मिटुको कुरा उठ्ने बितिक्कै स्थापितलाई रिसाउनुपर्ने कुरा थिएन नि । कसैलाई ‘तिम्रो फेस राम्रो छ, तर थुतुनो ठिक भएन’ भनेर गाली गर्न आवश्यक छैन ।
......... विचारको शुन्यता भएपनि मान्छे रिसाउँछ । एउटा दिदीबहिनीले उठाएको प्रश्नको जवाफ सभ्य ढंगले नदिएर हामीजस्ता कार्यकर्ताको मनोबल गिराउने काम स्थापितले गरेका छन् । ‘रिसको भाँडो हुँ, कराते खेलेको छु’ भन्नुपर्ने आवश्यकता थियो र ? अझ जनताले स्थापितलाई ठूलो कुरो त सोधेकै छैनन् ? ....... बसपार्क ५० वर्षसम्मका लागि कसरी लिजमा दिनुभयो ? धरहरा कसलाई कसरी लिजमा दिनुभयो ? सुन्धाराको पानी सुक्ने गरी काठमाडौँ मल कसरी बनाउन दिनुभयो ? भनेर सोध्दा स्थापितको जवाफ के हुन्छ ? नक्सापासदेखि, कसको जग्गा थियो ? के थियो भन्ने इतिहास खोलिदियो भने उहाँले के गर्नुहुन्छ ? काठमाडौँ महानगरपालिकाभित्र बनेको आकाशे पुलको ठेक्का कसलाई दिइएको थियो ? भनेर सोध्यो भने जवाफ के दिनुहुन्छ ? माइतीघर मण्डला बनाउन कति रुपैयाँ लाग्नेमा कति खर्च गर्नुभयो भनेर सोध्दा उहाँको जवाफ के हुन्छ ? माइतीघरका घर कस्ता थिए, कति रुपैयाँको बिल पेश भएको थियो भनेर सोध्यो भने के हुन्छ ? ......... कुनै विषय उठ्यो भन्दैमा रिसाएर, झम्टेर पार्टीकै बदनाम हुने गरी प्रस्तुत हुन पाइन्छ ?मिटुको प्रश्न उठ्दैमा स्थापितले जुँडो र करातेको पोजिसन किन देखाउनुपर्यो ?
........ जहाँ मन लाग्यो, त्यही जाने, जे मन लाग्यो, त्यही गर्ने भएपछि कार्यकर्ताले जोगाएर राख्नुपर्छ भन्ने छैन । २१औँ शताब्दीका कार्यकर्ताले गल्तीलाई गल्ती नै भन्नुपर्छ । सहीलाई सही नै भनेर हिड्नुपर्छ । ....... यदि, आज मेयरको दाबेदार बनाउनु थियो भने हिजो मन्त्रीबाट घोक्रेठ्याक लगाएर स्थापितलाई किन निकालेको ? आँखाभरी आशु पारेर निस्केको तपाईं–हामी सबैले देखेकै होइन र ? ........ हिजो खराब भनेर कारबाही गर्ने अनि आज स्वच्छ, पवित्र छ भनेर टिकट दिने ? यस्ता विवादित पात्रका लागि इमान्दार कार्यकर्ता पार्टीबाट लखेटिनुपर्ने हो र ? ......... प्रजा परिषदको अध्यक्ष को बन्यो ? ०५९ सालमा राजाले सत्ता हातमा लिएपछि तत्कालीन राजाको टिके मेयर को बन्यो ? राजतन्त्र ढलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मित लगाएर काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यकारी प्रमुख को बन्यो ? बाबुराम भट्टराईले घर भत्काउन भनेर प्राधिकरणको प्रमुख बनाउँदा के–के काम भयो ? स्थापितबाट भएका यी काम काठमाडौँका जनताले भुलिसके र ? ........ मैले ३० वर्षदेखिको मेरो बफादारिता, इमान्दारिता खोज्नुस भनेको छु । बसपार्क ५० वर्षका लागि लिजमा दिनुहुँदैन भनेर कराउने मान्छे मै हुँ ? जापानले उपहारमा दिएको एउटा बसपार्क टुक्राटुक्रा पारेर सव–लिजमा दिइएको छ । ........ कसैले दम्भ र घमण्डको कुरा गर्छ भने छाता चुनाव चिह्न लिएर स्थापितले २०७० सालमा कति भोट ल्याउनुभयो ? एमालेका उम्मेदवार योगेश भट्टराईले ११ सय ३७ मत ल्याएर कांग्रेससँग हार्दा स्थापित तेस्रो भएको होइन ? ........ ५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारको लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्धभत्ता, ‘नौ स’ लगायतका कामले ०५४ सालको निर्वाचनमा पार्टीले जितेको थियो । ........ काठमाडौँ जिल्लाको एमाले नेतृत्व पार्टी सिध्याउन मिलेको छ । कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई, दीपक निरौला होस् या केशव स्थापितहरू नै किन नहुन । केन्द्रीय सदस्यहरूले नै एमाले सिध्याउने कोसिस गरिरहेका छन् । ......... एकजना पनि काठमाडौँको कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा एमालेले राखेको छैन । अनि कसरी पार्टी बलियो बन्छ ? एमालेलाई जसरी पनि सिध्याउने योजनामा कृष्णगोपाल, दीपक, कृष्ण र केशवजस्ता मान्छे लागेको कुरा अब लुकाएर लुक्दैन । चुनावपछि एमाले कहाँ पुग्छ हेर्नुहोला । ....... इमान्दार कार्यकर्ताको मूल्यांकन नै गर्न छाडेपछि, कार्यकर्ताको मनोबल, इच्छा र आकांक्षा नै नेतृत्वले नबुझ्ने भएपछि के हामी कार्यकर्ता लेवी तिर्न मात्रै हो र ? ........ को मेरो घरवेटी थियो भन्ने नबिर्सदै राम्रो होला । ........ भइरहेको विरासत गुमाएर पूर्वराजा ज्ञानेन्द्रको जस्तो अवस्था भएपछि के हुन्छ ? हिङ नभए पनि हिङको टालो त छ नि भनेजस्तै हुँदैन र ? यसको जवाफ नेतृत्वले दिनुपर्छ । ....... टिकट दिने मान्छे को हो भनेरसमेत नचिन्ने अवस्था एमालेमा आयो । हाम्रो पार्टीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ कि छैन ? काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि छैनन् त ? अनि एउटा हिरोनी आएर चुनाव लड्नुपर्ने अवस्थामा एमाले पुग्यो । ........ काठमाडौँको ११ वटै पालिका हार्ने गरी एमालेले टिकट बाँड्नुपर्ने अवस्था किन आयो ? अध्यक्ष केपी ओलीसँग यो मेरो प्रश्न हो । ....... नेतृत्वलाई म भन्न चाहन्छ, खबरदार तिमीहरूकोे मात्र पार्टी होइन एमाले । ...... अब हसाउने र हास्ने मात्र होइन, जनताले रुवाइदिन्छन पनि । जनताले फेरि हिजोको दिन सम्झना गराइदिन्छन । .भरतपुरको परिणाममा निर्भर गठबन्धनको भविष्य ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले धोका दिएपछि माओवादी केन्द्र बिच्किएको थियो । र, एमालेसँग प्रदेश र संघीय निर्वाचनमा सहकार्य गर्न पुगेको थियो । एमाले–माओवादी गठबन्धनले दुई तिहाई मत ल्याउँदा कांग्रेस साँघुरो प्रतिपक्षीमा खुम्चिएको थियो । ..... अन्यथा कांग्रेसकै कारण गठबन्धन भत्किन्छ । र, देश पुनः अध्याँरो यात्रामा जान्छ । .
‘आँप’ ले जित्ने निश्चित देखेपछि जानकीरामले षडयन्त्र सुरु गरेको बलरामको आरोप जनकपुरधाममा सर्वाधिक चर्चामा रहेको स्वतन्त्र उम्मेदवार बलराम महताले आफु विरुद्व अर्का मेयरका प्रत्यासी जानकीराम साहले षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् । महतोले आँप छापको लहर र निश्चित जित्ने बजार भाउ देखेपछि साहले आफना मान्छेहरु लगाएर आफु विरुद्व समाजिक सञ्जालको गलत प्रयोग भएको बताएका छन् । ....... महतोले भने, ‘म जनकपुरधामको मेयरमा चर्चामा रहेको उम्मेदवार हुँ, सप्ताह दिन हुन लाग्यो मेरो छोरा सवार नयाँ ल्याण्डक्रुजर गाडीमा अध्याधिक मादकपर्दाथ सेवन गरेर चलाउदै गरेको गाडीले ठोक्कर दिएको घटना चुनावको मुखमा गलत तरिकाले प्रचार गरिदैछ । उनले ज्यान मार्ने तरिकाले विपरित दिशामा रहेको आफनो गाडीमा ठोक्कर दिएको घटनाको सर्वसाधारण सवै साक्षी रहेको बताए । ...... भर्खरको नयाँ गाडीमा करिव १० लाखको क्षती देखिएपनि भारतिय पर्यटक रहेको र विहारमा मदिरा निषेध रहेकाले नेपाल आएका बेला खानपिन गरेकाले यस्तो भएको भन्दै समाज, प्रहरी र सर्वसाधारणको आग्रहमा आफुहरु घटनामा हदै सम्मको लचक भएर सहमती गरेको उनको भनाई छ । क्षतीपुर्ती वापतको रकम तिर्ने भन्दै चेक काटेर गएका व्यक्ति क्षतीपुर्ती दिनुको सट्टा जनकपुरधामका अन्य केहि मेयरका प्रत्यासीहरुको सम्पर्कमा गएर आफु विरुद्व षडयन्त्रमा उत्रेको उनको दावी छ । .
मलाई जितिरहेको देखेर एक पछि अर्को षडयन्त्र हुन लाग्यो : बलराम आफुले भाषणको क्रममा श्री राम जानकी सुडी कुट्टी जनकपुरधाममा ५१ लाख लगानी गरेको कहिल्यै नभनेको बताउदै उनले आफुले भने अनुसारको लगानी गरेको बताए । मैले २५ देखि ३५ लाख सम्मको लगानी भन्ने गरेको छु र गरेको पनि छु म अहिले पनि भन्छु, उनले भने । ...... महतोले भने, ‘म झुठो होइन, ईट्टा, बालुवा, सिमेन्ट सहित बजारमा वाँकी रहेको बक्यौता सबै जोडने हो भने मेरो अहिले सम्म कुट्टीमा करिव ४५ लाखको लगानी छ म अहिले पनि भन्छु ।’ आफु विरुद्व समाजिक सञ्जालमा एउटै व्यक्ति पटक पटक विभिन्न षडयन्त्र गरिरहेकाले भ्रममा नपर्न उनले सवैमा आग्रह् गरेका छन् । .
राजनीतिज्ञहरुभन्दा राम्ररी नेतृृत्व गरेर देखाउने छु : बलराम महतो उपमहानगरलाई राजनीतिको अखाडा बनाइएकोले विकास निर्माणका कार्यहरु बाधित हुँदै आईरहेको उनले बताए । उनले आफू उपमहानगरको प्रमुखमा निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे । कुनै राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने उनको दावी थियो । उनले भने ‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति । म संग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ । जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’ अगाडी भने ‘ तर अहिले उपमहानगरको व्यवस्थाकीय कमजोरीका कारण सडक तथा ढलको दुरावस्था छ । मैले आफैले गरेको कामको यो दशा देखेर यसलाई सुधार्नु छ सोचेर नै नगरप्रमुखमा उम्मेदवारी दिएको छु ।’ .
Balen may have a ball afterall! Voters see eye to eye with the man behind the shades ....... Field reporting in all the wards of Kathmandu over the past week has showed that his confidence is not unfounded and his statement may well prove to be prescient. ....... Teku, Tripureshwore, Bhotebahal, Ganabahal, Lagan, Brahmatole, Jhochhe, Basantapur, Maru, Bhimsensthan, Yatkha, Indrachowk, Ason, Bangemuda, Naradevi, Chhetrapati, Thamel ....... Naxal, Handigaun, Balwuatar, Maharajgunj, Lajimpat, Samakhusi, Balaju, Naya Bazar, Sohra Khutte, Swoyambhu, Kalimati, Bafal, Ravi Bhavan, Kalanki, Kuleswhore, Baneshwore, Shantinagar, Koteshwore, Narephant, Bouddha, Mahankal, Kumarigal, Gaurighat, Chabahil, Pashupati ........ Shah seems to be the first preference for voters in these areas outside the core dominated by the Newars. A whopping 103 (31 percent) of the 330 respondents said that they would vote for him. Sixty-five (20 percent) said they will vote for Sthapit and 51 (15 percent) for Singh. ........ Fifty-three said that they have yet to decide. ....... our field reporting shows Shah can improve even on that combined total and may even win the election. ...... Thirty-eight of the 103 pledging to vote for Shah revealed that they had voted for UML in the last local election while 26 said they had voted for 26. Similarly, 21 said that they had voted for separate Bibkesheel and Sajha candidates while 18 are those voting for the first time. ....... Most of the respondents complained about the sorry state of affairs inside the capital city and expressed hope that Shah, who is structural engineer by training, will change all that. .
Now, Elon Musk says ‘If I die under mysterious circumstances...’ The Roscosmos head, a close ally of Russian President Vladimir Putin, hit out at the new Twitter owner and seemingly issued Musk a threat for providing the Ukrainian troops with military communication equipment in the statement. ....... Rogozin said from the testimony of the captured chief of staff of the 36th Ukrainian marines brigade, colonel Dmitry Kormyankov, it was found that Musk's satellite constellation was providing Internet connection to Ukrainian troops in Mariupol. ........ "... the Internet terminals of Elon Musk's Starlink company were delivered to the militants of the Nazi Azov Battalion and the Ukrainian Marines in Mariupol by military helicopters. According to our information, the delivery of the Starlink equipment was carried out by the Pentagon," the Roscosmos head reportedly told the Russian media. ....... Rogozin further said, "Elon Musk, thus, is involved in supplying the fascist forces in Ukraine with military equipment. And for this, Elon, you will be held accountable like an adult – no matter how much you'll play the fool." ......
Musk, sharing the statement, wrote, "The word 'Nazi' doesn't mean what he seems to think it does."
.How Elon Musk’s satellite Internet is coming to Ukraine’s defence In a move as rogue-ishly provocative as his moonshot, Elon Musk is inserting himself into the drama of international conflict by bolstering Ukraine’s Internet connection to the outside world. .......... Last Wednesday, his trucks delivered a second shipment of satellite-based Starlink Internet terminals to a battered Ukraine, responding to a plea from the nation’s vice prime minister. His initial shipment arrived on Feb 28, only four days after Russian forces launched an assault on the nation. ........ His system beams data from space — and so, unlike land-based networks, it is less vulnerable to attack or authoritarian control. Those aspects seem to be angering Russian officials. ........ “This is the West that we should never trust,” responded Dmitry Rogozin, director-general of Russia’s space agency, on a state television channel translated by Katya Pavlushchenko on Twitter. “When Russia implements its highest national interests on the territory of Ukraine, Elon Musk appears with his Starlink which was previously declared as purely civilian.” ...... “Users’ uplink transmissions become beacons for airstrikes,” he tweeted. ....... Musk himself took to Twitter to offer Ukrainian tweeters strategic advice, instructing users to “place light camouflage over antenna to avoid visual detection” and “turn on Starlink only when needed and place antenna away (sic) as far away from people as possible.” ....... Musk himself took to Twitter to offer Ukrainian tweeters strategic advice, instructing users to “place light camouflage over antenna to avoid visual detection” and “turn on Starlink only when needed and place antenna away (sic) as far away from people as possible.” ....... In repressive nations, “it’s a game-changer, because you now have a way of bypassing any centralised control over what citizens can receive” ..... “Government censorship over the Internet no longer works.” ........
“When the cost and size drop, and Starlink is fully deployed, the geopolitical implications are potentially quite profound”
........ Starlink’s satellites “are valuable tools for communication by political and resistance leaders and journalists, if they are unable to safely access the Internet or it is blocked” .......... Ukraine has responded with gratitude. “Starlink keeps our cities connected and emergency services saving lives!” tweeted Mykhailo Fedorov, the nation’s vice prime minister and minister of digital transformation. ........ There is no dominant player in the nation’s Internet market, so the failure of an individual system doesn’t bring down the whole network. Its networks are run by Ukrainian companies, so aren’t government-controlled. Finally, its tech workers have been heroic in their repairs ........ “I think the best way to uphold democracies is to make sure we all understand what the truth is” ........ In response to Russian criticism, Musk drolly replied: “Ukraine civilian Internet was experiencing strange outages — bad weather perhaps? — so SpaceX is helping fix it.” ...... between seven and 10 Starlink satellites are in service over the cities of Odessa and Lviv and between two to six in the city of Kharkiv ........ If Kyiv is given terminals, it would have 100% “uptime” with connections through as many as nine satellites to ground stations in Turkey, Poland and Lithuania .......... In the bloodied city of Mariupol, under siege and without water, gas or electricity, the Internet has been down since March 2. In response to the crisis, the company did a software update that reduces the terminals’ need for power — so if electricity is cut off, they can be powered by a car’s cigarette lighter. It also enabled a roaming feature so a terminal can be used in a moving vehicle, making it easier to evade detection. Some Starlink terminals near conflict areas have been jammed for several hours at a time, tweeted Musk, but a software update created a bypass. .Musk’s grand vision for Twitter faces reality check in Asia For all the furore about which way Elon Musk might tilt US political discourse after getting the keys to Twitter Inc, his biggest challenges may emerge across the Pacific. .......... Asia, home to more than half the world’s population, is Twitter’s biggest growth opportunity and arguably a far thornier challenge. ........ he’ll encounter a plethora of perplexing regulations, wielded by sometimes authoritarian governments, pushed to the limits by a horde of first-time Internet users. ........ Musk’s biggest headaches lie abroad. Twitter’s monetisable daily active users numbered 179 million internationally — dwarfing the 38 million in the US in 2021 ......... Twitter is officially banned in China, but the country will still demand a lot of Musk’s attention. Amazon.com Inc founder Jeff Bezos alluded to the potential conflicts in a tweet shortly after Musk’s deal, asking “Did the Chinese government just gain a bit of leverage over the town square?” ......... An obvious point is that China is tremendously important for Tesla, the key source of Musk’s wealth. The billionaire will certainly face pressures — implicit or explicit — to fine-tune Twitter’s policies to please Beijing. ........ As the world’s biggest electric-vehicle market as well as a supplier of Tesla batteries, China is essential to the healthy growth of the centrepiece of Musk’s business empire. Tesla has also benefited from significant tax breaks in setting up his Shanghai Gigafactory — its first overseas plant — and been allowed to wholly own its local operations, a rarity for a US firm. .......... A pressing issue is how Twitter handles China’s efforts to spread propaganda globally on the platform. The company in 2020 instituted labels for government officials and “state-affiliated media” for publications like Xinhua and Global Times, and readers are reminded of this government-backing any time they like or retweet stories. Chinese media have called the practice “intimidation” and already begun to lobby the billionaire to roll it back. ........... Chen Weihua, a journalist at the China Daily, appealed directly to Musk with the argument that such labels suppress free speech and contradict Musk’s stated principles. .......... China has also used automated and anonymous accounts to distribute the government’s messages, which prompted Twitter to remove more than 170,000 accounts in 2020 for “spreading geopolitical narratives favourable to the Communist Party.” Musk has pledged to “defeat the spam bots or die trying!” and sounds determined to keep taking on the fake accounts. .......... Musk’s SpaceX could certainly seek Chinese customers, while his Boring Co may profit from lucrative infrastructure contracts in the country. ......... A slice of the Chinese population employs virtual private networks to evade Beijing’s control and use the service. Could Beijing also offer up access to its 1.4 billion people? Perhaps under the right terms. They would certainly not include free speech. .......... Twitter plays a role in India’s online discourse similar to that in the US: the country’s political leaders use it to get their messages out, which are then relayed across TV and news networks. Prime Minister Narendra Modi was an early adopter and has 78 million followers on the service — more than Twitter has registered users in the country. .......... But the New Delhi government has insisted on far more control than Washington has ever been able to exert. Tensions in the relationship spiked during farmer protests in the country in 2020 and 2021 as Twitter and the government clashed over what sort of speech would be tolerated on the platform. ........ When farmers’ groups demanded the repeal of certain laws they said favoured corporate-run farms, they took to the streets and social media to make their case, including Twitter. ......... Modi’s administration insisted the San Francisco-based company take down posts critical of its actions — and Twitter at first refused to comply. Indian authorities then threatened to jail the company’s executives, which prompted Twitter to permanently suspend more than 500 accounts and block access to hundreds more. ........ Later in 2021, New Delhi tightened its grip over social media such as Twitter and Facebook: The government insisted that companies identify specific individuals as grievance officers, who will be responsible for handling official removal requests and who could face prison terms for non-compliance. Twitter acceded, albeit after a delay. .......... “Twitter should match the laws of the country,” the owner-to-be said in an interview. .......... Nearby Sri Lanka restricted social media access in anticipation of protests in April, while Myanmar’s military junta last year disrupted Internet access altogether in its push to quell opposition. Researchers found Twitter was the most-blocked social media platform globally with a total 12,379 hours of outages in 2021. .......... Freedom of expression also bumps up against local laws in this region. Singapore passed a contentious “foreign interference” law last year granting it powers to demand user information from social networks, in an effort to prevent outsiders from swaying domestic politics. ......... “Asia is not North America and it is not Europe,” said the Lowy Institute’s Rose. “Musk has a globalist view and his business interests to date have tended to be fairly universal. But something like media requires a more nuanced approach when applied globally.” – .
Elon Musk says Tesla open to buying a mining company
मौन अवधिमा सबैभन्दा बढी खर्च, कसरी हुन्छ चुनावमा करोडौँ रकम खर्च ? वैशाख १७ गते चुनाव चिह्न पाएका उम्मेदवारले जम्मा १० दिन प्रचार प्रसार गर्न मौका पाए । ..... निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवका अनुसार पछिल्लो समय विभिन्न दलका उम्मेदवारले मत खरिदमा ठुलो लगानी गरेको देखिन्छ । उम्मेदवारहरूले गरिब, आदिवासी, जनजाति, दलित, पिछडिएका समुदायलाई लक्षित गरी आफ्नो पक्षमा मत दिन आर्थिक प्रलोभनमा पार्ने गरेको उनले बताए । ....... ‘सबै मत खरिदै हुन्छ भन्ने होइन तर अचेल अधिकांश मतको मोलमोलाइ भइरहेको हुन्छ । त्यसका लागि बिचौलियाहरूले काम गरेको देखिन्छ,’ डा. यादव भन्छन्, ‘अहिले प्रचार प्रसार तथा भोजभतेर महँगो भएको छ । चुनावमा तडक भडक देखाउने, भोज भतेर गर्ने, होटल फ्रि गर्ने परम्पराजस्तै भएको छ । रकम त्यहाँ पनि खर्च हुने गरेको छ । तर सबैभन्दा बढी मतदाता खरिद विक्रीमा खर्च हुने गरेको छ ।’ ...... ‘अबको चुनाव आर्थिक रूपले कमजोर भएका व्यक्तिले लड्न सक्दैनन्,’ उनले भने, ‘चुनावमा ठुलो रकम खर्च गर्नुपर्ने भएकाले आर्थिक रूपमा सबल र सम्पन्न व्यक्ति मात्र निर्वाचन लड्छन्, राजनीतिक दलमा पनि बिस्तारै उनीहरूको बोलबाला हुने अवस्था सिर्जना भएको छ ।’ ...... कसै कसैले त मुख फोरेरै खानपिनका लागि भन्दै उम्मेदवारसँग रकम माग्ने गरेको उनको भनाइ छ । कापडी भन्छन्, ‘मेयर जित्न एक करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । उक्त रकम भोजभतेर र पर्चा पम्पलेट आदिमा कम खर्च हुन्छ । मोटो रकम मतदाता खरिदका लागि हुन्छ ।’ ...... ‘आयोगको आँखै अगाडि मतदाता खरिददेखि अनावश्यक तडकभडक भइरहेको हुन्छ तर आयोगले केही नगर्दा चुनाव अराजक हुँदै गएको छ’ ....... चुनाव खर्चमा सरकारले नियन्त्रण गरेन भने सानोतिनो आर्थिक स्रोत भएका व्यक्तिले चुनाव लड्न नसक्ने र पार्टीको आस्था तथा विचारलाई लिएर राजनीति गरिरहेकाहरु बिस्तारै पाखा लाग्ने उपाध्यायको बुझाइ छ । उनी भन्छन्,
‘टिकट हात पार्नदेखि चुनाव जित्नसम्म करोडौं रुपैयाँ खर्च गर्नेले पदमा पुगेपछि विकास गर्छ भनेर मतदाताले कल्पना नगरे हुन्छ ।’
चुनावी प्रेसर : मौन अवधि अघि नै शीर्ष नेता आ–आफ्नो क्षेत्रमा पुगे शुक्रबार देशैभरका ७५३ स्थानीय तहमा चुनाव हुँदैछ । चुनावअघिको मौन अवधिमा चुनाव प्रचारप्रसार बन्द गरिन्छ जुन मंगलबार मध्यरातपछि सुरु हुँदैछ । तर, त्यसअघि नै सबैजसो पार्टीका शीर्ष नेता आफू मतदाता भएका स्थानीय तहमा पुगिसकेका छन् । शीर्ष नेताले प्रतिनिधित्व गर्ने स्थानीय तह र वडामा कुन पार्टीले जित्यो भन्ने चासोको विषय हुने भएकाले सबै पार्टीका शीर्ष नेताहरु जिल्ला र स्थानीय तह केन्द्रित भएका हुन् । ..... एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितलाई जिताउन कमाण्डरको रुपमा खटिएका छन् । स्थापितको चुनावी कमाण्डर भई खटिएका पोखरेलको निर्वाचन क्षेत्र पनि काठमाडौंमै हो । ...... नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव प्रचार प्रसारको अन्तिम दिन मधेस प्रदेशका ५ जिल्लाका विभिन्न स्थान आयोजित चुनावी सभालाई सम्बोधन गरे । प्रचण्डले मंगलबार रौतहटको पिपरा, विश्रामपुर, सर्लाहीको चक्रघट्टी, मोहत्तरीको बर्दिवास, धनुषाको सहिदनगर र बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका हुन् । ..... महन्थ ठाकुर .. नेता राजेन्द्र महतो पनि मौन अवधिभर जनकपुरमै बस्ने भएका छन् । दुवै नेताले जनकपुर उपमहानगरपालिकालाई प्रतिष्ठानको विषय बनाएका छन् । ....... बाबुराम भट्टराई भने गोरखाको पालुङटारमा छन् । उनले सो नगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । पाँच दलीय गठबन्धन गर्न खोजेका भट्टराईले अन्तिममा काँग्रेस र जसपाको मात्रै तालमेल गर्न खोजेका थिए । काँग्रेसले तालमेल नगर्ने भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएपछि उनले एमालेसँग तालमेल गराएका छन् ।
एलन मस्कले ताजमहल बारे टिप्पणी गरे, सार्वजनिक भयो रोचक किस्सा ताजमहल यतिबेला चर्चामा छ । इलाहाबाद उच्च अदालतमा दायर याचिकामा ताजमहल शिव मन्दिरमा बनेको दाबी गरिएको छ ।
In 1954, your grandparents flew to the Taj Mahal from South Africa, on their way to Australia. The only people to ever do this trip in a single-engine propeller plane, without a radio or GPS. Their motto “Live dangerously…. carefully.” https://t.co/JG4WQ7TbjF pic.twitter.com/YoOJP3HtSp
— Maye Musk (@mayemusk) May 9, 2022
"... a single-engine propeller plane, without a radio or GPS ...." How careful is that? :)
— Paramendra Kumar Bhagat (@paramendra) May 11, 2022