Tuesday, August 21, 2007

पहाडी बाहुन सुजीत ढकाल

DL21C Annual Summer Bash: Barack Won The Straw Poll

No Point Talking, Got To Get Down To Protests
Best Possible Scenario: How It Could Unfold
Upendra Yadav Book 1
Lull Before The Storm
Democracy, Transparency, And The Nepali Diaspora

गुगलले एउटा नया टुल ल्याएको : ब्राउजर बाट नै नेपालीमा टाइप गरेर सर्च गर्न िमल्नेमैले मेरो नाममासर्च गरेंजनकपुरमैं हुर्के बढेको, एउटै पर्ाइमरी स्कुलमा पढेको हाल न्यु यर्कमा बस्ने सुजीत ढकालको लेखअायोयो लेख पहाडी बाहुन prejudice को ज्वलन्त उदाहरण होत्यो prejudice भनेको देश तोड्ने prejudice हो

न्यु यर्कको बाहुन समुदाय भनेको तारा बाहुनले सरापेको समुदायस्थानीय राजनीितमा जीरो अौकात राख्नेनेपाली पहाडी समुदाय न्यु यर्कको िमनी नेपालमा नेपालको जस्तै anti-Madhesi prejudice ले अोतप्रोत । मलाई नेपालीहरूले भोट निदइकनै म सारा नेपालीको नेता भिनटोपल्ने तारा बाहुनको बाहुनवादले खान भ्याएको छ। त्यो अलोकतान्त्िरक रवैयाले स्थानीय नेपालीलाई स्थानीय राजनीितमा घाटा छ तर तीनलाई त्यसको मतलब छैन। Homesick बाहुनहरूलाई बरू तारा बाहुनकै बाहुनवाद मन पर्छ। अलोकतान्त्िरक त छ तर बाहुनवादको झझल्को त िदन्छ।

जनजाितहरू बाहुनसँग डील गर्दा जनजाित बिनटोपल्ने, मधेशीसँग त्यही बाहुनसँग एक भइिदने। पहाडी prejudice पोख्ने। नत्र नगेन्द्र इङगमको कस्तो उट्पटाङ प्रश्न। प्रश्न सुन्दा लाग्छ नेपालमा मधेशीहरूले नेपाली भाषालाई िथचेर राखेका छन्। उल्टे चोर कोतवालको डाँटे।

१९८९ देिख न्यु यर्क बसेका सत्य यादव। म न्यु यर्क पस्नु अगािड मधेशी organizing को म नदेखेका सत्य यादव। नेपालमा मधेशी क्रान्ित हुँदैछ, Quit India Movement जस्तो ठुलो, ऐितहािसक, तर उता पहिरयाहरूले अपमान गरेर यो त िहन्दु कट्टरपन्थीको खेल हो भनेकोले off season मा लङ अाइलैण्डमा िशवरात्री मनाइिदने। त्यो तारा बाहुनको करतुत हो। न्यु यर्ककै पिहलो ठुलो मधेशी event जुन न्यु स्कुलमा भयो जसका बारेमा सुजीत ढकालले बडो अपमनापुर्ण ढङगले लेखेका छन् नेपाली टाइम्समा। त्यसलाई स्थानीय मधेशीले बिहष्कार गरे। तारा बाहुनको नेतृत्वमा। न्यु यर्कमा ANTA स्थापना गर्ने व्यक्ित म। त्यसपिछ मैले ANTA को सदस्यता छोड्िदएँ। मानिसक दासताको के दवाइ छ?



Source: New York Nepali Times

मधेशीहरुलाई जनजातीहरुको प्रश्न : किन नेपाली भाषाको बिरोध गर्छौ ?

टाईम्स् सम्बादादाता

न्यूयोर्क्,फेब्रुअरी १०, दबिएको नेपाली समूदायको भएपनि जनजातीहरुलाई नेपाली भाषा र नेपाली राष्ट्रियताको असाध्यै माया छ भने नेपालको मूल प्रवाहमा आउन खोज्ने अर्को दबिएको बर्ग मधेशीहरु किन नेपाली भाषा र नेपाली शब्द लाई 'हेट्' गर्छन? किराँत याक्थुम चुम्लुङ अमेरिकाका उप सभापति नगेन्द्र इङ्नामले तराईका सम्बन्धमा शनिबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सोधेको यो प्रश्नले न्यूयोर्कमा रहेका नेपाली मधेशीहरुलाई अन्तत्: भावुक बनाई छाडयो ।

नेपालको संसदमा हालै केही मधेसी सांसदहरुले तराईको भाषामा सम्बोधन गर्दा कमान सिंह लामा लगायतका अर्का सांसदहरुलाई पर्न गएको अप्ठ्यारो प्रती पनि धेरैले मनमनै भावुक भएर सोचे कार्यक्रममा ।

प्रत्युत्तरमा मधेशी मूलका प्राध्यापक प्रमोद कण्ठ्ले भने--अनेक भाषा भाषी भएको तराईमा मधेशीहरुले आ-आफ्नो भाषा प्रयोग गरेपनि राष्ट्रिय स्तरमा संपर्क भाषा नेपालीको सम्मान मधेशीहरुले पनि गर्नु पर्छ । उँहाले आफूले पनि नेपाली भाषामा कविता लेखेको उल्लेख गर्दै तराईबासी र पहाड्वासी मिल्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्राध्यापक महेन्द्र लावतीले मान्छेले बौद्यिक रुपमा संगठित भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

संयुक्त राष्ट्रसंघका उप महासचिब कुलचन्द्र गौतमले जती जात जातीहरुमा बाडिंएपनि नेपाली राष्ट्रियता र अखण्डता भन्दा ठुलो अरु केही नहुने बताउनु भयो ।

कार्यक्रममा तराई आन्दोलनका क्रममा "मधेशलाई छुट्टै राष्ट्र बनाउने र छुट्टै राष्ट्र बनिसके पछि त्यसले नेपाललाई शत्रुको रुपमा हेरी नेपालसंग कहिल्यै कूटनीतिक सम्बन्ध स्थापना नगर्ने" भन्ने आशयको अभिब्यक्ती दिने परमेन्द्र कुमार भगतलाई र्()याख र्()याखती पारिएको थियो ।

यूनाईटेड नेप्लिज डेमोक्र्याटिक फोरमका टेक गुरुङ्ले सम्बिधान सभामा जान लागेको "क्रीटिकल्" अवस्थामा पहाडे मधिशे जस्तो सम्बेदनशील बिषयमा आगो सल्काएकोमा उनीप्रती तीतो प्रकट गरेका थिए भने अनिल शाहीले अर्को देश बनाउने कुरा गर्नुको असल नियत के हो भनी प्रश्न गरेका थिए ।

अझ अर्का मधेशवासी सतेन्द्र साहले नेपालको तराईमा अन्य भाषाहरु भएको अवस्थ।मा हिन्दी भाषाको वकालत गर्नु ठीक नभएको बिचार ब्यक्त गरे ।

कार्यक्रम न्यू स्कूल बिश्वबिद्यालयको इण्डिया- चाईना ईन्स्टिच्यूट्ले आयोजना गरेको थियोउक्त अवसरमा ईन्स्टिच्यूट्का निर्देशक अशोक गुरुंगले पनि बोल्नु भएको थियो

The New School Event: Madhesi Question: Photos 2
The New School Event: Madhesi Question: Photos
The New School Event: My Speech To Be Delivered
February 10: New School: Nepal In Transition: The Terai Qestion

पुरे देशको प्यारालाइज कर दो
िगिरजाको कुर्सी से हटा दो, सेरेमोिनयल बना दो
अगर सडक पर िफर से उतडनी पडी तो
चुनावी जंग
िवजयकी सुगन्ध अा रही है
समानता अौर अिधकार पर्याप्त नहीं हैं, हमें तो शक्ित चािहए
माघे क्रान्ित
सत्ताधारी सात पहाडी पार्टीको घैंटोमा अझै घाम लागेको छैन
माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे
डटे रहो
शान्ित वार्ता क्या, िवजय घोषणा करो
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है
िफर से कह दो एक बार इन्िकलाब


परमेन्द्र भगत नामका नटबरलालबारे
- दिनेश आचार्य

एकजना छन अमेरिकाको न्यूयोर्कमाआफुले आफैलाई बुद्धिमान घोषणा गर्दै आफु बिदेशिनुलाई ब्रेन डर्नको सज्ञा दिने त्यो सख्श अरु कोही होइन अनाबश्यक रुपमा तपाई हाम्रो ब्यक्तिगत मेल अकाउन्टको यनबाक्स फुल गर्ने हिन्दु अतिवादी तराईको शान्त नेपाललाई भारतीय भुमन्डलमा मिलाउने प्लानका सेवक हुन-परमेन्द्र कुमार भगत

उनी हरेक दिनजसो दर्जनौ मेल दुनियाका हजारौ मेलबक्समा पठाउछन् । कुनैबेला नेपालको प्रजातान्त्रिक आनदोलनलाई सहयोग गर्ने नाममा काठमाडौंको आन्दोलनको फोटो किन्ने भगत अहिले हरेक दिन पहाडिका नाउमा बिद्वेश उराल्दै मधेशीका मनमा घृणाको बीउ रोप्न उद्यत छन् । अर्थात उनी पहाडी र मधेशी नेपालीबीच माराकाट गराएर साम्पर्दायिक हिसाको बिउ रोप्न चाह्छन । किनभने यो उनको मालिकको आदेश हो ।

भारत नेपालमा के चाहन्छ ब्वासोले गाइको बाच्छालाई मायाले सुम्सुमाएर कन्याउदै मुटु कलेजो झिकेर खाएजस्तो गर्ने प्लानमा छ । नेपालमा हिसा बढेपछि बिचरा भन्दै सुमसुमाउन आए जस्तो गरि तराइलाइ आफ्नो भागमा मिलाउने र को दीर्घकालिन रणनीती पुरा गर्ने एजेन्ट हुन उनी । उनीमात्र होइन उपेन्द्र यादव हृदयेश त्रिपाठी र जयकृस्ण गोइतहरु पनि त्यही हुन । जो आफुलाई नेपाली भनाउन समेत चहदैनन् ।

हिजोसम्म श्री ५ को सरकार हुदा उनीहरुले जनआन्दोलन भाग २ मा कहि पनि मधेशका नाउ उच्चारण गर्न परेन । राजाकै शाशनमा मस्त भए । किनभने अहिलेका राजा भारतीयकै ज्वाई र नातेदार अनि उतैबाट आएका थिए । तर अहिले जब नेपाली जनताको ुनेपाल सरकारु भयो उनीहरुलाई नेपाली भन्न लाज लाग्यो र मधेश सरकारको नारा उचाल्न थाले ।

केही समयअघि सम्म मधेशी र लोबतन्त्रको नारामा ब्लग लेखिरहेका उनी एक्कासी नेपालबिरोधी र भारतसमर्थक भएर निस्किए । उनी नेपाली पासपोर्टकै आधारमा अमेरिकामा बसिरहेका छन् भलै भारतीय कृपादृष्टिले पालिएका किन नहोस । तर आफुलाई नेपाली भनाउदा लाज लाग्छ रे । मधेश छुट्टै देश हो रे । नेपालीहरुले त्यस देश हडपेका हुन रे । उनका पछिल्ला लेख पढ्दा यस्तै लाग्छ ।

काठमाडौंका नेवारले नजानेर किम्बदन्ती वा जोक्स बनाएको ‘मनु मखु मडिस्या ख’ लाई ठुलो मुद्दा बनाएर आर्टिकल लेखे । पहाडिया भनेका मान्छे नै होइनन र उनीहरुलाई खत्तम गर्नुपर्छ भन्ने उनको आशय झल्किन्छ ।

वास्तबमा यो फलाम तातेको बेलामा हिट गरेजस्तै हो । तराईमा सयजना मान्छे अगाडि लगायो हजार जना पारीबाट सय रुपैया दैनिक दिएर ल्यायो । नत्र काठमाडौमा लाखौ मान्छे उत्रदा जनआन्दोलन २ मा किन तराईमा मान्छे सुन्यप्राय थियो राजतन्त्र बिरुद्ध ११ बर्ष जनयुद्ध हुदा पहाडमा जसरी क्रान्ति मौलायो तराईमा लुटेर खानेहरु मात्र बढे किन हुन त तराईमा पुरानो डाका सस्कारले गर्दा पनि माओवादीमा लाग्नेहरु लागेका थिए लुट्न नपाउने भएपछि जनतान्त्रीकमा लागे । राजा फाल्ने आन्दोलनमा चाही नलाग्ने अहिले ठुृलो क्रान्तिकारी कुरा गर्ने

भगत जस्ता कथित नौटंकी अनुहारहरु धेरै छन् यहा । उनी कहिले आफु नेपालमा राजनीति गर्न नफकर्कने कुरा गर्छन त कहिले अमेरिकामा सबैले नेपाल गएर राजनीति गर भनिरहेको लेख्छन ।

परमेन्द्र भन्ने मान्छेले एकपटक अनौठो कुरा गर्यो । सारा सार्क क्षेत्र एउटै रास्ट्र हुनुपर्ने प्रस्ताब राख्छन । यसको अर्थ के हो हिन्दुस्तानले भन्ने गरेको सारा भारतबर्ष एउटै देश होओस भनेको होइन पाकिस्तान बंगलादेश देखि नेपाल र भुटानसम्म भारतमै गाभियोस भन्ने उनको आशय हो कि होइन यस्ताले तराइको आन्दोलन हाकेको दाबी गरेका छन् । के यो कहाबाट सन्चालित हो यसै थाहा हुदैन

अमेरिकामा उनी कसरी पुगे यहा के काम गर्छन उनी बेलाबखत नेपालमा पत्रिका र इन्टरनेट साइट चलाउनेहरुलाई अलिअलि रकम दिएर भारतीय लाइनका नेपाली नेताहरुका। अन्तर्बातार्ता लिन लगाउछन् । यता केही पैसामा बिकेर पत्रकार भनाउदाहरु भारतकै दलालीमा बोलेको कुरा छाप्छन । उनको धन्दा यस्तै छ । आफुलाई महान बनाएर आर्टिकल लेख्दै दुनियाका मेलमा बिना अनमति बग्रेल्ती िलंक पठाएर उनले दुनियालाई दुःख दिएबापत क्षतिपुर्ती तिर्नुपर्दैन अमेरिका बस्नेलाई त यो थाहा हुनुपर्ने उनले अरुको मेल आइडी कसरी थाहा पाए प्राइभेसी ल अनुसार त कारबाही हुन्छ आफु बिदेशिदा ब्रेन ड्रेनको घोषणा गर्नेलाई त थाहा हुनुपर्ने ।

गगन थापासित अकंमाल गरेको फोटो खिचाउदा आफुलाई भाग्मानि ठानेर आर्टिकल लेख्नेले अहिले तिनै थापाहरु अर्थात पहाडेहरुका बिरुद्ध बिषबमन गर्दा कस्तो लाज नलागेको । साइटभरी आफ्ना नानाभातिका फोटो राखेर प्रचार गर्ने भगतले लेखेका अग्रेजीका भाषण कतिजना तराइबासीले पढ्छन त्यो उनलाई के मतलब भगतले त त्यो भाषण आफ्ना मालिकहरुलाई देखाएर पैसा झार्नका लागि हो । साच्चै तराइका लागि सबेदनशील हो भने त कलैयामा आएर जुलुसको नेतृत्व गरुन न । सोझा गरिब मर्ने भगतहरुचाही अमेरिकामा बसेर तर मार्ने

पहाडिया र मधेशीको साम्प्रदायिक सदभाब भडकाएर मान्छे मार्ने खेल हुदैछ । यदी त्यसो भयो भने नेपालको इतिहासमा पहिलोपटक लाखौ मानिस मारिन्छन । देश बिखन्डन पक्का हुन्छ । भगतहरुको मास्टर प्लान यही हो ।

जनअधिकार फोरम भनेको भारतीय दुतावासबाट रकम ल्याएर सास्कृतिक कार्यक्रम गर्ने गोष्ठि गर्ने र एक दुइटा प्रतिबेदन छपाएर मधेशीको नाम भजाउदै पैसा कमाउने एनजिओ होइन यो कुनै पार्टी हो जसले बिचारको आन्दोलन गर्छ त्यहा बसेका नेताहरुको कुण्डल हेर्नुपर्छ कहा कहाबाट सन्चालित छन यसै थाहा हुन्छ ।

उपेन्द्र यादव काठमाडौंको बानेश्वरमा एकजना राजावादीको घरमा भाडामा सायद सित्तैमा बस्छन् । किशोरकुमार बिश्वास भन्ने मण्डले जो सद्भावना पार्टी छाडेर दरवारहुदै भारतीय क्याम्पमा पुग्यो उनी पत्रकारहरुको फोन नम्बर सकलन गर्दै आफ्नो नाम बजाइदिने अनुरोध गरिरहन्छन् । अर्का आफुलाई महासचिब बताउनेचाही उपेन्द्र यादबले बोक्ने ९८४१-४३५७७१ नम्बरको मोबाइल उठाउछन र आफ्नॊ नाम उल्लेख गरेर समाचार लेखिदिन र आफ्नै अन्तरवार्ता लिइदिन करकर गरिरहन्छन् । उनका अन्तरवार्ता लिन मानेन भने उपेन्द्र यादवलाई सम्पर्क हुनै दिदैनन उनी ।

अस्ति भारतको गणतन्त्र दिवसका भारतीय दुतावासमा भएको पार्टीमा फोरमका नेताहरु कसरी कानेखुशीमा मग्न थिए त्यो कुरा सहभागि यो पंक्तिकारलाई थाहा छ । राजेश अहिराज जस्ता नटबरलाल पत्रकारहरु पनि त्यस दिन एक लाख भारुको पुस्तक पुरस्कार लिदै चलमलाइरहेका थिए ।

Source: Hamro Blog

No Point Talking, Got To Get Down To Protests


You Can't Change Their Attitude, But You Can Defeat Them

Ram Chandra Poudel represents all Bahuns in power, all Pahadis in power in expressing his relentless dishonesty during his talks with the MJF. The talks have gone nowhere. You can not change Poudel's Bahun attitude, but you can defeat him. That is the lesson to draw from the talks.

Dishonest Formula For Elections Can Not Be Tolerated
  1. 240 seats are first past the post. The first time they tried to draw the 116 constituencies in the Terai, they gerrymandered it so thoroughly so none of the current Madhesi MPs could get reelected. As a result the Madhesi MPs had to shut down the parliament for a month. Those boundary lines have not been redrawn. There is no reason to believe they will not gerrymander again.
  2. I just learned a party must secure at least 20% votes in the first past the post system to participate in the 240 seats for the proportional election part of the formula. Only a unified Congress and the UML might get that, and even that I doubt. This formula has been put down to create a three party democracy in the country: Congress, UML, Maoists. But these parties are daydreaming. No party will secure more than 15% of the votes. This is not the 1990s, the Madhesi, Janajati and the Dalit are now awake.
  3. There is a provision that of the 240 seats for proportional election, " for Madhesi men and women, 15.6 percent each have been set aside. For Dalits men and women, 6.5 percent each have been allocated and for ethnic Janajatis men and women 18.9 percent each have been set aside. Two percent each have been allocated for men and women, respectively, of backward region and 15.1 percent each have been earmarked for men and women from 'other' category." That brings the total to 116%. That is proof of Bahun dishonesty. This formula has been designed to hijack the people's right to choose their own representatives.
  4. The 20% formula is to make sure only the top three Bahun parties get to have a say. That ensures Bahun hegemony since the Madhesi, Janajati, Dalit, Mahila who might squeek in will all do so at the behest of the Bahun bosses. They want the three big parties to submit lists. And after the election, they want to draw people out of that common pool. So the Bahuns bosses decide who the people will be to get the 240 seats of proportional election, it will not be the people.
  5. I am utterly surprised the Sadbhavana (Anandi) is not offended by this 20% formula.
  6. NFIN has betrayed the Janajati people. The hope for the Janajati now rests with the Limbu, Rai and Tamang political parties that have come up as of recent.
  7. There is a provision that 17 people will be appointed by the cabinet into the constituent assembly. There is also a provision in the interim constitution that the Prime Minister can only be ousted by a two-third vote in the parliament. What that means is that regardless of the outcome of the elections to the constituent assembly, Girija will still be Prime Minister. That makes for sham democracy and sham elections. If you already know who the Prime Minister will be even before elections have taken place, then that is not an election, that is something else.
Only Meeting Point: Fully Proportional Elections To The Constituent Assembly

If the eight parties do not come around to agreeing to holding the election to the constituent assembly based on this formula, there is no point in having elections. Elections can not be allowed.

If the Bahuns agree to fully proportional elections to the constituent assembly, they do not have to agree to anything else. They don't have to recognize the martyrs of the Madhesi Kranti, we will do it on our own. They don't have to hold respectful dialogue to mainstream the armed Madhesi groups, we will do it on our own.

MJF: Only Option Is To Engage In A Final Round Of Protests

The Madhesi Kranti gave birth to the political party MJF. Before the Madhesi Kranti, the MJF had a few leaders in each district and a few tens of members. Now it has over 100,000 members all across the Madhesh.

Election Schedule Determines Protest Programs

The time to ask for fully proportional elections to a constituent assembly is before the parties have filed nominations under the current dishonest formula. During that first phase of protest programs, that should be the one point agenda. That will offer simplicity and clarity.

Effort has to be made to reach out to every other party and organization in the country that also has an uncompromising stand on holding fully proportional elections to the constituent assembly.

But if they plough through that deadline, the agenda changes.

Breaking The Country Into Two Is An Option

Lull Before The Storm

At that point the Madhesi people will have exhausted all options to try and stay inside Nepal. We tried street movements, we tried talks. Then we will have hit a point of no return.

Street agitations will have to be organized. The goal will no longer be to pressure the government in Kathmandu. The goal will no longer be to ask to hold completely proportional elections to the constituent assembly.

The goal will be to create a new country called Madhesh.

How

You shut all of the Madhesh down completely. This is going to be bigger than the April Revolution, this is going to be bigger than the Madhesi Kranti I. The state boundary will be as shown above.

During the first phase, the signboard of every government office in the territory will be targeted. You erase Nepal Sarkar and write Madhesh Sarkar.

Then an interim government in Upendra Yadav's leadership will be formed. It will be composed of more than one party. Birgunj will be declared the capital city.

An effort will be made to make sure there is no ethnic exodus. Pahadis in the territory do not need to move out. Madhesis outside the territory do not need to move in. Everybody in the territory will get citizenship certificates of Madhesh. It will be a multi-ethnic, multi-cultural country.

The interim government will invite all armed Madhesi groups to come along. A Madhesh Army and a Madhesh Police will be formed.

Fully proportional elections to a constituent assembly for Madhesh will be held in April 2008. At least every third name on a party's list must be female. Other than that there will be no rules. The assembly will get one year to write a new constitution for the country.

India, China, Nepal Army

They are all going to have to stay out of this. None of their business.

In The News

Govt-MPRF talks put off; two sides blame each other Kantipur “We reached the ministry at 8 in the morning to draft the agreement reached during our informal meeting yesterday evening,” MPRF chairman Upendra Yadav told ekantipur. “But we found none of the government negotiators there. Khanal turned up almost two hours behind the schedule. He, too, didn’t have any idea whether the other members of the government panel will come or not. Then we left.” ........ “Now it is clear that the eight-party alliance does not want the elections,” he added. ... Ram Chandra Poudel, who arrived at the ministry at after 11:00 am, charged that the talks was put off after the MPRF put forth some unreasonable demands. ...... Poudel said that the MPRF has demanded regional autonomy for Terai ahead of the elections. .. “Similarly, they are demanding that a provision in the Constituent Assembly Elections Act that stipulated that the party that secure less than 20 percent of the votes (in first-past-the-post system) cannot take part in the proportional electoral system should be extended to 35 percent. This is inspired by autocracy,” he added. ...... Stating that the government is committed to implement the agreements reached during the first round of talks held at Janakpur, Minister Poudel said they have agreed to resume the talks on August 26. .... “No. We have not reached an agreement to resume the talks,” Yadav said. ...... MPRF leaders also said that they have only demanded that the provision in the CA Elections Act should be scrapped,” they said. ..... after the two-day central committee meeting.
CA polls Hobson’s choice, says Nemwang He also suggested the political parties and leaders of the civil society to hold more debates and discussions on the models of federal structures in the country.
Chure-Bhawar group threatens to resume agitation CBPES chairman Keshav Prasad Mainali said that the government must fulfill their 23-point demand and immediately release its activists, who have been arrested on “false charges”.
NC, UML lawmakers flay Maoist protest programmes
Maoists stop police patrol in Parbat villages
Banda cripples life in Biratnagar
दलहरू चुनावी अभियानमा राष्ट्रिय जनमुक्ति पार्टीले झापाका सबै क्ष्ाेत्रबाट उम्मेदवारी दिने घोषणा गरेको छ । ... निर्वाचन क्ष्ाेत्र निर्धारण आयोगले प्रतिवेदन नदिएका कारण जिल्लामा कति निर्वाचन क्ष्ाेत्र हुने भन्नेमा निर्वाचन कार्यालयचाहिं अन्योलमा छ । को कुन क्ष्ाेत्रमा पर्‍यो वा कति गाविस कुनमा परे भन्नेबारे जबाफ नभएको बताउँदै कार्यालय प्रमुख इन्दुकुमारी थपलियाले भनिन्- 'तैपनि तयारीका कुनै कसर बाँकी राखेका छैनांै ।' .... पछिल्लो आयोगले ७ वटा क्ष्ाेत्र सिफारिस
न्यायिक नेता ढिलो र झन्झटिलो न्याय प्रक्रिया, पुरातन र हैकमवादी प्रवृत्ति, पाइलैपिच्छे पैसा, अपारदर्शी कार्यशैली, भनसुन र चाकडीमा आधारित नियुक्ति तथा कारबाही प्रक्रियाजस्ता सवाल अदालतभित्रका परम्परा रोग हुन् । मुद्दा दर्ता, सुनुवाइ र फैसलाजस्ता न्यायिक प्रक्रियामा मात्र नभई अदालती प्रशासनसमेत अपारदर्शी, अलोकतान्त्रिक, हैकमवादी भएको र प्रशासनिक खर्चमा व्यापक अनियमितता भएको भन्दै कर्मचारीहरूले आन्दोलन गरेको धेरै भएको छैन । स्वयं न्यायिक कर्मचारीहरूले सर्वोच्चका रजिस्ट्रारको राजीनामा मागेका थिए भने अदालतभित्र लोकतन्त्रीकरणका लागि प्रधानन्यायाधीशसामु पटक-पटक गुनासा पोखेका थिए । नयाँ नेपाल निर्माणमा मुलुक जुटिरहेको बेला न्यायालय भने आफ्नै ढर्रामा व्यस्त छ ।
अनावश्यक आन्दोलन माओवादीले एकाएक 'संघर्षको कार्यक्रम' कार्यक्रम घोषणा गरेर संविधानसभा निर्वाचनप्रति आशा पलाउनै लागेका बेला तुषारापात गरेको छ । ..... भदौभर प्रचार-प्रसार, आन्तरिक तयारी र जनपरिचालन तथा असोज १ देखि चरणबद्ध रूपमा देशव्यापी जनसभा, जनकारबाही र राजनीतिक हडतालका कार्यक्रम गर्ने बताएका छन् । निर्वाचन सम्पन्न गर्न ९० दिन पनि बाँकी नहुँदै माओवादीले अघि सारेका संघर्षका कार्यक्रमले निर्वाचनप्रतिको अनिश्चिततालाई बढाएको छ । ....... निलम्बनको अवस्थामा रहेर एकांकीपूर्ण जीवन बिताइरहेका राजालाई माओवादीले अनावश्यक महत्त्व र चर्चामात्र दिइरहेको छ ..... तराईबाट माओवादी लगभग बढारिएको छ । जनजाति क्षेत्रमा यसको उपस्थिति न्यून देखिएको छ । यसप्रतिका केही भ्रमहरूबाट बुद्धिजीवीहरू पनि मुक्त भइरहेका छन् । वास्तवमा माओवादीले आफ्ना मित्रहरूको निकै ठूलो पंक्ति घटाइसकेको छ । नेतृत्वको शिखरबाट हेर्दा यो देखिँदैन होला तर माओवादीले गरेका ज्यादती र गैरकानुनी कामकारबाहीले यसलाई कमजोर बनाउँदै लगेको छ ।
संविधानसभा चुनावको वातावरण संविधानसभा चुनावमा निर्वाचन आयोग जुटेको देखिन्छ । प्रायः राजनीतिक पार्टी चुनावी सन्दर्भमा किंकर्तव्यविमूढ देखिए पनि एमाले साँच्चिकै चुनावी तयारीमा लागेको छ । सरकारी चाल चिप्लेकीराको गतिमा छ । सरकार प्रमुख गिरजाप्रसाद कोइराला धेरै अर्थ लाग्ने बोली बोल्नुहुन्छ । अन्तर्राष्ट्रिय समुदाय चुनाव घोषित मितिमै हुनुपर्छ भन्ने अर्थमा आपmना विचार व्यक्त गरिरहे छन् । केहिले त घोषित मिति मंसिर ६ गते पनि चुनाव हुन सकेन भने सरकारको बैधता र लोकतन्त्रमाथि खतराको कुरासमेत व्यक्त गरेको देखिन्छ । माओवादीले चुनाव अगाडि गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने माग अघि सारेको छ । मधेसको स्थिति झन् फरक र विकराल छ । हिंसा, हत्या, अपहरण, फिरौती मुठभेढ र तनाव बढ्दो छ । मधेसीहरू अझै पनि सडकमै छन् । आन्दोलनकै मुड कायम छ । वार्ता सफल छैन । जनतान्त्रिकसँग वार्ता सुरु हुन सकेको छैन । घोर अविश्वास र त्रासको वातावरण छ । सरकार इमान्दार र मुद्दामुखी हुन सकिरहेको छैन । मधेसी आन्दोलनकारी र सिंगो मधेसी समाज सरकारमाथि विश्वास गर्न सकिरहेको छैन । मधेसमा चुनाव लागेकै छैन । आठ पार्टीका राजनीतिक कार्यकर्ता सदुरमुकाम केन्दि्रत छन् । गाउँ इलाकाहरूमा राजनीतिक गतिविधि प्रायः न्यून छन् । ...... जनआन्दोलनको सन्देश र म्यान्डेट संघीय लोकतान्त्रिक गणतन्त्र हो । तर आठ पार्टीद्वारा जारी अन्तरिम संविधानमा संघीय अवधारणा त्यागिएकाले माघमा मधेसमा ऐतिहासिक जनविद्रोह भएको हो । यो मधेसी जनता मात्रको विद्रोह थियो । ...... पहिलो, मधेसी जनताको ऐतिहासिक जनविद्रोहलाई दबाउन सेना परिचालनको कुरा उठाउनु । दोस्रो, मधेसी जनविद्रोहलाई बद्नाम गर्न र मधेसी मुद्दाहरूलाई ओझेलमा पार्न दरबारिया मन्त्री र व्यक्तिहरूलाई गिरफ्तार गर्नु । तेस्रो, मधेसी आन्दोलन दरबार, विदेशी र हिन्दुवादीबाट सञ्चालित छ भन्ने कुत्सित र कुटिल वक्तव्यबाजी गर्नु । चौथो, ४३ जना मधेसी सपूतले सहादत्त प्राप्त गरेपछि ८०० भन्दा बढीको अंगभंग भएपछि र २९ अर्ब बराबरको सम्पत्तिको क्षति भएपछि मात्र प्रधानमन्त्रीको दोस्रो वक्तव्य आउनु । पाँचौ, मधेसी जनताको ऐतिहासिक जनविद्रोहको भावना र मागविपरीत गृहमन्त्रीलाई निरन्तरता दिनु । छैठौं, मधेसमा गैरमधेसीलाई चुनाव जित्न सजिलो बनाउने गरी -जनसंख्याको अनुपातभन्दा बढी) निर्वाचन क्षेत्रको निर्धारण गराउनु । सातौं, आम मधेसी र मधेसका सम्पूर्ण मधेसी पार्टीहरूको मागविपरीत मिश्रति चुनाव प्रणाली कायम गर्नु -मधेसको माग पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो ) । आठौं, समानुपातिक निर्वाचन प्रणालीको सिट संख्या आधा बनाएर पनि बन्द लिस्टमा पार्टीद्वारा छनोटको कानुनी व्यवस्था गर्नु । नवौं, मधेसी आन्दोलनविरुद्ध चुरेभावर आन्दोलन खडा गराउनु अर्थात् आन्दोलनका विरुद्ध आन्दोलन । दसौं, मधेसी आन्दोलनलाई दबाउने नियत साथ र राजनीतिक आन्दोलनको सैनिक समाधान खोज्ने बद्नियति र मुख्र्याइँसाथ मधेसका १६ जिल्लामा सशस्त्र प्रहरी फोर्स तैनाती गर्नु । एघारौं, धेरैजसो प्रचार मिडिया र पत्रकार मधेसी आन्दोलनविरोधी भूमिकामा निर्लिप्त रहनु र त्यसमाथि राज्यले कुनै कारबाही वा हस्तक्षेप नगर्नु । बाह्रौं, संविधानसभामा 'ह्वीप' प्रणालीबारे एउटा नवीन, रचनात्मक र न्यायपूर्ण पोजिसन निर्धारण नगरिनु । तेह्रौं, अन्तरिम संविधानमा राखिएको प्रावधान र निरुपण गरिएको सिद्धान्तबमोजिम राज्य सञ्चालन अझै पनि समावेशी पटक्कै नहुनु । चौधौं, लोकतान्त्रिक गणतन्त्रलाई 'संघीय लोकतान्त्रिक गणतन्त्र' भन्न कन्जुसी गर्नु । पन्ध्रौं, 'चुरेभावर आन्दोलन' लाई मधेसी आन्दोलन र मुद्दासरह हैसियत दिनु र व्यवहार गरिनु । निकट विगतको छोटो अवधिमा समेत सरकारले गरेका यी क्रियाकलापले गर्दा मधेसी समुदायमा सरकारप्रति विश्वास जाग्न सकिरहेको छैन । विश्वास सिर्जना नहुन्जेल न वार्ता सफल हुन्छ न संविधानसभा निर्वाचनको वातावरण बन्छ । न मधेसमा हिंसात्मक आन्दोलन चलाइरहेका राजनीतिक समूहहरूलाई मूल प्रवाहमा ल्याउन सकिन्छ । ......... असमावेशी संविधानसभाले समावेशी संविधान बनाउन सक्दैन ...... यसका लागि पहिलो निर्णय हुनुपर्छ पूर्ण समानुपातिक निर्वाचन प्रणाली । ..... सरकारी कामकाजमा एक भाषा नीतिको अन्त चाहन्छन्

Maoist protest programmes draw worries from different quarters NepalNews
Govt decides to disclose report of Ojha Commission today’s cabinet meeting approved 81 names recommended for the vacant posts of secretaries. Tomorrow’s cabinet meeting will pick up 21 names out of these names for the vacant posts
Govt-MJF meet inconclusive; MJF likely to quit talks process Immediately after the talks began today morning, the MJF team led by its chairman Upendra Yadav accused the government of not being serious towards fruitful talks and called off the meeting. ....... the Madheshi outfit stuck with its demand for fully proportional representation based election system and federal autonomy with the right to self-determination before Constituent Assembly elections. ...... they would formally announce the end of talks process with the government at the party’s central committee meeting to be held tomorrow in Birgunj. ...... the government was not 'serious' towards their demands and has not fulfilled past pledges. ..... Ram Chandra Poudel told a local radio station that the next round of talks would take place on August 26 after the MJF team arrives from Birgunj after taking part in their central committee meeting
Timely CA election is the only way out: Speaker Nemwang
UML leader calls upon NRNs to assist polls UML central committee member Bhim Rawal was also present in the meet chaired by president of Nepalese Democratic Forum (NDF) UK, Ang Kaljung Lama. The meeting was held at the Priority Community Centre at Acton Town, London.
Parties worried by Maoist move the agitation by the Maoists could end up disrupting the November elections for the Constituent Assembly (CA). ..... acting general secretary of Unified Marxist Leninist (UML) Amrit Bohara warned a political and constitutional crisis if the CA election is disrupted ..... Leader of Nepal Sadbhavana Party (NSP-Anandidevi) Hridayesh Tripathy said this trend would obstruct peace process and election. ...... senior Maoist leader Dr. Baburam Bhattarai claimed that their agitation will ensure the CA elections by creating necessary 'framework.'
Pascoe hails progress in polls preparedness
Home ministry gears up for CA election security Armed Police Force (APF) has been dispatched to 156 constituencies as per the plan of deploying them in all the constituencies to make the security arrangement during election tight. The home ministry has already mobilised APF in all district headquarters of the country and has also accelerated the pace of restoring police posts that had relocated during the people’s insurgency. ..... the work of deploying security forces in all election constituencies and bring the security situation under control would be finished within mid-September ..... the recruiting of myadi police or “on contract” police needed for providing security to the constituencies would start.
CPN-UML's 'call' to Nepalese in India
Nobody has the right to supersede the people, says NC gen secy
MJF enraged over election schedule Speaking at a programme in Sunsari district, MJF vice president Kishore Kumar Bishwas said that while they were locked in negotiation with the government over the demand of adopting fully proportional representation based election system, the EC had released its schedule on the basis of mixed system. ..... This shows that the justification for the talks with the government has ended, he said. ..... The MJF has demanded dissolution of the parliament, adoption of PR election system and federal restructuring of Madhes, among others.

EC publicizes election schedule two separate schedules for the first-past-the-post and proportional electoral systems. ..... for the first-past-the-post-system, the candidates will have to file their nominations from 10 am to 5 pm on October 5. ...... The commission will publicise the initial list of candidates on October 6. ..... The commission will then publicize the final list on October 10 and allot the election symbols on October 11. ...... for the proportional electoral system, the political parties must submit an enclosed list of candidates on September 30. ...... The enclosed list will be publicised on October 15. ..... the commission will publicise the final enclosed list of candidates for the proportional electoral system on November 2 and distribute the election symbols on the same day. ..... Voting for both the elections will take place from 7 am to 5 pm across the country on November 22. ...... vote counting for the first-past-the-post system will not start until all ballot boxes from all the polling booths are collected. ....... the commission will declare the candidates elected under the proportional electoral system on the basis of the proportion of the valid votes obtained by the concerned parties after the commission receives the final valid vote counts from across the country.