प्रचंड प्रधानमंत्री बन्नु पर्छ
चुनाव पछि को राजनीतिक धरातल
स्थानीय चुनाव को नतिजा लाई सिधै जोड़ेर ओली र प्रचंड ले दुबै जना मिले संसदमा ६०% माथि सीट ओगट्ने सपना नदेखेका होइनन र काँग्रेस पुरानो पीढ़ि लाई तुलनात्मक नया पीढ़ी एमाले र माओवादी को पालो आए जस्तो पनि धेरै लाई लागेको हो। तर ओली सँग लागेको देख्दा थुप्रै पहिचानवादी ले प्रचंड लाई छोड़ेको हुनुपर्छ। त्यसै गरी प्रचंड सँग लागेको देख्दा थुप्रै लोकतंत्रवादी वामपंथी झस्केको हुनुपर्छ। वाम गठबंधन ले बहुमत नल्याएको भए र माओवादी ले नराम्रो नतिजा देखाएको भए के प्रचंड पार्टी एकीकरण गरेर एमाले को केंद्रीय समिति सदस्य बन्न तैयार हुन्थे होलान?
जनता को मैंडेट भनेको संसद को अंक गणित हो
प्रतिनिधि सभा मा एमाले को बहुमत छैन। प्रदेश १ र ३ मा छ, अरु ठाउँ मा छैन। माओवादी लाई केंद्र मा पाँच वर्ष का लागि प्रधान मंत्री र प्रदेश ४, ५, ६ र ७ मा मुख्य मंत्री दिन सकिन्छ।
प्रचंड प्रधान मंत्री बन्नुपर्छ
प्रत्यक्ष मा ५०% भन्दा कम सीट जितेको एमाले ले, समानुपातिक मा उसले ५०% भन्दा निकै नै कम सीट जितेको। एमाले बाहेक का सबै पार्टी एक ठाउँ आए प्रचंड पाँच वर्ष का लागि प्रधान मंत्री बन्न सक्छन। राजनीतिक स्थायित्व का लागि त्यही सही निर्णय हो र विकास का लागि पनि त्यही नै सही निर्णय हो। एमाले पार्टी अध्यक्ष मा अब सुवास नेमबांग को पालो आइसक्यो। माइक्रोसॉफ्ट र गुगल मा दोस्रो तहमा जताततै भारतीय अनुहार छकाछक भए झैं एमाले को संगठनमा दोस्रो तहमा जताततै जनजाति अनुहार हरु छन। कति पर्खिने?
प्रचंड प्रधान मंत्री बन्ने सैद्धांतिक धरातल: स्थायित्व र समाजवाद
प्रधानमंत्री पनि मैं हुन्छु पार्टी अध्यक्ष पनि मैं हुन्छु भन्ने ओली को अभिव्यक्ति ले नया राजनीतिक धरातल को निर्माण गरेको छ। प्रचंड ले त्यति पढ्न सक्नुपर्छ। फोरमसँग मिलेर केन्द्रमा सरकार बनाउने एमाले को विफल प्रयास ख्याल ख्याल कदम थिएन। फोरम ले न प्रम पद माग्छ न पार्टी अध्यक्ष। सोंच त्यो थियो।
जनता ले स्थायित्व चाहेको हो। सही कुरा। तर त्यो स्थायित्व ओलीले दिन सक्छन भन्ने बुझाइ सही होइन। चुनाव को अगाडि नै केही दिन देखि माओवादीको मानमर्दन गर्न थालिसकेका ओलीले। कांध मात्र ईश्वर पोखरेल को। बन्दुक चलाएको त ओलीले हो। माओवादी एमाले मा विलय भैजाउ भन्ने आशय देखियो। एकीकरण होइन आत्मसमर्पण को अपेक्षा देखियो। ओली ले एमाले सप्तकोशी हो भनेको के?
ओली ले एक वर्ष जति प्रधानमंत्री खाएका हुन त। देखियो त चालामाला। काम केही नगर्ने, गाफास्टींग गर्ने, राज्य कोषबाट कार्यकर्ता पाल्ने, बालुवाटार मा सरकारी खर्चमा जथाभावी भोजभतेर गर्ने देखियो। देश विकासको लक्षण देखिएन। बरु त्यसको तुलनामा प्रचंड को पछिल्लो कार्यकाल गुणात्मक रुपमा धेरै राम्रो देखियो। आर्थिक वृद्धि दर ७% माथि लगे प्रचंड ले। ओली बाट त्यस्तो कुनै आशा गर्न सकिँदैन। पार्टी भन्दा देश ठुलो। प्रचंड ले देश का लागि सोंचनुपर्छ।
समाजवाद त कांग्रेस ले पनि समाजवाद नै भन्छ, फोरम ले पनि समाजवाद नै भन्छ। माओवादी, काँग्रेस र मधेसी मिलेर बनेको गठबंधन समाजवादी गठबंधन नै हुनेछ। आखिर बहुदलीय लोकतंत्र सबैले मान्ने नै हो, मिश्रित अर्थतंत्र नै हो सबैले भनेको। देउबा, ओली र प्रचंड तीन जना बीच राजनीतिक रूपले सबैभन्दा कुशल खेलाड़ी प्रचंड हुन। र उमेरको पनि कुरा हो। यो प्रचंड को अंतिम मौका हो। यो पाँच वर्ष पछि उम्र ले नै दिँदैन। दोस्रो पुस्ता को पालो आइसक्छ।
नीतिश ले लालु लाई बाई बाई गरे झैं प्रचंड ले ओली लाई बाई बाई गर्न सक्नुपर्छ। जनताको मैंडेट संसदको अंकगणित हो। त्यस अंक गणितले एमाले बाहेक सबै एक ठाउँ आउ भन्छ। प्रचंड प्रधान मंत्री, कांग्रेस की कोषाध्यक्ष सीता देवी यादव राष्ट्रपति, महंथ ठाकुर सभामुख। प्रचंड पाँच वर्ष का लागि प्रधान मंत्री। महंथ सभामुख भए उपेंद्र यादव का लागि फोरम राजपा एकीकरण गरेर पार्टी अध्यक्ष बन्ने बाटो खुल्छ।
देउबा का लागि राजनीतिक जीवनमरण को सवाल
माओवादी-कांग्रेस-मधेसी को सरकार बन्दैन भने देउबा को राजनीति समाप्त हुन्छ। माओवादी-एमाले को सरकार बन्दैन भने ओली को यो अंतिम पटक पार्टी अध्यक्ष कार्यकाल हो। प्रचंड ले कांग्रेस र एमाले को आतंरिक राजनीति मा आफ्नो महत्व के छ बुझेको हुनुपर्छ।
संविधान संसोधन
स्थायित्व, विकास र संविधान संसोधन। माओवादी-कांग्रेस-मधेसी सरकार ले गर्नुपर्ने यी नै तीन काम छन। एमाले लाई एक्लो पारेर मात्र उसलाई अंततः संविधान संसोधन को बाटो मा ल्याउन सकिन्छ। संविधान संसोधन मा नसघाए सम्म एमाले अछुत हो।
ओली: असक्षम मान्छे
ओली प्रधान मंत्री हुनुपर्ने मान्छे नै होइन। उसले deliver गर्न सक्दैन। जानेको छैन। गफ चुट्छ, हैडलाइन बनाउँछ। मनोरंजन हुन्छ। बस। त्यति हो। विकास चाहिं ठ्याक्कै गर्दैन। देखेको कुरा त्यो। ओली भनेको चौतारी मुनि बसेको गफाडी। तास खेल्दै, चिया खाँदै बसेको गफाडे। यो सिन्को भाँच्ने मान्छे होइन। उसलाई भुपूप्रम हुनु थियो। भयो। सकियो। खेल ख़तम पैसा हजम।
चीन ले नेपाल लाई foreign aid दिन चाहेको छैन। लगानी गर्न चाहेको छ। लगानी भनेको मुनाफा का लागि गरिन्छ। त्यो कुरा ओली ले बुझेको छैन। ओली ले भारत लाई जिस्क्याएको भरमा चीनले नेपालमा जताततै मुफ्तमा रेल ओछ्याइदिन्छ भन्ने सोचेको छ। त्यो बल्डयांग बल्डयांग खस्ने सोंच हो।
भारत लाई पनि चीन लाई पनि मिलाएर लानुपर्छ भन्ने परिपक्व सोंच प्रचंड मा छ। देश ले प्रम मा खोजेको त्यो हो।
बाबुराम
माओवादी-कांग्रेस-मधेसी सरकार मा बाबुराम अर्थ मंत्री बन्न तैयार होलान। सक्षम मान्छे। बाबुराम सँग प्रचंड को पुनर्मिलन हुन्छ।
प्रचंड प्रधानमंत्री बन्नु पर्छ (2) https://t.co/6QO11dGZk5 @cmprachanda @BimalendraNidhi @OnasariGharti @upendrayadavjee @HisilaPost @JSPrabhakar @Amreshjnu @brb1954 @sarita_giri @prashantktm @salokya @RabindraMishra @BibeksheelSajha
— Paramendra Bhagat (@paramendra) December 27, 2017

India Looks Set to Leapfrog the U.K. and France to Become the World's Fifth Largest Economy in 2018 https://t.co/yGwDkAI4Ez— Paramendra Bhagat (@paramendra) December 26, 2017
Oli’s challenges https://t.co/Py7xBK8Ydl via @RepublicaNepal— Paramendra Bhagat (@paramendra) December 26, 2017
Madhesi parties mulling to join Oli govt if UML agrees to amend statute https://t.co/5Zb2oKNsQj via @RepublicaNepal— Paramendra Bhagat (@paramendra) December 26, 2017
नेतृत्व आलोपालो नहुने नेता पण्डितको जिकिर https://t.co/usOCc5oboG— Paramendra Bhagat (@paramendra) December 26, 2017
फोरम नेपालको केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको थामिनसक्नु भीड, किन लाग्छ भिड ? https://t.co/UtYEKvnxyb via @sanghiyaonline— Paramendra Bhagat (@paramendra) December 26, 2017
कांग्रेस-राजपाकाे समर्थन प्रचण्डलार्इ, संघीय फाेरमले निर्णय गर्दै https://t.co/9V9RUA6RGP— Paramendra Bhagat (@paramendra) December 26, 2017
पहाड र हिमालको मत पनि सम्मानजनक : उपेन्द्र यादव https://t.co/jrEtsE4Ci7— Paramendra Bhagat (@paramendra) December 26, 2017
उपेन्द्र यादबले भने पाहाडमा हामीले हारेका होईन जीतेका छौ । https://t.co/hjeFiOW1E5— Paramendra Bhagat (@paramendra) December 26, 2017
ओली होइन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन https://t.co/hS5g2C2mBX— Paramendra Bhagat (@paramendra) December 26, 2017
उपेन्द्र यादव– सत्ताका ‘किङमेकर’ ! https://t.co/D3PpF7vak3— Paramendra Bhagat (@paramendra) December 26, 2017
‘सङ्गठनात्मक रूपमा नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन भएको छ’ | Nepal First Dalit Online News Portal: https://t.co/ExN3nsx7ie https://t.co/a5UmlhA9Dm— Paramendra Bhagat (@paramendra) December 26, 2017
यस्तो खेल जुन खेल खेलेर अबको प्रधानमन्त्री उपेन्द्र यादव बन्न सक्ने सम्भावना बढ्यो https://t.co/osyrAmCFi7 via @sanghiyaonline— Paramendra Bhagat (@paramendra) December 26, 2017
संविधान संशोधनको सुनिश्चितता भए मात्र सरकारमा जान्छौं : महतो https://t.co/gv94GQYALB— Paramendra Bhagat (@paramendra) December 26, 2017
२ नम्बर प्रदेशमा सरकार बनाउने फोरम र राजपाका यस्ता छन् आ–आफ्ना सूत्र - https://t.co/9IFQPXvv1A— Paramendra Bhagat (@paramendra) December 26, 2017
‘फोरमबाटै कोरम पुर्याएर नयाँ घरबार जोरम्’ : माओवादीबिनै सरकार बनाउने विकल्प सोच्दै ओली ? - https://t.co/HKIaJXSm0r— Paramendra Bhagat (@paramendra) December 26, 2017
गोपाल किरातीको नेतृत्वमा समूह गठन, महाधिवेशन बोलाउन माग https://t.co/hwPeZIRtaF— Paramendra Bhagat (@paramendra) December 26, 2017
ओली र प्रचण्डबीच भेटवार्ताको तयारी https://t.co/eb82vC3ahn— Paramendra Bhagat (@paramendra) December 26, 2017
ओली र दाहालबीच मध्यरातसम्म ६ घन्टा के के छलफल भयो ? | https://t.co/ExN3nsx7ie https://t.co/Px3Erc4Xie— Paramendra Bhagat (@paramendra) December 24, 2017
India finds a Rs 25,000-crore way to bring Nepal, Bangladesh nearerhttps://t.co/jiEuRIQrfw— Paramendra Bhagat (@paramendra) December 24, 2017
Mao launched 1962 war for internal control; saw India as soft target: Bookhttps://t.co/5t0UjbWKBz— Paramendra Bhagat (@paramendra) December 24, 2017
— Paramendra Bhagat (@paramendra) December 24, 2017
प्रदेशसभा समानुपातिकमा कुन दलले कति सिट पाए ? (तालिकासहित) https://t.co/sZulYbHbw0— Paramendra Bhagat (@paramendra) December 24, 2017
सार्वजनिक भयो प्रदेशसभाको समानुपातिक सिट संख्या (हेर्नुस् विवरणसहित) - https://t.co/74KjRu4iTn— Paramendra Bhagat (@paramendra) December 24, 2017
एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक मिलन बिन्दुको खोजी - https://t.co/K2rlPOc2zk— Paramendra Bhagat (@paramendra) December 24, 2017
यसकारण ढिला भैरहेको छ पार्टी एकता संयोजन समितिको बैठक - https://t.co/OLZvfBNfnz— Paramendra Bhagat (@paramendra) December 24, 2017
पुल भत्काइसक्यौं, पार्टी एकताबाट पछि हट्ने ठाउँ छैनः प्रचण्ड https://t.co/iidu0nU1Li— Paramendra Bhagat (@paramendra) December 24, 2017
प्रचण्डले ओलीलाई फोन गरेर भने- सोचौं है सोचौं ! https://t.co/d4k8x00BMF— Paramendra Bhagat (@paramendra) December 24, 2017
हे भगवान् ! एमालेको रक्षा गर ! https://t.co/W9LLuafTP5— Paramendra Bhagat (@paramendra) December 24, 2017
केपी ओली पक्षमा ५२, माधव नेपालसँग २६ मात्रै (सूचीसहित) https://t.co/GzNpYxQrci— Paramendra Bhagat (@paramendra) December 24, 2017
— Paramendra Bhagat (@paramendra) December 24, 2017
— Paramendra Bhagat (@paramendra) December 24, 2017
नज़रिया: क्रोसना चूहे का स्वाद याद है आपको, लालू जी? - https://t.co/50ZKlHM9QG— Paramendra Bhagat (@paramendra) December 23, 2017
— Paramendra Bhagat (@paramendra) December 23, 2017
— Paramendra Bhagat (@paramendra) December 23, 2017
— Paramendra Bhagat (@paramendra) December 23, 2017
एमालेमाथि प्रचण्डको आरोपः फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो https://t.co/B2bQ4umyx6— Paramendra Bhagat (@paramendra) December 23, 2017
प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै जना बन्ने, अवधि तोक्ने राम्रो हो : ईश्वर पोखरेल https://t.co/3Iy3r7BAvK via @setopati— Paramendra Bhagat (@paramendra) December 23, 2017
एमाले–माओवादी दीर्घकालिन एकता सम्भव नहींः प्रदीप गिरी https://t.co/z0UMGy8FLR via @HimaliniNepal— Paramendra Bhagat (@paramendra) December 23, 2017
संविधान संशोधन नभए पुनः सडक आन्दोलनः महतो https://t.co/satHLEuWFH— Paramendra Bhagat (@paramendra) December 23, 2017
"Conservatism is what conservatives think, say, and do. As conservatives change ... so does what it means to be a conservative." @DavidFrum on what's at stake in @CharlesWCooke's critique of @JRubinBlogger: https://t.co/8s6yAQ4CCD— Paramendra Bhagat (@paramendra) December 22, 2017
.@PabloPardo1 explains how Catalan nationalists lost their way, and how their failure holds lessons for conservative parties around the world—including Republicans in the United States: https://t.co/KYcqaSkWky— Paramendra Bhagat (@paramendra) December 22, 2017
— Paramendra Bhagat (@paramendra) December 22, 2017
— Paramendra Bhagat (@paramendra) December 22, 2017
Pakistan Examines Chinese Proposal to Replace Dollar with Yuan https://t.co/fGZvNBA9Hg— Paramendra Bhagat (@paramendra) December 22, 2017
India, China Hold Talks on Long-running Border Dispute https://t.co/XN6KyCDCCS— Paramendra Bhagat (@paramendra) December 22, 2017
After a three-year dream run, Modi's luck may slip on oil next year https://t.co/xhylXbssdL via @economictimes— Paramendra Bhagat (@paramendra) December 22, 2017
विचार निर्यातमा चीन https://t.co/p7XV4n748w— Paramendra Bhagat (@paramendra) December 22, 2017
सबभन्दा बढी गरीब दुई नम्बर प्रदेशका जनता - Hulaki News https://t.co/BL8z301kYA— Paramendra Bhagat (@paramendra) December 22, 2017
'मध्य मधेश' दुई नम्बर प्रदेशको प्रस्तावित नाम - Hulaki News https://t.co/RnJ1c9ubwI— Paramendra Bhagat (@paramendra) December 22, 2017
निकट भविष्यमै नेपालमा उथलपुथल ल्याउँछौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको अन्तर्वार्ता - https://t.co/oEVBE3EKsW— Paramendra Bhagat (@paramendra) December 22, 2017
प्रचण्डलाई अध्यक्ष मान्न अप्ठ्यारो मान्नु हुँदैन (भिडियोसहित) - https://t.co/Au7krMttp4— Paramendra Bhagat (@paramendra) December 22, 2017
के हो एकल संक्रमणीय प्रणाली ? कुन दलको कति सिट आउला ? संविधानले यसो भन्छ - https://t.co/5nruKMcCCm— Paramendra Bhagat (@paramendra) December 22, 2017
गगन थापालाई संसदीय दलको नेता बनाउन जोड - https://t.co/71bLcefMIK— Paramendra Bhagat (@paramendra) December 22, 2017
एमाले–माओवादी एकताबारे पाँच शीर्ष नेताको यस्तो छ धारणा - https://t.co/nwf0roICql— Paramendra Bhagat (@paramendra) December 22, 2017
चुनावपछि पहिलोचोटि भेट्दा देउवालाई ओलीको व्यङ्ग्य https://t.co/LGHc0zX8yb— Paramendra Bhagat (@paramendra) December 22, 2017
केपी ओली अढाइ वर्षमात्रै प्रधानमन्त्री ! https://t.co/SkiUl4HU54— Paramendra Bhagat (@paramendra) December 22, 2017
एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्रीः प्रचण्ड https://t.co/dSoIr55z9Z— Paramendra Bhagat (@paramendra) December 22, 2017
कुन प्रदेशमा कसको सरकार ? यस्तो निस्कियो हिसाब https://t.co/Iws9GyRbvM— Paramendra Bhagat (@paramendra) December 22, 2017
From Belief To Knowledge Of #God https://t.co/pjHUFfqEYZ #jesus #god #kumar #buddha #gospel #heaven #hell— Paramendra Bhagat (@paramendra) December 22, 2017
— Paramendra Bhagat (@paramendra) December 21, 2017
कल शुक्रबार से शुरु होगी एमाले–माओवादी एकीकरण प्रक्रिया https://t.co/bJeeUkva5e via @HimaliniNepal— Paramendra Bhagat (@paramendra) December 21, 2017
कांग्रेसलाई ‘नोकिया’ हुनबाट जोगाऔं https://t.co/Updb721eLf— Paramendra Bhagat (@paramendra) December 21, 2017
किन मिल्दैनन् बाबुराम भट्टराई र रविन्द्र मिश्र ? https://t.co/rOFKsAypb6— Paramendra Bhagat (@paramendra) December 21, 2017
अबको केही दिनमै एमाले र माओवादी दुवै पार्टी नरहने https://t.co/bBNLind6za— Paramendra Bhagat (@paramendra) December 20, 2017
— Paramendra Bhagat (@paramendra) December 20, 2017
प्रदेश र प्रतिनिधि सभामा २५ लाखभन्दा बढी मत बदर https://t.co/204jztUN9C— Paramendra Bhagat (@paramendra) December 20, 2017
किसी भी दल काे बहुमत नहीं, अगामी दिनाें में भी स्थायित्व की सम्भावना न्यून https://t.co/vRqhOA9aXk via @HimaliniNepal— Paramendra Bhagat (@paramendra) December 20, 2017
देउवाको यस्तो अफर मानेनन् प्रचण्डले - https://t.co/0IeA2CqdKL— Paramendra Bhagat (@paramendra) December 20, 2017
कांग्रेसभित्र देउवाको राजीनामा माग्ने तयारी ! - https://t.co/brnQtiWzEU— Paramendra Bhagat (@paramendra) December 20, 2017
वाम गठबन्धनको अग्निपरीक्षा शुरुः माधव नेपाल https://t.co/HyOLH7InXA— Paramendra Bhagat (@paramendra) December 20, 2017
एमाले-माओवादी एकताबारे ओलीको टिप्पणीः यसो किस गरौं भन्दै गैंडाको जिब्रो निकालेर आए https://t.co/xz3SqXq9uD— Paramendra Bhagat (@paramendra) December 20, 2017
— Paramendra Bhagat (@paramendra) December 20, 2017
— Paramendra Bhagat (@paramendra) December 20, 2017
फोरमसँगको गठबन्धनमा सरकार बन्छ, पछि पार्टी पनि एक हुन्छः राजेन्द्र महतो https://t.co/uoLZJYsCk0— Paramendra Bhagat (@paramendra) December 20, 2017
राजपाका ६ अध्यक्ष मिलाउँदा-मिलाउँदै हैरान भएँ- उपेन्द्र यादव https://t.co/UB9WHUEDBl— Paramendra Bhagat (@paramendra) December 20, 2017
मधेश सरकारको पहिलो बैठकबाटै मधेशी सहिदलाई ५० लाख ! - Hulaki News https://t.co/WMnNV9J4rj— Paramendra Bhagat (@paramendra) December 20, 2017
छलफलका लागि महाधिवेशन पनि हुन सक्छ : खाँड - https://t.co/8vrRtCbs9E— Paramendra Bhagat (@paramendra) December 20, 2017
Gujarat verdict explained: How BJP retained its bastionhttps://t.co/MlzXcKBY7r— Paramendra Bhagat (@paramendra) December 19, 2017
In Kashmir, Pakistan and India race to tap the Himalayashttps://t.co/G0UtVNDUY0— Paramendra Bhagat (@paramendra) December 19, 2017
यो थारुको बच्चोले सर्वाधिक उपप्रधानमन्त्री पड्काएर नेपालको इतिहाँस रचेको छ - गच्छदार https://t.co/V1KSiMgu2Y via @sanghiyaonline— Paramendra Bhagat (@paramendra) December 19, 2017
वर्षमान पुनको मध्यस्थ लाइनः मधेसलाई सम्वोधन गर्नुपर्छ, कांग्रेसलाई हेप्नुहुँदैन https://t.co/JSd0RkNY0S— Paramendra Bhagat (@paramendra) December 19, 2017
एकल संक्रमणीय मत प्रणालीः कांग्रेसलाई के फाइदा ? एमालेलाई के घाटा ? https://t.co/CqeQln4Xz9— Paramendra Bhagat (@paramendra) December 19, 2017
राजेन्द्र महतोले भन्योः "प्रदेश २ को राजधानी जनकपुर फिक्स, नाम सहमतीको आधारमा हुन्छ" https://t.co/MonbLRMkuS— Paramendra Bhagat (@paramendra) December 19, 2017
एकल संक्रमणीयमा एमाले कडा, माओवादी नरम https://t.co/UqeApPcEVK— Paramendra Bhagat (@paramendra) December 19, 2017
हामी एकल संक्रमणीय प्रणालीको पक्षमा छौंः उपेन्द्र यादव https://t.co/SgVOv9DfyP— Paramendra Bhagat (@paramendra) December 19, 2017
Authors and legislators: On Barack Obama and Benjamin Disraeli https://t.co/L2kQxDNdgO via @TheEconomist— Paramendra Bhagat (@paramendra) December 19, 2017
The Economist explains: The differences between the Catholic and Orthodox churches https://t.co/vrqCBbRiXt via @TheEconomist— Paramendra Bhagat (@paramendra) December 19, 2017
चिनियाँ राष्ट्रपति सी नेपाल आउने ‘प्रारम्भिक तयारीमा’ https://t.co/a6skOvH0jU— Paramendra Bhagat (@paramendra) December 19, 2017
‘प्रधानमन्त्री बन्ने देउवाको प्रस्ताव मानिनँ: दाहाल’ https://t.co/Vw9hOoUynw— Paramendra Bhagat (@paramendra) December 19, 2017
ओलीलाई गन्दै नगन्ने काम चलाउ देउवा सरकारले ७ प्रदेशका गभर्नरहरु समेत तोके (नाम सहित) - Sanghiya Online https://t.co/BZ1leBYraH— Paramendra Bhagat (@paramendra) December 18, 2017
राजपाका नेताहरु एकले अर्काको अस्तित्व नस्वीकार्ने हुनाले तत्काल एकतागर्न सकिन्न- उपेन्द्र - Sanghiya Online https://t.co/zWIdYWWTxo— Paramendra Bhagat (@paramendra) December 18, 2017
फोरम नेपालले पाउने ६ वटै समानुपातिक प्रणालीका सांसद महिला नै हुने पक्का, (नाम सहित) - Sanghiya Online https://t.co/GttCKm25EC— Paramendra Bhagat (@paramendra) December 18, 2017
वाम गठबन्धनले एकल संक्रमणीय चुनाव प्रणाली उल्टो बुझ्यो: भीमार्जुन आचार्य https://t.co/K6rB74XVbp— Paramendra Bhagat (@paramendra) December 18, 2017
गुजरात, हिमाचल चुनाव के अंतिम नतीजे - https://t.co/AINfWF6mwn— Paramendra Bhagat (@paramendra) December 18, 2017
— Paramendra Bhagat (@paramendra) December 18, 2017
Modi alone snatched game away from Cong: Analystshttps://t.co/3PcQ0YrG6P— Paramendra Bhagat (@paramendra) December 18, 2017
गुजरात अाैर हिमाचल में फिर खिला कमल https://t.co/1TgHXipuvy via @HimaliniNepal— Paramendra Bhagat (@paramendra) December 18, 2017
वीरगंज–ठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु https://t.co/walv5Lo5K7— Paramendra Bhagat (@paramendra) December 18, 2017
रूपन्देहीमा एक लाख ५० हजारभन्दा बढी मत कोठा बाहिर https://t.co/GTCfHqx3yd— Paramendra Bhagat (@paramendra) December 18, 2017
माओवादी बैठकः ईश्वर पोखरेलको भनाइप्रति आपत्ति https://t.co/INiI3zh4gH— Paramendra Bhagat (@paramendra) December 18, 2017
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? https://t.co/rYV3Ko5qmF— Paramendra Bhagat (@paramendra) December 18, 2017
एसडी मुनीको विश्लेषणः नेपालमा वामपन्थीलाई जिताउन भारतको योगदान छ https://t.co/d8VQO2CQmZ— Paramendra Bhagat (@paramendra) December 18, 2017
ध्वस्त पार्यौं काठमाडौं, अब सम्हालौं https://t.co/aDCxBuLEhj— Paramendra Bhagat (@paramendra) December 18, 2017
Communist Parties’ Victory in Nepal May Signal Closer China Ties https://t.co/KWQnEGYjIt— Paramendra Bhagat (@paramendra) December 17, 2017
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? ओली र प्रचण्डले दिए यस्तो जवाफ https://t.co/5ygvkvbym3— Paramendra Bhagat (@paramendra) December 17, 2017
हिजो बाँडफाँट गर्नुपर्छ भन्ने, आज एकल नेतृत्व भन्ने ? संगति मिलेनः माधव नेपाल https://t.co/o4smwX8CHh— Paramendra Bhagat (@paramendra) December 17, 2017
समानुपातिकको परिणामसँगै यस्तो छ सात प्रदेशको सत्ता समीकरण - https://t.co/AZ4XfT1A8Q— Paramendra Bhagat (@paramendra) December 17, 2017
अब वाम गठबन्धन कहिलै टुट्दैनः दाहाल https://t.co/5OvcPSTjM9— Paramendra Bhagat (@paramendra) December 17, 2017
मधेसवादी दलको शंखनादः "अब हाम्रो लडाइँ संविधान संशोधन हो" https://t.co/YdpPN2QSIS— Paramendra Bhagat (@paramendra) December 17, 2017
— Paramendra Bhagat (@paramendra) December 17, 2017
— Paramendra Bhagat (@paramendra) December 16, 2017
एमाले–माओवादी एकताः भ्रम र यथार्थ https://t.co/eNI6UaRB2I— Paramendra Bhagat (@paramendra) December 16, 2017
एमाले-माओवादी एकता जनअनुमोदित भइसक्योः प्रचण्ड https://t.co/QcYQBjZ2b6— Paramendra Bhagat (@paramendra) December 16, 2017
ओपिनियन पोल में थी कांटे की टक्कर, एग्ज़िट पोल में बीजेपी को बढ़त कैसे? - https://t.co/awRiGWKd2A— Paramendra Bhagat (@paramendra) December 16, 2017
राम सेतु पर कभी पैदल चलते थे लोग? - https://t.co/TZcEhpsscy— Paramendra Bhagat (@paramendra) December 15, 2017
— Paramendra Bhagat (@paramendra) December 15, 2017
प्रदेश २ मा वाम गठबन्धन– फोरमबीच सहकार्य हुने https://t.co/OpG7ShSX6S— Paramendra Bhagat (@paramendra) December 15, 2017
काँगेस अब राजाकाे पछि लाग्ने :खुम बहादुर खड्कासहित ठुलो टिम काँगेसबाट बाहिरिने तयारी | Nepal First Dalit Online News Portal: https://t.co/ExN3nsx7ie https://t.co/fj0Y9UwLvp— Paramendra Bhagat (@paramendra) December 15, 2017
प्रदेश २ मा केपी अाेली र उपेन्द्रले मिलेर सरकार चलाउने ! | Nepal First Dalit Online News Portal: https://t.co/ExN3nsx7ie https://t.co/CDG765nRb9— Paramendra Bhagat (@paramendra) December 15, 2017
‘प्रचण्डलार्इ पार्टी अध्यक्ष बनाउनुपर्याे भने एकता हुँदैन, अध्यक्ष र प्रधानमन्त्री दुवै मै बन्छु’ https://t.co/dGxutnpO2W via @Ujyaalo Nepal— Paramendra Bhagat (@paramendra) December 15, 2017
एमालेकाे दम्भ बढेकाे संकेत, अब कांग्रेसकाे समर्थनमा प्रचण्ड प्रधानमन्त्री ! https://t.co/aeGIEwXsyE via @Ujyaalo Nepal— Paramendra Bhagat (@paramendra) December 15, 2017
Modi to win by huge margin if LS polls held today: Times mega pollhttps://t.co/5sTZ1I3nc5— Paramendra Bhagat (@paramendra) December 15, 2017
Google is using light beam tech to connect rural India to the internethttps://t.co/FvsUJGDZTN— Paramendra Bhagat (@paramendra) December 15, 2017
— Paramendra Bhagat (@paramendra) December 15, 2017
संविधान संशोधनमा सकारात्मक भए हामी सरकारमा जानेबारे सोच्न सक्छौं : राजेन्द्र श्रेष्ठ https://t.co/8bDCMBqNyX— Paramendra Bhagat (@paramendra) December 15, 2017
मधेशी जनताका माग अनुशार प्रदेश सरकार निर्माणसगै फोरम र राजपाबीच पार्टी एकता हुने https://t.co/Zmv9c71D5H via @sanghiyaonline— Paramendra Bhagat (@paramendra) December 15, 2017
एमाले-माओबादीको एकता र सरकार संकटमा, कांग्रेस-माओबादीको सरकार बन्ने यस्तो छ डाटा https://t.co/4FIIDuMPbh pic.twitter.com/qz3o6jFSjG— sanghiyaonline (@sanghiyaonline) December 14, 2017
With eye on China, India to step up relations with Nepalhttps://t.co/DRBOLs87Dz— Paramendra Bhagat (@paramendra) December 14, 2017
India Asia's tiger cub, but China to see major growth slowdownhttps://t.co/QwITvBAjcn— Paramendra Bhagat (@paramendra) December 14, 2017
Open to look at any suggestion on OBOR: Indiahttps://t.co/37LZKp7G9E— Paramendra Bhagat (@paramendra) December 14, 2017
— Paramendra Bhagat (@paramendra) December 14, 2017
— Paramendra Bhagat (@paramendra) December 14, 2017
केपी ओलीको वचनमा घमण्डको संकेत https://t.co/He0KJ0myAR— Paramendra Bhagat (@paramendra) December 14, 2017
कांग्रेस नेताले भने- प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ, हाम्रो समर्थन रहन्छ https://t.co/y8p1oJAuL9— Paramendra Bhagat (@paramendra) December 14, 2017
Harvey Weinstein Is My Monster Too https://t.co/0JUfgmacMc way to go @salmahayek— Paramendra Bhagat (@paramendra) December 14, 2017
रेशम किन न जितुन्!?— Badrinath Jha (@jhabadrinath) December 13, 2017
सीतादेवी:-"कागजमा के लेखेका थिए थाहा छैन तर सही गर्न लगाए"।
लालबीर चौधरी:-"घटनाको २ महिनासम्म थारुहरु टीकापुर बजारमा हिड्न पनि सकेनन्।थारुका १५० घर जलाइए माओवादी युद्धमा पनि यस्तो भोगिएन!अहिले पनि ५ बजेपछि थारुहरु बजार जान डराउँछन्!"https://t.co/Xpc6xSr5Tw
Rwanda report: France 'complicit' in 1994 genocide @AJENews https://t.co/U7gojILnKl— Paramendra Bhagat (@paramendra) December 14, 2017
के गर्लान् देउवा ? https://t.co/qy2b31Juwy— Paramendra Bhagat (@paramendra) December 14, 2017
Nepal elections: As Left wins big, India tries to fix ties https://t.co/6nBt8WhORi via @IndianExpress— Paramendra Bhagat (@paramendra) December 14, 2017
प्रदेश २ः फोरम-राजपा प्रदेश सरकार निर्माणका लागि एकता कसरतमा https://t.co/gUEbt6ePEH— Paramendra Bhagat (@paramendra) December 14, 2017
अंक गणित ले एमाले लाई पाँच प्रदेश मा थन्क्याउ भन्छ https://t.co/Z2WDwHaeiz #baburambhattarai #madhesh #madhesi— Paramendra Bhagat (@paramendra) December 14, 2017
Nepal: In pro-China Oli, India faces a Himalayan foreign policy challenge https://t.co/XJA4GzR9h9 via @timesofindia— Paramendra Bhagat (@paramendra) December 14, 2017
— Paramendra Bhagat (@paramendra) December 14, 2017
सीके राउत ले चुनावी नतिजा को आदर गर्नु पर्छ https://t.co/CmaBXMxe9u #ckraut #madhesh #madhesi #nepal #terai— Paramendra Bhagat (@paramendra) December 14, 2017
— Paramendra Bhagat (@paramendra) December 13, 2017
— Paramendra Bhagat (@paramendra) December 13, 2017
— Paramendra Bhagat (@paramendra) December 13, 2017
By 2022, 37% of India's workforce would be in new jobshttps://t.co/Hzip5meuZg— Paramendra Bhagat (@paramendra) December 13, 2017
दुई नम्बर प्रदेशमा सबभन्दा बढी मत बदर https://t.co/zzsqVhA5rU via @hulakinews— Paramendra Bhagat (@paramendra) December 13, 2017
पर्सामा २० हजारभन्दा बढी मत बदर https://t.co/xIQFfxdEgd— Paramendra Bhagat (@paramendra) December 13, 2017
— Paramendra Bhagat (@paramendra) December 13, 2017
— Paramendra Bhagat (@paramendra) December 13, 2017
मधेसको जनमतले संविधान संशोधनको आवश्यकता छर्लङ्ग भयोः उपेन्द्र यादव https://t.co/M3ZKrs5VGm— Paramendra Bhagat (@paramendra) December 12, 2017
Sea-plane will revolutionise India's transport sector: Nitin Gadkarihttps://t.co/QEaTtdETXG— Paramendra Bhagat (@paramendra) December 12, 2017
Reliance Jio mulls IPO after $31-bn investment, initial talks onhttps://t.co/VxK30b3sIP— Paramendra Bhagat (@paramendra) December 12, 2017
— Krishna Dhungana (@krishnakirtipur) December 10, 2017
Today we have promised each other to be bound in love forever. We are truly blessed to share the news with you. This beautiful day will be made more special with the love and support of our family of fans & well wishers. Thank you for being such an important part of our journey. pic.twitter.com/Scobdiqk7l— Anushka Sharma (@AnushkaSharma) December 11, 2017
Today we have promised each other to be bound in love for ever. We are truly blessed to share the news with you.This beautiful day will be made more special with the love and support of our family of fans & well wishers. Thank you for being such an important part of our journey. pic.twitter.com/aobTUwMNAK— Virat Kohli (@imVkohli) December 11, 2017
If you cannot explain something in simple terms, you don't understand it. pic.twitter.com/BKoC7g80aZ— Richard Feynman (@ProfFeynman) December 11, 2017
भूमिगत उम्मेदवार विजयी - https://t.co/A6FqcyfPAi— Paramendra Bhagat (@paramendra) December 12, 2017
कसको भागमा कति सिट ? https://t.co/IV0oM00S0n— Paramendra Bhagat (@paramendra) December 12, 2017
समानुपातिकबाट ८०% महिला पर्ने https://t.co/ERHkKGAeTf— Paramendra Bhagat (@paramendra) December 12, 2017
Are the ancient Hindu myths of a land bridge connecting India and Sri Lanka true? Scientific analysis suggests they are. #WhatonEarth pic.twitter.com/EKcoGzlEET— Science Channel (@ScienceChannel) December 11, 2017
No iphone, no toys, no television but see their face. pic.twitter.com/32EtjtcYCu— banksy (@thereaIbanksy) December 3, 2017
सिटौलाले एयरपोर्टमा पत्रकारलाई भने, ‘बोल्ने मुडमा छैन’ https://t.co/QOEWjh72tu— Paramendra Bhagat (@paramendra) December 12, 2017
आर्थिक विकासमा ओरालो लाग्दै प्रदेश नम्बर-२ - https://t.co/WzPfC1J5TW— Paramendra Bhagat (@paramendra) December 12, 2017
स्थिर सरकारकाे रामनामी टाइपकाे मन्त्र सुन्दा "हरेक राेगकाे एउटै दबाई चइना टाइगर बाम"काे याद अाउँछ। तर सशक्त,सजग र हस्तक्षेपकारी प्रतिपक्षकाे अभावमा याे स्थिर सरकार मैमत्त साँढे भई भ्रष्टाचारकाे विकास र वृध्दिमा पाे लिप्त हाेला कि भन्ने डर छ है मान्यवर!— Khagendra Sangroula (@belakoboli) December 12, 2017
नारदमुनीलाई मन्त्री बनाउन पहल गर्छुः आरजु देउवा https://t.co/MYRrVKMuGO— Paramendra Bhagat (@paramendra) December 11, 2017
Russia pitches for India's participation in OBORhttps://t.co/TRnMedmkpg— Paramendra Bhagat (@paramendra) December 11, 2017
— Paramendra Bhagat (@paramendra) December 11, 2017