कर्णाली को माग पुरा भएको छैन। यो सात अंचल को नक्शा ले कर्णाली को माग पुरा गरेको छैन।
यो नक्शा ले यति मात्र प्रमाणित गरेको छ कि
यो नक्शा ले यति मात्र प्रमाणित गरेको छ कि
- काँग्रेस एमाले का बाहुन "विशेष अधिकार सहित को स्वायत्त कर्णाली प्रदेश" भनेको के हो भन्ने कुरा बुझ्दैनन्।
- बुझे पनि लागु गर्ने इमान तिनी सँग छैन। न इमान छ न लागु गर्ने दक्षता।
- थारु, मधेसी, मगर, शेर्पा लाई इनले मान्छे गन्दैनन्।
- देश लाई आफ्नो बाउको बिर्ता भंठान्छन्।