एक चीन त अमेरिका ले पनि भनेको छ। तर ताइवान अलग त हो। भविष्यमा शांतिपुर्ण एकीकरण को पक्ष मा हो अमेरिका। चीन ले आफुलाई शांतिपुर्ण एकीकरण को पक्ष मा उभ्याउनुपर्छ। जिम्मेवार व्यवहार देखाउनुपर्छ।
नैंसी लाई ताइवान जाने इच्छा भयो। गयी। अहिले त जुन सरकार सत्ता मा छ ताइवान मा त्यसै सँग न हो डील गर्ने ताइवान जाँदा। चीन खुद त्यसै सरकार सँग व्यापार गर्छ।
ताइवान माथि जाइलाग्ने, सैनिक आक्रमण गर्ने, ताइवान का वासिन्दा को रिएजुकेशन (reeducation), शिनजियांग मा जस्तो, के भनेको त्यो?
एक चीन सारा दुनिया स्वीकार गर्दछ। तर ताइवान र चीन को एकीकरण शांतिपुर्ण मात्र हुन सक्छ। त्यो पनि सारा दुनिया को अडाण हो। चीन ले त्यो स्वीकार गर्न करै लाग्छ।