Wednesday, December 12, 2007

राजेन्द्र महतोसँग बेइमानी भएको छ






सद्भावना पार्टीको स्थापना कालदेिख सक्िरय, त्योभन्दा पिहले सद्भावना पिरषदसँग सम्ब्दध, सांसद मन्त्री पदसम्म पुग्न सफल, मधेशी अान्दोलनका अगुवा नेता हाल मधेशको सबैभन्दा ठुलो पार्टीहरूमध्ये एकको नेतृत्व गिररहेका राजेन्द्र महतो मेरा िमत्र हुन्वहाँसँग मेरो राजनीितक सहकार्य पिन भएको हो िवगतमानेपाल समाजवादी जनता दलमा हामीसँगै िथयौंमैले राजेन््द्र महतो, उपेन्द्र यादव हृदयेश त्रीपाठीहरूसँग ठुलो अाशा राखेको छुमधेशी अान्दोलनको गन्तव्य हो मधेश राज्यको स्थापनात्यहाँसम्म मधेशी अान्दोलनलाई हाँक्नु वहाँहरूको िजम्मेवारी हो

राजाको कुपिछ हृदयेश त्िरपाठी राजेन्द्र महतो नङ मासु भएर बसेका िथए िदल्लीमात्योभन्दा पिहले पिन गजेन्द्र नारायण िसंहले हृदयेश त्िरपाठीलाई पार्टीबाट िनकाल्दा पिछ बद्री मण्डलले हृदयेश त्िरपाठीलाई पार्टीबाट िनकाल्दा राजेन्द्र् महतोले हृदयेश त्िरपाठीलाई साथ िदएकै हो

दुई सद्भावनालाई एक पार्ने राजेन्द्र महतोको लाइन गलत पिन िथएनउही हो बद्री मण्डल पार्टी अध्यक्षकालािग लड्दा त्यसका िवरूद्ध राजेन्द्र महतोले उम्मेदवारी िदंदा हृदयेशले बद्रीलाई समर्थन गरेर ठुलो गल्ती गरेको प्रमाण इितहास । िवगतको इितहास केलाउँदा कहाँबाट कहाँ पुिगन्छ। अिहले भिवष्यको कुरा सोंच्नुपर्ने बेला छ।

यो श्याम सुन्दर गुप्ता त क्िरिमनल प्रवृितको मान्छे रहेछ। राजेन्द्रजीको पार्टीका तीन सीिनयर नेतालाई अपहरण गरेको छ। अपराधमा लागेको व्यक्ितको मन्त्री पद जान्छ र उ जेल जानुपर्ने हुन्छ। प्रधानमन्त्रीले तत्काल त्यस अनुसारको िनर्णय नगरे िगिरजाको पिन षडयन्त्रमा हात रहेको मान्नुपर्ने हुन्छ। अिनल झालाई मैले दुई पटक भेटेको छु, दुवै पटक न्यु यर्कमा नै हो। अिहेेले अिनलजीलाई श्यामसुन्दरले अपहरण गरेको अवस्था छ।


Anil Jha, Nepal Sadbhavana Party 1
Anil Jha, Nepal Sadbhavana Party 2
Anil Jha, Nepal Sadbhavana Party 3
Ridgewood Dashain Party
Madhesi Gathering In Prospect Park 1
Madhesi Gathering In Prospect Park 2

िनर्वाचन अायोगले कुन पार्टी वास्तवमा अािधकािरक पार्टी भन्ने िनर्णय नगर्दै िगिरजाले श्यामसुन्दरलाई मन्त्री पिरषदमा ल्यायो। त्यो िनर्वाचन अायोगलाई influence गर्न गरेको िनर्णय भन्ने त्यसै थाहा हुन्छ। पुरानो सद्भावनामा ५० जना केन्द्रीय सदस्य नै िथएनन्। अिहले ५० मध्ये २६ श्यामसुन्दर समुहमा रहेको देखाइएको छ। राजेन्द्र महतोसँग बेइमानी भएको छ।

तर यो समय मधेशी नेताहरू अाफु अाफुमा बाझ्ने समय होइन। दोस्ती गर्नु जरूरी छैन। परम िमत्र बन्नु जरूरी छैन। तर कमन िमनीमम प्रोग्राममा अाउनु जरुरी छ। अब त जनता जािगसके। नेता चािहं अझै एक हुन सकेका छैनन्।

राजेन्द्रजीले नया पार्टी दर्ता गराएकै ठीक। नेपाल सद्भावना पार्टी। मास बेस त वहाँको छँदैछ। पुर्ण समानुपाितक िनर्वाचन भए सबैभन्दा राम्रो हुने िथयो। तर ६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचनमा जाने हल्ला छ। काँग्रेस, एमाले, र माअोवादीका पहाडी बाहुनहरूले त्यो िनर्णय गरे त्यही हुन्छ। चुनावी प्रक्िरयामा मधेशी अान्दोलनलाई अल्झाउनु हुँदैन। हामी त्यस फर्मुलामा पिन होम्िमनुपर्छ। चुनाव जित चाँडो भयो, मधेशलाई त्यित बढी फाइदा छ।

तर
६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचनमा जानुपर्ने भयो भने मधेशी पार्टीहरूले चतुर्याईं गर्नुपर्ने हुन्छ। पुर्ण समानुपाितक भएको भए सबैले एक्ला एक्लै लडे पिन ठीक, तर प्रत्यक्ष िनर्वाचनमा त्यो लागु हुँदैन।

पिहलो कुरा एक मधेश एक प्रदेशको नारा हो। त्यस नारामा पहाडी बाहुनहरू अाउने कुनै लक्षण छैन। त्यस नारामा सबै मधेशी पार्टीहरू एकबद्ध हुनु जरूरी छ। र त्यलाई एउटा नाम िदनुपर्छ। मधेशी मोर्चा।

गोइतजीले मधेशलाई अलग राज्य होइन, अलग देश नै बनाउने कुरा गिररहनुभएको िथयो। वहाँले मधेशी अान्दोलनकालािग केही त्याग गर्नुपर्यो र एक कदम तल झरेर
एक मधेश एक प्रदेशको नारामा अाउनुपर्यो। ज्वालाले तराईमा चार वटासम्म राज्यको कुरा गरेका िथए। त्यसबाट एक कदम मािथ अाएर एक मधेश एक प्रदेशको नारामा अाउनुपर्यो। र सबै बन्दुकधारी समुहहरूले एक भएर सीजफायर गर्नुपर्यो र चुनाव िबथोल्ने कुरा गर्नै भएन।

सीजफायरको अर्को फाइदा क्िरमीनल element हरू नाङिगन्छन् र तीनलाई तह लगाउन सिकन्छ।

चुनाव िबथोल्ने? िकन? चुनवा िबथोल्नु भनेको िगिरजा बाहुन अझै प्रधानमन्त्री भइरहोस्, राजा राजा नै भएर बसोस् भन्नु हो। राजा र िगिरजा दुवै मधेशी अान्दोलनकालािग घातक व्यक्ितहरू। ितनीहरूलाई सकेसम्म चाँडो फाल्ने कुरा पो सोंच्नुपर्छ हामीले। त्यसैले चुनाव िबथोल्ने होइन, चुनाव िजत्ने strategy कासाथ हामी अगािड बढ्नुपर्छ।

बन्दुकधारी समुहहरूले चुनाव लड्ने िक नलड्ने? त्यो मैले भन्ने कुरा होइन। उत्तरी अायरल्याण्डमा िसन फेनसँग बन्दुकधारी समुह पिन हुन्थ्यो र राजनीितक पार्टी पिन। त्यो बाटो गए पिन भयो। तर मेरो सुझाव, बन्दुकधारी मधेशी समुहहरूले अाफु चुनाव नलड्ने, बल्िक
एक मधेश एक प्रदेशको नारामा अाबद्ध मधेशी मोर्चाका सम्पुर्ण पार्टीहरूलाई चुनाव ताका समर्थन गर्ने। बदलामा ती पार्टीहरूले चुनावपिछ सरकारमा जाने र सरकारमा गएर ती बन्दुकधारी समुहहरूसँग अादरपुर्वक वार्ता गर्ने वाचा िदने। त्यो राम्रो हुन्थ्यो मेरो िवचारमा।

मधेशी मोर्चाको िनर्माण कसरी हुन्छ।
६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचन मा देश जाने भयो भने, पुर्ण समानुपाितकमा त सबै एक्ला एक्लै लडे पिन हुन्छ। तर ४०% प्रत्यक्ष िनर्वाचनवाला सीटहरूमा सीट तालमेल गर्नैपर्ने हुन्छ।

दुवै फोरमको मास बेस छ। दुवै सद्भावनाको पिन मास बेस छ। नया खुल्न लागेको महन्थ ठाकुरवाला पार्टीको पिन मास बेस नभएको होइन। यी पाँच पार्टी पाँच पाण्डव बन्नुपर्यो।
६०% पुर्ण समानुपाितककालािग तालमेल गर्न पर्दैन, तर ४०% प्रत्यक्ष िनर्वाचनकालािग तालमेल गर्नैपर्ने हुन्छ।

यो ६०-४० वाला फर्मुला मैले नबुझेको फर्मुला पर्यो। जानुपर्ने त पुर्ण समानुपाितकमा नै हो। लास्ट िमनेटमा गएर माअोवादी िकन अोइलायो मलाई थाहा भएन। प्रचण्डको भाषामा भन्नुपर्दा मैले यसमा राजदरबारको हात देिखराखेको छु। ५०० सांसदबाट बढेर अब ५३० जित पुग्ने भो।

४०% प्रत्यक्ष िनर्वाचनकालािग एक मधेश एक प्रदेशको नारामा अाबद्ध मधेशी मोर्चाका पाँच पार्टीहरूले एक सीटमा एक जना मात्र उठाउने िनर्णय गर्न सक्नुपर्छ। ११६ सीटलाई अाफु अाफुमा बाँड्न सक्नुपर्यो। एकले अर्कोको मास बेस छैन भन्ने झगडामा लाग्नुहुँदैन। महन्थ ठाकुरहरूलाई लाग्ला चुनाव िजत्दैअाएको त हामी हो, यो नया लड्काहरूको त के मास बेस छ र? उपेन्द्र यादवलाई लाग्ला मधेशी क्रान्ित गरेको त हामीले हो, पुराना खालेहरूको त मास बेस गायब भइसक्यो। त्यसरी बाझाबाझ गर्नुहुँदैन।

४०% प्रत्यक्ष िनर्वाचनकालािग ११६ सीटमा नै तालमेल हुन सके सबैभन्दा राम्रो। त्यो हुन सक्दैन भने ११६ मध्ये ७० सीटमा तालमेल, बाँकीमा फ्री कम्पीिटशन भएको राम्रो। त्यो पिन हुँदैन भने ५० सीटमा तालमेल, बाँकीमा फ्री कम्पीिटशन भएको राम्रो। अािद इत्यािद। अर्थात, सकेसम्म बढी सीटमा तालमेल।

मुख्य कुरा
एक मधेश एक प्रदेशको नारा हो। त्यस नारामा अाएकालाई िजताउने, त्यसमा नअाएका मधेशी उम्मेदवारहरूलाई पिन हराउने। पहाडीको त कुरै छोडौं। पहाडी उपिनवेशवादका िदन गए।

मुख्य कुरा लहर पैदा गर्ने हो। पाँच पाण्डव एक भयो भने लहर अाफ्सेअाफ पैदा हुन्छ।

र तत्काल चािहं हृदयेशजीले गुण्डा मन्त्री श्यामसुन्दरलाई फोन गरेर अिनल झाहरूलाई छोड्न लगाउने।


Video

Rajendra Mahto 1
Rajendra Mahto 2
Rajendra Mahto 3


In The News

PM meets leaders of smaller parties NepalNews Prime Minister held separate discussion with general secretary of NCP (Mashal) Prakash, chairman of the NCP (ML) Chandra Prakash Mainali and Prem Suwal of Nepal Workers and Peasant Party (NWPP) to inform them of the points of consensus the major parties are discussing. ..... Prakash quoted PM Koirala as saying that he would call a Seven Party Alliance meeting by Thursday and finalise the agreement in package. ....... the prime minister was positive to include provision in constitution for establishment of republic, to be endorsed from the first sitting of the constituent assembly. ..... hoped that the deadlock would end shortly, constitution will be amended within a week and the CA polls will be held within mid April 2008. ....... they are likely to agree on 60 percent seats of the CA to be elected from proportional system and 40 percent through direct election.
Prachanda hopes deadlock will end by Thursday Speaking to journalists in Hetauda on his way to Janakpur Wednesday morning, Prachanda stated flexibility shown by Nepali Congress on republic and proportional representative election system made it possible for the parties to reach an agreement. .... package that includes merger of People's Liberation Army and Nepal Army, relief support to conflict victims and displaced persons ...... Prachanda urged the Madhesi minister and MPs who have resigned from ministerial and parliamentary positions to float a separate Madhesi party to come to the fold of Maoists. He said that since Nepali Congress and Unified Marxist Leninist (UML) were not clear on the agenda of Madhesi people, they had to resign from their parties. He said Maoists had progressive agenda in favour of Madhesis. ...... Prachanda, accompanied by wife Sita, other leaders Dr Baburam Bhattarai, Ram Bahadur Thapa 'Badal' and Matrika Yadav, also hinted at rejoining the government if key ministries – finance, home and defense – are shared among big parties.
Govt panel starts reviewing CPA; Maoists unhappy over panel composition
Hold election on March 18, proposes MK Nepal
Health services closed nationwide
Leaders blame palace, India for unrest in Terai Political leaders have claimed that the King and India have hands in creating crisis in Terai region. They have said the resignation of minister Mahantha Thakur and three other parliamentarians from their positions was part of a game to create further turmoil in the Terai plains. Minister for Peace and Reconstruction Ram Chandra Poudel alleged the royal palace of hatching conspiracy to instigate violence in Terai. Addressing a gathering of the party cadres in Nepalgunj on Wednesday, Minister Poudel said the palace is trying to split the Nepali Congress. ...... chairman of the Nepal Workers and Peasant Party (NWPP) Narayan Man Bijukchhe has blamed India for fuelling instability in Nepal, especially in Terai. Stating that the resignation of lawmakers and minister was encouraged by India, Bijukchhe said India raised the issue of ‘free Terai’ to bring instability and conflict in Nepal. ...... the NWPP leader said it was important that seven parties and the government concentrated on Terai issue seriously before it goes out of hand. ...... He also claimed that encroachment in border areas, construction of roads along the borders and instigating unrest in Terai signalled India's interference into Nepal.
MJF, JTMM welcome Madhesi MPs resignation The Madhesi Janadhikar Forum (MJF) chairman Upendra Yadav and Janatantrik Terai Mukti Morcha (JTMM-Goit) chief Jai Krishna Goit have issued separate statements welcoming the revolt by Madhesi minister and lawmakers. Yadav has appealed in his statement to all the Madhesi leaders associated with non-Madhesi parties to resign and join the common front to struggle for the 'autonomous Madhes province.' ..... Goit, in his statement, has also urged other Madhesi MPs to resign and strengthen the Terai movement.
Poudel appeals for stronger unity between Congress-communists demands for ethnicity-based representation would kill the politics and invite disintegration in the country.


Tuesday, December 11, 2007

माधव नेपालको तालु, प्रचण्डको तालु, िगिरजाको तालु




माधव नेपालले भिनसके, इसमें िवदेशीयोका हात है। मधेशी नागिरकलाई नेपाली नमान्नेले मधेशी समस्यालाई िवदेशी समस्या मान्नु, मधेशी अान्दोलनलाई िवदेशीद्वारा संचािलत भन्नु अनौठो शायद होइन।

प्रचण्डले फेिर भिनसक्यो। प्रितक्िरयावादी फेिर जाग्यो भनेर। त्यो बाहुन बुढोले राजावादीसँग पिन िमल्नुपर्छ भनेर भनेको एक हप्ता पिन िबतेको छैन। राजवादीसँग िमल्नुपर्छ भनेर कुनै मधेशी नेताले भनेको छैन त, तर प्रचण्डले अारोप लगाइसक्यो। इसमें राजदरबारका हात है।

मधेशी क्रान्ितका दौरान िगिरजा र प्रचण्डको नाइटो र बुद्िध त्यसरी नै एकाकार भएथ्यो। िगिरजाले भिनसक्यो, इसमें प्रितगामीयोका हात है।

माअोवादको उमेर होला ७०-८० वर्ष। मार्क्सवादको उमेर होला १६० वर्ष। समाजवादको उमेर होला २०० वर्ष। तर ती सबै वादको बडा बाप त बाहुनवाद हो। बाहुनवादको उमेर १०,००० वर्ष हो। माधव नेपाल, प्रचण्ड र िगिरजामा जो यकायक एकता कायम हुन लागेकको छ त्यो बाहुनवादले गर्दा हो। मधेशीलाई देिखनसहने यी
तीन बाहुनहरू। माधवले गौरबाट उम्मेदवारी निदए हुन्छ अब किहले पिन।

महन्थ ठाकुरको कदम कुनै सानो कदम होइन। अाधा शताब्दी नेपाली काँग्रेसलाई िदएको व्यक्ितत्व। मधेशी क्रान्ितका दौरान िगिरजाले महन्थ ठाकुरलाई प्रयोग गर्यो। त्यित बेला सफल वार्ताको कडी िथयो गृह मन्तरीको राजीनामा। त्यो साँचो िगिरजाले पोखरीमा फािलिदए अिन भने ठाकुरलाई, जाउ वार्ता गर। त्यो सुिनयोिजत अपमान िथयो।

दक्िषण एिसयाको राजनीितमा भारतीय िवस्तारवाद भयो होला। केही असमान सन्िध भए होलान्। तर ती असमान सन्िधमा हस्ताक्षर गर्ने त िगिरजा जस्ता पहिरयाहरू हुन्। भारतको कुनै पिन व्यवहारको िजम्मेवारी मधेशी समुदायले िलनुपर्ने सोंचाई अाफैमा prejudice हो। भारतको िदल्लीमा बस्ने अिधकांश नेपाली पहाडी छन्।

मधेशको law and order को िजम्मेवारी िबहार पुिलसको हो भनेर िगिरजाले भन्िदयो। त्यो बाहुन म पिन त मधेशी नै हुँ भन्छ, अाफ्नो बाउले िवराटनगरमा बनाएको घर देखाउँछ। त्यो त राणाले मधेशमािथ शासन गर्न पठाएको व्यक्ित िथयो कृष्ण प्रसाद। ब्िरिटशले पिन गोरा viceroy हरू पठाउँथे इण्िडयामा। ती गोरा भारतीय भएनन् त, िगिरजा कसरी मधेशी भयो?

मधेशी अान्दोलन शान्ितपुर्ण हुन्छ, र यसको लक्षय स्पष्ट छ। पुर्ण समानुपाितक िनर्वाचन र एक मधेश एक प्रदेश। माधव नेपालको, प्रचण्डको, िगिरजाको सक्कली रूप मधेशी जनताको सामु प्रस्तुत गर्नु, ितनलाई उदाङगो पार्नु पिन मधेशी अान्दोलनको लक्षय हो।

मधेशी अान्दोलनको लक्षय हो मधेश राज्यको स्थापना। जुन बाहुन अाए पिन कानै िचरेका भनेर यी तीन बाहुनलाई भिनएको हो।



Indian Idol 3 Prashant Tamang In New York City

In The News

Madhesi leaders’ resignation worries major parties Kantipur to launch a decisive but peaceful movement in the Terai. ..... “This is extremely sad that one of the senior most Congress leaders has quit the party at a time of crisis,” acting NC President Sushil Koirala said of Thakur’s move. “He had devoted 40-45 years to the party but he left alone. ...... Earlier today, NC President and PM Girija Prasad Koirala and Maoist Chairman Prachanda had discussed the Madhesi leaders’ move seriously, concluding that the move was a set back to democratic and the peace process in the country ....... They also concluded that the regressive forces had stepped up ploy against the government, seven parties and parliament. ...... Indicating at India, he said that “a big country should not set its smaller neighbour on fire.” The UML chief also warned that such an act would be counter-productive to the big nation.
Koirala, Prachanda for early agreement to counter growing reactionary threats Koirala Tuesday and Maoist Chairman Prachanda have agreed to forge an agreement at the earliest, concluding that the regressive elements have intensified attacks on the government, Seven-Party Alliance (SPA) and parliament over the recent days. ...... noted that regressive forces have stepped up their efforts to dissolve the government and parliament to weaken democracy and the peace process ...... If a consensus is not evolved soon then the situation could spiral out of control. ...... They also voiced concern over the move of some influential Madhesi leaders from the major parties to dissociate from their parties to form a Madhesi front to launch an agitation in the region. ...... “They (the PM and the Maoist Chairman) concluded that the Madhesi leaders’ move was dangerous,” the source added. However, he did not elaborate how the move was dangerous.
Tripathi warns of separatist movement if army is moblised in Terai Hridayesh Tripathi, who has also resigned from Nepal Sadbhavana Party-Anandi Devi, said, “If army is mobilised, then we would be in an unimaginable incident. The Madhes is in federal mood, but if the army mobilization moves ahead then a separatist movement would start there.” .... recalled that they had said the same thing when Maoist second-in-command Dr Baburam Bhattarai had said that both Nepal Army and the Maoist People’s Liberation Army should be sent to curb the Madhesi revolt. ...... took a strong exception to statement some senior leaders of the Seven-Party Alliance that the new political polarisation was being directed by India. ...... “This is not the andolan of Jharkhand or Kashmir,” he added, “This is not any other country’s agitation.” Such remarks are part of the conspiracy to defame the Madhesi andolan ...... “The people of Madhes are fighting for their justified rights and dignity. It is being carried out within the country and is one of the crucial parts of all the andolans the country has seen” ...... the objective of establishing a new party was not to weaken any other party, demand for a separate Terai state or to disrupt the Constituent Assembly elections. ...... claimed that more MPs from Madhesi would tender their resignations and join them. ...... CPN-UML, Nepali Congress and Maoists leaders who were present in the programme admitted that it was not a bad thing to start a new party ...... Maoist leader Barsha Man Pun ‘Ananta’ said that move of a Madhesi minister and some lawmakers hinted at a serious political polarisation in the country. ...... Sarbendranath Shukla, who has also resigned from the party, informed that they would register the party and publicise its manifesto within the next 15 days.
Ex-policemen call Sarlahi banda demanding reinstatement
SPA leaders visit Maoist cantonment in Chitwan
King hindering democratic reforms since 1990: Deuba Answering a query raised by media persons on the resignations tendered by four Madhesi lawmakers, Deuba said he would speak only after knowing details of the issue. “Such incidents keep happening, it should not be taken as a big issue,” said Deuba.
Mahato-faction of NSP-A demands release of ‘abducted’ leaders The activists of Madhes Rakshya Bahini (MRB), the newly formed youth front of the splinter faction of Nepal Sadbhavana-Anandi Devi(NSP-A) Party, staged sit-in at the District Administration Office in Parsa district Tuesday afternoon, demanding safe release of their leaders, who were alleged abducted by a minister on Monday. ...... three leaders including party Vice-Chairman Laxman Lal Karn, General Secretary Anil Jha. ..... Around 50 agitating MRB activists locked the main entrance of the DAO and prevented the employees from entering into the office premises. ..... This is the first protest demonstration of the MRB. ...... The demonstrators then obstructed vehicular movement at Maisthan Chowk in Birgunj for 30 minutes and organised a corner meeting. .... The district leaders Nijamuddin Samani and Mumtaz Alam addressed the corner meeting and warned to intensify the agitation if the abducted leaders were not released. ..... Mahato claimed that Minister Gupta, who is also the NSP-A leader, and his men whisked away the party general secretary Anil Jha and senior leader Laxman Lal Karna from New Valley Guest House, Sundhara at about 9:30 am yesterday.
स्वायत्त मधेसका लागि छुट्टै पार्टर्ीीोल्ने घोषणा निर्ण्ाायक शान्तिपर्ूण्ा संर्घष्ाका लागि तर्राई मधेस बृहत् राजनीतिक शक्ति निर्माण अभियान ...... 'सारमा भन्दा मधेसमा जुन औपनिवेशिक शासन छ, मधेसी जनता त्यसको समाप्ति चाहन्छन् ।' ...... प्रमुख दलहरूले मधेसी जनताको चाहना बुझ्नै नचाहेकाले आफूहरूले ती पार्टर्ीीट राजीनामा दिई नया“ राजनीतिक शक्ति बनाएर निर्ण्ाायक शान्तिपर्ूण्ा संर्घष्ा गर्न लागेको ठाकुरले जनाए । ....... मधेसको ऐतिहासिक जनव्रि्रोह र त्यसलाई परिणाममुखी बनाउन मधेसी सांसदहरूले संसद्मा उठाएको आवाजलाई अर्थहीन र परिणामविहीन बनाउने प्रपञ्चमा सरकार र प्रमुख दलहरू लागेको उनीहरूको आरोप छ । ठाकुरले मधेसी सांसदसमक्ष व्यक्त प्रतिबद्धता पूरा नगरेर ऐतिहासिक तर्राई व्रि्रोहमा अभिव्यक्त जनचाहना बेवास्ता गरी सरकारले तर्राईलाई द्वन्द्व, अशान्ति र अराजकतातर्फधकेलेको आरोप पनि लगाए । 'जनताको आशाको केन्द्रविन्दु अन्तरिम संसद्लाई सात दलका नेताले आफ्नो कठपुतली र लाचार छाया बनाएका छन् । मधेसको सवालमा संसद् औचित्यहीन बनेको छ,' ठाकुरले भने- 'यस्तो अवस्थामा मधेसी जनमानसमा रहेको शान्ति, समृद्ध, स्वाभिमान र पहिचानयुक्त स्वायत्त मधेसको चाहनालाई तर्कसंगत विन्दुमा पुर्‍याउने साझा दायित्व स्थापित र नवोदित मधेसी नेताहरूमा आएको छ ।' ..... उनले मधेसी जनताले मधेसलाई विखण्डन गर्न नभई छुट्टै स्वायत्त संघ -राज्य) बनाउन चाहेको र त्यसलाई आफूहरूले साथ दिएको बताए । जनतालाई बढी अधिकार दि“दा नेपालको राष्ट्रियता कमजोर नभई झन् बलियो हुने उनको धारणा थियो । त्रिपाठीले राष्ट्रिय महत्त्वका समस्या सम्बोधन गर्न नसकी अन्तरिम संसद्ले क्रमशः आफ्नो औचित्य गुमाउ“दै गएको बताए । सांसद गुप्ताले ठाकुरको नेतृत्वमा स्वायत्त मधेस स्थापनाका लागि सुरु अभियानमा मधेसका अरू सांसद समेत सहभागी हुने दाबी गरे ।
'सांकेतिक' दलित संसद् राष्ट्रिय दलित नेर्टवर्कका अध्यक्ष गणेश विकका अनुसार घोषणापत्र र प्रस्ताव अन्तरिम संसद्मा पनि उठाउनका लागि भनेर सांकेतिक संसद्मा उपस्थित एमाले, माओवादी र जनमोर्चाका तीन जना दलित सांसदलाई हस्तान्तरण गरिएको छ ।
माओवादीको ँकू’
माओवादी विचलनका शृङ्खला फेरि माओवादीले जिकिर गरिरहेको छ- अहँ, आफूले हार्ने चुनावको कुनै अर्थ छैन ।

Koirala, Nepal vow to resolve deadlock within 3 days NepalNews Koirala expressed confidence that the parties would arrive at an agreement and then go for an amendment in the interim constitution. ..... They also discussed the impact the resignation of four Madhesi parliamentarians, including Nepali Congress minister Mahantha Thakur
RPP removes monarchy from party statute
Govt forms committee to review peace accord a three-member committee to review the implementation of the comprehensive peace agreement (CPA) ..... resigning from their responsibility to form a new party. ..... Koirala said he would again talk with Mahanta Thakur regarding his resignation. ...... He also instructed the ministers to work with the target to resolve all the differences within a week for holding the elections by mid-April.
Political turmoil mars House proceedings Sitaula tabled the bill on arms control ..... The government has brought the bill to control growing use of illegal arms across the country, especially in Terai. The cabinet has already passed strategies to curb the problem. Earlier in morning, Minister Sitaula briefed the cabinet about the execution of Special Task Force (STF) strategies in Terai. ....... The House session was suspended to initiate talks with the Madhesi parliamentarians who resigned from their positions on Monday, saying that the government, the parliament and the seven parties failed to address the problems facing Terai people.
Prachanda talks with PM on Madhes issue four Madhesi lawmakers from different parties including a minister walked out of the cabinet and parliament promising to float a separate Madhesi party ...... Accompanied by Dr. Baburam Bhattarai and Ram Bahadur Thapa aka Badal, Prachanda met with the PM to discuss the latest situation including the fall-out of the revolt by Madhesi leaders. .... the prime minister promised to call seven party meeting soon to discuss the evolving situation in Madhes.
EC recognises Anandi Devi Singh-led NSP-A The election commission had asked both the NSP factions, one led by Anandi Devi Singh and the other led by Rajendra Mahato to appear before it with proof that majority of the central committee members are on their side. .... The Mahato faction did not appear at the commission alleging that Minister Shyam Sundar Gupta abducted three of its central leaders on Monday. .... The Anandi Devi faction appeared before the commission with signatures of 26 central committee members out of 50 for recognition. The commission said that the decision was taken as majority of CC members were on the side of Anandi Devi faction. ...... The commission has asked the Mahato faction to register as a separate party for election purposes. ...... Mahato alleged that the decision of the commission was influenced by the government. ..... He said the decision would have no effect on his group and announced to form a new party soon.
PM accepts minister Thakur’s resignation
Maoists might be rubbing shoulders with King: Deuba Deuba also said that there is no possibility of change in government leadership despite the differences among the seven parties.
PM urges Thakur to return to NC fold Prime Minister Girija Prasad Koirala summoned Mahantha Thakur to Baluwatar on Monday evening in an effort to convince him to return to the Nepali Congress (NC) fold. ..... “Thakur was urged to withdraw resignation and return to the party fold. The Prime Minister assured him that the party would be paying attention towards the Terai problem,” said Congress leader Dr. Minendra Rijal. ..... Thakur, however, is learnt to have remained steadfast with his decision to part ways. Thakur was known as a close aide of Prime Minister Girija Prasad Koirala within the Nepali Congress.