यदि चीन र भारत बीच अमेरिका सोवियत संघ को जस्तो शीत युद्ध चलेको हुँदो हो त अहिलेसम्म नेपाल ख़ुशी ख़ुशी उत्तर कोरिया बनिसकेको हुने। यदि अमेरिका को अथवा बेलायत को भारत सँग दुश्मनी हुँदो हो त नेपाल भारत को विरुद्ध प्रयोग हुने ख़ुशी ख़ुशी। भारत बलियो छ। दुनियाको तेस्रो ठूलो अर्थतंत्र हो। कमजोर हुँदो हो त? चीन, अमेरिका, बेलायत कसैले साथ नदिएर मात्र हो। शक्ति संतुलन आफ्नो पक्ष मा नपाएर हो। होइन भने मोदी को इमेज ख़राब गर्न जति प्रयास काठमाण्डु का बाहुन क्षेत्री ले गरेका छन त्यति दुनियाको कुनै शक्ति ले गरेको छैन। न नवाज न कोही। नवाज ले त रत्ति प्रयास गरेको छैन। मोदी को दुनिया मा कहीं पनि दुश्मन छैन अहिले, ,काठमाण्डु मा बाहेक। यो के भएको? र यो मधेस आंदोलन भन्दा अगाडि देखि हो। मोदी को जनकपुर भ्रमण मा बाँझो हाल्ने यिनै हुन। न्यु यॉर्क सेंट्रल पार्क मा लाखौं अमेरिकी लाई सम्बोधन गर्दा मोदीले अमेरिका को राष्ट्रियता माथि कुनै धक्का पुगेन। चीन मा त्यस्तै आम सभा गरेको। लंदन, ऑस्ट्रेलिया। तर मोदीले जनकपुर मा आम सभा सम्बोधन गर्न नपाउने निर्णय गरियो। किन? जनकपुर वासी लालायित थिए। मोदी आउन भन्ने ठुलो अभिलाषा थियो।
मोदी को व्यवहार ले त होइन यो। मेरो जीवन काल मा नेपाल को यति सार्हो हित चाहेको भारतीय प्रधान मंत्री मैले देखेको छैन। उ वास्तवमा नेपाल सँग एउटा नया शुरुवात गर्न चाहन्थ्यो र अझ पनि चाहन्छ। मलाई त लागेको भारत का मतदाता ले त कष्ट गर्नु परेको। लाइन लागेर वोट दिनु परेको। नेपालका मतदाता ले मोदी सिततैमा पाउने भए जस्तो लाग्यो। एक वर्ष मा दुई पटक भ्रमण। शुरू मा एक बिलियन डॉलर लोन। जुन न सुशील ले छोयो न ओली ले। नेपाल को समस्या पैसा नहुनु होइन रहेछ। देशको प्रधान मंत्री हरुको व्यवहार ले त्यही देखाएको छ। भुकम्प पछि सुशील ले भन्दा चाडो र बढ़ी मोदीले गरे। तर जनकपुर भ्रमण मा बाँझो हाले जस्तै त्यहाँ पनि भारत विरोधी भावना ले ठाउँ लियो। यो के भएको?
यसको जवाफ एउटै छ। गांधी ले भारत को भूभाग मा काम फत्ते गरे। तर त्यसलाई विश्वव्यापी बनाउनु पर्ने छ। आखिर कुनै भारतीय लाई बराबरी को अनुभुति भारत भित्र मात्र हुनुपर्छ भन्ने के छ? भारत बाहिर पनि बराबरी को अनुभुति हुनुपर्छ भन्ने संघर्ष अहिले बाँकी नै छ। त्यसको शुरुवात नेपाल नै हो। त्यो काठमाण्डु को यथार्थ हो।
मोदीको काठमाण्डु मा सनातनी दुश्मन छन। रामको चाहिँ लंका मा थियो। मोदी को काठमाण्डु मा छ।