Why only use the Kathmandu airport? Why not also make use of the much better airports in Delhi, Patna, Lucknow and Calcutta? Then get the stuff into the country by train and trucks. You could haul more stuff that way.
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, May 03, 2015
नेपालमा एउटा अहिंसात्मक कोतपर्व को खाँचो
भन्सारमै रोकिएपछि राहत फिर्ता
एकै चोटिमा यो पुरै political class लाई फाल्ने किसिमको नेपालमा एउटा अहिंसात्मक कोतपर्व को खाँचो देखिएको छ। दिल्लीमा AAP ले सबै लाई एकै चोटि फाले जस्तै। यस कामको शुरुवात 100% Online Transparency Act को लागि संघर्ष गरेर शुरू गर्ने कि? देशलाई एउटा क्रांतिले नपुग्ने रैछ। हिजो सम्म विकासको सवाल थियो। अहिले त कुरा जनताको जीवन मरणको सवाल सम्म पुगेको छ।
अन्ना हजारे को ठाउँ डाक्टर केसी ले लिने र अरविन्द केजरीवाल को ठाउँ उज्जवल थापाले लिने कि? संगठन विस्तारको कुरा हुबहु AAP कै नक्कल गर्ने। लौ डाक्टर साहेब, एक पटक फेरि भात खान छोड्नु पर्ने भो।
डाक्टर केसी आमरण अनसन मा बस्ने ---- संसदको आकस्मिक बैठक डाकेर यो 100% Online Transparency For The 2015 Earthquake Relief And Reconstruction Act पास नगरेसम्म भात नखाने। त्यस सँगै उज्जवल थापाले देशव्यापी संगठन विस्तार गर्ने। कसो?

Related articles
- Swaraj Samwad: New party no option, battle is to change AAP, say dissenters
- AAP government to name farmer scheme after Gajendra Singh
- Bhushan, Yadav to remain in AAP, will launch 'Swaraj Abhiyan'
- Swaraj Samvad: Admiral Ramdas says ready to apologize if unity possible
- AAP leadership did injustice to potential in Karnataka: Yadav
- AAP to give Rs 10 lakh as compensation to Gajendra Singh's family
Subscribe to:
Posts (Atom)