Sunday, November 18, 2007

चक्रव्यूहमा मधेसी नेता


हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस

हृदयेशजी म हाइ स्कुल पढ्दा, भेटघाट हुनुभन्दा अगािडदेिख नै मैले धेरै नै मान्दै अाएको नेता। पिछ हाम्रो सहकार्य पिन भयो। बुढानीलकण्ठमा स्कुल चलाई बसेका पहाडी बाहुनहरूले मलाई सताएको िहन्ट पाएर, देख्न नसकेर मेरा अराजनीितक बुबाले १९९१ मा सद्भावनाको िटकटमा महोत्तरी तीन नम्बर क्षेत्रबाट चुनाव लड्नुभयो।

११ क्लासको दशैं ितहार छठको िवदाको अन्ितम िदन िथयो। नाइट बसमा सधैं झैं काठमाण्डु जानुपर्ने िथयो। मुल गेटमा कलशमा पानी रािखन्थ्यो। त्यो कलशमा अिलकित पैसा खसािलिदयो। जात्रा बन्थ्यो। हल्का खाना खाएर, अिलकित दही खाएर, मुल गेट त्रफ जानुपर्ने िथयो। सबैलाई अचम्म लाग्यो। म मुल गेटितर नलागेर बारीितर गएँ। के भयो भनेर पिछ पिछ अामा अाउनुभयो। म सात वर्षदेिख हाँसीखुशी नाइट बसमा जाने मान्छे, अामाले मलाई त्यो िदन बारीमा रोइरहेको पाउनुभो।

अाफ्नो क्लासमा लगातार सात वर्षसम्म फर्सट हुने िवद्यार्थी एकैचोिट ह्वात्त तल कसरी पुग्यो? त्यो प्रश्नको जवाफ वहाँको उम्मेदवारी िथयो। त्यो चुनाव खर्चकालािग िलएको रीन मैले अमेरीका अाएपिछ पिन वर्षौं ितिररहें। म अाफ्नो स्कुलको रामकहानी भन्न नसक्ने। के भन्ने? मसँग शब्द नै िथएन। पानी देखे पिन पानी भन्ने शब्द भए पो पानीलाई पानी भन्ने। बुबा मसँग राजनीितक गफ नगर्ने। "ितमीले बुझदैनौ" भन्नुहुन्थ्यो। "सद्भावनाको पर्चा पम्फलेट नपढ, ितम्रो िदमाग घुम्छ, ितमी अाफ्नो िकताब पढ" भन्नुहुन्थ्यो। तैपिन म पढ्थें।

तपाईं चुनाव नलड्नुस् भनेर मैले भनें, तर वहाँले मान्नुभएन। मैले िकन त्यसो भनें म अाफैलाई थाहा िथएन। म हाइस्कुलमा िथएँ।

हृदयेशको नाम त्यही बेलादेिख सुनेको। अकबर वीरबलको एउटा कहानी छ। रातभिर चीसो पानीमा कसरी बिसस् भन्दा टाढा एउटा बत्ती बिलरहेको िथयो, त्यही बत्ती हेरेर रात िबताएँ भन्ने। हृदयेश त्यो टाढाको बत्ती िथयो जब म हाइ स्कुलमा िथएँ।

अोरालो लागेको मृग, गोराहरूको पिन रूपरङ बदिलयो। ंअमेिरका पढ्न जान सबैले रेकमेन्डेशन िलनुपर्ने काउन्सेलरले म र अर्को अँग्रेज मात्र भएको बेला उसलाई सोध्यो, "हामीले ईण्िडयामािथ राज गरेको तँलाई िमस हुँदैन?" म अाधा ईण्िडयन मान्छे। बराक अाधा गोरा मान्छे।

१०० बर्ष अगािड ब्िरटेनको केही िथयो होला, अिहले त िक अमेरीका छ, िक चीन, िक भारत। ब्िरटेन त भारेभुरे देश।

अाज कालो मान्छे बराक अोबामा मसँग सुझाव िलन्छ। उ राष्ट्रपित हो अमेिरकाको बुशपिछको। बराकको बिहनी मायासँग शुक्रवार भेंट भयो। अमेिरकाको राष्ट्रपितभन्दा ज्यादा ताकतवर पद िवश्व इितहासमा भएकै छैन। िवश्व राजनीितको सगरमाथा भनेको ह्वाइट हाउस नै हो।

िहलरीको क्याम्पेन म्यानेजर टेरी म्याकिलफसँग जब भेंट भयो मैले भने, "तपाई अाफ्नो चुनावी अिभयान बडो गजबसँग चलाइराख्नु भएको छ।" उसले मलाई िचन्थ्यो। त्यो हाम्रो दोस्रो भेंट िथयो। "चार मिहना अझै?" भनेर उसले भन्यो। चार मिहनामा हामी तपाईलाई उिछन्छौं भने जस्तो लागेछ टेरीलाई। टेरीले अल गोरले भन्दा बढी समय िबताएको छ िबल क्िलन्टनसँग।


DL21C Annual Summer Bash: Barack Won The Straw Poll

नेपालबाट अमेरीका पढ्न अाउने कुनै पिन नेपालीकालािग न्यु यर्कको कुनै पिन इन्भेस्टमेन्ट ब्यान्कमा काम गर्न पाउनु धेरै ठुलो कुरा। त्योभन्दा मािथ केही छैन जस्तो भान हुन्छ धेरैलाई। त्यस्तो एउटा ब्यान्कमा काम गर्ने एउटा इन्िजनीयर केटा, अमेरीकाको टप टेन िवशविवद्यालय मध्ये एउटाबाट पढेको, गोरा केटा। उ अाफ्नो अित राम्रो जागीर छोडेर मेरालािग मुफ्तमा सात मिहना काम गर्न चाहन्छ, मेरो टेक्नोलोजी कम्पनीकालािग। फ्लोिरडाको अर्को िवश्विवद्यालयमा ग्राजुएट लेभलमा पढ्दै गरेकी एक जना भारतीय मुलकी अमेरीकी केटी। मुफ्तमा गर्मीमा इन्टर्नशीप गर्छु भनेर इमेल गिरन्। अनुभवकालािग।

हाइ स्कुलपिछ सब साथी अमेिरका गए। मैले पिन अप्लाई नगरेको होइन। तीन चार वर्ष अप्लाई गिररहें। त्यो गोराको नेपालबाट सरूवा भयो अिन म अमेरीका अाएँ। तीन चार वटा रेकमेन्डेशन लेटर चािहने, एउटामा हृदयेशले पिन सही गर्यो। हृदयेशले मलाई अमेरीका पठाएको होइन, तर म अमेरीका अाउनुमा हृदयेशको पिन योगदान छ।

हाइ स्कुलबाट िनस्केपिछ म काठमाण्डु बस्न थालें। एक पटक जनकपुरबाट बुबा भेट्न अाउनुभयो। "हृदयेशलाई भेंट्ने?" भनेर सोध्नुभयो। त्यो पिन कहीं सोध्ने कुरा हो? संसद िवघटन र पुनर्स्थापनाको नाटक चिलरहेको िथयो देशमा। त्यो शायद मनमोहनको पालाको हो। त्िरपुरेश्वरको सद्भावनाको कार्यालयमा हृदयेश फोन कुरेर उिभएका िथए। सर्वोच्चले िनर्णय गर्ना साथै मलाई खबर गर भनेर हृदयेशले कुनै कन्ट्याक्टलाई अर्हाएका िथए। त्यो हो मैले पिहलो पटक हृदयेशलाई देखेको। गफ भएन। गफ हृदयेशको मेरो बुवासँग भयो। मैले हृदयेशलाई िनयालेर हेिररहें।

हाइ स्कुलपिछ तेरह क्लासको परीक्षा िदएपिछ मेरा केही साथी र म पार्टी खोल्ने भनेर लाग्यौं। मेिनफेस्टो लेख्ने िजम्मेवारी मैले िलएँ। मेिनफेस्टो भनेको एउटा िकताब नै लेख्न पुगें। तर जब त्यसको सारांश अरुहरुले पढे अिन ती पहाडी साथी िबच्िकए। मधेशी मुद्दामा म सद्भावनाभन्दा पिन कडा भएर प्रस्तुत भए जस्तो लागेछ उनीहरूलाई। त्यस मध्ये प्रमुख िथयो िदनेश प्रसाईं। तीन वर्षसम्म स्कुलमा मेरो रुममेट। राजाको कुपिछ िदनेशले िदल्लीबाट बडो महत्वपुर्ण योगदान खेल्यो। त्यो िकताबले िदनेशलाई िबच्क्यायो तर िशकागो युिनभर्िसटीको अर्थशास्त्र िडपार्टमेन्ट जुन िक दुिनयाको नम्बर एक अर्थशास्त्र िडपार्टमेन्ट मािनन्छ, त्यो िरझेछ। मलाई ठाउँ िदयो। तर अार्िथक पक्ष िमलेन।


Sangram Morcha: A New Political Party (1993)

सानो पार्टी िथयो, मेिनफेस्टो िथएन। हातमा मेिनफेस्टो अाएपिछ पार्टी खुस्केला जस्तो हुन थाल्यो। त्यही बेला संजोगले हृदयेशलाई पार्टीबाट गजेन्द्र बाबुले िनकाल्िदए। हृदयेशमा त्यस्तो केही खुबी हुनुपर्छ, पिछ बद्री मण्डलले पिन पार्टी बाट िनकाल्िदए, म त्यित बेला अमेरीकामा िथएँ।

म हृदयेशलाई भेंट्न गएँ। मेरो पार्टीको अध्यक्ष तपाईं बन्नुस् भनेर मैले भनें। देशमा चुनाव हुनेवाला िथयो। पार्टी दर्ता गर्ने अन्ितम िदन वहाँले सुटुक्क मलाई नभनी अर्कै पार्टी दर्ता गर्नुभयो, नेपाल समाजवादी जनता दल। म मेरो पार्टी दर्ता नगर्न पाउँ भन्ने वहाँको खेल िथयो। मलाई रीस उठेन। यो मान्छेको िदमाग बडो राजनीितक छ जस्तो लाग्यो। म अब कता जाने?

जनता दल दर्ता गरेपिछ मात्र वहाँले मेरो भेंट रामेश्वर राय यादव र राजेन्द्र महतोसँग गराउनुभो। म अब कता जाने? यादव अध्यक्ष, महतो केन्दरीय सदस्य। मैले कर गरेेर उप महसिचव पद िलएँ। महसिचव हृदयेश। सिरताजी पिन उप महसिचव। र एक जना नवलपरासी कै कुनै पहाडी पिन उप महसिचव। राजिवराजको िथयो एउटा मुरली भन्ने, कार्यालय सिचव, उसँग मेरो खटपट पिररहने।

हृदयेशजीहरू यो मान्छै िजल्ला िकन जाँदैन, संगठन िवस्तार त िजल्लामा हुन्छ जस्तो गर्ने। एक चोिट म हृदयेशको लेखा सिमितको कार्यालयमा एक्लै बिसरहेको िथएँ। कताबाट टुप्लुक्क फोन प्रयोग गर्ने िनहुुँमा िमर्जा अाइपुगे। त्यो मेरो पिहलो पटक िथयो िमर्जालाई देखेको। िजल्ला जाने िहन्ट िमर्जाले पिन िदयो।

"उल्टे लोग खाना भी िखलाते हैं उल्टे खुश भी होते हैं" भन्छ िमर्जा।

म चािहं जनता दलको मेिनफेस्टो र मेरो पुरानो पार्टीको मेिनफेस्टो मर्ज गर्नुपर्ने अडान िलएर बिसरहेको िथएँ।

त्यही बेला दलका नेताहरूले अनशन गर्ने िनर्णय गरे, भद्रकालीमा। मलाई पिन अनशनमा बसाउने दाउ रहेछ उनीहरूको। अनशनमा बसेपिछ यसको नाम पत्रपत्िरकामा अाउँछ अिन त्यसपिछ वन वे न हो जस्तो लाग्या रहेछ वहाँहरूलाई। िफल्डमा मलाई उतार्ने। म दुब्लो त दुब्लो मान्छे, तर टन्न खानुपर्ने। नखाने राजनीित गर्ेनवाला म िथइन। नेताहरू अनशन बसेको ठाउँमा गएर भेंटें अिन म मम खान सुइकुच्चा ठोकें। त्यसको एक दुइ मिहना िभत्र अमेरीका अाएँ।

एक दुई वर्षपिछ हृदयेशलाई अमेरीकाबाट फोन गरें।

"अाप कहाँसे बोल रहे हैं?" हृदयेशले सोधे।

अमेरीका अाएको छ मिहनािभत्र म मेरो कलेजको िवद्यार्थी युिनयनको चुनाव िजतें। कलेजको कीर्तीमान नै िथयो त्यो। अमेरीकाको साउथको नम्बर एक िलबरल अार्ट्स कलेज। फाइनन्िसयल एडमा अमेरीकाको नम्बर वन।

नेपाल छोडेपिछ पहाडी मधेशी राजनीित पिन िपछे छोिडयो भनेको त्यस्तो नहुने रहेछ। यहाँ अाएको एक वर्ष िभत्रमा यहाँको गोरा कालावाला राजनीितसँग पिन जम्काभेट भयो।

राजाले कु गरेपिछ हृदयेशसँग फेिर सम्पर्कमा अाएँ। हृदयेश पिन राजेन्द्र महतो पिन। दुवै िदल्ली पुगेका िथए। म न्यु यर्क सरें। न्यु यर्कको िमनी नेपाल भनेको पहाडी मधेशीको मािमलामा बुढानीलकण्ठभन्दा भयावह।


परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
न्यु यर्कका पहिरयाहरू

अप्िरल क्रान्ितको केही अगािड मेरो हृदयेशजीको स्रीमती शोभाजीसँग गफ भयो फोनमा। "तपाई कहाँ हुनुहुन्छ?" भनेर वहाँले सोध्नुभयो। नेपालमा अान्दोलनमा लाग्नु जोिखमपुर्ण छ भन्ने वहाँको तात्पर्य िथयो।

अप्िरल क्रान्ित भयो। त्यसपिछ मधेशी क्रान्ित भयो। मधेशी क्रान्ितपिछ हृदयेश र राजेन्द्र जस्तै उपेन्द्र यादव पिन मेरा अात्मीय बन्न पुगे। यादव चार पाँच िदनकालािग न्यु यर्क अाउँदा िदन रात म वहाँसँग नै िथएँ।


Rajendra Mahto In Town
Upendra Yadav Was In Town

त्यसपिछ राजेन्द्रजी पिन मन्त्री भएर न्यु यर्क अाए।

त्यसको केही समयपिछ उठापटक शुरू भइहाल्यो। फोरम दुइ टुक्रा भयो। जुटेको सद्भावना दुइ टुक्रा भयो। मधेशी अान्दोलन भनेको बडो गार्हो काम हो। सुतेकोलाई जगाउनु बडो गार्हो काम हो। सद्भावनाका नेताले कित माथा रगडे मधेशी जनता जाग्या छैन दश वर्षसम्म।

तर अब जनता जागेको र मधेशी नेता अाफुमा बाझाबाझ गरेको अवस्था छ। जनता अागे नेता िपछेवाली अवस्था छ। मधेशी अान्दोलनलाई अगािड लैजाने तिरका अब के त?

दुई सद्भावना एक भएको राम्रो, दुई फोरम एक भएको राम्रो, तीन जनतान्त्िरक एक भएको राम्रो। तर एक हुन नसकेको खण्डमा एउटा बृहत मधेशी मोर्चा बनाएको राम्रो। दाजुभाइ जस्तो भएर बस भन्न खोजेको होइन। तर कमन िमनीमम प्रोग्राममा जाउ भनेर भनेको चािहं हो।


िफरसे मधेशी क्रान्ित?
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है

संिवधान सभामा चार खेमा हुनेछन्। एउटा नेपाली काँग्रेस, अर्को वाम मोर्चा, तेस्रो खेमा पुराना पञ्चहरुको। चौथो खेमा मधेशी मोर्चाको बनाउनुपर्छ भन्ने मेरो धारणा हो। त्यो चौथो खेमामा जनजाित र दिलत पार्टी पिन सामेल हुन सक्ने अाधार तयार गर्नुपर्छ। त्यो सामािजक न्याय खेमा बन्न सक्छ।

पञ्चे खेमा सबैभन्दा सानो हुनेछ। अिहेल चुनाव हुने हो भने वाम खेमा सबैभन्दा ठुलो भएर अाउने देिखन्छ। तर वाम मोर्चा बन्ने कुरा पक्का छैन। एमालेले माअोवादीलाई पत्याइसकेको छैन िकनभने माअोवादीले अाफ्नो व्यवहार सुधािरनसकेको अवस्था छ।

अाज चुनाव हुने हो भने तराईमा सबैभन्दा ठुलो पार्टी फोरम भएर िनस्कन्छ। त्यो मेरो अनुमान हो। पहाडमा एमाले, तराईमा फोरम। त्यसैले फोरममा मधेशी मोर्चाप्रित खासै अिभरूिच देिखंदैन। फोरमले सद्भावनालाई फुच्चे प्रितस्प्रिधको रूपमा देखेको छ। तर मधेशी मोर्चाको िनर्माण हुने हो भने सबैभन्दा बढी फाइदा फोरमलाई नै छ िकनभने त्यो मोर्चाको नेतृत्व उसले गर्न पाउँछ, सबैभन्दा ठुलो घटक भएको नाताले।

त्यित बेलाको सात पार्टीले बन्दुकधारी माअोवादीसँग हात िमलाउनु जसरी जायज िथतो, फोरम र सद्भावनाले जनतान्त्िरक लगायतका पार्टीसँग हात िमलाउनु त्यसरी नै जायज हुनेछ। त्यस कुरामा राजेन्द्र महतो अगािड छन्, उपेन्द्र यादव िहच्िकचाइ रहेका छन्।

उनीहरूसँग हात िमलाउनु भनेको उनीहरुको हत्या र िहंसाको िजम्मेवारी िलनु हो िक भन्ने शंका छ। त्यो होइन।

उनीहरूसँग हात िमलाउने भनेको उनीहरूलाई मेनस्ट्रीममा ल्याउनकालािग हो। माअोवादीलाई जस्तै। दुई सद्भावना, दुई फोरम, तीन जनतान्त्िरक र अन्य सम्पुर्ण बन्दुकधारी पार्टीलाई एउटै मोर्चामा ल्याउन सके सीजफायर गराउन सिकन्छ, अिहंसात्मक अान्दोलन गर्न सिकन्छ।


िफरसे मधेशी क्रान्ित?

अिहले मधेशी अान्दोलनको नारा बन्दुकधारी मधेशी पार्टीहरूसँग काठमाण्डु सरकारले अादरपुर्वक शान्ित वार्ता र पुर्ण समानुपाितक िनर्वाचन नै हो। त्यसपिछको नारा एक मधेश एक प्रदेशको हुन्छ। दुई सद्भावना, दुई फोरम, तीन जनतान्त्िरक यित तीन बुँदामा एक हुनुपर्यो। एक हुनु भनेको चक्रव्यूहबाट िनस्कनु हो।

हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस

In The News

“I will resign after elections” He doesn’t bother to respond to criticism anymore. He thinks he’s now above it all. He seldom talks to the press in Kathmandu. ..... But once he gets to his ancestral home in Biratnagar, he doesn’t stop talking. It is in Biratnagar over tea that Koirala drops his bombshells. ....... Next morning, the prime minister sat on a white sofa, looking much more relaxed than he ever looks in the capital. ..... “Journalists are always right.” Laughter. After 15 minutes, the prime minister says with finality: “That’s it for today. Tea for everyone.” ...... “I’ll resign after elections,” Koirala says in answer to a question from a grade nine student, Pramod Yadav. He dismisses rumours of a coup, and says fellow politicians were becoming paranoid about foreign interference. ....... The most impassioned questions were about the madhes, and Koirala got an earful from people suffering from the violence. At one point, he had to calm down an overwrought member of the audience. “I’m also from the tarai,” said Koirala with an ‘Ich bin ein Berliner’ refrain, adding that the madhes crisis could be solved “in minutes” if India and Nepal worked together.
Who is cornering whom? Renewed amity between the UML and Maoists has succeeded in pushing the provisional head of state into a corner. ..... faces the unenviable task of choosing between an unpalatable decision and an unacceptable vacillation. ...... The question of proportional representation is slightly more complicated. The parties must design a consensual model that ensures an adequate presence of marginalised communities and neglected regions. There is no precedent of such an arrangement anywhere in the world.
The prime minister meets the people Koirala: Show me a country without a problem in the world. America has the problem of the twin towers and so on. It’s not unnatural to have problems here. ...... Pramod Yadav (Grade 9 Student): I feel the madhes movement has degenerated due to a lack of discipline, and people are dying everyday, people are feeling insecure. How long will this continue? Koirala: We use to call it tarai, now they say that it is madhes, I still don’t understand the term. The movement for their rights should be solved through negotiations. But I think there’s an attempt to terrorise the people and deprive them of their rights. And we have the open border and undesirable criminal elements are crossing on both sides which has complicated the problem. Add to that the YCL. I have talked with the Indian government to regulate the border on both sides. The Indian government is positive. The problem will be resolved soon. Dharmalal Yadav, Saptari: Prime Minister, if you have already identified the groups operating in the tarai as criminal and political groups, why don’t you finish them off and negotiate with political groups? Koirala: Listen, I’ve been to your village. I am not aloof about the tarai, I am a resident of the tarai, too, although you have separated us by calling yourself madhesi. I know the solution. It will be solved in minutes if India and Nepal work jointly. I am trying to do just that.

हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस


चक्रव्यूहमा मधेस

हृदयेश त्रिपाठी

गत माघमा भएको मधेस व्रि्रँेहपश्चात् मधेस, राष्ट्रिय-अन्तर्रर्ााट्रय क्ष्ँेत्रको ध्यान अभूतपर्ूव रूपले आकषिर्त गरेको छ । यद्यपि बलिदान र शहादतको तुलनामा उपलब्धि न्यून रह्यो तथापि नया“ चेतनाका साथ मधेसी समुदायले स्वाभिमान र अधिकारको संर्घष्ालाई नया“ उचाइमा पुर्‍याउन उद्यत रहेका छन् । यस संर्घष्ालाई मापन गर्ने दृष्टिकोण विभिन्न शक्तिकेन्द्रहरूको पृथक्-पृथक् रहेको देखिन्छ । यसै सर्न्दर्भमा राष्ट्रिय साप्ताहिक 'नेपाल' को १८ कात्तिकको अंकमा 'प्रख्यात' चिनिया“ प्रोफेसर वाङ खोङवेको भनाइ, 'म तर्राईमा भइरहेको घटनाक्रमलाई असामान्य र अस्वाभाविक मान्छु । नेपाललाई अस्थिर बनाउने राजनीतिक उद्देश्यका साथ त्यो क्ष्ँेत्रमा गडबडी गरि“दैछ ।' प्रोफेसर वाङ अगाडि थप्छन्, 'मेरो विचारमा स्वदेशी र विदेशी दुवैखाले शक्तिहरू त्यहा“ संलग्न छन् । तिनीहरूले नेपालको र्सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता खतरामा पार्न खोज्दैछन्' भन्ने भनाइप्रति सबैको गम्भीर ध्यानाकर्षा हुनु स्वाभाविकै हो । आफ्नो न्यायपर्ूण्ा अधिकार र स्वाभिमानका खातिर भइरहेको संर्घष्ाप्रति लक्ष्ँित उपरोक्ता विचार प्रोफेसर वाङको मात्र होइन कि प्रत्येक खस शासक र दलहरू र तिनका नेताहरूको पनि सुषुप्त विचार हो । यो राजा, कांग्रेस, माओवादी, एमाले, राप्रपाहरू सबैको साझा विचार हो ।

नेपाल अहिले गम्भीर राष्ट्र राज्यको निर्माणको प्रक्रिया सुरुआतको प्रतीक्षामा आतुर छ । वर्तमान राज्यको बनावट एकांगी, स्वरूप एकात्मक र चरित्र दमनकारी तथा विभदेकारी छ । सबै पक्षमा हुने भेदभाव संस्थागतस्वरूप ग्रहण गरेको छ । यो देश हाम्रँे हो तर राज्य हाम्रँे होइन भन्ने भावना मधेसी समुदाय, आदिवासी-जनजाति, दलित र महिलाहरूमा प्रबल रहेको छ । र्सार्थक संविधानसभामार्फ राज्यको न्यायपर्ूण्ा समानुपातिक पर्ुनर्संरचना गर्न गराउन समाजका यी समूहहरू आतुर रहेका छन् । राष्ट्र र राज्य निर्माणको प्रक्रियाको थालनी तलबाट नै हुनर्ुपर्छ र प्राकृतिक विकासक्रमको बाटो अपनाउनर्ुपर्छ, अनिमात्र यसको स्वाभाविक विकास हुन्छ । अन्य कुनै प्रकारको अप्राकृतिक हस्तक्षेपले कुरूप राष्ट्र र राज्यको निर्माण हुन पुग्छ । अन्ततः नया“ भिडन्तको सूत्रपात हुने गर्छ । वर्तमान नेपाली राजनीतिक परिदृश्यमा अप्राकृतिक स्वार्थपर्ूण्ा र सारमा होइन कि रूपमा मात्र केन्द्रित प्रक्रिया अपनाउन खोजिंदैछ । भावी जोखिमलाई नजरअन्दाज गरी यसप्रकारको नाटक मञ्चनको प्रहारको निसाना मधेसलाई बनाइ“दैछ । फलतः मधेसीद्वारा जारी अधिकार र सम्मानको संर्घष्ालाई बदनाम गराउन भारतीय भूमिकाको प्रचारात्मक अभियान षड्यन्त्र तहत सुरु भएको छ । मधेसको संर्घष्ा वस्तुतः भेदभाव र अपमानविरुद्धको संर्घष्ा हो र यो आन्दोलन देशको समग्र आन्दोलनको एक अभिन्न हिस्सा हो । यो नेपाली भू-भागको आन्तरिक विषय हो र यसको समाधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र राज्यको निर्माणबाट मात्र सम्भव छ । तर जुन ढंगले यस आन्दोलनलाई बदनाम गराउने चौतर्फी प्रपञ्च रचि“दैछ, त्यसले मधेसी जनतालाई उसको अधिकार र सम्मान नदिने षड्यन्त्रको आभास दिन्छ । त्यसरी नै मधेसका सशस्त्र समूहलाई इमानदारीपर्ूवक वार्तामा नल्याई ती समूहलाई असामाजिक तत्त्वको रूपमा परिभाषित गरी मधेसमा सैन्य परिचालन गर्ने भित्री तयारी भइरहेको अनुमान गर्न सकिन्छ । यदि यसै विषाक्त चिन्तनका साथ काम कारबाही अगाडि बढ्यो भने देश अकल्पनीय अवस्थामा फस्नेछ ।

बहुजातीय, बहुसामुदायिक र बहुधार्मिक र बहुसांस्कृतिक समाजमा राष्ट्र निर्माण सम्पन्न गर्नु एक चुनौतीपर्ूण्ा कार्य हो । यसले उदार कुशल व्यवस्थापनको माग गर्छ । केन्द्रीय राज्यसत्ताप्रति शासक र शासकीय गुटले आफ्नो र्सतमा 'बफादारी र प्रतिबद्धता' खोज्ने गर्छन् । तर ठीकविपरीत राज्यको बनावटबाट बन्चित समूहले न्यायपर्ूण्ा सहभागिताको माग राख्दा राज्य निर्माणको प्रक्रिया नै क्ष्ँतविक्षत गरी अन्ततोगत्वा जड र अपांग राज्यको पक्ष्ँमा कथित क्रान्तिकारी र परिवर्तनकारीहरू पनि उभिन पुगेको विश्वमा अनगिन्ती उदाहरण छन् । नेपालको हालसम्म भौगोलिक एकीकरणमात्र भएको छ, सामाजिक, सांस्कृतिक, भावनात्मक, आर्थिक र न्यायपर्ूण्ा राजनीतिक एकीकरण हुन बा“की नै छ र गत आन्दोलनको सफलतापश्चात् यही बा“की एकीकरणको प्रक्रियाको सुरुआत भएको हो । यस प्रक्रियालाई सहज र प्रँकृतिक ढंगले अगाडि बढ्न दिनु नै आजको नेपाली राजनीतिको मूल चुनौती हो । अन्यथा देश फेरि पनि राष्ट्र-राज्य निर्माणबाट अनिश्चितकालका लागि बन्चित रहनेछ । राष्ट्र, राज्य, राष्ट्र-राज्यको भिन्नतालाई नबुझेर वा आफ्नो ढंगले मात्र बुझेर पनि धेरै जटिलता थपिएका छन् ।

मार्क्सवादी परिभाषाअनुसार साझा आर्थिक जीवन, साझा भाषा, भू-भाग, विशिष्ट संस्कृति, चेतना र मनोविज्ञानको आधारमा सिर्जित जनताको ऐतिहासिक समुदाय नै स्थिर राष्ट्र हो । राष्ट्रको निर्माणले सामन्तवादी आर्थिक, सामाजिक, राजनीतिक संरचनालाई समाप्त पार्छ । उदारवादी परिभाषाअनुसार राष्ट्र, जनताको त्यो समूह हो जसमा साझा पहिचान अर्थात् साझा भाषा, इतिहास, संस्कृति, साझा भू-भाग र चेतनाको साझेदारी हुन्छ ।

अतः राष्ट्र निर्माण एक मनोवैज्ञानिक-सांस्कृतिक अवधारणा हो भने राज्य एक राजनीतिक-कानुनी अवधारणा हो । राज्य एक राजनीतिक समूहलाई जनाउ“छ । तर्सथ राष्ट्र र राज्यका बीच सामीप्य हुन पनि सक्छ, नहुन पनि सक्छ । सबै राष्ट्रहरूस“ग आफ्नै राज्य वा स्वतन्त्र सत्ता हुन पनि सक्छ, नहुन पनि सक्छ । त्यसैले सन् १९१९ को भर्सर्ााज सन्धिअनुसार हरेक राष्ट्रलाई आफ्नो राज्यनिर्माण गर्ने अधिकार रहन्छ भन्ने आत्मनिर्ण्र्ााो अधिकारलाई सुरक्षित गरिएको छ । ततपश्चात् राष्ट्र-राज्यको अवधारणा बढी प्रचलनमा आएको हो । राष्ट्रको यस र्सवमान्य परिभाषाअनुसार नेपाल एक बहु-राष्ट्र देश हो । वस्तुतः मधेसी, आदिवासी-जनजाति, दलित, महिला र उपेक्ष्ँित क्ष्ँेत्रको जारी संर्घष्ाभित्र राष्ट्र-राज्यको निर्माणको आकांक्षा अन्तर्निहित छ । र यो निःसन्देह सुखद पक्ष्ँ र अवसर पनि हो । यो अवसर गुमेको खण्डमा यसको विलोमको प्रक्रिया सुरु हुन सक्छ । तर जुन ढंगले मधेस आन्दोलनलाई बदनाम गर्ने गराउने अभियानको थालनी भएको छ, यसबाट मधेसलाई सुविचारित ढंगले नै चक्रव्यूहमा पार्ने योजना भइरहेको सहजै अनुमान गर्न सकिन्छ । तर दर्ुभाग्यवश यो योजना सफल भयो भने मधेसमात्र होइन कि देश नै चक्रव्यूहमा पर्ने निश्चित छ ।

मधेसको वर्तमान अवस्थाका लागि जति शासकहरू जिम्मेवार छन्, त्यसभन्दा कम जिम्मेवार मधेसी नेताहरू छैनन् । मधेसको नेतृत्वपंक्तिमा त्याग र बलिदानको इतिहासको अलि अभाव छ । सत्तँलिप्सा र पदलोलुपताले गर्दा तिनका चरित्रलाई धूमिल गराएको छ । एकता र एकबद्ध प्रयासको र्सवथा अभाव रहेको छ । जनता इमानदार, सरल र संर्घष्ाशील छन् । नेतृत्वपंक्तिको विभाजनको आधार, राजा पक्षधर, कांग्रेस, माओवादी, एमाले, राप्रपा, भारत, चीन, अमेरिकाका पक्ष्ँधर भएर कार्य गर्ने प्रवृत्तिले गर्दा भएको हो । तर जनता विश्वसनीय मधेसी जनताको पक्ष्ँधर नेतृत्व खोजेका छन् । संक्षेपमा, मधेस नेतृत्वको अभावको अवस्थाबाट गुज्र“दैछ । फलस्वरूप जनतामा थप निराशा र आक्रोश समानान्तर रूपले वृद्धि भइरहेको छ । आममधेसी जनता र विशेषतः जुझारु युवा जमातको प्रबल चाहना छ कि स्थापित अधिकांश मधेसी नेतृत्व एक ठाउ“मा उभिई मधेसलाई अधिकार र गौरवसम्पन्न बनाउने अभियानमा समर्पित भई लोकतान्त्रिक निकास दिनुपर्‍यो । अन्य दलको नेतृत्वको बनावट हर्ेदा ती दलबाट समावेशी- समानुपातिक सम्भव नहुने मधेसी जनता धारणा छ ।

विभिन्न परस्परविरोधी अनुशासनमा बा“धिएका मधेसी नेतत्वबाट आफ्नो हित पूरा नहुने तथ्यप्रति मधेसमा मतैक्यता छ । मधेसका सशस्त्र समूहहरू पनि विभाजनको विकृतिबाट मुक्त छैनन् । कतिपय समूहको सुस्पष्ट राजनीतिक एजेन्डा भए पनि कतिपय समूह एजेण्डाविहीन भएर कार्यरत छन् । फलतः विविध किसिमको विकृति र भड्काउ देखा पर्दैछ । जसले मधेस आन्दोलनलाई बदनाम गराउन मद्दत पुर्‍याउ“छ भने जायज मागप्रति विमुख गराउने र सही विषयलाई ओझेलमा पार्ने कार्य गरेको छ । यस्तो विषम परिस्थितिमा मधेसी जनताको चाहनाअनुरूप विश्वसनीय लोकतान्त्रिक राजनीतिक शक्तिको निर्माण गर्नु आजको आवश्यकता हो ।

मधेस अझै र्सार्थक आन्दोलनको मुडमा छ, विश्वसनीय नेतृत्वको खोजीमा छ । राज्यको उधारोमा मात्र दिन चाहेको छ तर मधेसीहरू नगदमा खोजेका छन् । राष्ट्र-राज्यको निर्माण प्रक्रिया सही ढंगले बढाउने हो भने मधेसको न्यायपर्ूण्ा सहभागिता सुनिश्चित गर्ने आधार र वातावरण बनाउन जरुरी छ ।

In The News

Govt doing homework for constitution amendment: Minister Pokharel Kantipur
चक्रव्यूहमा मधेस

MJF Wants Polls Held at Earliest Possible Himalayan Times Prime Minister Girija Prasad Koirala resign on moral grounds for failing to hold the polls on November 22. ...... Saying that the forum will not seek the help of any armed group in the Terai region, Mahato said, "Ours will be a peaceful agitation." He said the armed groups flourished in the Terai after the government failed to address the issues of the Madhesi people. ....... the armed groups active in the Madhes should go for dialogue with the government. "Their demand for a secessionist state seems more like a bargaining ploy," said Yadav. .... Clarifying that the forum was not against people of pahadi origin, he said that its protests were directed against the government. ..... Asked why the forum was against the Maoists, Yadav said, "It is a misconception. We are not against the Maoists."
NC-Maoist Rift will Result in Crisis: Nepal incidences of abduction, murder, violence and donation have been increasing in the Tarai, he said, "The government which cannot curb such acts does not have the moral authority to stay in power." .... Urging the government to hold talks with forces staging agitations in the Tarai
Armed Groups Killed 28 in East Tarai in 7 Months Ninety-three out of 145 abductees were released with the help of Armed Police ..... 312 persons associated with armed criminal gangs were captured, while five were killed in clashes with the armed police in the east Tarai. During the same time, three more persons were shot dead for violating prohibitory orders. ..... During the period, security personnel seized 53 pistols, nine guns, 32 bullets, eight explosives, 17 motorcycles, six mobile phone sets and a truck. Security personnel assigned to control violence and criminal activities in the bordering areas of Tarai captured smuggled goods worth Rs 16.7 million

PM should resign on moral grounds – MJF chief NepalNews Chairman of the Madheshi Janadhikar Forum (MJF) Upendra Yadav has said Prime Minister Girija Prasad Koirala should resign on moral grounds as the government led by him has failed to fulfill the mandate of the people's movement II. Addressing a press meet in Nepalgunj on Saturday, Yadav also said that if PM steps down then it would pave the way out of the prevalent crisis. "The incompetent coalition government has lost the moral authority to stay in the government," he said. Yadav also alleged that the mandate of the people's movement II - elections to a constituent assembly, establishment of democratic republic and peace and order have not been fulfilled by the government. Saying that the country has been held hostage to the whims of Nepali Congress, Maoists and CPN-UML, he said a new government should be formed to free the country from this. He also accused the government of failing to contain growing incidents of murder, abduction and looting in the country. "This government has become unable to arrest even murderers of journalists. In this situation the prime minister should resign to pave the way out of the prevalent crisis."
Sujata wants 1990 constitution revived, accuses Sitaula of 'ambushing' NC

Winter session will resolve political deadlock, claims Sitaula NepalNews
NC, Maoists agree to accelerate dialogue to resolve deadlock Senior leaders of the two parties met at the Maoist central office in Buddhanagar Saturday morning. Maoist leaders Dr Babu Ram Bhattarai, Ram Bahadur Thapa and Mohan Baidhya and Congress leaders Shushil Koirala, Prakash Man Singh, Dr Ram Baran Yadav, Mahesh Acharya and Dr Prakash Sharan Mahat were present at the meeting.
Sujata accuses Sitaula of 'ambushing' NC and the country "In the hope that the Maoists will improve, the NC gave up all its stands. And now Sitaulaji has ambushed not only the party but also the country" ..... a government minister said that the government was engaged in homework to 'implement' the proposals on republic declaration and proportional representation system passed by the parliament recently.

We’re against separate tarai: Upendra Yadav Kantipur "We oppose the concept of a separate Madhes," said Yadav, talking to the Post after inaugurating the Forum's office in Nepalgunj, adding, "What we want is an autonomous Tarai within a federal Nepal." ..... met the prime minister Friday morning before flying for Nepalgunj .... the Forum, however, will not enter into any alliance with the royalists and the armed groups operating in the Tarai. ..... "The government must immediately start a dialogue with the agitating groups," he added. ..... the prime minister immediately asked Peace and Reconstruction Minister Ram Chandra Poudel, who was also present during the delegation's meeting with Koirala, to implement the agreement promptly. "But we said such assurances cannot convince us this time."
Chure Bhavar to set up peace force his organization has been constituting a peace force similar to the Rakshya Bahini formed by the dissident faction of Nepal Sadbhavana Party-Anandidevi (NSP-A). ....... the CBES has already set up such a force in Siraha, Saptari, Udayapur, Rautahat and Sarlahi districts with ex-army and ex-police personnel, nationalist youths and others. ..... the peace force would not be of an offensive nature but would take retaliatory action against anyone who tries to attack it..... CBES plans to set up a 50-member peace force in each district, and 500 ex-army and 300 ex-police personnel have already joined the force. .... Maoist combatants who escaped from the cantonments have also come in contact with the CBES.
Govt leadership cannot be changed: Shekhar Koirala
Festive mood of Chhath continues
Maoists sound warning to set up interim govt and parliament Prachanda Friday warned to set up “an interim government and parliament” from the street-up if the government doesn’t implement the motions ...... slated to meet with civil society leaders, rights activists, and representatives of marginalized, indigenous and Madheshi communities ..... The House passed the motions after major left parties, including the CPN-UML, CPN-Maoist, the People’s Front Nepal, the CPN-Unified and the United Left Front decided to support a motion each tabled by the UML and the Maoists.
MPRF issues 5-day ultimatum to govt to enforce accord
UML activist abducted from Saptari

Maoists want immediate cabinet reshuffle; demand early integration of PLA into NA NepalNews the government must be restructured as early as possible in order to make it more representational......... the peace ministry be replaced by a powerful Peace Commission represented by all the parties to peace process. ..... Raghuji Panta proposed that a seven-party alliance should emerge as an executive entity. He made it clear that the UML is ready for a change in government leadership if there is seven-party consensus.
Shekhar Koirala dares parties to change govt leadership through the parliament
Maoists announce 12-day protest march in western Terai The protest “Tharuwan Republican People’s March” will pass through Dang, Banke, Bardiya, Kailali and Kanchanpur districts along the highway. The Maoist-affiliated Tharuwan Mukti Morcha is active in these five districts. ...... the rallies would be taken out serially for 6 days in Dang, 5 days in Banke and 3 days each in Bardiya, Kailali and Kanchanpur. ...... mass gatherings will be held in 12 different places in Dang, 10 difference places in Banke and 6 places in Kanchanpur, Bardiya and Kailali
UML starts internal discussion on its role in winter session Party general secretary Madhav Kumar Nepal had earlier directed the party leaders not to speak in favour of Prime Minister Girija Prasad Koirala. Some UML leaders want immediate implementation of the House decisions while few others including K.P Sharma Oli are opposed to this idea.
Abductions continue in Terai
Mahato warns of fresh stir in Terai
Mahato for separate Madheshi front

MPRF warns of fresh stir Kantipur
Mahato warns to launch 3rd people’s movement from Terai all preparations have been made on coordination with other agitating groups in the Terai, and Madhesh Defense Battalions have been formed in 18 districts to make the movement decisive. ...... the motions endorsed by the special house session for a republican set-up and fully proportional system for the CA was acceptable for the disgruntled faction of NSP, Mahato urged the government to enforce the house directives. ...... On November 5, Rajendra Mahato had said that his party was forming a joint front with the armed outfits in the Terai to launch the decisive movement in the region by mid-December.
104 bandas since April Uprising! nine were Nepal bandas, seven Valley bandas, 30 terai bandas and 58 localized ones. ..... People living in the tarai are facing the brunt of such strikes. The entire tarai region remained shut down for as many as 30 days in the past seven months. ..... there was not a single banda for the first five months after the April Uprising .... The first political banda came eight months after the April Uprising when Limbuwan activists called a banda in eastern Nepal in December 2006, demanding a proportional electoral system and a federal republic.
Maoists beat govt in breaching CPA: Study
Cabinet ministers approve strong measures to improve security
PR system would lead to disintegration: Deuba
एमालेमा मतभेद सातदलीय गठबन्धन सरकारको नेतृत्व परिवर्तनबारे एमालेभित्र मतभेद देखिएको छ । महासचिव माधवकुमार नेपालले आफ्ना मन्त्री र पार्टी नेताहरूलाई प्रधानमन्त्रीको पक्षमा वकालत नगर्न निर्देशन दिइरहेकै बेला स्थायी समिति सदस्य केपी ओलीले तत्काल सरकारको नेतृत्व परिवर्तन गर्न नहुने अडान राखेका छन् । महासचिवले कांग्रेसलाई नेतृत्व परिवर्तनबारे सोच्न आग्रह गरेका छन् भने ओलीले अहिलेको राजनीतिक संकटको कारक माओवादी भएको निक्र्योल निकाल्दै उसको आलोचना गरेका छन् । नेपाल र ओलीले बिहीबार सञ्चारकर्मीमाझ परस्परविरोधी अभिव्यक्ति छुट्टाछुट्टै दिएका हुन् । ..... माओवादी युद्धकालीन अवस्थामा झैं जनयुद्ध र जनविद्रोहको नीति निरन्तर अगाडि बढाएर विनाशको बाटोतर्फ अग्रसर हुनु उनको आरोप थियो । '१२ बुँदे समझदारीमा शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने प्रतिबद्धता व्यक्त गरेपछि त्यो पालना नगर्नु अहिलेको मूल समस्या हो,' उनले भने ।
धुमधाम छठ

'Implementation of agreements a must to keep peace process intact' NepalNews unity among the seven parties, review of the peace process and implementation of agreements and improvement in management and procedures of the peace process. ..... Martin also expressed dismay over the continued extortion, abductions and killings in Terai region including by the members of the Maoist party
PM meets with Upendra Yadav, promises to fulfill MJF demands The meeting has come in the wake of warnings by Yadav of re-launching Terai agitation from November 21. Yadav has said that the cancellation of Constituent Assembly election and the non-implementation of pact signed by the government and the MJF were compelling him to resume agitation.
Chhath being celebrated across the country