एमाले ले संविधान संसोधन गर्छ भने मधेसी को साथ पाउँछ https://t.co/Gl6q3CJJ8w #kpoli #madhesh #madhesi #nepal #terai
— Paramendra Bhagat (@paramendra) December 28, 2017
@PradeepgyawaliK @kpsharmaoli @KTnepal एमाले ले संविधान संसोधन गर्छ भने मधेसी को साथ पाउँछ https://t.co/uhDq0YXXwv @upendrayadavjee @yogeshuml55 @shankarpokhrel8 @rk_jhakri @sarita_giri @mrkhanall @jnkhanal @salokya @prashantktm
— Paramendra Bhagat (@paramendra) December 28, 2017
स्वतः कुरा। मधेसी दल ले चुनावी मैंडेट नै संविधान संसोधन का लागि पाएको हो। उता सीके राउत को मत बदर अभियान ले पनि उल्लेख्य मत बटुलेको अवस्था छ। एमाले ले संविधान संसोधन गर्छ भने मधेसी दल को साथ पाउँछ उसले। माओवादी लाई बाईपास गरेर एमाले-मधेसी सरकार बनाउन चाहन्छ कि, एमाले-माओवादी-मधेसी सरकार बनाउन चाहन्छ कि, एमाले-माओवादी सरकार बनाएर मधेसी को बाहिर बाट समर्थन चाहन्छ, तीन वटै बाटो उपलब्ध छ एमाले का लागि।
संविधान संसोधन पछि मधेसी दल पनि पुर्ण रूपले आर्थिक प्रगति कै मुद्दा मा आउनुपर्ने हुन्छ। त्यसले राष्ट्रिय राजनीति लाई ठुलो फाइदा हुन्छ।
केंद्र मा एमाले-मधेसी सरकार बन्छ भने भने प्रदेश २ मा पनि मधेसी-एमाले सरकार बन्छ। त्यस्तो सहकार्य ले देश लाई जोड्ने काम गर्छ।
मधेसी दल ले सफलतापुर्वक agitation पनि गर्यो, election पनि लड्यो। अब आन्दोलनको negotiation फेज शुरू भएको छ।
माओवादी र मधेस दलसहितको सरकार बनाउन एमालेको पहल https://t.co/xJQodS5Y6V
— Paramendra Bhagat (@paramendra) December 28, 2017
सरकारअघि एकताको खाका https://t.co/lIcRCb3Grx
— Paramendra Bhagat (@paramendra) December 28, 2017
'फेरी माओवादी -कांग्रेस गठबन्धन' https://t.co/WppsRmCsQf via @Annapurna_Post
— Paramendra Bhagat (@paramendra) December 28, 2017
एकता सफल अध्यक्ष छोड्न ओली तयार, सहअध्यक्ष भएपनि दाहाललाई ठिकै - Khasokhas Weekly https://t.co/L30zfmDS7b
— Paramendra Bhagat (@paramendra) December 28, 2017
सबैका ‘प्यारा’ उपेन्द्र अघि–अघि, राजपा पछि–पछि ! - https://t.co/EtPYnG2Mpb
— Paramendra Bhagat (@paramendra) December 28, 2017
— Paramendra Bhagat (@paramendra) December 28, 2017
उपेन्द्रसँग ओलीले भने, ‘संविधान संशोधन गर्छु, माओवादीलाई छाडेर बहुमतको सरकार बनाऔँ’ https://t.co/yvhFov5kde via @Ujyaalo Nepal
— Paramendra Bhagat (@paramendra) December 28, 2017
पहिचानवादीहरु प्रदेश २ को मतपरिणामबाट पाठ सिक्दैः मधेशीदलले संविधान संशोधन कसरी पास गराउलान ? https://t.co/mkN39ANamY
— Paramendra Bhagat (@paramendra) December 28, 2017
माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल https://t.co/lgyKlflsjf
— Paramendra Bhagat (@paramendra) December 28, 2017
माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल https://t.co/lgyKlflsjf
— Paramendra Bhagat (@paramendra) December 28, 2017
सरकार गठन र पार्टी एकतासँगै अघि बढ्छ-नेता नेपाल https://t.co/ABn1WXgCDe
— Paramendra Bhagat (@paramendra) December 28, 2017
एकतामा दुबै अध्यक्ष सकारात्मक हुनहुन्छ, भोलिदेखि धेरै कुरा स्पष्ट हुन्छ: नारायणकाजी https://t.co/DO8ojrTkLT
— Paramendra Bhagat (@paramendra) December 28, 2017
फोरमसँग छिट्टै पार्टी एकता : राजेन्द्र महतो https://t.co/hw5yPgwtWP
— Paramendra Bhagat (@paramendra) December 28, 2017
सरकारअघि पार्टी एकताको खाका https://t.co/EJOFYZ9TD3
— Paramendra Bhagat (@paramendra) December 28, 2017
— Paramendra Bhagat (@paramendra) December 27, 2017
— Paramendra Bhagat (@paramendra) December 27, 2017
— Paramendra Bhagat (@paramendra) December 27, 2017
.@MaxBoot: "The likely result is that Trump will either pardon everyone involved or try to fire the special counsel, or both. And then the nation will be plunged into a constitutional crisis the likes of which we have not seen since Watergate."https://t.co/7HVpNQDmDI
— Foreign Policy (@ForeignPolicy) December 27, 2017
God is in love with us. He draws us to Him with tenderness by being born poor and fragile among us, like one of us.
— Pope Francis (@Pontifex) December 27, 2017
सप्तरी जिल्लामा प्रतिनिधि सभा तर्फ २१.२% र प्रदेश सभा तर्फ २७.३९% मबबदर, जबकि हिमाल पहाडमा औसत करीब ५% मात्रै... https://t.co/KrRS3LfJB4
— Dr. CK Raut (@drckraut) December 27, 2017
‘केन्द्र सरकारमा मधेसवादी, मधेसमा वामपन्थीबीच सहकार्य हुन सक्छ’ https://t.co/FTZ1EIPRdB
— Paramendra Bhagat (@paramendra) December 27, 2017
सरकार बनाउने गोटी बन्दैनौंः राजेन्द्र महतो https://t.co/81xxdOTacF
— Paramendra Bhagat (@paramendra) December 27, 2017
प्रचंड प्रधानमंत्री बन्नु पर्छ (2) https://t.co/6QO11dGZk5 @cmprachanda @BimalendraNidhi @OnasariGharti @upendrayadavjee @HisilaPost @JSPrabhakar @Amreshjnu @brb1954 @sarita_giri @prashantktm @salokya @RabindraMishra @BibeksheelSajha
— Paramendra Bhagat (@paramendra) December 27, 2017