The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Friday, March 28, 2025
Thursday, July 18, 2019
Federalism: Unfinished Business In Nepal
The republic has been established, a basic democracy has been established, but the federalism in Nepal is in name only. Federalism in Nepal today feels like democracy in 1988. It is unfinished business. A cosmetic federalism has been enshrined in the constitution, but even that limited federalism is thwarted by the state in practice every step of the way.
The Nepali Congress that held sway over the country from 1990 to 2005 and the Nepal Communist Party that has become the new status quo both are inherently anti-federalist forces. Their commitment to federalism can be compared to the commitment of the royalist party RPP to democracy. It is in name only. They never wanted it, and so worked in tandem to dilute it as much as possible. The fascist suppression of the Madhesi uprising after the unfair constitution was promulgated is a wound in history that is still gaping. The NC and the NCP are the very reason Nepal has been denied genuine federalism. Only when they are downsized into oblivion will Nepal see federalism the way it was meant to be.
The party that is in the best position to lead Nepal to that promised federalism right now is the Samajwadi Party that was formed when Upendra Yadav and Baburam Bhattarai joined forces. It also has illustrious leaders like Ashok Rai and Rajendra Shrestha. Other parties with similar commitments to social justice have to do the math and realize it is in unification with the Samajwadi Party that victory lies. The immediate candidates for unification are the Mahanth Thakur led Rashtriya Janata Party, the CK Raut led Janmat Party and the independent political group led by Hridayesh Tripathy. They all are mass-based. There are also smaller parties, many of them Janajati, that are ripe candidates for unification. If this unification can be brought about over the next two years, the party that emerges will be in a good position to sweep the 22 districts in the Terai. The magic of doing that is that then you force the NC and the NCP to compete with each other in the Pahad. The Samajwadi Party's 10 state proposal, explained well, will see it do well also in the Pahad among the Janajati groups.
It would be unrealistic to think the NC and the NCP might get wiped out. But if they are only sufficiently downsized that will force them to change tack. They might then support the constitutional amendments that will give Nepal genuine federalism.
Before the leaders ask the people for sacrifice, they should be willing to do their own internal homework. For the federalists in Nepal, that homework is the work of party unification.
समावेशिताबाट मात्र समृद्धि https://t.co/up9yukPvS8
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
अब आन्दोलनमा जान्छौँ https://t.co/jam9RI4Q6U
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
Politics of marginalization https://t.co/2Fc3CXdcQG
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
विपक्ष क्या होता है, भारतीय लोकतंत्र को पहली बार यह बताने वाले राम मनोहर लोहिया ही थे https://t.co/FWIoLksXWc via @satyagrahnews
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
Money Moved, Value Created https://t.co/YS6qahAsUP @raypaxful @paxful @skyzer4ever @msantoriESQ @ChrisConeyInt
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
The Underbanked And The Blockchain https://t.co/gQCgQTE9pN @blockchain @Cointelegraph @CocosBCX @goBLOCKCON @coindesk @AskBlockchain @celiaszadeh @bchaininsider @calblockchain @rashmiranjan @ibm @howardlindzon @nycbigapps @anoopkansupada @ibmblockchain @teedubya @chainleak
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
प्रदेश सफल र असफलको फैसला त तब मात्र गर्न सकिन्छ, जब उसलाई अधिकार सम्पन्न बनाएर काम गर्न दिइन्छ । काम गर्न दिए पो मूल्यांकन गर्ने, कामै गर्न नदिएपछि मुल्यांकन गर्न पाइन्छ त ? @dipjhahttps://t.co/LYm8lwFrAo
— Naya Patrika (@NAYA_PATRIKA) July 7, 2019
आरक्षणको अपहरण https://t.co/p9jiPSBmck
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
Federalism: Unfinished Business In Nepal https://t.co/SN7FNRRDft @brb1954 @khardobad @tulashah @JpanandaJp @ramNewYork @dipjha @prashantktm @bpsah91 @digitalsubway @upendrayadavjee @rajendra20161 @madheshuk @surendramadhesi @drckraut @madheshvani @HimaliniNepal @Online_khabar
— Paramendra Kumar Bhagat (@paramendra) July 18, 2019
सरकार निकम्मा भइसक्यो : राजेन्द्र महतो, नेता राजपा https://t.co/yugu9OASs3 via @YouTube
— Paramendra Kumar Bhagat (@paramendra) July 19, 2019
Monday, September 14, 2015
प्रचंड ले गलत बोल्यो
मधेसी क्रांति हुँदा शाही सेना र माओवादी सेना दुबै प्रयोग गरौं भन्दै जंगिएको मान्छे ले बोल्यो। उसको चरित्र यही हो। बिजय गच्छेदार र प्रचंड उस्तै हो। दुबै ले मधेसी नेता हरु लाई झुक्याउन भ्याएको।
बामे र प्रचंड एक हो। बामे विलेन, प्रचंड हीरो होइन।
यी बाँदर हरुले जारी गर्छन, त्यो संविधान जल्छ अनि मधेस बंगलादेश को बाटो मा हिंड्छ।
ड्रैगन को दाँत रोपेको उपिया/झिंगा काटियो -- त्यो सही भने। ड्रैगन को दाँत मधेसले काट्दै छ त, प्रचंडजी।
मधेस भुगोल हो। त्यस भुगोल मा मधेसी मात्र छैनन्। ती सबैलाई समेटेर मधेस ले एउटा आधुनिक राज्य (state) खड़ा गर्नेछ।
सशस्त्र क्रांति गर्ने ट्रेनिंग पाएको, अरु कुनै ट्रेनिंग नपाएको मान्छे प्रचंड। यहाँ सम्म कि सत्ता सञ्चालन गर्ने ट्रेनिंग पनि नपाएको।
ज्ञानेन्द्र को अत्तोपत्तो छैन। पुरानो सत्ता भनिएका कमल थापा र पशुपति राणा मधेसी र थारु को माग पुरा गर भन्दैछन्। प्रचंड ले देखाएको भुत उसको आफ्नै अनुहार हो, उसको र बामे को अनुहार। र कंस सिटौला को। प्रचंड मार्क्सवादी होइनन्, बाहुनवादी हुन। व्यवहार मा पटक पटक देखिएको छ।
पूरै पार्टी का लागि म एक्लैले बोलें भनेर प्रचंड ले संविधान सभा को खिल्ली उड़ाए। तर यो कुनै नया कुरा होइन।
यो दहीच्यूरे व्यवहार देखियो। यता पनि उता पनि। मुद्दा मिल्ने सँग सहकार्य गर्न नचाहने, मुद्दा नमिल्ने सँग काँध मा काँध मिलाएर सहकार्य गर्ने -- कस्तो चाला हो यो?
सबै भन्दा ठुलो पार्टी लाई तेस्रो ठुलो पार्टी बनाउनु मा प्रचंड को ठुलो योगदान छ। घरी माधव नेपाल, घरी झलनाथ खनाल लाई प्रधान मंत्री बनाएको जनताले देखिराख्या हुन्छ। तिम्रो नेता एमाले हो भने तिमी हाम्रो नेता कसरी, हाम्रो नेता पनि एमाले भन्ने निर्णय मा पुग्छ। अहिले पनि प्रचंड ८० बाट झर्दै झर्दै ८ मा पुग्ने बाटो मा पुग्दैछन्। यो आत्म समर्पण को बाटो हो।
संविधान सभा त्यागेर सड़क मा आउनुपर्ने बेला हो यो। प्रचंड को पार्टी को लागि सर्वोत्तम बाटो त्यो हो।
प्रचंड को कदम ले माओवादी पार्टी लाई २०५० को अवस्था मा पुर्याउँछ।
मधेस, थरुहट, लिम्बुवान, किरात, शेरपा, तमसलिंग, तमुवान, मगरात --- सब अलग अलग देश हुने अनि एउटा Confederation बनाएर नया देश बनाउनु पर्ने हुन सक्छ। मधेस ले ताकेको चीन नै हो।
Saturday, September 05, 2015
Thursday, September 03, 2015
नेपाल सेना को एक मात्र काम
जुन देश को झंडा मैं नीलो रंग छ त्यो देश को सेना ले चीन सँग भारत सँग युद्ध खेल्ने कुरा आउँदैन। UN Peacekeeping सम्म ठीक छ। राहत को काम त अति राम्रो। तर UN Peacekeeping मा थोरै मात्र जाने हो। राहत को काम सधैं होइन।
भने पछि नेपाल सेना ले फुल टाइम गर्ने काम के हो?
नेपाल को जनसंख्या को फुल reflection नेपाल सेना को composition मा देखिनुपर्यो। नेपाल मा महिला ५०% हो भने नेपाल सेना मा ५०% ---- राज्य (state) को अरु अंग मा ३३% होला, त्यस सँग नेपाल सेना ले मतलब राख्नु हुँदैन। Above and beyond the call of duty भनिन्छ नि -- हो त्यो। थारु देशमा ६% हो भने नेपाल सेना मा पनि ६% हुनुपर्यो। मुसलमान। दलित नेपालमा २०% हो भने नेपाल सेना मा पनि २०% हुनुपर्यो।
भर्ना देखि बढुवा १००% meritocratic हुनुपर्यो।
नेपाल सेना गणतंत्र मा exemplary बन्न सक्नुपर्छ।
नेपाल सेना को नंबर एक काम गणतंत्र नेपालमा राष्ट्रिय एकता हो। त्यस का लागि ब्यारेक बाहिर खुट्टा टेकनै पर्दैन। आफ्नो composition सपारे पुग्छ।
Tuesday, September 01, 2015
Tuesday, August 25, 2015
Wednesday, August 19, 2015
उद्दण्ड मच्चाइ रहेको भारतीय बाबाजी
सरकारी पक्ष ले नै गैर कानुनी किसिमले जनता को पैसा खुवाएको एउटा ढोंगी बाबाजी देखाएर तीन दल का बाहुन ले मधेसी जनजाति लाई सो जा नहीं तो गब्बर आ जायेगा भनेर तर्साउन खोजने? अझ कमल थापा को पनि नाम मुछ्न भ्याएको! को मंत्री त्यो। सुशील ले फाल्नुपर्ने भो।
ज्ञानेन्द्र को डर छ?
कुरा सही रहेछ भने हामी संघीयता/समावेशीता को मुद्दा लाई एक छिन थाती राखेर गणतंत्र का लागि, लोकतंत्र का लागि फेरि एक पटक पहिला क्रांति गर्छौं। सक्छौं। हामी लाई डर छैन।
तर हाम्रा पनि इनफार्मेशन सोर्स हरु छन। हाम्रो इनफार्मेशन के छ भने ज्ञानेन्द्र रिटायर भएको मान्छे। मन मष्तिष्क सबैले।
रह्यो कमल थापा को कुरा। पारस बैंकक बाट फर्किन्दा एयरपोर्ट मा उ न गएको। यो त अस्ताएको सुर्य, यसको पुजा गरेर फाइदा छैन भनेर हेपेर एयरपोर्ट उ न गएको। यो चाकरी चापलुसी गरेको मान्छे। बलेको आगो थियो उसका लागि राजतन्त्र। अब आगो निभ्यो। राजतन्त्र उसका लागि कहिले पनि सिद्धांत थिएन।
कमल थापा लाई convince गरिएको होइन परास्त गरिएको हो भनेर म संघीयता वादी हरु लाई बारम्बार भन्छु। त्यो मान्छे को mindset केही change भएकै छैन। त्यति बेला पनि मानव अधिकार नमान्ने, अहिले पनि मान्दैन। धर्म निरपेक्षता त मानव अधिकार हो। त्यो उ मान्दैन।
संघीयता विरोधी लाई convince गर्ने होइन परास्त गर्ने हो भनेर मैले बारम्बार भन्छु। केपी ओली भो, राम चन्द्र पौडेल भो, यी बाहुन को घैंटो मा यो जुनीमा चाहिं घाम लाग्दैन। यी जस्ता लाई संघीयता को मुद्दामा convince गर्न खोज्ने मान्छे नै मुर्ख।
सो जा नहीं तो गब्बर आ जाएगा जस्तो बच्चा सँग गफ गरे जस्तो हेपेर गफ नगर्ने। बड़ो patronizing भो।
ज्ञानेन्द्र को डर छ? हाम्रो इनफार्मेशन त त्यस्तो छैन। तपाइँ को इनफार्मेशन कहाँ बाट आउँछ, कृपया थाहा पाऊँ।
बिचारा राजा मान्छे लाई गब्बर सिंह भन्दिएको?
जनता लाई ज्ञानेन्द्र सँग होइन एमाले का गुंडा हरु सँग डर लाग्ने गरेको छ। दैनिक। देश भरि नै। त्यो इनफार्मेशन तपाइँ सँग छ कि छैन?
राजा महेन्द्र, राजा वीरेन्द्र ले, राजा ज्ञानेन्द्र ले काँग्रेस पार्टी लाई समाप्त गर्न सकेनन्। हामी संघीयता वादी हरु काँग्रेस लाई सफाचट गरेर देखाइदिन्छौं।
नवराजा Mentality
ओली को नवराजा बोली
नवराजा हरु
बाबुराम भट्टराई डराउनु पर्ने कारण छैन
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु
राजा होइन नवराजा हरु संग डर छ
Sunday, August 16, 2015
नवराजा Mentality
तर यहाँ प्रधान मंत्री मात्र होइन चार दल का अध्यक्ष लाई पनि हामी संविधान र कानुन भन्दा माथि जस्तो लाग्ने गरेको छ। होइन भने अंतरिम संविधान मान्दिन भनेर के भनेको? तिमी राजा हो? अंतरिम संविधान नमान्ने तिमी को हो?
नवराजा Mentality हो यो। के विचार दिमाग मा ल्याउने त्यो प्रत्येक व्यक्ति को वैचारिक स्वतंत्रता हो। ज्ञानेन्द्र लाई भेट्ने आसेपासे ले सम्बोधन गर्दा अहिले पनि "सरखार" नै भन्छन। त्यो उनीहरुको वाक स्वतंत्रता। किन भनिस गणतंत्र देशमा भनेर समात्ने कुरा आउँदैन।
त्यस्तै यी नवराजा हरु को निजी स्तर मा वैचारिक स्वतंत्रता छ। तर यसले देश मा political paralysis कायम राख्छ। जनता ले दिएको काम नगरेको।
भीम रावल ले भकुण्डो हात ले टिपे
कंस सिटौला ले फेरि भकुण्डो हात मा लियो
ओली को नवराजा बोली
नवराजा Mentality सबै भन्दा घातक किसिम ले कहाँ देखिएको छ भन्दा संविधान सभा लाई रबर स्टाम्प राष्ट्रिय पंचायत बनाउने प्रयासमा। फ़ास्ट ट्रैक भनेको त्यही भनेको हो। बाहुनवाद मुर्दाबाद।
Wednesday, August 12, 2015
ओली को नवराजा बोली
पानी पार्दिने, घाम लगाइदिने विष्णु अवतार ठानदा रहेछन् ओली ले आफु लाई। ओली को नवराजा बोली।
ओलीले भने, ‘खेत रोप्नु परेको छ कसैले पानी पारिदेउ भन्छन्, खेत रोप्नेका लागि त्यो माग जायजै हो। बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायजै हो तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो।’
.... कहाँ कमी कमजोरी भएको छ, त्यसलाई सच्याउन तयार छौ, दिनै पिच्छे सच्याउन सकिदैन ।
भित्री मधेस बिना तराई प्रदेश दिगो हुन्नःपद्मनारायण चौधरी
तराईको भित्रीमधेसका जिल्लाहरु उदयपुर, सिन्धुली, मकवानपुर र चितवनलाई कुन आधारमा दुई नम्बर प्रदेश बनाइयो त्यसको कुनै आधार नभएको भन्दै भित्री मधेस बिना तराई प्रदेश दिगो हुन नसक्नेसबै राजनीतिक पक्षको कुरा समेट्दा संविधान उँट जस्तै
१८१ जना सभासदले आफ्नो धारणा राखेका छन्। ..... ‘पुरानो र नयाँ शक्तिबीचको सम्झौतामा झट्ट हेर्दा उँटजस्तो वा लेख्न नजान्नेले लेखेको निबन्ध जस्तो भयो। ...... आन्दोलन गर्ने जनताको अधिकार हो। ..... मंगलबार सुरु भएको मस्यौदामाथिको छलफलमा १८१ सभासदले भाग लिएका थिए। .....ओलीले भने- ६ प्रदेश ठीक छ,आगो बले एमालेले दमकल भएर निभाउँछ
नेपालमा दोस्रो आन्दोलनपश्चात भएका सबै सहमति र सम्झौता अनुरुप नै संविधानको मस्यौदा तयार गरिएको उनको जिकिर छ।
..... पहिचानका पाँच र सामर्थ्यका चार आधारमा नै ६ प्रदेश बनाइ सीमांकन गरिएको दाबी गरे। ..... ‘महिलाको अधिकार विषयमा आमा वा बाबु राखिए पनि प्रस्तावित शर्तले समस्या पार्छ कि भन्ने छ। महिलालाई वंश र अंश दिने कुरामा हाम्रो संस्कारले छोरीको वंश कायम गर्न लेखाइमा भए पनि व्यवहारमा लागू गर्न कठिनाइ छ। ..... जनताको सुझाव प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा भएको तर्फ संकेत गर्दै उनले भने,‘तत्काल शासकीय स्वरुपमा परिमार्जन गर्ने अवस्था छैन। त्यसैले सम्झौतामा जनताले दिएको सुझाव अनुसार जान सकिएन।’ तर उनले शासकीय स्वरुपमा परिवर्तन गर्न नसकिनुको कारण भने खुलाएनन्। ......सबैकुरा एकैचोटी खोज्दा भएको पनि गुम्नसक्ने खतरा देखिएको
ओलीले भने, ‘खेत रोप्नु परेको छ कसैले पानी पारिदेउ भन्छन्, खेत रोप्नेका लागि त्यो माग जायजै हो। बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायजै हो तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो।’
.... कहाँ कमी कमजोरी भएको छ, त्यसलाई सच्याउन तयार छौ, दिनै पिच्छे सच्याउन सकिदैन ।
Thursday, July 30, 2015
Wednesday, July 29, 2015
शाह वंश गयो तर गणतंत्र आएन
बामे १५ वर्ष अगाडि हेग पुग्नुपर्ने मान्छे गृह मंत्रालय ओगटेर बसेको छ, नेपाल प्रहरी लाई एउटा failed state को प्राइवेट आर्मी मानेर बसेको सोमालिया को वारलॉर्ड जस्तो भएर। अर्थ मंत्री महाधिवेशन लाई भनेर देश को नाका बाट राजस्व लुट्छ। राणा हरु लाई लाग्थ्यो देशको संपत्ति आफ्नो निजी संपत्ति भनेर, काँग्रेसी हरु लाई आज त्यस्तै लाग्छ।
हुँदा हुँदा अन्तर्राष्ट्रिय रुपमा स्थापित मानव अधिकार को परिभाषा पनि यिनै नवराजा हरुले हाम्रा लागि गरिदिनुपर्ने जस्तो गर्न थाले। देशमा गणतन्त्र स्थापित भएकै छैन। राजा बस्ने ठाउँ मा बामे-सुशील-केपी ओली लाज पचाएर आएर बसिदिएका छन।
संघीयता र मधेसी क्रान्ति को अपमान हुँदा चुप लागेर बस्ने हरु ले आज २००६ अप्रिल क्रान्ति र मानव अधिकार को अपमान हेर्नु परिरहेको छ। सीके राउत को मानव अधिकार हनन हुँदा चुइँक्क नबोल्ने पहाड़ी पत्रकार हरु अहिले freedom of press खोइ भन्न थालेका छन।
First they came for the Socialists, and I did not speak out—महोत्तरीमा डा. सी. के. राउतको डिविडी हेरिरहेका मधेशी जनतामाथि प्रहरीले गोली चलायो
Because I was not a Socialist.
Then they came for the Trade Unionists, and I did not speak out—
Because I was not a Trade Unionist.
Then they came for the Jews, and I did not speak out—
Because I was not a Jew.
Then they came for me—and there was no one left to speak for me.
मधेसी विरोधी माओवादी पनि हो
Police Brutality In Janakpur धर्म निरपेक्षता र मानव अधिकार
फ़ासिस्ट गृह मंत्री
यो लिस्ट मा बामे ले गर्न बाँकी राखेको के छ?
Wednesday, July 15, 2015
सच्याउन नमिल्ने संविधान मस्यौदा
संविधान मस्यौदा सच्याउने मेरो प्रयास
कंस सिटौला को संविधान मस्यौदा
नेपालको संविधान र ज्यामिति
प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष छैन मस्यौदा मा
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, अप्रत्यक्ष निर्वाचित राष्ट्रपति
४३ लाख नागरिकता पत्र वंचित मधेसी
साईकल चढेर चन्द्रमा पुग्न सकिँदैन
खस हरुको पहिचान को शब्द ले सारा देश को नाम
प्रदेश को आत्म निर्णय को अधिकार के हो त्यसले राष्ट्रिय एकता कसरी सबल बनाउँछ?
राजनीतिक पार्टी ले पार्टी चलाउन सरकार बाट पैसा पाउने
नेपाल भारत बीचको बोर्डर अप्राकृतिक हो
आरजु राणा देउवा र संविधान मस्यौदा र महिला अधिकार
काँग्रेसले वोट माग्दा यसरी मागेको
वंशज/अंगीकृत वाला फर्स्ट क्लास सिटीजन, सेकंड क्लास सिटीजन वाला सिस्टम
एक तिहाई महिला लाई आरक्षित निर्वाचन क्षेत्र
मधेसी किल्ला
भारत देश होइन महादेश हो
बामदेव पागल भएको हो?
यी चार पार्टी एकीकरण गर्ने हो
जनता लाई १५ दिन मात्र दिनु को के अर्थ?
जनजाति प्रधान सेनापति
नेपाली काँग्रेस मा राणा शासन
पहिलो संविधान सभा तुहाएको प्रचण्डले हो
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
नागरिकता बारे हुनु पर्ने
मस्यौदा मा सबै भन्दा उटपट्याङ्ग कुरो
मधेसी र चुरिया
Tuesday, July 14, 2015
नेपालको संविधान र ज्यामिति
लोकतन्त्र, मानव अधिकार, धर्म निरपेक्षता, संघीयता, गणतंत्र ---- यी भनेका विन्दु र रेखा जस्ता आधारभूत कुरा। यिन लाई ईमानदारीपूर्वक संविधान मा लेखिएन भने नेपालमा आर्थिक क्रांति भनेको आकाशको फल आँखा तरी मर।