भारतीय र चिनिया पुँजी नेपाल आउन पर्खेर बसेको छ। तर नेपाल मा न्युनतम वातावरण पनि छैन। दुःख दिने नेता र कर्मचारी छन। बिजनेस मैत्री वातावरण छैन।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Showing posts with label nijgadh international airport. Show all posts

Tuesday, February 01, 2022
शत प्रतिशत विदेशी नागरिक कामदार हुने कम्पनी हरु स्वागतम
काठमाण्डु तराई फ़ास्ट ट्रैक को प्रत्येक पाँच किलोमीटर मा ऑन रैंप ऑफ रैंप राखेर काठमाण्डु देखि निजगढ एउटा लकीर शहर बसाउने हो र देश को राजधानी सारेर निजगढ देखि वीरगंज सम्म एउटा नितान्त नया महानगर बनाउने हो भने त्यो लकीर शहर को प्राकृतिक वातानुकुलन (एयर कंडीशनिंग) ले नै टन्न विदेशी कंपनी हरु तानेर ल्याउँछ। बिजुली हुनुपर्यो, बाटो हुनुपर्यो, सुरक्षा हुनुपर्यो। खानेपानी, ढलनिकास। इज ऑफ़ डुइंग बिजनेस मा देश टॉप ५० मा हुनुपर्यो। अनि त्यस्ता दिल्ली को गर्मी छलेर आउने विदेशी कंपनी लाई सकेसम्म कम टैक्स रेट राखेको राम्रो। शायद १५% हो।
Friday, September 21, 2018
निजगढ एयरपोर्ट ले भारत र चीन जोड्ने काम गर्छ
रेल बनाउन सकिन्छ भने बनाए हुन्छ, तर बेइजिंग अथवा शंघाई को मान्छे रेल को बाटो दिल्ली पुग्ने संभावना कति छ? चाहे त्यो बुलेट ट्रैन नै किन नहोस। दिल्ली तो दुर है। विशेष गरी त्यो अवस्थामा जब रेल भन्दा प्लेन सस्तो पर्न जान्छ। मनुष्य त मनुष्य कार्गो सुद्धा प्लेन चढ्न चाहने जमाना हो यो।
निजगढ एयरपोर्ट दक्षिण एशिया कै सबैभन्दा ठुलो एयरपोर्ट बन्न लागेको छ। अंतर्राष्ट्रीय फ्लाइट भन्ना ले युरोप, अमेरिका मात्र नबुझौं। भारत, चीन, दक्षिण पुर्व एशिया आफैमा अति ठुलो मार्केट हो। प्लेन १५ घंटा नै उड्नु पर्छ भन्ने के छ? दुई तीन घंटा उड्नु पनि उड्नु हो।
काठमांडु को एयरपोर्ट निजगढ भने पछि आधा राजधानी पहाड़मा, आधा मधेसमा। मधेस का लागि ख़ुशी को कुरा हो। पुर्व पश्चिम रेल बने पछि त मधेसको विकासमा चार चाँद लाग्छ।
फेरि यो BOOT कॉन्सेप्ट मा बन्न लागेको हो। अर्थात Build, Own, Operate, Transfer ---- अरुले नै बनाइदिने, अरुले नै चलाइदिने। पछि हैंडओवर पनि गरिदिने। त्यत्रो महंगा एयरपोर्ट बनाउनु अगाडि पहिला भोको जनता लाई खाना खुवाउ भन्ने ले बुझ्नु पर्छ, एयरपोर्ट मा लगानी गर्ने ले खाना मा लगानी गर्दैन। तर एयरपोर्ट ले देशको अर्थतंत्र लाई सघाउँदा थुप्रै भोका पेट भरिन पुग्छन।
छलफल हुनु राम्रो कुरा हो। तर्क वितर्क हुँदैन भने देश कम्युनिस्ट तानाशाही मा गएछ ए भन्ने चिन्ता हुन्छ।
बरु एउटा रुख काटेको २५ वटा रुख रोप्ने निर्णय मलाई बड़ा पसन्द भयो। रुख रोप्नु पर्छ। वन छ भने त वन जोगाउने। वन नै छैन भने कुन वन जोगाउने?
निजगढ एयरपोर्ट ले पर्यटन क्षेत्र लाई मात्र होइन प्रत्येक क्षेत्र लाई टेवा पुर्याउँछ। सिक्किम आर्गेनिक फार्मिंग गरेर भारत को प्रथम राज्य बन्यो प्रति व्यक्ति आय का हिसाबले। नेपाल ले आर्गेनिक फार्मिंग गरेर भारतको प्रत्येक ठुलो शहर पस्न सक्छ। भारतको, चीनको।
कृषि, उद्योग, सर्विस सेक्टर। ती तीन हुन। सर्विस सेक्टर का लागि त मान्छे ले मान्छे भेट्नु पर्ने हुन्छ। हवा को बाटो चाहिन्छ त्यसका लागि।
बरु त्यहीँ निजगढ कै छेउमा एउटा मेगासिटी बनाएर देशको कमसेकम एक तिहाई जनसँख्या त्यस मेगासिटी मा बस्ने बनाउन सके हुने। अनि देश भरि रुख रोप्ने। देशको ६०% वन।

‘निजगढ एयरपोर्ट निर्विकल्प, रुखको मुख हेरेर हुन्न’
— Onlinekhabar (@Online_khabar) September 21, 2018
'विरोध गर्नु विज्ञको 'धर्म', विकास गर्नु सरकारको कर्म'https://t.co/44QdxgkCGI
Subscribe to:
Posts (Atom)