प्रचण्ड र विप्लवले बन्द घोषणा गरे पछि खुरूखुरू बन्द गर्ने, तर सिरहाको किसान उपर भएको दमनको विरूद्धमा सिरहा नै बन्द गरिँदा इग्नोर गर्ने ?
— Dr. CK Raut (@drckraut) December 26, 2021
विप्लव र गोइतले छेउैमा बम नै पड्काउँदा चूईं नबोल्ने डरछेरूवाहरूलाई आज किसानहरू ओर्लिदा धूलो उड्यो रे !
युद्ध र प्रेममा सबै जायज हुन्छ। pic.twitter.com/cMHUO7Zreu
प्रहरीले यसरी दमन गरेको हो, र प्रतिकार भएको हो
— Dr. CK Raut (@drckraut) December 26, 2021
किसान र जनतामाथि दमन गर्ने को ? - माओवादी र जसपाको जनप्रतिनिधि
किसान र जनतालाई पक्राऊ गर्ने को ? - काँग्रेस, जसपा, नेकपा(एस)को सरकार
किसान र जनताको लागि गोली खान तैयार को? - जनमत पार्टी
जनमत पार्टी - जिन्दाबाद !
📢📢📢 pic.twitter.com/Qw9P5J6WKY
हामी केही गर्दैनौं, तपाईंहरू जानोस् - आन्दोलनकारी प्रहरीलाई भन्दै।
— Dr. CK Raut (@drckraut) December 26, 2021
हाम्रो आन्दोलन प्रहरीविरूद्ध होइन। गरीबका छोरा प्रहरीहरू आफैं पीडित छन्। किसान र प्रहरीलाई भिडाउने, एक आपसमा जुधाउने, काठमाडौंका महलमा बसेका शासकहरूविरूद्ध हो।
किसानलाई पहिला न्याय देऊ - किसानमाथिको दमन बन्द गर pic.twitter.com/OIcM33VWW5
सिरहा आज ठप्प छ
— Dr. CK Raut (@drckraut) December 26, 2021
किसानलाई पहिला न्याय देऊ - किसानमाथिको दमन बन्द गर - किसानलाई समयमा मलखाद र बीउबिजन उपलब्ध गराऊ
जनमत पार्टी - जिन्दाबाद !
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद ! 📢📢📢 pic.twitter.com/aW770E2oh0
आज पौष ११ गते आइतबार: जनमत पार्टी सिरहाद्वारा आमहड़ताल - किसानमाथिको दमन बन्द गर 📢📢📢 pic.twitter.com/VPLNuiT5vT
— Dr. CK Raut (@drckraut) December 26, 2021
भोलि पौष १२ गते #सोमबार पनि सिरहामा #चक्काजाम गर्ने जनमत पार्टी सिरहाको निर्णय। गिरफ्तार गरेका सबैलाई रिहा गर। किसानको समस्या समाधान गर।
— Dr. CK Raut (@drckraut) December 26, 2021
किसानको समस्या राष्ट्रिय समस्या हो, यसलाई मन्त्री स्तरीय टोलीले वार्ता गरी मात्रै निकास दिन सकिन्छ। @NepalPoliceHQ @SherBDeuba @MoHAGunaso pic.twitter.com/rfuSDk5xMZ
हाम्रो आन्दोलन कमिशनखोर भ्रष्ट शासकविरुद्ध हो : डा. राउत जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सिरहाको आमहड्ताल प्रहरीविरुद्ध नरहेको स्पष्ट पारेका छन् । आन्दोलन असफल पार्न प्रहरी लागेपछि उनले सामाजिक सञ्जालमा आन्दोलनबारे उनले स्पष्ट पारेका हुन् । औरही गाउँपालिकाले किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले आज आमहड्ताल गरेको हो । आन्दोलन सफल बनाउन जनमतका कार्यकर्ता सडकमा उत्रेपछि प्रहरीले बल प्रयोग गरेपछि पार्टी अध्यक्ष डा. राउतले प्रहरीको पक्षमा समेत बोलेका छन् । गरीबका छोरा प्रहरीहरू आफैं पीडित रहेको भन्दै डा. राउतले उनीहरु सानोतिनो तलबमा दिनरात जोतिन बाध्य रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो आन्दोलन किसान र प्रहरीलाई भिडाउने, एक आपसमा जुधाउने, काठमाडौंका महलमा बसेका कमिशनखोर भ्रष्ट शासकहरूविरूद्ध हो ।’ ........ उनले किसानलाई पहिला न्याय देऊ, किसानमाथिको दमन बन्द गर, किसानलाई समयमा मलखाद र बीउबिजन उपलब्ध गराऊ जस्ता माग गरेका छन् । आमहड्ताल उल्लंघन गरेको भन्दै राउतका कार्यकर्ता तथा किसानहरु चोहर्वामा एउटा ट्रकमा आगजनी गरेका छन् । त्यसअघि मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए । औरही गाउँपालिकाले वितरण गर्न गहुँको बीउ राखेको थियो । तर समयमा वितरण नभएपछि किसानहरु कब्जामा लिए । त्यसपछि गाउँपालिका अध्यक्ष सिदार्थ यादवले गहुँको बीउ लुटेको भन्दै चार किसानमाथि मुद्दा दर्ता गराएर फसाउन खोजपछि जनमत पार्टी आन्दोलन सुरु गरेको छ ।
Your comment on this Mr Raut? pic.twitter.com/QgKrdhxQsZ
— Bidhan Shrestha (@ShresthaBidhan) December 26, 2021
दमन जारी छ, अब महाआन्दोलनको पालो : डा. सीके राउत मधेश करौडौं बत्ती बालेर झिलीमिली गर्दै धूमधामसँग छठ मनाइराख्दा मधेशका १७ सपूतहरू नेपाल प्रहरीको हिरासतमा यातना भोगिरहेका थिए । म आफैं २०७१ सालमा पहिलो पल्ट गिरफ्तार हुँदा दशैं, तिहार र छठ सबै हिरासत/जेल भित्रै बितेको थियो । ........ अन्तिम पटक रौतहट हिरासतमा रहँदा त झन् पीडादायक थियो – प्रहरीले हामी पाँच जनालाई त्यही छठको घाट हुँदै सरकारी वकीलको कार्यालय लैजान्थे, हामी छट्पटिरहन्थ्यौं । त्यो छट्पटी, त्यो यातना, त्यो विभेद अझै रोकिएको छैन । त्यसैले छठ महापर्व पछि मधेशमा महाआन्दोलनको पालो आएको छ। अन्धकाररूपी राज्यसत्ताका दमनकारी संयन्त्रहरू फालेर जनताको जीवनमा सूर्योदय ल्याउने बेला आएको छ ।
काठमाडौँलाई ‘सुन्दरमाडौँ’ बनाउने सपना काठमाडौंले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना साँचेको छ ........ काठमाडौँवासीको पीडा भनेको धुलो, धुवाँ, जाम, पार्किङको समस्या, बेरोजगारी, गुणस्तरहीन शिक्षा, झन्झटिलो प्रशासनिक सेवा आदि हुन् । काठमाडौँले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना पालेको थियो । काठमाडौँ ‘फ्रेन्ड्ली सिटी’ बन्न चाहन्छ, जो नागरिकमैत्री होस् । युवामैत्री होस् । त्यसका निम्ति, काठमाडौँले भिजनसहितको सक्षम युवा मेयर खोजिरहेको छ, जसले काठमाडौँबाट ‘डेलिभरी’ राजनीतिको नयाँ युग सुरुवात गर्न सकोस् । .......... १. निःशुल्क शिक्षा, टोल–टोलमा घुम्ती क्लिनिक २. सेवक सहर ३. सांस्कृतिक सहर ४. सफा हरित सहर ५. अवसरको सहर ६. यात्रु र युवामैत्री सहर
— Paramendra Kumar Bhagat (@paramendra) December 26, 2021