The Maoists are going to have to decide that a multi-party democracy of state funded parties is the final destination. There is no revolution after that. They have to make a final, decisive ideological move from "Power flows through the barrel of a gun" to "Power flows through the ballot box."
Then they are going to have to rally the UML and all the other parties in the interim parliament around the agenda of fully proportional elections to the constituent assembly. If that happens at the expense of the Congress, then so be it. Declaration of republic will have to wait until after the election.
After that they are going to have to go to the people. They are the only major party with a clear map for federalism, and it is a map that I like, that I can live with. The people will reward them for that map.
Street agitation talk is nonsense. You don't need street agitation. What you need is basic arithmetic in the interim parliament. If the UML and the Maoists were to come together, they can have the power right now. The Maoists have to agree to the Madhav Nepal name as the Prime Minister of the eight party government that takes the country to elections in November.
If there are no elections in November, if we are lucky, we will have a revolution, if we are unlucky we will have chaos. Girija, always the stinkiest brain in the bag, is counting on there not being elections in November so he can be Prime Minister for six more months. That can not be allowed under any circumstance.
Once we turn Nepal into a federal republic of state funded parties, then the Maoists will have the option to write down a progressive proposal for land reform and go sell it to the people through the ballot box. That is how you do land reform. Street agitation and revolution is not how.
Proposed Constitution
Upendra Yadav, Baburam Bhattarai
Upendra Yadav can recognize my political existence, but not Baburam Bhattarai. In that Baburm Bhattarai is like the Pahadi media in Kathmandu. They have to act like I don't exist.
DL21C Annual Summer Bash: Barack Won The Straw Poll
In The News
Govt-FDNF talks end inconclusively Kantipur After four hours of negotiations, talks between the government and Federal Democratic National Forum (FDNF) ended inconclusively on Tuesday in Dhulikhel. ..... both parties failed to reach a consensus on the demands of the forum including the declaration of an autonomous region based on historical links. ..... Kumar Lingdel of the FDNF, however, agreed to hold the next round of talks in either Dharan or Biratnagar ..... the Federal Democratic National Forum (FDNF) along with representatives of the Federal Limbuwan State Council (FLSC) and Khumbuwan National Front and Tamang-Shaling Autonomous State Committee ..... The disgruntled groups have been demanding federal states along with the right to self-determination. ...... A fully proportional electoral system is another key demand of the disgruntled groups
‘YCL threaten to kill Dristi reporter’
Thapathali Fallout: NC, Maoist students clash; ANNISU-R warns nationwide agitation
Maoist lawmakers boycott House
Fresh curfew in Mahottari Bardibas and surrounding areas in Mahottari ..... The tension erupted after some youngsters attacked ‘Bol bom” pilgrims over bicycle parking in a village and also torched a goods-laden truck and six motorcycles and vandalized a shop. ...... the Madhesi People’s Rights Forum (MPRF) has called a bandh in the district to protest the incident.
Scribes picket Communications Ministry to protest Maoist intervention
Highways closed 165 times in 7 months
Palace asks Rs 6m a month in staff salary
ढिला गरे दलहरूलाई क्षति’ चुनाव हुन सय दिन बाँकी रहँदा पनि दलहरू गम्भीर नभएको ..... 'आयोग त अम्पाएर मात्र हो, अब खेलाडीहरू तयार हुनुपर्यो ।' ... 'फेरि जेठ नदोहोरियोस ..... प्रधानमन्त्रीले सुरक्षा स्थिति चाँडै सामान्य हुने प्रतिबद्घता व्यक्त गरेकाले यसैका कारण चुनाव रोकिने अवस्था नआउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
क्रान्तिकारीद्वारा नेविसंघमाथि आक्रमण
राष्ट्रसंघद्वारा चुनावमा लाग्न आग्रह
प्रेसमा हस्तक्षेप नरोकिएकामा दुःख व्यक्त
राजपाले घोषणापत्र बनाउने
सरकार र जातीय संगठनबीच वार्ता
सकारात्मक माओवादी ँपूर्ण समानुपातिक निर्वाचन प्रणाली’ पार्टीको सर्त नभई ँपोजिसन’ मात्र भएको र गणतन्त्र सर्त भएको उसले खुलाएको छ । गणतन्त्र सर्त भन्नु उसको चुनावी रणनीति हुन सक्छ । ....... आठ दलबीच लामो बहसपछि मिश्रति निर्वाचन प्रणालीमा सहमति भएको हो । त्यस्तो सहमतिको आधारमा महिनौं लगाएर माओवादी विधायकहरूको समेत संलग्नतामा निर्वाचनलाई आवश्यक कानुन तयार भएका छन् । ती कानुनको आधारमा आयोगले आफूलाई मंसिरमा चुनावका लागि तम्तयार पारिसकेको अवस्था छ । त्यसैले अहिले पूर्ण समानुपातिक प्रणालीको माग आफैंमा अव्यावहारिक थियो । निर्वाचनमा सबै दलको प्रमुख एजेन्डा संविधानसभा रहेकाले गणतन्त्र या संघीय राज्य व्यवस्थाका स्वरूपलगायत प्रमुख बुँदामा माओवादीले अरू दलसँग घोषित/अघोषित सहमति खोज्नु स्वाभाविक हो । त्यस्तो सहमति गरी आआफ्ना घोषणापत्रमा त्यस्ता विषयलाई प्रतिबिम्बित गर्न सके नागरिकलाई पनि राजनीतिक दलहरूको नयाँ नेपाल निर्माणको आधारभूत खाका प्रस्ट हुनेछ । .......... दस वर्षसम्म सशस्त्र युद्ध निम्ति तालिमप्राप्त माओवादी कार्यकर्तामा अझै धाकधम्की र युद्धको धङधङी देखिन्छ । ...... तराई समस्या समाधानमा पनि माओवादी लचकता आवश्यक छ । निर्वाचन सम्पन्न गराउन आवश्यक सम्पूर्ण प्राविधिक तयारी प्रायः पूरा भइसकेको छ । आयोग प्रमुख आयुक्तले भनेझैं निर्वाचनका प्रमुख खेलाडी राजनीतिक दलहरू हुन्, आयोग अम्पाएरमात्र हो, त्यसैले माओवादीलगायत सबै दल तत्काल एकीकृत रूपमा संविधानसभा निर्वाचनको वातावरण बनाउन सक्रिय हुन आवश्यक छ ।
वैदेशिक रोजगारीमा महिला
मृत्यु या मुक्ति माओवादीको नयाँ उद्घोष मुलुकभरबाट आएका दुई हजार एक सय ७४ कार्यकर्ताले ४२ समूहमा विभाजित भएर प्रचण्डको दस्तावेजमाथि छलफल गरेका थिए । पार्टीको जनवर्गीय सङ् गठन, जनसेना, मोर्चा, पार्टी र स्वायत्त प्रदेशबाट कम्तीमा एक-एक जना समावेश हुनेगरी पूर्वदेखि पश्चिमका कार्यकर्तालाई मिसमास गरेर समूह बनाइएको थियो । यसरी समूहमा विभाजित कार्यकर्ताले तीन दिन लगातार आफ्ना सुझाव तथा प्रतिक्रिया दिए । ......... डा बाबुराम भट्टराईले एक समारोहमा पुष्पलालको विचार, मदन भण्डारीको कार्यदिशा र प्रचण्डको योगदानलाई समायोजन गरेर लैजानुपर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए ....... आफूहरू सरकारमा गएपछि तुरुन्तै संविधानसभाको चुनाव हुन्छ र त्यसबाट समानुपातिक र सङ्घीय संरचनाका मुद्दालाई फेर िआफ्नै पक्षमा पार्न सकिन्छ भन्ने माओवादी पूर्वानुमान सुरुमै गलत सावित भयो । ....... "जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तको स्थान गुटबन्दी अराजकताले लिन खोज्दैछ । त्याग, तप्ास्या र भौतिक सर्वहाराकरणको स्थान पद, प्रतिष्ठा र आर्थिक लाभका विभिन्न क्षेत्रमा बुर्जुवा प्रतिस्पर्धाले लिन खोजिरहेको छ । सर्वहारा स्फूर्ति र क्रान्तिकारी आशावादिताको स् थान पेटी बुर्जुवा, निराशा, कुन्ठा र पलायन भावले लिन खोज्दैछ ।" ........ नेताहरू हप्तैपिच्छे हवाईजहाजको सुविधा लिइरहेका छन् । अझ मोटर पनि जान सक्ने, हवाईजहाजको पनि व्यवस् था भएको ठाउँमा हेलिकप्टर चार्टर गरेर गएको उदाहरणसमेत दिएर कार्यकर्ताले नेताहरूलाई आच्छुआच्छु नै पारे । ........... अस्थायी शिविरमा रहेका जनसेनाको आवश्यक उपचार खर्च उपलब्ध गराउन नसकेको पीडा र विभिन्न जनवर्गीय सङ्गठनमा चरम आर्थिक सङ्कट भइरहेका बेला केही नेताहरूको विलासी जीवनशैलीप्रति बैठकमा खुलेरै आलोचना भएको थियो । .... "हिजोका दिनमा जीवनमरणकै सवालमा लागेका योद्धाहरूको उपचारतिर कसैले ध्यान नदिएमा र यस्तै तवरमा नेताहरू भोगविलासतिर ल्ािप्त हुँदै गएमा हामी नेताको होइन, जनताको आदेश मान्न बाध्य हुनेछौँ ।" ....... सबै केन्द्रीय नेताहरूले आफ्नो सम्पत्ति विवरण पेस गरे । ..... बैठकमा माओवादीका नेताका छोराछोरी को-कहाँ पढ्छन् भन्ने विवरण सार्वजनिक गरयिो । अखिल क्रान्तिकारीका तर्फबाट लेखनाथ न्यौपानेले नेताका छोराछोरीको नालीबेली पढेर सुनाउँदा बैठकमा धेरैले जिब्रो टोकेका थिए । "नयाँ शिक्षाको पूरै व्यवस्थापन नभएको अवस् थामा नेताका छोराछोरीले एउटा लेबलसम्म पढ्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो," विद्यार्थी नेता न्यौपाने भन्छन्, "तर, आफूचाहिँ निजी शिक्षाको विरोध गर्दै हिँड्ने अनि आफ्नै छोराछोरीलाई त्यहाँ पढाउने प्रवृत्ति न उसको नैतिकताले दिन्छ, न दृष्टिकोणले नै ।" रोचक त के भने शिक्षाको निजीकरणको चर्को विरोध गर्दै आएको माओवादीभित्र निजी क्याम्पस वा निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउनेको बाहुल्य छ । यस्तो विभेदलाई हटाउन माओवादी नेता किरण -मोहन वैद्य) को संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन समितिलाई जिम्मा दिइएको छ । ................... "सरकारमा जानु नै हाम्रो गम्भीर गल्ती थियो र जतिसक्दो चाँडो त्यहाँबाट बाहिर उम्कनु अर्को बुद्धिमानी हुनेछ ।" बादलको आशय सरकारमा गएकाहरू शतप्रतिशत विफल भएको भन्ने प्रस्टै झल्किन्थ्यो । ...... संविधानसभाको निम्ति नयाँ आधार समानुपातिक चुनाव र गणत्ान्त्रको घोषणा गरनिुपर्ने ..... यसको पछाडि मधेस र जनजातिका समूह एवम् सङ्घसंस्थाहरूसँग वार्ता गर्ने भित्री योजना छ, उनीहरूको । यतिखेर विरोधी धार भनेर चिनिएका मधेसी र जनजातिसँग कार्यगत एकता गरेर उनीहरूलाई संयुक्त आन्दोलनमा लैजान सकिन्छ भन्नेमा माओवादी विश्वस्त छन् । ...... अबको आन्दोलन पूरै राजधानी केन्दि्रत हुने ...... "हामीलाई घेराबन्दीमा पारँिदैछ । अब त्यो घेरा तोड्नका निम्ति एउटै विकल्प हो, जनविद्रोह ।" ..... "अहिलेको स्थितिमा संविधानसभा त्यतिखेर हुन्छ, जुनबेला वामपन्थी जनमतमा फुट पार्न सकियोस्, माओवादीको प्रभाव गुणात्मक घटोस् अनि अहिलेका राजनीतिक दल -काङ्ग्रेस र एमाले) को बहुमत आउने सुनिश्चित होस् ।" ....... दमन वा सम्भावित 'कू' हुनसक्ने खतराप्रति अहिले शिविरमा रहेका जनसेना र यङ् कम्युनिस्ट लिग -वाईसीएल) लाई पूर्ण सतर्कतामा राख्ने भित्री योजना पनि बनाएका छन् ...... "जिते मुक्ति, हारे मृत्यु ! कमरेडहरू म क्रान्तिप्रति प्रतिबद्ध छु, विश्वास गर्नुहोस् हामीले धोका दिने छैनाँै," विस् तारति बैठकको अन्त्यमा प्रचण्डले यसो भन्दा कार्यकर्ताहरूले लामो थपडी बजाएर उनको समर्थन गरेका थिए । ..... "माओवादीको १० वर्षे जनयुद्ध र दुईवर्षे शान्तिकालीन कार्यदिशाको भविष्य मृत्यु वा मुक्तिको दोसाँधमा छ, जुन सफल भए रूसको अक्टोबर क्रान्तिजस्तो सफलता मिल्नेछ भने विफल भएमा पेरसि कम्युनको हालतमा कम्युनिस्ट आन्दोलन पुग्नेछ ।" ...... साम्राज्यवाद र सामन्तवादले खडा गरेका अन्तिम र जटिल घेराबन्दीहरूलाई तोडेर के हामी सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई विजयी तुल्याउने बाटो स्पष्ट गर्न सक्छौँ ? वा, हामी स्वयम् दुस्मनको चक्रब्यूहमा फसेर अन्धकारमा भट्कँदै दिशाविहीनता र विसर्जनको सिकार बन्छौँ ? ....... क्रान्तिकारी माक्र्सवादीका लागि सम्झौता वा सुधारका प्रत्येक कदम चाल्नुका पछाडिको उद्देश्य हमेसा क्रान्तिको विकास वा विजयका निमित्त आवश्यक शक्ति सञ्चय गर्नु वा पूर्वाधार निर्माण गर्नु हुन्छ । ..... सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारति पुरानो सामन्ती राज्यसत्तालाई मजदुर किसान एकताका आधारमा जनयुद्धका माध्यमबाट बलपूर्वक ध्वंस गरी जनताको जनवादी अधिनायकत्वसहितको नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु क्रान्तिको रणनैतिक कार्यभार हो । नेपाली विशेषतासहितको सङ्घीय जनवादी गणतन्त्रको स्थापना केन्द्रीय स्तरबाटै नहुँदासम्म क्रान्तिको यो रणनीतिमा कुनै फेरबदल आउन सक्तैन । क्रान्तिको यो रणनीतिक कार्यभारबाट थोरै पनि विचलन, देश र जनताप्रति विश्वासघात बराबर हुनेछ । ........ सामन्तवाद र साम्राज्यवादविरोधी राजनैतिक दलहरूका बीचमा प्रतिस्पर्धा सङ्गठित गर्ने अवधारणा ...... पार्टीले लोकतान्त्रिक गणतन्त्रलाई न बुर्जुवा संसदीय गणतन्त्रका रूपमा लिएको छ, न सोझै नयाँ जनवादी गणतन्त्रका रूपमा । देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक समस्यालाई समाधान गर्ने ढङ्गले राज्यसत्तामा व्यापक पुनःसंरचनासहितको यो गणतन्त्रले सङ्क्रमणकालीन बहुदलीय गणतन्त्रको भूमिका खेल्नेछ ....... १२ बुँदे समझदारी नेकपा माओवादीको राजनैतिक र फौजी श्रेष्ठता र विजयको परण्िााम हो, पराजय र आत्मसमर्पणको होइन । ....... आज प्रमुख संसद्वादी दलहरू र सरकारको नेतृत्वको काम-कारबाही हेर्दा नेकपा माओवादी र परविर्तनको आवश्यकतालाई हेर्ने उनीहरूको १५ वर्ष पुरानो दृष्टिकोण र सोचमा कुनै परविर्तन आएको देखिएन । ..... संविधानसभाको निर्वाचनलाई समयमा र धाँधलीरहित रूपमा सम्पन्न गर्न ..... पार्टी सरकारमा सामेल भएको केही दिनपछि नै संविधानसभाको निर्वाचन तोकिएको मितिमा गर्न नसकिने घोषणा हुनु तथा हाम्रो जिम्माका मन्त्रालयमा कामकाज सुचारु गर्न आवश्यक राजनैतिक नियुक्तिलगायत कदमकदममा व्यवधान खडा गरन ..... मधेसबाट नेकपा माओवादीलाई बढार्ने एकसूत्रीय लक्ष्यसहितको त्यो अभियानको प्रतिरोधमा हाम्रोतर्फबाट केही प्राविधिक कमजोरी, मधेसमा विद्यमान पार्टीभित्र व्याप्त गुटबन्दी र अपर्याप्त राजनैतिक पहलका कारण क्रमशः पूर्वी मधेसमा रक्षात्मक स्िथति देखा पर्यो । ......... गत जेठमा निर्वाचन नगर्नु तथा अहिले पनि संविधानसभाको वास्तविक निर्वाचनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न गम्भीरता नदेखाउन ...... संविधानसभाको निर्वाचन नगर्ने वा फेर िपर सार्ने षड्यन्त्रलाई अगाडि बढाउने छन् । त्यो अवस्थामा सशक्त जनविद्राेहको विकल्प देशमा रहने छैन । ........ शान्ति सुरक्षाका नाममा सेना परचिालन गरी पुनः निरङ्कुश शासन जनतामा थोपर्ने षड्यन्त्र ....... अन्तरमि सरकारमा रहेर संविधानसभा र सङ्घीय गणतन्त्रका निम्ति सङ्घर्षका सम्भावना र औचित्य समाप्त भइरहेको छ ....... गौर हत्याकाण्ड र मधेसमा बढ्दो वितन्डाका विरूद्ध देशव्यापी आन्दोलन उठाएर प्रतिक्रियावादीहरुलाई नङ्ग्याउन जुन स्तरको पहल लिनुपर्दथ्यो, त्यसमा कमजोरी भएको छ । पार्टीभित्र चिन्ता, अन्योल र आशङ्का बढ्नुमा यो कमजोरीले प्रमुख भूमिका खेलेको छ । ........ विधायकहरुका बीचमा पार्टी कमिटी पद्धतिलाई व्यवस्थित पार्ने, प्रत्येक महत्वपूर्ण विषयमा बहसका लागि प्रशिक्षित गर्ने तथा पार्टी र आन्दोलनका समग्र कामसँग त्यो मोर्चालाई प्रभावकारी ढङ्गले जोड्ने कुरामा पार्टीको ध्यान, तयारी र पहल निकै अपर्याप्त देखापर्यो । यसले मोर्चाका योद्धा विधायकहरुमा नै अन्योल र कतिपय अवस्थामा कुण्ठा र निराशाका भावहरु पनि देखा परे । ...... सिङ्गो पार्टीपङ्क्ति, शिविरमा रहेका जनमुक्ति सेना र विभिन्न जबस मोर्चा सबैतिर आर्थिक सङ्कट गम्भीर रुपमा देखा पर्यो । ....... ........................... माओवादीको एमालेकरण हुन थालेको, नेताहरूको क्रान्तिकारी चरत्रि बिगि्रएर सुविधाभोगी दिशामा नेतृत्व गएको, वर्गउत्थान र नोकरशाही प्रवृत्ति देखापर्न थालेको जस्ता अविश्वासजन्य धारणाको तानातानमा यतिबेला माओवादी पररिहेको छ । .... आजको माओवादी आफ्नो भूमिकाको खोजीमा भौँताररिहेको छ ...... माओवादी आफँै समाधानका दिशामा प्रयास गर्नेभन्दा जटिलतामा खेल्न इच्छुक रहेको यथार्थ उसको विस्तारति बैठकका निर्णयबाट बुझिन्छ । जस्तो ः संविधानसभा निर्वाचनको उल्टो दिनगिन्ती चलिरहेको मौकामा आएर समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्र घोषणाको माग तेस्र्याउनुले पनि चुनाव हुन नदिने भूमिकामा माओवादी लागिपरेको छ भन्न गाह्रो छैन । यी दुई सर्तलाई अगाडि सारेर 'जनआन्दोलन' सुरु गरी 'जनविद्रोह' र 'जनयुद्ध' मै फर्किने रणनीतिको ढोका विधिवत् रूपमा खुला गरेको छ । ............ उसको कार्यशैलीले ऊसँग शासनको कुनै 'मोडेल' छैन भन्ने यथार्थलाई झल्काइरहेको छ । माओका उक्ति र लडाइँको अनुभवले शासन चल्दैन । ....... राजा रहेसम्म चुनाव हुन सक्दैन भन्ने माओवादीको तर्कले राजाको शक्तिप्रति अनावश्यक हौवा खडा गरेको छ । ...... यस बैठकका निष्कर्षहरूको व्यग्रतापूर्वक प्रतीक्षा गरएिको थियो नेपाली राजनीतिमा ....... माओवादी झनै अलमलिएको छ, झनै द्विविधामा फँसेको छ । एकातिर सम्पूर्ण शक्ति संविधानसभा निर्वाचन तयारीमा लगाउन निर्देशन दिने र अर्कोतिर समानुपातिक निर्वाचन प्रणाली तथा संसद्बाट गणतन्त्रको घोषणालाई निर्वाचनको पूर्वसर्तका रूपमा प्रस्तुत गर्ने, एकातिर राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनालाई अब कसैले रोक्न नसक्ने निष्कर्ष निकाल्ने र अर्कोतिर राजतन्त्रको अन्त्य नगर्दासम्म निर्वाचन हुनै नसक्ने मान्यता अगाडि सार्ने, एकातिर सात दल र विशेष गरी नेपाली काङ्ग्रेसमाथि राजनीतिक सहमति अनुसार नचलेको र सर्वसत्तावादी आचरण गरेको आरोप लगाउने अनि अर्कोतिर आफ्ना अडान कार्यान्वयन गर्न अन्य दल सहमत नभए विद्रोहमा जाने चेतावनी दिने- यी तर्क र व्यवहार हेर्दा लाग्छ, नेकपा माओवादी दुई डुङ्गामा खुट्टा हालेर राजनीतिक सङ्क्रमणकालको नदी तर्न खोजिरहेको छ । ....... तोकिएको समयमा निर्वाचन हुनसकेन भने त्यसपछि उत्पन्न हुने अराजकता, राजनीतिक वैधताको अभाव र त्यसले सिर्जना गर्ने जटिलता कल्पनातीत छ । ..... उसको माग 'दिन उजेली सुती गुमाई, रात जुनेली बिस्कुन सुकाई' भनेजस्तो असामयिक भएको छ .... जतिबेला आठ दलहरू सङ्क्रमणकालीन राजनीतिक व्यवस्थापन, संविधानसभा निर्वाचन प्रणाली र राजतन्त्रको भविष्यबारे गम्भीर रस्साकस्सीमा थिए, त्यतिबेला माओवादीले एकदमै अप्रत्यासित र अविश्वसनीय ढङ्गले समानुपातिक निर्वाचन प्रणालीको अडान छाडिदियो । जनमतसङ्ग्रहद्वारा राजतन्त्रको भविष्य फैसला गर्ने प्रस्तावविरुद्ध उठाइएका -कु)तर्कका अगाडि मौन बस्यो । त्यतिबेला माओवादीले दृढ अडान लिइदिएको भए यी दुवै विषयको सकारात्मक समाधान हुने थियो । तर, रहस्यमय ढङ्गले काङ्ग्रेससँग नजिकिएको र दुई पक्ष मिलेपछि अरूलाई गन्नु पर्दैन भन्ने दम्भमा रमाएको माओवादीले यी विषयको दीर्घकालीन महत्त्वलाई उपेक्षा गरििदयो । मुलुक अर्धसमानुपातिक निर्वाचन प्रणाली र संविधानसभाको पहिलो बैठकद्वारा राजतन्त्रको भविष्य फैसला गर्ने विन्दुमा सहमति भयो, जसका विरुद्ध नेकपा एमालेको असहमति सार्वजनिक भइसकेको छ । ........................... राजतन्त्रको अन्त्य अब अनिवार्य र अपरहिार्य छ तर यस कामलाई जति वैधानिक, भरपर्दो र फराकिलो दायराबाट गर्न सकियो, त्यो त्यति नै विश्वसनीय हुन्छ । जनमतसङ्ग्रहबाट राजतन्त्र अन्त्य गर्ने कुरा सबैभन्दा बढी विश्वसनीय हुने थियो, त्यसो हुन नसकेको स्िथतिमा ताजा निर्वाचनबाट आएका संविधानसभाका सदस्यहरूको अत्यधिक बहुमतबाट राजा फाल्ने कुरा नै बढी भरपर्दो हुनेछ । ....... हिंसात्मक बाटोबाट गन्तव्यमा पुग्न सकिँदैन भन्ने यथार्थबोध भएको तर हिंसाप्रतिको आशक्तिलाई त्याग्न पनि नसकेको, हतियार निणर्ायक होइन रहेछ भनेर कन्टेनरमा थन्क्याउन सहमत भएको तर हतियारको मोह छाड्न पनि नसकेको, अबका सन्दर्भमा लडाकूभन्दा राजनीतिक फाँटमा काम गर्ने नेता महत्त्वपूर्ण हुन्छन् भन्ने अनुभूतिका साथ सेनाका कमान्डरलाई यङ् कम्युनिस्ट लिगमा सङ्गठित गरेको तर त्यसलाई शान्तिपूर्ण राजनीतिक कार्यशैलीमा दीक्षित नगरी भयको प्रतीकका रूपमा कायमै राखेको, माओले चीनमा गरेजस्तो जनयुद्ध मात्र होइन, रुसमा लेनिनले गरेजस्तो विद्रोह पनि सम्भव छैन भन्ने तथ्य महसुस गरेको तर कार्यकर्तामा आफूहरूले युद्ध नछाडेको भनेर 'स्कुलिङ्' पनि गर्दै गरेको द्विविधामा माओवादी छन् । .......... आवश्यक परे मधेसको विद्रोह दबाउन सेना पनि परचिालन गर्नुपर्छ भन्ने र अर्कोतिर सेनाप्रति चरम अविश्वास पनि प्रकट गर्ने अभिव्यक्तिमा पनि यो द्विविधा प्रकट हुन्छ । परण्िााम के भएको छ भने एकातिर माओवादी नेताहरूले विदेशी दातृ संस्थासँगको अन्तरक्रियामा 'वी आर द राइटिस्ट कम्युनिस्ट' भन्ने र सामाजिक प्रजातन्त्र भएका मुलुकले गरेको प्रगतिको प्रशंसा गरेर नथाक्ने, अर्कातिर कार्यकर्ताहरूले शान्तिपूर्ण रूपान्तरणको प्रक्रिया र यसको सम्भावनाप्रति सधैँभर िशङ्का र अविश्वास गर्दै भोलि बिहान हुने कुनै सहरी विद्रोहको कल्पनामा हतियार सुम्सुम्याउँदै बस्ने विरोधाभासबाट गुजि्रनुपरेको स्िथति छ । ........ शान्ति प्रक्रियामा आइसकेपछि पनि यसप्रति विश्वस्त हुन नसक्नु, शान्तिपूर्ण ढङ्गले समाज रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास कार्यकर्तामा जगाउन नसक्नु र सम्झौता, मात्रात्मक परविर्तन, सहमति, पछि फर्काइ, सहकार्य, आंशिक उपलब्धि आदिको लामो र आरोह-अवरोहपूर्ण यात्रा पार गरेर मात्रै गन्तव्यमा पुग्न सकिन्छ भन्ने सच्चाइ स्थापित गर्न नसक्नु माओवादी विरोधाभासको सबभन्दा मुख्य कडी हो । ...... माओवादीले बनाउनुपर्ने छवि भनेको शान्तिपूर्ण, लचिलो तर जुझारु लोकतान्त्रिक शक्तिको छवि हो ..... लक्ष्मण चौधरीको विद्रोह .... संविधानसभाभन्दा ठूलो जनविद्रोह अरू के हुनसक्छ
We will quit govt if status-quo continues: Prachanda NepalNews his party will decide, within 10 days, whether to remain in the interim government. .... the party should launch peaceful movement after quitting the government. ..... the movement could well turn into “people’s revolt” if the government tries to ‘suppress’ it. .... the government was not functioning with consensus .... his party’s longstanding demand for republican setup before CA polls, radical land reform, action on forced disappearances and eight-party ‘consensus’ to run the interim government
EC officials meet with the Prime Minister
Nepal advises PM to 'correct' his 'functioning style' "His style of functioning is not good. There is unnecessary delay in decision making and unwarranted interferences," Nepal told reporters at the Tribhuvan International Airport Sunday, before leaving for Norway on a ten-day tour of European countries. ..... disorder in the cabinet functioning. ... if his party permits, he would resign from the cabinet owing to the PM's dictatorial style of functioning. ..... Matrika Yadav, too, had resigned from the cabinet pointing at PM's style of working. ..... The UML general secretary is visiting Norway on the invitation of the Norwegian government. He will also visit Germany, Belgium and the United Kingdom.
Revolts within Maoists could seriously disturb peace process, says Shrestha
Bhutanese refugee camp sees violence yet again
Education Minister is in a mood to resign Tired of what he calls as dictatorial style of functioning of the Prime Minister ..... He accused that Prime Minister Girija Prasad Koirala rarely attends cabinet meetings and always tries to impose his personal decisions on the cabinet. "His style resembles a one-party government. There is no discussion on any issue in the cabinet ....... Minister Nepal said that in view of PM Koirala's style of working, the CA elections are impossible for next 12 years. He also blamed Koirala for not making key appointments in the universities.
Maoist defector surrenders with looted arms
Maoist-affiliated workers interfere in editorial decision, disrupt newspaper distribution Raising objections against news carried by them, the Maoist-affiliated trade union disrupted the distribution of The Himalayan Times and Annapurna Post dailies. A week after they had let the smooth functioning of the newspapers, the Maoist affiliated workers once again stopped the copies of both the papers from coming out of the printing press in Bhaisipati, Saturday, despite police presence. ..... carrying the news in Saturday's edition about filing of a case by APCA Nepal against office bearers of the trade union and their refusal to accept the Patan Appellate court summons ..... a blatant attack against press freedom. He added that if the disruption was caused on the basis of published news that would be more unfortunate.
Uncertainty in Nepal Prachanda is threatening to revolt in the streets, while one Madhesi leader has declared 'independence'. .... The sitting legislators want the current House to be converted into a Constituent Assembly - like in the African state of Burundi. .... Maoists want Nepal turned into a 'republic' before the election, the PLA integrated with the Nepal Army and the Young Communist League (YCL) absorbed as a paramilitary force. ....... Maoists are not too anxious about the election as they are unsure of their electoral popularity ..... worrying divisions between the PLA and the 'High Command'. ..... The law-and-order situation is bad. Bandhs, abductions and killings are commonplace and the Terai has been especially crippled by Madhesi armed groups and criminals running riot. The Maoists continue to play spoiler and have still not given up their bad habits - they have not implemented the agreements they have entered into with the Seven-Party Alliance. As Maoists are part of the Government and legislature in Kathmandu, and have not dismantled their parallel administration in the countryside, they are enjoying the best of both worlds. Though the PLA is confined to camps, armed cadres of the YCL are at large. The peace and political process, unfortunately has no mechanism to enforce agreements or make the Maoists behave. The Nepali Congress-led Government is so much in awe of Maoists that it will not be accused of rocking the peace process. So while the Maoists are changing the goal posts, the demoralised security forces show little capacity to deal with unrest. ........... Terai contains 47 per cent of Nepal's 26 million population, one-third land area and 21 of the 75 districts. ...... Madhes is the victim of discrimination and deprivation. ..... 12 big and small-armed groups ...... The present fear is of communal violence between Pahadis and Madhesis. The Maoist and Madhes uprisings have spurred other excluded groups in seeking representation and inclusion in the political process. ....... United Nations Mission in Nepal (UNMIN) .... a $ 915 million budget. ...... UN efforts in deploying a police force, restructuring Nepalese security forces and mapping a political role in Madhes were all stymied by India. ...... The Election Commission has said the security situation is not conducive to holding a free-and-fair election. Home Minister KP Sitaula has announced a four-phase election calendar and needs additional 32,000 auxiliaries to hold election in one day. ...... National Institute for Democracy, in a survey six months ago reported that 80 per cent of the political space in rural areas was still under Maoist control. ....... Maoists are expected to win around 15 to 20 per cent of the vote .... the Maoists would have to adhere to democratic norms, rein in the YCL and reform their behaviour. Further, Madhes has also to be mainstreamed.
ICDR Condemns murder of Dalit activist International Commission for Dalit Rights (ICDR) has condemned the murder of Purna Bahadur Sunar, district president of Dalit NGO Federation (DNF) Kapilvastu, by unidentified group on Thursday.
Maoist central meeting deferred until Monday The meeting was deferred after a brief discussion held at Garden Hotel in Thamel as the party needed to rearrange the responsibilities of the central leaders. Party chairman Prachanda told central members that he would finalise the new responsibilities before the resumption of the meeting on Monday. ..... The central committee meeting is expected to finalise the party’s manifesto for constituent assembly election and the political strategies.
Poudel says informal talks with MJF on to reach understanding
Chure cadres injured in scuffle with police
Sadbhavana preparing ground for wider Madhesi Front NepalNews by holding talks with Madhesi Janadhikar Forum (MJF), Tharu Kalyankari Sabha as well as various other organisations of indigenous, nationalities, Dalits, women and lingual groups.
UN calls for unhindered access for aid workers in flood-affected region . Bandhs and intimidation obviously hinder relief work directly
Limbuwan Parishad agrees to hold talks, calls off banda Kantipur general secretary Phagohang Banem .... Janak Chemjong and Chhabi Sangahamphe ... Rajan Bantawa, Kiran Khambu, Indrahang Khambu, Uttarman Khimdung and Jayprakash Khimdung .... an indefinite curfew in Khorsane and Biratchowk of Indrapur VDC of Morang following clashes between locals and activists of the Limbuwan Rajy Parishad and the Khumbuwan Parishad. ...... The parishad activists were carrying khukuris, rods and other weapons ..... the parishad activists, who reached there in trucks and buses .... The parishad activists have accused the locals of having a hand in the disappearance of their fellow activists Yogen Limbu and Tirtha Limbu.
Limbuwan preparing for talks has proposed Dharan as venue for talks. CBES-N torches passenger bus in Saptari An armed group of around 25 CBES-N activists torched the vehicle (Na 3 Cha 1967) for defying the banda, said helper of the bus, Bikas Dhakal.
JTMM-G kills civilian in Kapilbastu
UML will be largest party after CA polls, claims Nepal NepalNews chances of unification between the NC and the NC-Democratic are none.
Yadav's resignation accepted After he refused to comply with the request of Maoist leadership to stay put .... Yadav, who had become controversial over his rash remarks and verbal altercation with the Prime Minister himself, had resigned citing reasons such as non-cooperation from Home Ministry and Finance Ministry to control sandalwood smuggling, non cooperation from his own Ministry staffs, among others. He refused to withdraw his resignation even though Maoist chairman Prachanda requested him to do so.
Deuba tired of waiting for unity call "There is no other alternative. We will have to go our own way," Deuba said.
Nepal suspects Maoists do not want election
Maoists to hold central committee meeting The fifth plenum had concluded that CA election cannot be held without the declaration of republic and adoption of Proportional Representation election system. It has put forth these two issues as preconditions for the election. The plenum also decided that the party will launch revolt if the election is not held on time.