The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, June 09, 2015
उपेन्द्र यादव ले महन्थ ठाकुर लाई नेता मान्नु पर्छ
- नेपाली काँग्रेस मा छँदा महन्थ ठाकुर राम वरण यादव भन्दा सीनियर मान्छे, एमाले र पछि माओवादीमा उपेन्द्र यादव जिल्ला स्तर बाट कहिले केन्द्र स्तरमा पुगेनन।
- उपेन्द्र यादव पढ़े लेखेको मान्छे तर महन्थ ठाकुर विद्वान मान्छे।
- महन्थ ठाकुर लाई नेता मानन राजेन्द्र महतो तयार।
- उपेन्द्र यादव लाई सह-अध्यक्ष अथवा उपाध्यक्ष मानन महन्थ ठाकुर तैयार।
- उपेन्द्र यादवको महत्त्व: अशोक राई लाई एकीकृत पार्टीमा ल्याउन सक्ने।
- उपेन्द्र यादव लाई पार्टी महाधिवेसनमा पार्टी अध्यक्ष पद का लागि उम्मेदवारी दिन पार्टी विधानले रोक्ने छैन।
- २८ दल लाई एक पार्टी बनाउने। अर्को के छ उपाय?
- एकीकृत पार्टी को नाम: संघीय लोकतान्त्रिक फोरम। चुनाव चिन्ह: सद्भावनाको ओरिजिनल पंजा छाप। झंडा पनि सद्भावनाको ओरिजिनल तीन रंगको। हिमाल पहाड़ तराई।
- एक मधेस एक प्रदेश भन्नेले एकीकृत पार्टी दिन सक्नुपर्यो जनता लाई।
Subscribe to:
Posts (Atom)