Thursday, April 20, 2006

कर्फ्यु तोड्न आह्वान गर्नेले


कर्फ्यु तोड्न आह्वान गर्नेले
क्रान्ितकारी संसदको स्थापनाको पहल गर्नुपर्छ
नेताहरु वार्तामा नै जाने हो भने
त्यसकालािग शहीद कोही िकन हुनुपर्थ्यो
खुसूक्क फोन डायल गरे भइहाल्थ्यो
राज दरबारमा गएर प्रधानमंत्री पदकालािग
िनवेदन िदए भइहाल्थ्यो
क्रान्ितको िबगुल अप्िरल ५ मा फुिकएको होइन
यो त जनताले डोर्याएको क्रान्ित हो
सार्वभौम सत्ता राजा र नेतामा छैन भन्ने कुरा
जनताले सधैं बुझेको कुरा हो
यो हडताल होइन, यो अान्दोलन होइन
यो क्रान्ित हो
िवश्व इितहासमा यसलाई अप्िरल क्रान्ित भनेर िचिनने छ
सार्वभौम सत्ता जनतामा भएको सत्य क्रान्ित पिछ स्थापना हुने होइन
त्यो सत्य त किहले पिन झुठो िथएन
िहजो पिन िथएन, आज पिन छैन
भोिल हुने त झन कुरै भएन
राजा र मण्डलेहरूको केही लाग्दैन
यो कुरा जनताले राम्ररी बुझेका छन्
सात पार्टी र माओवादी भोिल न रहन सक्छन्
तर जनताको सार्वभौम सत्ता सूर्य र चन्द्र रहेसम्म रहन्छ
यो जनता अिधकार माग्न सडकमा ओर्लेका होइनन्
अिधकार मागेर पाइन्छ भन्ने लागेको भए
िबन्ितपत्र चढाइहाल्थे िन
शहीद नै िकन हुनुपर्थ्यो र
यस क्रान्ितको लक्ष्य वार्ता होइन
यस क्रान्ितको उत्सर्ग क्रान्ित नै हो
क्रान्ितले मागेको क्रान्ितकारी संसद हो
क्रान्ितले क्रान्ितसँगै माग्छ
क्रान्ितले सामन्तीसँैग माग्दैन
क्रान्ितले जनतामा भएको सार्वभौम सत्ताको बलले
त्यो क्रान्ितकारी संसदको स्थापना गर्छ
िकनभने यो क्रान्ित सडक र संसदमा कायम रहन्छ
यो त सडकले संसदलाई डोर्याउने क्रान्ित हो
सार्वजिनक छलफल हुनुपर्ने हुन्छ
मानव अिधकारको उलङघन गर्न पाइँदैन
िनर्णयकालािग बहुमत चािहनेे हुन्छ
तर त्यो पिरिध िभत्र फेिर अर्को क्रान्ित हुन्छ
सडकले संसदलाई डोर्याउँछ
क्रान्ित सडकबाट सरेर संसदमा पुग्छ
जनताले अर्हाएको नेताले गर्ने हो
सार्वभौम सत्ता त जनतामा नै िनिहत रहन्छ
संसद होस् या नहोस्
त्यो सार्वभौम सत्ता जनताले सडकमा प्रकट गर्न सक्छन्
जस्तो िक अिहले गिरराखेका छन्
त्यो सार्वभौम सत्ता जनताले क्रान्ितकारी संसदमा प्रकट गर्न सक्छन्
जनताको चाहना हो, जनताको िनर्णय हो
जनताले चाहेमा त्यो सार्वभौम सत्ता चन्द्रमामा प्रकट गर्न सक्छन्
राजाको कुनै औिचत्य नै छैन
राजाको औिचत्य भए पो राजासँग वार्ताको कुनै औिचत्य हुन्छ
यो जनताले शुरु गरेको क्रान्ित हो
रातको अन्त्य नभइ िदन कसरी अाउँछ
राजतन्त्रको अन्त्य नभइ लोकतन्त्रको स्थापना कसरी हुन्छ
पन्द्रह शहीद वार्ताकालािग शहीद भएका हुन् त?
संिवधान सभा त फगत चुनाव हो
शहीद त गणतन्त्रकालािग भएको हुनुपर्छ
राजा भनेको पिन व्यक्ित हो, देउता होइन
गणतन्त्रमा त्यो व्यक्ित पिन नागिरक भएर बस्न सक्छ
त्यो राजाले देश छोडेर भाग्ने उपाय िकन सोंच्ने
भागेर जाने कहाँ
नागिरक हुनुको जित मजा छ त्यित राजा हुनुको छैन
ए राजा हुनेहरु नागिरक भएर त हेर
नागिरक हुनुको मजा यित बढी छ
घरमा त सबै राजा नै हुन्छन्
नागिरक बन्न मेला जान्छन्
मेला जानुको मजा मेला जानेलाई सोध
कर्फ्यु तोड्न आह्वान गर्नेले
राजालाई मेला लग्नुपर्छ
मेलाको तयारी गर
क्रान्ितकारी संसदको स्थापना गर



जाउलो खाएर क्रान्ित गर
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
संघीय गणतन्त्र
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
लोकतान्त्रिक गणतन्त्र नै किन?

Visitors

6 April 2006, Thursday190

7 April 2006, Friday204

8 April 2006, Saturday293

9 April 2006, Sunday307

10 April 2006, Monday467

11 April 2006, Tuesday584

12 April 2006, Wednesday389

13 April 2006, Thursday410

14 April 2006, Friday366

15 April 2006, Saturday507

16 April 2006, Sunday632

17 April 2006, Monday570

18 April 2006, Tuesday842

19 April 2006, Wednesday672

20 April 2006, Thursday570

Could Girija Be President?


Yes. Absolutely.

Girija Koirala is the undisputed Commander of this movement. Noone in this revolution has Girija Koirala's stature. Although he is in his 80s, he could still be president. He has been home all since April 6 when the revolution took off. But he has been the biggest presence out in the streets, even in his absence.

But for that to happen, he has to rally the seven party alliance around a two word slogan: Democratic Republic.

That is the number one precondition. Unless you are a republican, how can you be president? Unless you climb down into the water, how can you swim? Unless you don the space suit, how could you fly out into space?

Before its vertical split, the Nepali Congress was the largest party in Nepal. Himal Survey shows where the parties stand today. (Himal Survey)

यदि अहिले माओवादीले हतियार बिसाएर संसदको चुनाव भयो भने भोट कसलाई दिनुहुन्छ?
एमाले १९.७%
नेपाली काङ्ग्रेस १८.३%
नेकपा (माओवादी) ११.४%
स्वतन्त्र ८.७%
राप्रपा ७.३%
नेपाली काङ्ग्रेस (प्र.) ३.७%
राप्रपा (कमल थापा) २.३%
जनमोर्चा नेपाल ०.९%
नेमकिपा ०.८%
सद्भावना (आनन्दीदेवी) ०.७%
राष्ट्रिय जनशक्ति पार्टी ०.४%
सद्भावना (मण्डल) ०.१%
राजा वा राजाको पार्टी ०.१%
अन्य १.१%
भोटनै दिन्न ३.८%
थाहा छैन/भन्न चाहन्न २०.८%

Girija Koirala is the only person who could lead the Deuba Congress into a respectful integration at all levels. Does he have the will? If he can not do that, his is not the largest party in Nepal, and democratic arithmetic says the leadership position of the interim democratic government has to go to Madhav Nepal. I am not biased against Girija. I am just doing my math.

Even if Girija were to be president, Madhav Nepal would be the Vice President. Nepal could do most of the legwork in the administration and help neutralize Girija's age issue. So age is only a small barrier. The big barrier is Girija so far has not rallied the seven party alliance around the simple, clear slogan of a Democratic Republic.

Whoever becomes the interim president will be the first president of Nepal. That is historic. That is like being George Washington. That is like being Rajendra Prasad and Nehru two in one.

We have offered a constituent assembly as the only meeting ground between us and the king. But we also have to have a plan B. What if the king does not come around to it? How long will we keep getting people out in the streets? How many martyrs is the political leadership asking for? How many more? We already have 15. Plan B is a roadmap to the constituent assembly that has no role in it for the king. And that would be Interim Constitution, Revolutionary Parliament.

We often make the mistake of thinking the king is a democrat, that he thinks like us. He is not a democrat, he is a feudal. He does not think like us. He does not think the language of political dialogue, and political compromise. Those are our territory.

Everything on his part shows we have to become a republic first precisely because we want to go to a constituent assembly.

A revolutionary parliament might or might not turn the country into a republic immediately. A revolutionary parliament might still decide to keep the king around and decide his fate through a constituent assembly. On the other hand the revolutionary parliament might send him to jail for life, might confiscate all his illegally amassed property.

A revolution stands in a category of its own. A revolution is not a movement. A revolution is no hartal.

My question to the SPA leaders is, can you recognize a revolution when you see one?

क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
Interim President: Madhav Nepal

Checkmate
Madhav Nepal Out In Open
Why The International Community Needs To Get Behind This Revolution
April 20: March Onto The Palace, End The Monarchy
जाउलो खाएर क्रान्ित गर
The Art Of War, Bruce Lee
End Of Ceausescu
30 Minutes With Amrit Bohra
Krishna Prasad Bhattarai, Irrelevant
Monarchy's End: A Few Scenarios
Gongabu Massacre
No Room For Monarchy In The 21st Century: King
Zero Tolerance Policy Towards Monarchy
Nepali Congress Or Praja Parishad
Malaria, Polio, Monarchy
Interim Constitution, Revolutionary Parliament
Shoot At Sight Order: Dead End For The King

In The News

3 killed, over 100 injured in Kathmandu demonstrations; protests continue nationwide NepalNews
Govt. extends curfew in Kathmandu by 7 hours
Karan Singh returns to Delhi with ‘optimism’
Tens of thousands defy curfew orders in the capital
Normal life of valley affected due to day-time curfew
King continues political consultations; gives audience to Chaudhari, Thapa
OHCHR concerned over excessive use of force
International communities worry over Nepal situation
The Countdown

A day of sadness, and hope Kantipur Publications
King will speak soon: Karan Singh
3 killed, dozens injured in police firing in Kalanki; thousands stage demonstrations, curfew extended in capital by 7 hours (UPDATE)
Thousands protest in Kathmandu defying curfew; police open fire in Kalanki
Indian Special Envoy meets King
4 killed, over 200 injured in army firing in Jhapa (UPDATE)
No compromise on sovereignty: Nepal, Poudel
झापामा सेनाद्वारा अन्धाधुन्ध गोली
समाधान खोज्न सुझाव
ँआन्दोलनलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउनुपर्छ’
गृहमन्त्री आयोगमा
कर्मचारी र सञ्चारकर्मीलाई सिंहदरबारमा निषेध
गाउँ-गाउँमा फैलियो आन्दोलन
निषेधाज्ञा तोड्दै विशाल प्रदर्शन
नेपाल-पौडेलसहित २४ नेता रिहा
कफ्र्यु उल्लंघन गर्दै प्रदर्शन, २ सय ५० गिरफ्तार
अमानवीय कफ्र्यु
सरकार कहिले हार्ला ?
न्यायाधीशबाट अन्याय
सिंहदरबार, आन्दोलन र विमुक्ति
संवाद होइन संघर्ष
सेरेमोनियल किङ एजेन्डा हुन सक्तैन
सेना र प्रहरीलाई खुलापत्र
सत्ता हस्तान्तरणको प्रक्रिया
भीमसेनको रगतले उमालेको जोश
राजालाई सुझाव
जनआन्दोलनमा भट्टराई
जनता जाग्दा
दरबार घेर्नुपर्छ

Visitors

Page views today437

Page views yesterday672
20 April11:51Mannesmann Arcor Telecommunications AG & Co, Germany


20 April11:56Internet Qatar, Qatar
20 April11:57San Francisco State University, San Francisco, United States
20 April12:00One.Tel UK Ltd, United Kingdom
20 April12:04National Internet Backbone, India
20 April12:07ElisaCom Oy, Finland
20 April12:08United States (hope.edu)
20 April12:12University of Nebraska, Lincoln, United States


20 April12:15Tumwater, United States (wa.us)


20 April12:32Kent State University, Kent, United States
20 April12:34Deutsche Telekom AG, Germany
20 April12:56Deloitte & Touche, Hermitage, United States
20 April13:03PT. Telekomunikasi Indonesia, Indonesia
20 April13:09Telenet, Belgium
20 April13:10Princeton University, Princeton, United States
20 April13:12Princeton University, Princeton, United States
20 April13:14IdecNet SA, Spain


20 April13:15Cabletelca, S.A., Spain
20 April13:22Telefónica SA, Spain
20 April13:28Nepal (wlink.com.np)


20 April13:34Nepal (wlink.com.np)
20 April13:35Nepal (wlink.com.np)
20 April13:36Communications and communicate, Nepal
20 April13:37Nepal (wlink.com.np)


20 April13:40Trinity College, Hartford, United States
20 April13:40Nepal (wlink.com.np)
20 April13:46U.N. Development Programme, New York, United States
20 April13:47West Interactive Corporation, Omaha, United States
20 April13:48Helsinki Televisio Ltd., Finland
20 April13:51CTX Mortgage Company, Dallas, United States
20 April13:58Purdue University, West Lafayette, United States
20 April13:58Mahanagar Telephone Nigam, India
20 April14:03Wichita State University, Wichita, United States
20 April14:05Michigan Technological Inst., Houghton, United States
20 April14:08Kansas State University, Manhattan, United States
20 April14:12Center for Information Services, United States
20 April14:14United Nations, New York, United States
20 April14:16Univ. of Science Technology, Trondheim, Norway
20 April14:18United Nations, New York, United States


20 April14:21United Nations, New York, United States


Page views today490


आन्दोलनलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउनुपर्छ’

कान्तिपुर संवाददाता

काठमाडौं, वैशाख ६ - एमाले महासचिव माधवकुमार नेपालले लोकतान्त्रिक गणतन्त्र नआउँदासम्म आन्दोलनलाई थप सशक्त बनाउन मुलुकवासीलाई आह्वान गर्नुभएको

छ । तीन महिनापछि बुधबार रिहा भएका नेपालले सात दलले माओवादीविरुद्ध कुनै पनि गठबन्धन गरेर जाने सम्भावना नरहेकोसमेत बताउनुभयो ।

जनताको उत्साह राजतन्त्र अन्तका लागि भएको उल्लेख गर्दै अदालत परिसरमा उहाँले त्यसमा जाने माध्यम संविधानसभा भएको बताउनुभयो । 'देशभर जसरी जनता उत्साहका साथ सडकमा ओर्लेर राजतन्त्रको अन्त र लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने माग गरिरहेका छन् । त्यसमा जानका लागि संविधानसभामार्फत कसैले नकुल्चने गरी जनताको अधिकार स्थापित गर्दै आन्दोलनलाई थप सशक्त बनाउन सबैमा पहिलो अाह्वान गर्छु,' नेपालले भन्नुभयो ।

गत माघ ६ गतेबाट घरमा नजरबन्द राखी उहाँलाई चैत १० गते तीनमहिने पुर्जीसहित ककनी सारिएको थियो । गणतन्त्र राजाले दिएर नहुने जनताले निर्णय गर्ने विषय भएको बताउँदै उहाँले भन्नुभयो- 'एउटा हेलिकप्टरमा प्याक गरी पठाएर गणतन्त्र आउने होइन । जनताले गणतन्त्रको निर्णय गर्नुपर्छ ।' सबै विषयको छिनोफानो जनताको आन्दोलनले गर्ने औंल्याउँदै उहाँले भन्नुभयो- 'जनताले राजा चाहिँदैन भनेर सडकमा आवाज उठाइरहेका छन्.