चीन अर्को अमेरिका हो, भारत अर्को चीन। दुनिया का सबै भन्दा ठुला तीन अर्थतंत्र मध्ये दुई हमरा परोसी छन। त्यस कुराको फाइदा लिने हो। भारत र चीन ले पनि चाहेको त्यही हो। नेपाल ले सकेसम्म चाडो आर्थिक प्रगति गरोस् -- भारत र चीन दुबैले चाहेको त्यही हो।
भारत र चीन ले चाहेर के भो! नेपाल को नेतृत्व ले पनि चाहनु पर्यो।