Showing posts with label uma shankar prasad. Show all posts
Showing posts with label uma shankar prasad. Show all posts

Thursday, January 09, 2025

जय साह को नेपाल को यात्रा

सन २०१९ मा म गर्मी याम मा न्यु यॉर्क को क़ुईन्स को कोरोना पार्क मा मधेसी संगठन को पिकनिक मा पुगेको थिएँ। त्यहाँ प्रथम पटक नजर पर्यो जयजी माथि। यस्तो घघरान इंटरप्रेन्योर तर अहिले सम्म मलाई सुइँको पनि नभएको जस्तो लाग्यो। 

कल्किवादी घोषणापत्र जो पुस्तक छ अहिले बजारमा त्यो प्रकाशित नहुँदै मैले हेर्ने मौका पाएको हुँ। 

इंटरनेट मा जो सुकै ले हेर्न सक्छन। मेरा १०,००० भन्दा बढ़ी ब्लॉग पोस्ट छन। नेपाल को, भारत को, अमेरिका को, दुनिया भरि को शायदै त्यस्तो कुनै राजनीतिक, सामाजिक, आर्थिक समस्या होला जस बारे मैले जिज्ञासा देखाएको छैन होला। ती समस्त समस्या को समाधान मैले पाएँ। कहाँ पाएँ? कल्किवादी घोषणापत्र मा। 

त्यो लागु हुन लागेको प्रथम भाग्यशाली देश हुन गइरहेको छ नेपाल।  

कल्किवादी घोषणापत्र मा पैसारहित समाज र अर्थतंत्र को परिकल्पना छ। तर त्यसलाई चरणवद्ध रुपमा लागु गर्नुपर्ने छ। अहिले चर्चा मा आएको विषय छ नगद बिनाको अर्थतंत्र र त्यसको बाटो भ्रष्टाचार शुन्य देश, दहेज़ प्रथा समाप्त हुने देश, र सम्पुर्ण नेपाली का लागि मुफ्त मा शिक्षा र स्वास्थ्य। 

यसका लागि नेपाल को युवा पिढी जाग्नुपर्छ। अर्को बाटो छैन। भ्रष्टाचार मा चुर्लुम्म डुबेको नेपाल को राजनीतिक वर्ग माथि मलाई आशा छैन। भ्रष्टाचार को अरबौं को डसना बनाएर सुत्ने नेता हरुलाई त्यो डसना खरानी बनाइदिने योजना किन मन पर्नु? 

नेपाल का मात्र एक लाख युवाले समस्त नेपाली का लागि निशुल्क शिक्षा र स्वास्थ्य विषय को पक्ष मा दैनिक एक मिनट मात्र आफ्नो सोशल मीडिया मा बोल्न थाल्ने हो भने त्यो सपना साकार हुन्छ। 

Friday, September 13, 2024

नेपालका अनर्थशास्त्री र डा. उमाशंकर प्रसाद चौधरी

नेपालमा अंतिम क्रांति गर्न एउटा विश्वव्यापी संगठन चाहियो। नेपाललाई विश्व गुरु बनाउन एउटा विश्वव्यापी संगठन चाहियो।

@paramendrakumarbhagat खरानी बनाइदिने #nepal corruption #blackmoney ♬ original sound - Paramendra Kumar Bhagat
@paramendrakumarbhagat Dr. Uma Shankar Sah Is NEPAL's Yunus #kalki #kalki2898ad #kaliyuga ♬ original sound Paramendra Kumar Bhagat


नेपाल अहिले राजनीतिक अस्थिरताको दौरबाट गुज्रिरहेको छ। आधा दर्जन पुराना भ्रष्ट नेताहरू, नयाँ नेताहरू जसले झुटा आश्वासन मात्र दिएका छन्, तर कुनै ठोस नीति नभएका सबै नेपाललाई बंगलादेश जस्तै सडक आन्दोलनद्वारा अलोकतान्त्रिक रूपमा नियन्त्रण गर्न लागिपरेका छन्। यिनै कुकुरहरू बीच एक ठुलो सिंह छ: डा. उमाशंकर प्रसाद चौधरी, जो नेपालका उत्कृष्ट अर्थशास्त्री मध्ये एक हुन् र जसले हरेक नेपालीलाई निःशुल्क अस्पताल, शुन्य भ्रष्टाचार, शुन्य अपराध, ५० लाख नयाँ रोजगारी, र नेपाललाई १००% नगदरहित बनाउन सम्पुर्ण मार्गचित्र तयार गरेका छन्।

हामीलाई अमेरिका प्रत्येक सहरमा उहाँको लागि प्रतिनिधि आवश्यक छ जसले अनपढ नेताहरूसँगको लडाइँमा साथ दिन सकुन्। यदि तपाईँ उहाँको प्रतिनिधि बन्न इच्छुक हुनुहुन्छ भने कृपया जानकारी दिनुहोस् ताकि अनपढ अनर्थशास्त्री अर्को प्रधानमन्त्री बन्न नसकुन्। उहाँ जस्तै अर्थशास्त्री मात्रै नेपालका अर्को प्रधानमन्त्री हुनुपर्छ।

भाग्यवश, यदि तपाईँहरू अमेरिकाबाट समर्थन गर्नुहुन्छ भने उहाँ पहिलो सीमान्तकृत समुदायका प्रधानमन्त्री बन्नेछन्। उहाँ बंगलादेशी मुहम्मद युनुसको सुधारिएको संस्करण हुन् र उहाँ गौर, नेपालबाट हुनुहुन्छ।

@paramendrakumarbhagat

Economic Revolution For Nepal

♬ original sound - Paramendra Kumar Bhagat
@paramendrakumarbhagat Dr. Uma Shankar Sah Is NEPAL's Yunus #kalki #kalki2898ad #kaliyuga ♬ original sound Paramendra Kumar Bhagat
@paramendrakumarbhagat

Economic Revolution For Nepal

♬ original sound - Paramendra Kumar Bhagat
@paramendrakumarbhagat खरानी बनाइदिने #nepal corruption #blackmoney ♬ original sound - Paramendra Kumar Bhagat