Like सरकार, Like जनता -------- like father, like son भने जस्तो। जस्तो सरकार उस्तै जनता?
भूकम्प गएदेखी तम्बुमा बसेर दिनभरी तास खेल्ने अंकलले "सर्कारले केइ गर्न सकेन भन्नुभो"
मैले "हो,देश तपाइकै कृपाले चल्याछ" भन्दें !भातमाराहरु !
— Wanderlust (@Jaw_Knock) May 14, 2015