। शायद भित्र भित्र नाम पनि तय भैसक्यो होला। तर मेरो सुझाव त्यस पार्टी को नाम एक शब्द को नवनिर्माण राख्नु उचित हुनेछ।
एक शब्द किन? पार्टी हो, नाम मा नै पार्टी भनिरहन पर्दैन। नेपाल शब्द पनि चाहिँदैन। कसैलाई confusion हुन्छ जस्तो लाग्दैन। नाम मा नेपाल शब्द राखेन भने नेपालको कि चीनको कि भुटान को पार्टी भन्ने confusion होला जस्तो मलाई लाग्दैन।
दुई वर्ष देखि नया शक्ति नया शक्ति भन्दै आएका छन। त्यो नया शब्द ले मान्छे को कान ठाडो पार्ने गरेको छ। नव ले त्यो समेट्छ। निर्माण शब्दले? यो पार्टी १००% आर्थिक क्रांति प्रति समर्पित पार्टी हुनुपर्छ। यसको एक मात्र उद्देश्य आर्थिक क्रांति। निर्माण शब्दले त्यो समेट्छ।
लोकतंत्र बलियो किन बनाउने? आर्थिक क्रांति का लागि। गणतंत्र किन? मानव अधिकार किन? आर्थिक क्रांति का लागि। संघीयता किन? समावेशीता किन? आर्थिक क्रांति का लागि। महिला अधिकार किन? आर्थिक क्रांति का लागि। दलित उत्थान किन? आर्थिक क्रांति का लागि। समाजवाद को लक्ष्य किन? आर्थिक क्रांति का लागि। सबै लाई शिक्षा, स्वास्थ्य किन? आर्थिक क्रांति का लागि।
बाबुराम को पार्टी को नाम: नवनिर्माण। मेरो सुझाव।
बिहार मा नीतिश, नेपालमा बाबुराम। दुबैको जोड़ी मिल्छ।
मलाई ईमानदारीपूर्वक सोध्ने हो भने बाबुराम किन, कोही मधेसी नै भेदिये हुन्थ्यो जस्तो नलागेको होइन। तर कोही पनि मधेसी त्यस किसिमले राष्ट्रिय नेतृत्व मा आउन चाहेको अवस्था नै छैन। आर्थिक क्रांति को कुरा कुन मधेसी नेताले गरेको छ। हुन त पहिला मधेसी अधिकार को आंदोलन त सफल पारौं भन्ने होला। तर अंग्रेजी मा एउटा कहावत छ, you have to walk and chew gum at the same time. पर्खि, पहिला च्युइंग गम चपौन दे अनि पछि हिडंला भन्ने हुँदैन।
मधेसी दल लाई राष्ट्रिय नेतृत्व सम्म पुग्न मात्र होइन, आर्थिक क्रांति को एजेंडा सम्म पुग्न, यहाँ सम्म कि मलाई डर अझै के छ भन्दा यत्रो क्रांति भैसक्यो तर अझै पनि मधेसी नेता हरुलाई एक आपस सँग छोड़दिने हो भने उनीहरु अर्को चुनाव मा अझै एक पद एक उम्मेदवार मा जाँदैनन् अनि ८०% स्वीप दिनु पर्ने बेलामा फेरि ४०% मा खुम्चिन्छन् भन्ने डर छ मलाई। राष्ट्रिय नेतृत्व बोनस हो, सत्ता बोनस हो, आर्थिक क्रांति बोनस हो। बाबुराम सँग कार्यगत एकता नगरे मधेस दल हरु एक पद एक उम्मेदवार मा पनि जाँदैनन् कि भन्ने डर छ मलाई।
मैले अगाडि सारेको फोर्मुला। संघीय मोर्चा नाम को गठबंधन। मधेस र अवध मा मधेसी दल हरु ७५%, बाबुराम २५% . थरुहट मा लेखी जस्ता का थारु पार्टी ५०%, मधेसी दल २५%, बाबुराम २५%, पहाड़ मा बाबुराम २/३ र उपेन्द्र/अशोक १/३। यति गर्ने हो भने नितीश ले भर्खर बिहार मा जे गरे नेपालमा बाबुराम ले त्यही गर्ने छन। स्वीप।
आर्थिक क्रांति भनेको देशको आर्थिक वृद्धि दर लाई १०% अथवा सोभन्दा माथि पुर्याउने, अनि ३०-४० वर्ष कायम राख्ने। बाबुराम सत्ता मा पुगेर त्यति गर्न सक्दैनन् भने अर्को पटक चुनाव लड्नु हुन्न। सन्यास लिनुपर्छ।
नेपालमा आर्थिक क्रांति को ५ सुत्र

Subscribe to:
Posts (Atom)