- अहिले केही समय Resolution भन्दा पनि Dysfunction कै संभावना बढ़ी छ। झनै ध्रुवीकरण बढ्ने। बाजार अभाव झन झन बढ्ने। निकट भविष्यमा यस्तै हुने देखिन्छ।
- प्रहरी, सेना, चीन ले ओली सरकार लाई मदत गर्न सक्ने अवस्था छैन। र ओली ले आफुलाई एउटा यस्तो कुना मा पुर्याएका छन जहाँ बाट सम्मानजनक अवतरण को संभावना अत्यंत न्युन छ। मधेसी को माग पुरा गरेर संविधान संसोधन गर्ने बाटो ओली ले लगभग बंद गरेका छन।
- यस्तो अवस्थामा middle ground खोज्ने प्रयास मा लागेका बाबुराम भट्टराई को अवस्था कमजोर नै रहन्छ। किनभने अहिले को वातावरण मा दुई मध्ये एक ध्रुव समात्नु नै सजिलो हुन्छ। मध्यस्थता गर्ने प्रयास गार्हो हुन्छ। दुबै पक्षले खासै रुचाउँदैनन्।
- दुई पक्ष मध्ये एक हार्नु पर्ने हुन्छ। त्यो हारने पक्ष मधेस आंदोलन हुने संभावना छैन। जनता हार्दैन, जहिले पनि अन्त्य मा शासक नै हार्छ। उही हो, देशलाई कम क्षति गरेर हार्छ शासक कि बढ़ी क्षति गरेर। हिसाब त्यति को मात्र हो।
- तेल र ग्यास को अभाव खप्न नसकेर काठमाण्डु का जनता १-२ लाखले सिंह दरबार र बालुवाटार घेरे पनि समाधान निस्कने हुन्छ। त्यो संभावना पनि छ। त्यो स्वतःस्फूर्त हुन सक्छ।
- दुबै पक्ष जित्ने एक मात्र बाटो हो देश टुक्रिने। यो political paralysis जति लम्बिन्छ देश टुक्रिने संभावना त्यति नै बढेर जान्छ। There is a very real possibility the country could split into two. नया साल २०१६ ले मधेस नया देश दिन सक्छ।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, November 05, 2015
The Endgame: Scenarios
In The News (15)
गोरखा बुंकोटको पोखरीडाँडामा चौतारी जनभेटघाट!
Posted by Dr. Baburam Bhattarai on Thursday, November 5, 2015
BRAVO - Finally reached the issue in international community. Hope the justice is served to those, who deserves...
Posted by Samrat Dahal on Thursday, November 5, 2015
पाखन्दी बुधिजिविलाई तेलिभिजनमा बोलाएर गलत बहस गराएर, मधेसी लाई खिल्ली उदाएर के मधेसी पहादिले गैस र तेल पाउछ ? यसतो बहस बन्द गर पत्रकार !
Posted by Mahesh Yadav Adhikari on Wednesday, November 4, 2015
एक मच्छर आदमिको हिजदा बनादेता है । एक केपी ओलि पुरे देश को हिजरा बना दिया । फिरभी कुछ लोग केपी को अपना घर के देवता हि समझ रहा है । new DOG team.
Posted by Mahesh Yadav Adhikari on Thursday, November 5, 2015
The most common job in Utah is software developer, but in a huge number of states, it's actually truck driver.
Posted by Jennifer Lee on Thursday, November 5, 2015
मोदी बनेर टेक्सास झुल्कदै मनोज गजुरेल, एक चोटी अवश्य हेर्नुहोला ( भिडियो सहित )
Posted by Manoj Gajurel on Thursday, November 5, 2015
राजधानी मा तेल र गैस बितरन गर्दैछौ केपी ओलि तर के मधेस का जनता नेपाली होईन कि यहाँ तीन महिना देखी एक थोपा तेल र गैस बितरन गरेकाअछैनउ ?
Posted by Mahesh Yadav Adhikari on Wednesday, November 4, 2015
साइकल चलाउछु तर मधेसिलाई अधिकार दिदैनौ भन्ने प्रचान्द ले आफु त कहिले साइकल चलाएन तर सबै पहादी र मधेसिलाई साइकल चलाउने स्थितिमा पुर्यायो ।
Posted by Mahesh Yadav Adhikari on Wednesday, November 4, 2015
Posted by Rajesh Ahiraj on Thursday, November 5, 2015
Posted by Bidur Adhikari on Wednesday, November 4, 2015
"The state of Nepal-India relationship has dipped down to such a low point that being anti-India is now projected as nationalist and pro-India as anti-nationalist in Nepal" #Madhes #Nepal #India
Posted by Khushbu Dhoti Mishra on Thursday, November 5, 2015
Posted by C.k. Sah on Thursday, November 5, 2015
Looks like Oli govt. is off to making money while people are dying here. Sambridhi Gyawali reflects public sentiment. #blackmarket #loot
Posted by Subhash Ghimire on Thursday, November 5, 2015
जस्तै अप्ठ्यारो परे पनि कमाउ धन्दा चलिरहन्छ। मध्यरातमा पनि फाइल स्वीकृत हुन्छ। https://t.co/Lw6HfZsoj1 #इन्धनअभाव #नागरिक
Posted by Guna Raj Luitel on Wednesday, November 4, 2015
नेपाली इतिहासमा पहिलो पटक संविधानसभाबाट नयाँ संविधान जारी भए पछि पनि सरकार बनाउने क्रममा पुरानै फोहरी संसदीय खेल जारी रहनु दुःखद http://www.onlinekhabar.com/2015/11/346772/
Posted by Dr. Baburam Bhattarai on Thursday, November 5, 2015
Posted by Manish Choudhary on Thursday, November 5, 2015
Posted by Bolaram Pandey on Wednesday, November 4, 2015
Posted by Bidur Adhikari on Wednesday, November 4, 2015
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अधिकारका लागि संघर्ष गर्दा देशद्रोहीको आरोप लगाउनेहरूप्रति कडा आक्रोश व्यक्त गर्नु भएको छ ।
Posted by सदभावना पार्टी on Wednesday, November 4, 2015
Posted by सदभावना पार्टी on Wednesday, November 4, 2015
Posted by Vijay Kant Karna on Wednesday, November 4, 2015
अब त राष्ट्रवादी हरुको स्वाभिमानी को भुत झरिसकेको होला । केपी त खाने भय । भोकै पेत केहि हुँदैन । मधेस का पहादी आन्दोलनमा आइसक्यो । राजधानिबासी हरु कहिले आउने ?
Posted by Mahesh Yadav Adhikari on Thursday, November 5, 2015
Posted by Subhash Chandra Shah on Thursday, November 5, 2015
Posted by Khushbu Dhoti Mishra on Thursday, November 5, 2015
Posted by Diwas Rajbhandari on Thursday, November 5, 2015
मधेसी अधिकार को कुरा लाई खिल्ली उदाउदैछ । मधेसिलाई समर्थन गर्ने पहादिलाई शन्का को नजर ले हेरिन्छ ।
Posted by Mahesh Yadav Adhikari on Wednesday, November 4, 2015
26 years ago, What happened when #India launched a blockade? Read this 2 page article from that blockade.One...
Posted by Ujwal Thapa उज्वल थापा on Thursday, November 5, 2015
Posted by Subhash Chandra Shah on Thursday, November 5, 2015
प्रिय आपूर्ति मन्त्री !राष्ट्रमा संकट छ । हामी/ जनतालाई थाहा छ र त धैर्यता गरिरहेका छौँ । ऐले जे जति छ भण्डारमा बाड्न ...
Posted by Ramkumari Jhakri on Thursday, November 5, 2015
Posted by सदभावना पार्टी on Wednesday, November 4, 2015
Posted by Subhash Chandra Shah on Wednesday, November 4, 2015
Posted by सदभावना पार्टी on Thursday, November 5, 2015
Loved Prashant Jha's forceful debate.
Posted by Khushbu Dhoti Mishra on Thursday, November 5, 2015
हिनताबोधका कारण केहि ठालुहरुले नेपाली बुद्धिजीबी राजनैतिक ब्यक्तिहरुको सल्लाह नमान्ने र बिदेशी दूत आउने बितिकै लम्पसार हुने कस्तो मनोबिज्ञान
Posted by Er Satya Narayan Shah on Sunday, October 4, 2015